भर्खरै बिवाहमा बाधिँएका बल्छि भन्छन् 'बच्चैदेखि लभमा थियौँ ' || Balchi With Wife

  Рет қаралды 2,760,692

fewa times

fewa times

6 жыл бұрын

#Marichman_Shrestha #karuna_khadka #fewatimes
भर्खरै बिवाहमा बाधिँएका बल्छि भन्छन् 'बच्चैदेखि लभमा थियौँ ' || Marichman Shrestha (Balchhi Dhurbe) and His Wife
............................................................................................
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
Digital Partner : Fewatimes.com
Tulsi media Pvt. Ltd.
KZbin
kzbin.info/door/VmD...
Official Website
www.fewatimes.com/
Facebook Page
/ fewatimes
Follow us onTwitter

Пікірлер: 458
@fewatimes
@fewatimes 5 жыл бұрын
बल्छिको जन्मदिनमा माछा उपहार, दाई भाउजुले खोले घरको कुरा | Birthday celebration of balchhi Dhrube kzbin.info/www/bejne/d3K8opqEeM-tfas
@jivankhadka4468
@jivankhadka4468 4 жыл бұрын
पहिलो patak haina hajar choti vhaisako hernana alxi lagx kam xaina utube haru
@ishorigyawali2931
@ishorigyawali2931 4 жыл бұрын
सुन्दर
@rameshshakya2460
@rameshshakya2460 4 жыл бұрын
@@jivankhadka4468 the first
@mayalama3332
@mayalama3332 4 жыл бұрын
A Xbl
@sarantamang4211
@sarantamang4211 3 жыл бұрын
Khateni kastko kuragarxs yojbanama pani lajlagdain
@kulbahadurbhattarai3933
@kulbahadurbhattarai3933 2 жыл бұрын
जुठे सिरियल १००% राम्रो धेरैराम्रोछ हामी विदेशमा भएपनि हजुर बुवाहरु नेपाल बाटै आउनु भएकाले स्वयंभोगेको अनुभव हुँदा हामीहरुलाई जुठे सिरयलले बाल्यकाल विर्स्याइ दिएको छ र महसुस पनि उत्तिकै जुठे टिमका सम्पूर्ण कलाकारहरु प्रति हार्दिक बधाई साथै धन्यवाद
@bhimthapa2851
@bhimthapa2851 3 жыл бұрын
👌👌👌❤️बल्छी ब्ररो र करुणा भाउजू को जोडी सन्सार मैइ एक छ
@sitamalla2760
@sitamalla2760 4 жыл бұрын
कत्ती राम्री त्येसै माथी अनुशासाती उस्तै 👌👌❤️❤️ बल्छी अति भाग्यमानी हो
@dynamictamang6941
@dynamictamang6941 4 жыл бұрын
Sita Malla ho keta tyati handsome chaina
@ashbahadurchetri5811
@ashbahadurchetri5811 3 жыл бұрын
भाई मरिचमान श्रेष्ठ र बहिनी करुणा खँडका दम्पती युगललाई दाम्पत्य जीवनको धेरै धेरै शुभकामना छ।(आसाम, इंडिया बाट)।
@user-tq8mi7qu8v
@user-tq8mi7qu8v 6 жыл бұрын
मरिच मान श्रेष्ठ भाग्यमानी रहेछ यति राम्रो करुणा भेट्यो सम्हालेर राख्नु है बार बन्धन लाएर दम्पति जिवनको शुभकामना छ ।।
@saraspandey9200
@saraspandey9200 6 жыл бұрын
रावाखोले राई उम के सबै राम्रो छिन करुणा
@mayalama7140
@mayalama7140 6 жыл бұрын
रावाखोले राई x
@mechkumari2408
@mechkumari2408 6 жыл бұрын
रावाखोले राई 0
@santoshbisural5032
@santoshbisural5032 5 жыл бұрын
Akhumanadkaa
@sangitaraj9126
@sangitaraj9126 4 жыл бұрын
दामी छ हजुर
@Dubai739
@Dubai739 4 жыл бұрын
मलाई अहिलेसम्मकै सबैभन्दा जोडी कुन हो नेपाल मा कुन मन पर्छ भन्दा बल्छी धुर्बे मरिचमान जि र करुणा जि लाई नै भन्ने छु ।
@aanandaruchal1901
@aanandaruchal1901 3 жыл бұрын
अत्यन्तै राम्रो जोडि
@bhavnadumi
@bhavnadumi 6 жыл бұрын
अत्ति रमाइलो कुराकानी । क्या राम्री करुणा दुलही। so much respect to मरिच मान उर्फ बल्छी । very Genuine Couple Talk. I haven't enjoyed this much watching any of the interviews. He's so natural and Entertaining. Karuna looks elegant and Gorgeous too. I wish they have a very prosperous Conjugal Married Life.
@alisha8944
@alisha8944 3 жыл бұрын
@@@@
@milanranamagar6586
@milanranamagar6586 6 жыл бұрын
बल्छी दाई भन्दा भाउजु बाठी। बधाई छ मरिचमान दाज्यै 💕💕💕
