कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Krishna Kandel Indreni FOUNDATION:
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Indreni family with your noble Service
@राकेसथापा2 жыл бұрын
कृस्न कडेल दाइ घण्टी बाट उम्मेद्बारी दिनु होला गित मात्रै गायर केही हुन्न।
@happugamera37582 жыл бұрын
""7j
@teknath58582 жыл бұрын
0
@yagyathapa377 Жыл бұрын
अति राम्राेछ सुनी रहु जस्ताे याे फेरि समय दियर बाेलाउनै पर्याे ।
@maheshsim4686 Жыл бұрын
He is amazing guys I was waiting for him to come indreny program thanks to kadel sir bring him in stage 🎉
@bhimgurung64962 жыл бұрын
नेपालको कान्ला कान्ला गरा गरामा लोक संस्कृति लुकेको छ यसलाई जोगाई राख्न हामी सबैको कर्तब्य हो । खुसी लाग्यो घाँसे गीत सुनेर , दल बहादुर काकाको कलाको स्म्मान गर्दै उहाँको सु-स्वास्थ्य दिर्घायुको कामना गर्दछु ।
@Sklama882 жыл бұрын
आज बल्ल दल बहादुर दाज्यु यो जोस सुन्ने मौका पाए धन्यवाद छ इन्द्रेणी परिवार लाई 🙏🙏🌺🌺🌹🌹❤️❤️
@chudamanibhusal88732 жыл бұрын
दल बहादुर डँगाेल जि लगायत सम्पूर्णलाई बधाई छ,निकै राम्रो ,दमदार,रमाइलो गित छ ❤️❤️❤️
@taranathaadhikari51582 жыл бұрын
सुन्दर सस्टा पुरानो कला सस्कृती सम्मान छ इन्द्रेणी र कृष्ण जि धन्यवाद
@ishworithapa7132 жыл бұрын
दलबहादुर बुबाको घासे गित अती दामी छ सधै सुनेकी छु
@khumraj58582 жыл бұрын
अहिले आएर हरेक प्रबिधि छ र हामीहरुले हरेक माध्याम बाट मनोरञ्जन लिन सकेका छौ तर हाम्रो पुर्खा हरुको मनोरञ्जन को येस्तै थियो मन बुझाउने गित हरु जय इन्द्रेणी
@megharajrai22372 жыл бұрын
पुरानो भाका लाई सम्मानछ
@gokarnabista52562 жыл бұрын
आफ्नो मौलिक घाँसे गीत को सँरक्ष्यक दल बहादुर ज्यु लाई हार्दिक सम्मान छ जय गीत जय सङ्गीत जय इन्द्रेणी
@shantadangol40007 ай бұрын
अब सम्झना मात्र हुनुहुन्छ 😥
@kalamkhanal77792 жыл бұрын
घांसे गित सुन्न पाउँदा सारै खुशी लाग्यो
@madhavpoudel73292 жыл бұрын
घाँसे गित लाइ संरक्षण गर्नु भएकोमा धन्यवाद, फेरि पनि घाँसे गित गाउन लगाउनु होला।
@susannagarkoti26662 жыл бұрын
कृष्ण कंडेल सरलाई धेरै धेरै धन्नेबाद यतिराम्रो गितसुनाइ दिनु भयकोमा हामी पर्देसिले पनि नेपालमा नै भयको अनुभब गरेका छौ
@deepaklama46192 жыл бұрын
घासे गित हरायो भन्दा भन्दै आज इन्द्रेनी म सुन्न पायो खुशी लाग्यो ।
@acharyagopal34482 жыл бұрын
जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
@krishnamagar12712 жыл бұрын
आहा आज पुर्खा को गित सुन्न पाइयो जय इन्द्रेनी 🙏🙏🙏🙏
@mrdeadman432 жыл бұрын
आज मेरो गाउको असारे गित हेर्न पाइयो जय इन्द्रेणी
@dangolpralhad40252 жыл бұрын
बबाल राम्रो घासे गीत। हाम्रो गाउँ का दाजुको यी घासे गित ले सिखर चुमोस सुभकामना दाजु।।।।
@tirthadahal5552 жыл бұрын
फेरि पनि बोलाउनु पर्छ दल बा दाईलाई आहा कति रमाइलो
@BR-gp9eo2 жыл бұрын
