भटभटे माइलाका बुढा-बुढि छोरी सहित रुदै मिडियामा,भन्छन गाह्रो छ सधैका लागि गरे बन्द ! Garo chha ho kzbin.info/www/bejne/f2aah3qFhLR5jcksi=tH61YjxwhxdLg3A_
@Naresh2552 күн бұрын
😭😭 सारै मन दुख्योभट्टू को कुरा सुन्दा एति राम्रो सिरिएल
@shivakatwal98773 күн бұрын
भटभटे लाई मैले कहिं पनि छोडेको छैन् है अझै धेरै राम्रो गर्दै जानु ।
@hemantlamichane39483 күн бұрын
भाग १ सारै नै राम्रो सुपर💥थियो अब भाग २ सुपर डुपर होस् फलोस❤फुलोस शुभकामना छ। भटभटे लाई ॐ शान्ति ॐ 🙏💅💅💅🙏👍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Bomthapa-ow1zw3 күн бұрын
बिचार धारण सुख दुख मा साथ दिन्छु भनेर आको श्री मति माहान सदा सुख्खा शुखद को जीवन बितोस भट!भटे माइल दाइ बेगम जि को❤ श्री मति माहन हुनुहुदो रहेछ
@JitandraB.k2 күн бұрын
भट्भटे जी एकदम राम्रो यक्टर हो ❤
@asafalsuren70333 күн бұрын
दाइ हार न मान्नु होला रात पछि दिन आवश्य आउँछ हरेक पल धेरै राम्रो छ धेरै राम्रो छ
@bomthapa30433 күн бұрын
भट्ट भटे माइला अति महेन्ती कलाकार
@saritaparajuli29803 күн бұрын
हरेक पल मा नानि ले राम्रो आभिनय गरेकि छन् नानु 👌👌 💞 राम्रो गर्दै जाउ है आसिर्बाद छ धेरै धेरै ✋✋🌈🌈💕
@PalbhadurBk-k3pКүн бұрын
बेगम सर यति राम्रो चलिरहेको बन्द नगर्नु न
@indirasiwakoti54633 күн бұрын
मैले गाह्रो छ को टेलर हेरे सारै राम्रो लाग्यो ।
@hemantlamichane39483 күн бұрын
बेगम बाबु को परिवार को भाबुक बक्तबय ले सारै नै चित्त दुखेको छ। अब चिन्ता लिन पर्दैन काम लाई निरन्तरता दिनु होला श्री पशुपतिनाथ ले रक्षा गर्नु हुन्छ। सिरीएल सुचारु होस् फलोस फुलोस शुभकामना छ। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KamalaThapa-x7h3 күн бұрын
Garo xo siriyal dharai ramro xa
@MayaRai-j8yКүн бұрын
Garo xo siriyal dharai ramro x 😊😊😊😊 priy aaunu parxa ❤❤
@MurmuGm-j1cКүн бұрын
भटभेट को acting एक दमै राम्रो लाग्छ मलाई 🙏🙏🙏
@its.me.rajkumar9 сағат бұрын
भटभटे अत्यन्तै मनको सफा र मिहिनेती मान्छे हो , अझै प्रगति हुँदै जाओस् ❤❤
@santauprety55002 күн бұрын
नयाँ सिरियल को लागि धेरै धेरै बधाई तथा उत्तरोत्तर प्रगतिको कामना छ भटभटे जीलाई!
@Lokcsand3 күн бұрын
वा भटभटे जि गित राम्रो झन छोरी मख्ख नडगमकाएर अगि बढनुहोस जन्ता साथमा छन
@intertainmentvideosnbs44792 күн бұрын
❤❤❤ramro cha hai
@PancharamPun3 күн бұрын
गाे हेड भटभतेमाइला तपाईकाे साथमा दर्षकछाै
@hemantlamichane39483 күн бұрын
राम्रो हुन्छ नी मलाई रुवाउने काम नगरनुस बेगम बाबु मेरो त आँसु नै झर्यो अब खुशी भएर काम गर्नुस् सल्फल्ता मिल्नेछ। 💥🌟💥💅🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@chetansharma23252 күн бұрын
भटभटे माईला र उनको परिवारलाई अब उसो आउने सिजन 2 को सफलताको हृदयबाट शुभकामना छ ।
@Rajeshkumar159-s7i3 күн бұрын
हामी दर्सकले भटभटे जिलाई सक्दो सपोट गरेका छाै हो ॥ जति कमाई रनु भाको छ तेतिमै खुशि हुन सिक्नुस धेरै न खोज्नुस 🙏🙏🙏 हिजोको दिन भन्दा आज धेरै राम्रो छ ॥ अरुले यति कमाय उति कमाय भनेर आफु पनि तेता तिर न लाग्नु ...
