लु सस्तो अनि राम्रो घर रहेछ यो ठाउँ म पनि गएको छु 😍😍
@aratirai39403 жыл бұрын
Lu man paryo
@dhurbabasnet41923 жыл бұрын
बाटो पनि पिच रहेनछ कोठा पनि कमै रहेछ मूल्य भने रहर लाग्दो रहेछ धन्यवाद है ।
@ongellama35543 жыл бұрын
घर राम्रो छ तर जग्गा धेरै छोडेको रहेछ , 4 कोठाको भएको भए हेर्न मानिस पठाउने थिए , बिदेश बाट हेर्दै छु । एक कुरा दुख लाग्यो अहिले पनि जातपात छुवाछुत राखिएको देखे।
@devrana90933 жыл бұрын
nice place nice video aru.bro
@shresthabhagawati81603 жыл бұрын
घर त राम्रो लगियो टाढा भयो भाई कोठेशोर टिकाथलि तिर को नि घर लेउनुन