घाँसे गीतलाई पनि इन्द्रेणीले समेटेछ, साह्रै खुशी लाग्यो । कृष्ण कडेल भाइले यो हाम्रो पुरानो भाकालाई थप प्रोत्साहन गरिदिन आग्रह गर्छु ।
@sanekanxu51252 жыл бұрын
यो काका लाई इन्देणी मा देख्न मन थियो बल्ल पुग्यो सपना धेरै रमाइलो आहा यो घासे गित बुझ्न अलि गार्हो बुझे पछि अति रमाइलो
@krishnatimalsena822 жыл бұрын
निकै रमाइलो मौलिक गासे गित,जय गित सङ्गित्🙏❤️❤️❤️
@homrijal75232 жыл бұрын
धनवाद इनदेणी टिम लाई दाइ गित सुनन सारै रहर थियो
@rohankarki3221 Жыл бұрын
Hats off to indreni team .. this guys are preserving our culture 🙏
@gomasiwakoti56902 жыл бұрын
धहने बात ईनदेणी परिवार लाई र हजुर बालाई हजुर आमा लाई पनि धेरै धेरै बात है छ
@khumraj58582 жыл бұрын
आफ्नो आफ्नो क्षेत्रको फरक फरक सस्कृति हुन्छ सबै लाई सम्मान
@saritakc28032 жыл бұрын
निकै रमाईलाे पुरानाे सगित गित 🙏🙏❤️❤️👌👌👌
@dayarammahato14852 жыл бұрын
घांसे गित सम्राट दल बहादुर डंगाेल सलाम छ
@tulsioli55342 жыл бұрын
इन्द्रेणी को कृष्ण मन्दिर मा भक्तजन गोपिनी हरूको सुन्दर निरतृय गित संगित हेर्दा सारै राम्रो लाग्छ, आहाँ पुरानो लोक भाका गित सारै राम्रो, जय इन्द्रेणी, जय कृष्ण दाजु,
@kpjhjlokom62682 жыл бұрын
आज चै इन्द्रेणी मा सारै रमाइलो हुन्छ है
@sankhershrestha87812 жыл бұрын
घाँसे लोक दोहरी गित धेरै राम्म्रो लाग्यो को छ
@kishanban40372 жыл бұрын
दल ब डँगाेल बुवा आमा काे पुरानो गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
@pushprajkunwar87612 жыл бұрын
आफ्नो आफ्नो पहिचान भने को यहि हो धेरै राम्रो।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@kishanban40372 жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ नेपाल देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर जय भगवान्
@chudamanibhusal88732 жыл бұрын
अाहा कति मिठाे मौलिक घाँसे गित सम्पूर्ण कलाकारहरुलाई बधाई ,शुभकामना छ।जय इन्द्रेणी ❤️❤️❤️
@govindakatuwal63122 жыл бұрын
लोप हुन लागेको लोक भाका जति सुने पनि सुनी राख्नु जस्तो येस्तो सधै मिड्या माफत आइ राख्नु पर्छ इन्देनी लाई येस्तो गित लियेर आयेको छ धन्यवाद सलुट ♥️♥️😀🇳🇵🇦🇪
@केपीचौलागाइ2 жыл бұрын
यस्ता हुनाहार कला का खानी बुवा आमा लाई हार्दिक सलाम्🙏🙏🙏
@jagatbahadurwaiba61782 жыл бұрын
सबै जात जाती धर्म सस्कृती लाई उत्तिकै प्रोत्साहित गरि प्रबर्धन गर्नु भएकोमा धन्यबाद
@MultiGokey2 жыл бұрын
सार्है राम्रो काम इन्द्रेणीको ,ठाउ विशेष गितहरू जसको आ-आफ्नो महत्व छ।तिनिहरूको संक्षणऱण होस्॥
@sharadakshetry57682 жыл бұрын
अत्यन्तै रमाइलो धन्यवाद उहाँलाई
@manigurung14692 жыл бұрын
संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@bharatkhadaka59102 жыл бұрын
बाजेले मनै छुने गीत गाउँन भएको हुँदा यहाँको जोडीलाई सम्मान गर्दै र समय मिल्यो भने पुनः पनि हाम्रो मनरोञ्जनको सागर इन्द्रेणीमा आएर मनारोञ्जर गराउन होला भन्दै हार्दिक बधाई छ 🙏
@shantikokhojima60402 жыл бұрын