@NAYAN_5493 күн бұрын
कालो गए गोरो अाँहुछ बेगम सर धुक्क भएर काँम गर्नु खुर्सानि बिना भान्सा त कहिलै पनि अट्किदैन
@ngailamayatamang5335Күн бұрын
राम्रो लाग्छ गाह्रो छ हो सिरियल हरेस नखानु भटभटे दाइ आफ्नो कथा सइलि मा सिजन 2 बनाउनु best off luck🙏
@gorkhalithito12452 күн бұрын
मलाई पनि बेगम नेपाली {भटभटे} मलाई सारै मन पर्ने हास्य कलाकार हुनुहुन्छ❤❤
@kashiram66622 күн бұрын
भटभटे दाई अति नै मेहनेती हुनुहुन्छ
@JangaRokaya3 күн бұрын
कुकुर ले कुरा काट्ने भनेकै पछाडि हो बेगम दाई हजुर अगाडि बढनुस हजुरको साथ् मा हामि दर्शक छो दादा अगाडि बढनुस 🙏💐
@SaradBhandari-s9b3 күн бұрын
जे तपाइले भोग्नु भो अहिले महिले तेहि भोगिरा छु बेगम सर एस्तै रैछ् जिन्दगि😔😔
@kantheshworofficial18572 күн бұрын
बेगम सरकाे जीवन काहानि सुन्दा भावुक बनायाेु दुःख कष्ट सहेर पनि अाफ्नाे परिवारलाई अाफ्ना कलाकारितालाई निरन्तर उचाइमा राख्नु भएकाेमा सलाम छ यसरी नै प्रगतिमा लम्किरहनु हार्दिक शुभकामना 💖🙏🇳🇵
@laxmansunar0842 күн бұрын
Begam Nepali dajulai maya garne manxe kamai hola. Ma ta kahile sombar aaula ra garo xa heramla vanera parkhi rahanxu. Garo xa ko Season 2 vayani lyauna lagnu vako raixa ekdamai ramro nirnaya garnu varaixa. Hami tapaiko saathama xaun. Season 2 xittai lyaunu hos. Hami ta tapaiko parkhaima xaun.
@edge-ji6ce2 күн бұрын
हरेस खानु हुँदैन गारो छ सधैं हेर्छु तर भटभटे को रोल जैले यौटै मात्र भयो र वाक्क भाको हो
@suraksha4172Күн бұрын
के गर्नु यति राम्रो देश मा धमिरै धमिराले बास गर्यो जता पनि राजनिति जता हेर्यो राजनिती देसै सखाप भएपछी हामी जसता भुईमान्छेलाई बाच्नै गारो भयो चिन्ता नगर बेगम भाई आफ्नो मिहेनत नछाड garo xa ho vag 2 kolagi agrim all the best.
