भरत सर नमस्कार,यी खाते हरुलाई खै केभन्ने राष्ट्रघाती त हामी नेपाली जन्तानै हौ । बार बार यीनैलाई जिताएर पठाउँछौ ।
@mitrabahadurmalla75213 сағат бұрын
हे भगवान । अब सबै नेपाली उठौ जुटौ के ढिला भयो।।
@sushilghimire6944Сағат бұрын
अत्यन्तै सहि विश्लेषण लाग्यो।
@pravabdevkota10983 сағат бұрын
दाहाल सर को कुरा नेपाली जनताले मनन गरौं।देश कसरी कंगाल भएको रहेछ बुझौं।अब कस्तो शक्तिलाई सरकारमा पठाउने सचेत नागरिक भएर बुझौं।
@shankarlalshakya16896 сағат бұрын
You are 100% right sir! But what might be its solution?
@DikshantRana-oj1zgСағат бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tekkarki89004 сағат бұрын
You are 100% right sir......
@dilsunwar39112 сағат бұрын
Bharat jiu yo boleramatra vayena sabai bujhne sadakma au hai ani bolau BRI Lagu Garau chaina ko Sath liu 🙏🙏🙏🙏🇳🇵
@LilaGambhirChaudhary-wy9ht4 сағат бұрын
अब देशभक्त नेपालिहरुले याे कुरा बुझ्न जरुरि छ कि हालसम्मका सबेे पार्टी र तिनका नेता भनाउदाहरु अन्तर्राष्ट्रिय गिराेहका मतियार हुन् र तिनी कलयुगका देेत्य हुन ।
@ramtimalsena48872 сағат бұрын
कुरा सहि हो भने अत्यन्तै कुठाराघात हुन्छ
@InfoNepal-m8h3 сағат бұрын
sahi bahas
@krishnaprasadaryal7715Сағат бұрын
Desh jogauna ka lagi sabai nepali janata ek jut nabhai sukha chhaina, jagau sara janata, gaun gaun baat utha basti basti baat utha yo desh bachauna lai utha.....|
@HstHst-x9u6 сағат бұрын
दाहाल सर यि दलाल हरु को कसरी जनमतछैन भन्नुभयो गाउघरमा घुमनुसत केपि शेर बहादुर प्रचंड हाल रविछने हरुले हगेभने प्रसाद र पाधेभने अक्सिजन सम्झने लाखौछन आर्को कुरा हामि युट्युवमा मोबाइल मां लेखेर विरोध गर्ने करोड़ भयपनि कामछैन
हजुर शर ले भन्नुभएको कुरा सत्य हो तर जनता हरु ले यस्तो कुरा बुझ्न सक्दैनन्।अन्त्यमा गएर भ्रष्टाचार गरेको रकम को खोलो चुनाव मा बगाउने छन्।रुपैयाँ बाड्नेछन।गाउँ मा नेता झोले हरुले सोझा निमुखा जनता हरु लाई मासु रक्सी खुवाएर दुई चार हजार रुपैयाँ दिएर धम्कीका साथ भोट लगाउन बाध्य बनाउने छन्।अनी तिनै पार्टी हरुले सरकार चलाउने छन्।यदि जनता हरु डर त्रास र क्षणिक प्रलोभन मा पसे भने।
हाम्रो देशमा थुप्रै विद्वान विश्लेषकज्युहरु हुनुहुन्छ जसका विश्लेषणात्मक अन्तर्वार्ताहरु हामी दिनहु सुन्न पाउछौ । ती मध्ये मलाई एकजना निस्पक्ष विद्वान विश्लेषकको लेख पढ्न मन छ जसमा पन्चायत काल देखि हालसम्मका हाम्रा प्रधानमन्त्रीहरुले गरेका राम्रा र नराम्रा दुवै कामहरुको सम्पुर्ण फेहरिस्त इमान्दारपुर्वक उल्लेख गरिएको होस ! कुन्ठाले ग्रस्त भएर पक्षपाती ढंगले ब्याखा गरेर भ्रम फिजाउनेहरुलाई त के विद्वान भन्नू र, हमेशा नकारात्मक !
@roshantamang59915 сағат бұрын
It's very sad news for Nepal and for Nepali
@deepakbishwakarma38724 сағат бұрын
जय खाङ्ग्रेस जय ईमाले जय म्याउबादी .जय अन्य जय बफादार झोले कार्यकर्ता
@BharatMahat-ok1ui6 сағат бұрын
❤❤❤🎉
@haribahadurgurung35654 сағат бұрын
हामी जनता हरु जाग्नु पर्छु सिरिया बगलदेश श्री लन्का जस्तो हलत नबनै हुदैन ।सबै बाम्पन्थि निम्टियमा पार्नु पर्छ।
देशमा बाँकी रहेका केही उद्योगहरू फेरि यी कुलङ्गारहरूले बेच्ने तरखर गर्दै छन्। ओलीले त्यसको सङ्केत देखाइसकेका छन्।। अझै आशा मरेको छैन देशप्रेमी राष्ट्रप्रेमी कोही न कोहि त जन्मेका होलान्।
@jangarai2582Сағат бұрын
ईणडीयाको हात मा नेपाल देश छ भनदा हुनछ। सर। भयको हवाई अडडा पनी बुझाऱ्ऊन् कुरा भयपछी। बाकी के नै पो रहयो त। यसकारण। यो अपरीधी को जतथाहरू लाई। पतताल। भसाई हालौ सर। यिनलाई। बाकी नं राखौ।
@damodarpokharel12103 сағат бұрын
Agai badu
@narainsinghthapa52552 сағат бұрын
Yo dusht dalal haruko anta pachhi nai iniharu le lyayeko samasya ko anta huna saksha.
@bashantagiri28902 сағат бұрын
Yo Bharat ko kuro auta Pani man pardaina
@prafulkasaju54293 сағат бұрын
Hunewala santan ko sarir ma " hami slave nae ho ra jindagi vaar vaenaerahanechu" vanera tattoo khopnu po manlagyo, sir.
@KamalMiya-t8p6 сағат бұрын
Hunsakcha gaganea serea ukhanea Ra gu khanealea chalayako Sarkar ho