आहा हाम्रो भँगरा धेरै राम्रो ....दिपक गुरुङ दाइ र सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ
@balkishanthapa93682 жыл бұрын
🙏🌺🌺🌺🌺🌹👌
@lekhgurung1053 жыл бұрын
I’m impressed Dipak, राम्रो गाउँ चिनारी Music Video, सबैले आ-आफ्नो गाउँ-घरको मौलिक भाषा,धर्म र संस्कार प्रति यसरीनै जिम्मेवार हुँदै जाउन। शुभकामना !!! 🙏
@manbahadurchhetriofficial63474 жыл бұрын
मित्र अति राम्रो काम गर्नु भयो सम्पुर्ण टिम्लाई हार्दिक बधाई !