भारत मा अमेरिकाले प्रतिबन्ध लगाउनु खुसिको कुरा हो।अब चीन अनि भारतको बचाउको लागि पनि यी दुई देश मिलि नेपालका पस्चिमा लाई लखेट्नु पर्छ।ताकी नेपालमा स्थाइत्वो आओस।नेपालको अस्थिरता दुबै छिमेकिलाइ पनि हानिकारक साबित हुन जाने छ।
@GadgetByteHub2 ай бұрын
Tara Indian company Lai yasle asar pardaina
@tamangk2 ай бұрын
@@tikabhandari7249 चीनमा अमेरिकाकाे आफ्नै हजारौंको संख्यामा कम्पनीहरु छन्। चीनलाई प्रतिबन्ध हुदैन।
@simarai7401Ай бұрын
Gadu indiya dubnu nepal jhan dubnu ho
@dandapaniadhikari25762 ай бұрын
रुस र उत्तर कोरियाको बीचको संबन्ध अझै बलियो बनोस् । सबैलाई अमेरिकाको दास बनाउने अमेरिकी चाहनालाई कुनै हालतमा स्वीकार्नु हुँदैन । चीनको जवाफ पनि उपयुुक्त नै छ ।
@limbuyakshyanahadur41162 ай бұрын
जे गर्छन् पुतिन किम गर्छन् 👍️✅
@mohanprasadacharya2 ай бұрын
अब नेपालमा नि पश्चिमा खेतलाहरुलाई लखेट्ने दिन आयो ॥
@dorjelama28782 ай бұрын
चीन र भारत एक जुट हुन जरुरी छ किनभने भारत रुस उत्तर कोरिया एक जुट भयर यो पसिमा साम्राज्य वाद परस्ता पार्नुपर्छ यति नभए सम्म बिस्वमा सान्ती आउदैनन
@bhairammaharjan24112 ай бұрын
राम बुद्ध भारतमै जन्मिएकाे भनेर हल्ला फिजाउन सक्छ , बुद्ध र रामको आदर्श को अनुशरण गर्न सक्दैन । किनकि बुद्ध र रामको जन्म भारतमा भएकै होइन
@HdgvhFf2 ай бұрын
दुनिया मा युद गराउने अमेरिका ने नाटाेअध्यक्ष पद अमेरिका लाई हटाउनु पर्छ
@udendragurung50042 ай бұрын
Thank you great CHINA. ❤ .
@basantaaryal64332 ай бұрын
यहाँको समाचार भन्ने शैली बहुत राम्रो छ।❤
@R.S.Thapa12342 ай бұрын
कहिले सम्म अमेरिकाको दादा गिरि चल्नेछ।।हेदैॅ जाउ अब...जति अन्य देशलाई लडाउने भिडाउने गदॅछ त्यति नै आफु कम्जोर हुदै जानेछ....यस्तै हो भने एक दिन हाम्रो देशको मेयर साब.. बा...सँग सहयोग माग्न बाध्यहुने छ।।।
@faridasinghembya23652 ай бұрын
Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@HkFreeman-wc3zf2 ай бұрын
बल्ल ठिक गर्यो अमेरिका ले ईन्डिया लाइ
@sajanrai23562 ай бұрын
Very good
@Sportlover-y3k2 ай бұрын
कस्तो खाते देश अमेरिका उस्ले उक्रेनलाइ सरसामान घातक हत्तियार जेपनी दिन हुने रे जाबो गरिब देश उत्तरकोरियाले जाबो केही थाहा सेना पठाउदा टाउको दुखाइ ?????खाते अमेरिका नेटो
@subinlibang2 ай бұрын
Good kim🎉
@mitrarai22032 ай бұрын
सहि जवाफ चिनको।
@LionelMessi-nw1cb2 ай бұрын
चीन अजै पनि गरिबी को चोपट मा छ।बर्स मा लाखौ चिनी नागरीक गैर कानुनी रुपमा ज्यान जोखिम राखेर भाग्छन।
@mrcgfriend48592 ай бұрын
@@LionelMessi-nw1cbIndia ka 33 karod bhikhari chai dhani holan ta dai???