@chakranepali5863 күн бұрын
न आतिनो बेगम सर हजुर आफ्नो कामलाई निरन्तर गर्नोस हामी दर्सक हजुर को साथ मा छौ बेगम सर अगिम सुभकामना सपुर्ण टिमलाई ❤️❤️❤️
@sanjaykunwar33342 күн бұрын
गाह्रो छहाे िसरियल कथामा अाधारित मन छुने कथा हनु पार्यो अनि राम्रो हुदै जानेछ ।
@didiyanraa35713 күн бұрын
so beautiful sano nani kati ramree ho saskirti nani❤
@laxmibista66872 күн бұрын
अब आउने दिनहरूमा खुशी भएको देख्न पाउ बेगम भाई🍁❤️❤️❤️🍁
@TARABAYILKOTI2 күн бұрын
भटभटे माहीला रामौ कलाकार हो
@rupeshthapa39883 күн бұрын
भनेपछि मनराजको बुढा बुढि रहेछ धमिराहरु
@upendrabhattarai60582 күн бұрын
अती राम्रो छ त गारो छ है मलाइ।कीन बन्द गर्नुपर्यो ।
@bomthapa30433 күн бұрын
सम्पुर्ण टिम लाई बधाई दिनि अनि यो कमेन्ट पढनी जोति लाई न्छुटाइ हेर्ने म झै अर्घाखाँची सुपादेउराली माइले रक्षा गरुनु हुनेछ्🙏🙏भगवान पसुपती नाथ ले❤
@TMusicStudio-G13 күн бұрын
Cute Nani Lai Harek Pal Ma Dekhdai Aaiyaa Thiyo Aaja Aayara Thaha Bhayo Begam Dai Ko Aafnai Chhori Raichhin😘😘😘
@khargagurung376517 сағат бұрын
साहै राम्रो ।
@chandrabahadurtimilsina6193Күн бұрын
सिरियल राम्रो छ म नि सधैं हेरिराखेको छु💖💖💖💐🙏 शुभ-कामना
Ramro pariwar!!! Don’t worry bhatbhatte Dai… something good is gonna happen in your life!!! Beautiful wife and daughter!!!! God bless you and your family!!!
@Ree-DamDaNgi7 сағат бұрын
भट्टेको बिग फ्यान🙏🙏❤️❤️
@laxmibista66872 күн бұрын
भटभटे भाईलाई सबैले राम्रो भनेको सुनेको छु अरूको जस्तो नराम्रो बाेलेका छैनन् दर्शकले
@chandragurung25672 күн бұрын
Good luck भट्ट भट्टे नो worry go ahead 🎉🎉🎉🎉❤❤❤
@Kudmalvlog23 сағат бұрын
गारो छ भटभटे माइला एकदम राम्रो सिरियल लाग्छ म सधैँ नछुटै हेरिने मान्छे हो। तर आजभोलि नआउँदा कस्तो नराम्रो लाग्छ
@gomumagar12 сағат бұрын
अझ राम्रो गर्दै जानू होला शुभकामना भाग दुइको प्रतिक्षामा छोैं
@thapamagerchampssing19403 күн бұрын
कति बुजकि जाेडि ।हिम्मत नहार्नु भटभटे भाई । good luck ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PramilaSilwal-s8r3 күн бұрын
सबै दर्सकलाइ हसाउने प्यारो दाइ भटभटे हजुर को दुखका कुरा सुनेर आसुनै आयो नआतिनु दर्सकहरु हजरका साथमा छौ उ ❤❤❤ गारो छ सिरियल नियमित आउनु प्रछ 🙏🙏🙏
@awlandobowlandochannel5575Күн бұрын
भटभटे जी हजुर महान कलाकार हुनुहुन्छ हजुरले आबो पहिला भन्दा पनि राम्रो कलाकार ल्याएर आउँनु होला
@RamSunuwar-mi6kv3 күн бұрын
मलाइ पनि सरै मन पर्छ मैले कुनै भाग पनि छोडेको छैन फेरि पनि छिटै हेर्न पाम❤❤❤
@chandrapradhan62812 күн бұрын
अब देखी contineue हेरिंछ ।Goodluck for upcoming episodes keep continue ..🤞🤞🫡
@nandsaud7662Күн бұрын
We are with you don’t worry
@DevMagar-e6dКүн бұрын
बेगम।दादा किन हो गारो छ हो नचलाउने दादा 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Vatvate vhaiko Pragati hos Sarai ramri xori ani sirimai hunuhudo rahexa AJ hernu pay khusi lagyo