निकै रमाइलो मौलिक घाँसे गित जय होस्🙏
@purnasunam81092 жыл бұрын
जय होस अजा धेरै पछी शान्ति सग भेट्न् पाइयो🙏🙏
@mohanneupanemohanneupane1632 жыл бұрын
निकै रमाइलो मौलिक गित इन्देणी टिमलाई समर्थन छ
@kapurgurung95662 жыл бұрын
हजुरसंगकाे पनि हेरियाे 😁दल बहादुरकाे भिडन्त ।
@bishnuneupane72722 жыл бұрын
नुवाकोटे हो नि जे भय नि 💔💔💔💔🇳🇵🇦🇪
@BrahMaSiriMeetra1232 жыл бұрын
Long Live Krishna Ji Ji Ji Ji Ji & INDRENI TEAM:
@pratimabistapoudel110Ай бұрын
दुई बर्ष भेइसकेछ इन्देणी कार्यक्रम मा नगएको पनि।❤❤❤❤❤
@mahendratiwari37352 жыл бұрын
हराउन लागेको काँठे गीत इन्द्रेणीले जगाउदा खुशी लाग्यो
@nitakhatri68862 жыл бұрын
🙏लौन सीता अन्टि इन्द्रेणीमा ल बधाई छ।🙏
@bhimsenkc33002 жыл бұрын
यो दाजुसङ्ग त यउटा बहिनिको दोहोरी खुब मिल्थ्यो।।नाम ठ्याक्कै याद आएन ।।युटुबतिर देखेको थिय
@udekgurung23142 жыл бұрын
Yo ghase bhaka sarai ramro lagyo, dhanyabad tatha subhakamana
@lakshmanthappa42 жыл бұрын
सारै रमाइलो लाग्यो हजूरकोलाई वधाई तथा शुभकामना कार्यक्रम सञ्चालक कृष्ण कँडेल सर नमस्कार लगायत सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु ।हाल धादिङ बेंसी मलेखु बाट
@yamdhakal63512 жыл бұрын
पुरानो मौलिक भाका अति रमाइलो लाग्छ,
@birendrasb65632 жыл бұрын
आहा कती रमाइलो🥰💞💞💓💝
@amarmanandhar3852 жыл бұрын
वाह वाह क्या मज्जा भो हजुर ।
@bullaterazza22602 жыл бұрын
आज बल्ल इन्द्रेणीमा देख्न पाइयो दलबहादुर अंकललाइ युटुमा खोजि खोजि हेर्थेँ सँधैँ धन्यबाद इन्द्रेणी टिम
@attarkaji69422 жыл бұрын
Ati khusi lagyo ghase git sunera
@rabinrai59252 жыл бұрын
मलाइ चाहि मज्जा लाग्यो दल ब बा को गित
@jivanshrestha80272 жыл бұрын
सारै मन पर्छ दल बहादुर को गीत।तर अहिले यो गीतमा चै जोडी मिलेन केटीको सोर पनि राम्रो छैन अनि गीतको जवाफ पनि कडा छैन ।
@niranjanadhikari91052 жыл бұрын
निकै रोमाञ्चक गीति शैली... क्षेत्र अनुसारको आफ्नो आफ्नो गायन शैलीको रसराग नै छुट्टै हुनि।जात्रा तिर अलिक छाडाछाडा प्रवृत्ती देखाउने बुढाले आज यता कार्यक्रम अनुसार निकै राम्रो गाउनुभयो।
@lifeshrestha34442 жыл бұрын
दल बहादुर डंगोल बुवा लाई सर्वप्रथम नमस्कार छ।बुढा अझै तगडा हुनुहुँदोरहेछ। कलेज पढ्दा एउटै घरमा भाडामा बसेको थियौं।उहाको छोरा विमल डंगोल भाइ लाई अनि ममी को पनि याद आयो।गीतको त कुरै नगरौं।
@shantadangol40002 жыл бұрын
Hjur ko msg sunaideyko xu dal bha..buwa laai
@lifeshrestha34442 жыл бұрын
@@shantadangol4000 धन्यवाद हजुर।
@BrahMaSiriMeetra1232 жыл бұрын
INDRENI is a real message &Voice of Humanity:
@yamvikramshah74472 жыл бұрын
आज इंद्राणी ma Dherai Ramailo Bhayo Chha
@fullknowledge442 жыл бұрын
असारे गीत धेरै ठाउमा लोप हुन लागेको छ यसको संरक्षणमा लागौ।
@naranaryal51242 жыл бұрын
सम्मान छ सम्पुर्ण लाई ।जय स्वामिमान 🙏❤️❤️✋🌷
@krishnapaudel32732 жыл бұрын
सदैव जय होस ईन्द्रेणी सलाम