@RJChamlingRai-x1m2 ай бұрын
Good news
@grow7042 ай бұрын
भारत काे बाउ रिसायाे...? अब केही दिन पछि भारत लम्पसार परेकाे समाचार आउछ 😂😂😂😂
@hyrdayakumarrai81352 ай бұрын
अमेरिकाको नियत चाहना उदेश्य हो रशिया र एशियालाई मेटाएर आफु बलियो बन्नु। त्यो कुरो आजका रशिया एशियाका मानिसले बुझेको छैनन र जङ्गली हुन? आज 1945 देखी यता अमेरिकाले कति के गर्यो भन्ने बिश्वलाई थाह छैन होला र ?
@dorjelama28782 ай бұрын
टाइम्स खबर छोटो मिठो नहेरी चित्त बुज्दैन
@JennyRai-c3u2 ай бұрын
Good 👍
@hyrdayakumarrai8135Ай бұрын
अब सेतो र कालो दुध र पानी सत्य र असत्य सबै देखिने दिन आएको छ।
@tekbgc1842 ай бұрын
❤
@ninirema45322 ай бұрын
❤🙏🙏🙏🙏
@BuddhiBlenden2 ай бұрын
good good nepal lai pani americale yestai garnu parxa sabai nepali farakau parxa
@JitendraYangya2 ай бұрын
अमेरीकाले जताततै सेना राख्नू हूने अरुले किन नहुने।
@GurungRabin-fh2ts2 ай бұрын
hawa kura garchhas america bhaneko samundi saashan ho @@tamangk
@call___me__boss24542 ай бұрын
@@tamangklado bujheko raixas taile
@DhurbaThapaliya2 ай бұрын
Aruko surkxya garnu vanda badi yudda vadkaux yo america le@@GurungRabin-fh2ts
@prembhujel92572 ай бұрын
अमेरिका ठेकेदार होर ? बिस्व नै अमेरिका देखि असुरक्षित छ महोदय । @@tamangk
@tamangk2 ай бұрын
@@prembhujel9257 सुरक्षा परिषद्को जिम्मा तेरो बाउले लिएको छ त? UN काे सुरक्षा परिषदकाे प्रमुख जिम्मा कसलाई सुम्पेको छ त? कुनै पनि शान्तिपूर्ण देशमा उसले हस्तक्षेप गर्दैन । जब विश्वमा अराजकता फैलाउन थाल्छ, त्यसलाई नियन्त्रण गर्न उसकाे भुमिका रहन्छ। UN काे सुरक्षा परिषद हुनुभन्दा अघि संसार कस्तो थियाे? पुरै उपनिवेशमा चलिरहेको थियाे। अहिले स्वतन्त्र राष्ट्रहरु थुप्रै बनेका छन्। आफ्नो सुरक्षाको जिम्मा अरुलाई दिन सकिने अवस्थामा छ। कुवेत, कतार, युएई, साउदी, बहराइन, ओमान, जापान, न्यजिल्याण्ड जस्ता देशहरु अहिले पनि अमेरिकी सेनाकाे बलमा टिकिरहेका छन्। जुन दिन अमेरिकाले सुरक्षा परिषद छाेडिदिन्छ नि, याे विश्वका अधिकांश देशहरु उपनिवेशमा फेरि पनि विलय हुन्छ। विश्व घुमेर हिड्ने, वैदेशिक राेजगार गर्ने अनि यसरी सर्वसुलभ तरिकाले प्रविधिको प्रयाेग बन्द हुनेछ। अनि हामी कमेन्ट्मा छलफल गर्न पनि बन्द हुनेछ। थुप्रै देशहरुमा फेरि पनि आतंककारीकाे राज हुनेछ। धन्यवाद महाेदय।
@mahendrashahi4502 ай бұрын
यो ठिक छ
@dilprakashmangmu-q7d2 ай бұрын
पाठक तथा कमेन्ट गर्ने मित्रहरु कुनै शक्ति राष्ट्रको मतियार भएर मजाक नगर्नु है । कसले युद्ध जित्छ त्यो विष्लेषण गर्ने पहुँचमा हामी छैनौं युद्ध भयो भने साँडेको जुधाइ बाच्छा मिचाइमा भने अवश्य पर्नेछौं । तसर्थ युद्धको कामना नगरौं ।
@hyrdayakumarrai81352 ай бұрын
भारतिया सेना पनि रुस जानु जरुरी छ।
@kumarkarki57722 ай бұрын
Thans❤
@nareshkadayat92612 ай бұрын
Putin is hero❤❤❤❤
@rkprime7092 ай бұрын
Shame on America...