@sagarlamas6690Күн бұрын
Very very happy dai ❤❤
@amritthapa-d3f3 күн бұрын
गाराे छ सिरियाल किना बनदा गरनु भकाे हाेल रामराे छ रहेक पल िनि रामराे छ गाराे छ सिरियाल हामी ता रेगुरल हेरने सिरियाल हाे किना बनदा गरनु भकाे❤❤❤
@manojgahatraj1785Күн бұрын
Season 2 को लागी सुभकामना छ ।
@awlandobowlandochannel5575Күн бұрын
हजुरको सिरियल Super छ
@PushkalSharma-y7q3 күн бұрын
दादा न अातिनु हाेस अातिना हुदैना राम्राे गर्दै जानू हाेस तपाईं काे साथ मा हामी जनाता छाै हर्क पल सिरेल कति राम्राे छ❤❤❤😢
@samarjoshi3309Күн бұрын
हरेश नखाउ भाइ ❤❤❤❤❤
@NayanSingh-y2y18 сағат бұрын
My favorite begem sir❤😢😢😊😊
@kckml28682 күн бұрын
Keep it up
@JayantiNath-z6dКүн бұрын
धेरै मन पर्छ मलाई गाराे छ हो भटभटेकाे
@BhimBahadurPun-g8u3 күн бұрын
बिचरा कस्तो राम्रो लागेको थियो तर गरि खाने लाई का गरि खान दिन्छन् र भतभते सर अब अरु सिरेलर बनाउनु होस न आत्तिनुस ल धेरै दुःख लाग्यो गाथे 😢😮❤
@bomthapa30433 күн бұрын
गुड अती मन पर्नी कककार सियाल दामी लाग्छ
@johnmoktan28252 күн бұрын
मलाई त तपाईको याक्टिङ एक्दम मन पर्छ र तपाईं पनि र तपाईंको दुइटै सिरियल एक्दम मन पर्थ्यो एक भाग पनि नछुटाइ हेरेको थिए के अब नआउने होर सर बनाउनुन सिरियल हामिछमनी सर तपाईको सपोटमा तपाईको गारो छ र हरेकपल दुइटै सिरियल मलाई एक्दम मन पर्ने सिरियल हो यसरी नै राम्रो काम गर्दै जानू तपाईलाई मेरो सफलताको कामना छ ।
@subhadraregmi570916 сағат бұрын
I wish you and your family good luck in the days to come!!
@RajnitiKhabarराजनीतिखबर3 күн бұрын
kati dami x yo seril
@ratnagurung2713 күн бұрын
Begam ji you great ❤❤❤I am waiting your new serial
@bharatthapamagar2813 күн бұрын
dami x hai serial
@GyanuShrestha-ze8zr2 күн бұрын
My best actor Begm Nepali ❤❤❤
@NepalEducation2253 күн бұрын
Dheroi dheroi suvakamana dai season 2 chalxa ramro sanga tenson nagarnus dukha poxe sukha aauxa dai 😥😥❣️
@lalbahadurmagar35993 күн бұрын
भाग एक देखि नबिराइ हेर्दै आएकै थियौं। किन छोड्यौं ? लोकप्रिए नै थियो।
@haripunharipun72912 күн бұрын
भभते जी लाई ऐउता कुरा सोढनु पर्यो गारो छ हो कता गयो दुई तिन हप्ता भयो हेरन नपाए को
@sajitlama14523 күн бұрын
Good luck new episode
@pabitradahal2200Күн бұрын
अबुनि सानू मान्छे हरेक पलकि सानि नाम्रि मान्छे तपाईंको छोरी पो हो अाज थाहा भयो बधाई छ सानू मान्छे र सानुको बाबालाइ हाल कतार बाट तपाईंको नियमित दर्सक
@janeshgurung3558Күн бұрын
Good luck bhai ramro gardai janu
@prakashrasaili81752 күн бұрын
Congratulations My brother hero
@Bomthapa-ow1zw3 күн бұрын
बेगम जि को परिबार को जय होस भावुक बनायो
@krishnakunwar62003 күн бұрын
भटभटे माइलाकी छोरी हरेक पल टेलिसिरियलमा बालकलाकारको भुमिकामा खेल्छिन क्यारे होइन र ।