@chandralama47712 жыл бұрын
आजु चाहिँ मन्पर्ने गीत सुन्नु पायो
@hirakhatri83042 жыл бұрын
आहा कति राम्रो असारे गीत
@bakhatbahadurranachhetri16712 жыл бұрын
jay Indreni 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@prashantlungeliofficial8842 жыл бұрын
Dal bahadur buwa lai ghase geet gauna jodi aalik milena jasto lagyo jaye ghase geet🙏🙏🙏💕💕
@shayamlal43462 жыл бұрын
Jaya indrani all tim
@kapurgurung95662 жыл бұрын
दल बहादुरले पनि ईन्द्रेणीकाे स्टेज पाएकाे देख्दा खुसि लाग्याे , स-सानातिना KZbin र Normal Video मा रुचाएका व्यक्ति millions दर्शकामा देखिँदा उनकाे जिवनमा परिवर्तन हाेस् ,शुभकामना ।
@BrahMaSiriMeetra1232 жыл бұрын
INDRENI is a Cultural & Humanitarian TEMPLE:
@rajkefla41332 жыл бұрын
धेरै पछी नेपाली संस्कृति देख्न सुन्न पाईन
@NareshSingh-iq5yk2 жыл бұрын
जय ईन्द्रेणि
@shamangar66992 жыл бұрын
Wow.... so nice
@alokupreti26112 жыл бұрын
Preserve this unique rhyme plz ! Badhai krishna Ji and Indreni !
@BrahMaSiriMeetra1232 жыл бұрын
Great job Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji, Pratima Ji & ALL THE MEMBERS OF INDRENI FAMILY : Stay safe and healthy. Health is a real WEALTH.
@kushakc99552 жыл бұрын
मेराे ममि काे सबै भन्दा मन पर्नि गित
@rajustha43002 жыл бұрын
जय इन्द्रेणी टिम 🙏🙏🇳🇵🇳🇵
@ramesh20552 жыл бұрын
जय गित // जय संगीत // जय पुराना कलाकार // जय इन्द्रेणी ////
@OmPrakash-br7sg2 жыл бұрын
जय गित जय सगीत
@sapangurung38132 жыл бұрын
जे सुकै होस लास्टैमा पैसा नै उठाउने लिने तेस्तै दिने तेस्तै
@durgabahadurshrees95522 жыл бұрын
श्लोक र खैँजडी भजन पनि ल्याउन पर्यो।
@premregmi53682 жыл бұрын
जय इन्द्रेणी
@राकेसथापा2 жыл бұрын
कृष्ण कडेल दाइ रास्टिय स्वतन्त्र पार्टी 🔔बाट उम्मेद्बारी दिनु पर्यो। गित मात्रै गायर देस बन्दैन।
@dambarmallathakurimalla90832 жыл бұрын
दामी छ 💖💖💖💖💖💖💖
@puspagaire310 Жыл бұрын
dherai khusi lagyo
@topsoti79082 жыл бұрын
daami programe big fan ma
@reshbahadurkunwar2 жыл бұрын
Amazing indreni program
@shresthanawraj81462 жыл бұрын
असारे गीत राम्रो लाग्छ! मेरो बुबा ले नि गाउनु हुन्छ
@kandelyech32432 жыл бұрын
Good evening everybody, Jaya indreni
@prabinbhandari33402 жыл бұрын
शुद्ध अर्गानिक गित भनेकाे याे हाे ।
@shivapokharel70552 жыл бұрын
dherai ramro jaya indreni
@hiralalpunmeroyoutubechann62932 жыл бұрын
जयदेस जय इन्द्रेणी
@ombahadur61692 жыл бұрын
ल अाज त दल बहादुर बुबा त ईन्द्रेणीमा अाेहाे साह्रै रमाईलाे हुने भाे यहाँ बुबा त साह्रै खत्रा पाे हुनुहुन्छ ।
@nirmalagurung24112 жыл бұрын
Mazaa Ayo Sarai ramailo lagyo
@kingyouraj70792 жыл бұрын
रमाईलो गाउनु भो राजा
@baltamang90382 жыл бұрын
दल बहादुर दङ्गोल घाँसे गीत भाग २ कृष्ण कँडेल ज्यू।।