@santoshbam97602 ай бұрын
मित्रता भन्नुस दिदि..😢
@binodkumarmandal39672 ай бұрын
Nice
@umeshpun40462 ай бұрын
Utar koreako jabaf 100% sahi ho.
@rajkumarshrestha24772 ай бұрын
यो चिन रुश उत्तर कोरिया पनि निरन्कुस नै हुन
@birurai33872 ай бұрын
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@JITBAHADURALEMAGAR2 ай бұрын
👍️👍️
@ansarimd10562 ай бұрын
Good
@Ghana870002 ай бұрын
Amerika laai Nepal maa pratibandha lagaunu parchh.
@Rbsunar4552 ай бұрын
जे गर्छ पुति ले गर्छ रुसको
@hyrdayakumarrai81352 ай бұрын
भियतनाम सेना, मास्कोमा गए अमेरिका सेना कति माइनस हुन्छ त्यो इतिहास बताउछ।
@Reactionfunny02 ай бұрын
Waiting for 5 November
@GadgetByteHub2 ай бұрын
Tara Indian company Lai yasle asar pardaina
@KamalkRai-ik2zn2 ай бұрын
Ameriki samrajya bad thekan lagaunae parxa good koreya
@LionelMessi-nw1cb2 ай бұрын
कस्तो साम्राज्यवबाद?अमेरिका भनेको democratic country हो लोकतान्त्रिक देस।अमेरिका भयर नै विश्व मा सान्ती छ नत्र भने सन्सार मा सबै भन्दा झ्गडा हुन्छ।
@aserdimobile31492 ай бұрын
दोस्ती ??? शुद्द नेपालि भाषा प्रयोग गरौ |||
@Rbsunar4552 ай бұрын
E nani lai ko le vandiyexa aayerw 😅😅😅
@indoeurosouth2 ай бұрын
चीन र भारत मिल्नु नेपालका लागि घातक 😜
@mandipgurung212 ай бұрын
यही बाट थाहा हुन्छ कि रसिया कति शक्तिशाली छ भनेर, उक्रेन जस्तो सानो देश सँग पनि बतुवा सैनिकको साथ लिएर युद्ध लड्छ! हाहाहा रसिया 🤣🤣🤣🤣🤣
@ganesh24142 ай бұрын
😂😂😂😂 paschima ra pixlaggu haru le jati nai je gare ni aba ke lagdaena aba timi haru jasta paschima pixlaggu lae no garo hola .
@Kusaang_chemjong_limbu2 ай бұрын
North Korea pani kam chhaina
@pawanrai42402 ай бұрын
😂ek patak t-jar Bomba ta paaos Uttar Le 😂😂 duniya tarwatko dharma pugxa
@Kumarraiofficialvlog2 ай бұрын
Lau bdahai chha Russian sarakar Lai 😛😛🤓🤓
@DineshChemjong-m9w2 ай бұрын
aba nato sena pathaunu paryo ukrinma
@RLP90Gdpy-qv8jt2 ай бұрын
दुइटा जति atom bomb north korea म खासली देउन सबै समस्य सदैकोलागी सकिन्छ😂
@ramsotimagar2 ай бұрын
@@RLP90Gdpy-qv8jt त्यस्त लड्डु north korea सँग नी छ!😅😅
@PradipJabegu2 ай бұрын
यो ठिक छ्
@ChandanChaudhary-ys3pe2 ай бұрын
Good
@RLP90Gdpy-qv8jt2 ай бұрын
दुइटा जति atom bomb north korea म खासली देउन सबै समस्य सदैकोलागी सकिन्छ😂