@prakashnicesongilikeitsoal5190
@prakashnicesongilikeitsoal5190 4 жыл бұрын
बल्छु को बुढि त कति राम्री हो अालुकाे भाउमा मिले छनि 👌👌👌👌👌👌👌
@saugannepal9070
@saugannepal9070 6 жыл бұрын
धुर्बे दम्पती को सबै ईन्टरभिउ हेरियो सारै रमाइलो शुभकामना ।।
@manojshankar6124
@manojshankar6124 4 жыл бұрын
मलाइ यो जोडी को सोच नै मन परेन,जातको कुरा ,,माझी भो र के भो मन त सफा छ् रे,,माझी जात न राम्रो हो, माझी लाई गिरायेर बोल्नु अनुचित,,out of कास्ट न जावोस रे ,,अझै पनि थाङ्ने सोच ,धिक्कार,,
@tamanganup2213
@tamanganup2213 3 жыл бұрын
Sai baat
@nikhilupretipremvilashi6896
@nikhilupretipremvilashi6896 3 жыл бұрын
यो एउटा कन्सेप हो यसमा कुनै बिकल्प छैन हामी एक नेपाली हौ यो वाहाहरूले नराम्रो भन्नु भएको हैन सो कन्सेप मा भको मात्रै हो यो भै रहेको कुरा हरू हुन् यसलाई कूनै नेगेटिभ सोच्नु हुन्न सर best of point तपाईको राम्रो कुरा लाग्यो धन्यबाद सर । ❤❤❤❤🇳🇵🇳🇵
@shivaacharya275
@shivaacharya275 6 жыл бұрын
मरिचमान धैरै भाग्यमानी हूनुहुने रहेछ धेरै राम्री सबै गुणहरु भएकि भद्र स्वभावकी करुणा पाएका छौ राम्रो लाग्यो , मरिचमान अलि बढी बोल्छौ बोल्नमा आफैलाइ कन्ट्रोल गर चहिदो मात्र करुणा जस्तै यो कुरालाइ चाहि नेगेटिभ रुपमा चाहि नलिग ल ब्रो
@samirlama636
@samirlama636 6 жыл бұрын
Perfect couple..... Maya vaneko asto po hunuparxa...
@adityathapa315
@adityathapa315 4 жыл бұрын
Wgutvnih
@birbdr6297
@birbdr6297 6 жыл бұрын
करुणा र मरिच मान दुबैको जोडिएको वैवाहिक सम्बन्ध युगौयुग अमर बनोस हार्दिक सुभकामना
@basantakwt1537
@basantakwt1537 6 жыл бұрын
बल्छी धुर्बेलाइ दाम्पत्य जिवनको हार्दिक शुभकामना।
@asnokchamd5609
@asnokchamd5609 6 жыл бұрын
मरीच मान दाइ अनि करुणा भाउजू हजुर हरुको जोडी सदा सुखी खुसी रहोस शुभकामना
@arjunsarestha3984
@arjunsarestha3984 6 жыл бұрын
ल बधाई छ हजुर हरु लाई दाम्प्दय जीवन को सधै येसै गरि हसि खुशी रहनुस र बल्छी जी अरुलाई पनि सधै हसाई रहनुस ✊✌💔🌹
@user-em9ke3nw5u
@user-em9ke3nw5u 6 жыл бұрын
बल्छीले माछा ठुलैपारेछ नया दाम्पत्या जिबको शुभकामना मरिचमान र करुणा लाई सधैं सधैं भरिलाई
@surajthapaisbestinnepalido1680
@surajthapaisbestinnepalido1680 6 жыл бұрын
Sarai ramri. Best of luck hajur harulai
@karnasinghgurung9734
@karnasinghgurung9734 Ай бұрын
बल्छिले यति राम्री सुन्दरी कसरी फकाउनु भ्याछ होला ह ह ह,
@gopendrasunar8350
@gopendrasunar8350 4 жыл бұрын
Happy marriage day balchhi dhurbe dada
@alukobiu3829
@alukobiu3829 4 жыл бұрын
आहा कति राम्रो जोडी ।। यो जोडी सधै खुसी होस
@divyakantiboardingschoolto6233
@divyakantiboardingschoolto6233 5 жыл бұрын
Balchi doesn't deserve her because of her beauty and brain. With her talks she is good in English too. Balchi Dai don't be sad hai. Really she is too good and you are the luckiest....
@skysunilaangla9801
@skysunilaangla9801 6 жыл бұрын
मलाइ मन पर्ने हस्य कलाकार (बल्छी ध्रुबे) मरिच मान श्रेश्ठ तपाइलाइ दम्पत्य जिवनको धेरै-धेरै शुभकामना
@jungalama1766
@jungalama1766 3 жыл бұрын
सुन्दर जोडी बल्छी धुर्बेको सधै सुखमय रहोस् ।
@lilamlimbu1578
@lilamlimbu1578 6 жыл бұрын
ल है बल्छी भाइ लाइ बिबाहको शुभकामना "बल्छि भाइले बुहारी चाहिँ आलुको भाउमै पाको हो क्या"
@to8852
@to8852 3 жыл бұрын
Ekdamai ramro lagxa balchhi sir hjr ta ekdamai ramro manxe hunuhunxa hjr ta
@krishnakatwal9696
@krishnakatwal9696 6 жыл бұрын
She is so beautiful n balxi is best comedy actor..
@binabina7708
@binabina7708 26 күн бұрын
जाेडी राम्रो छ । सफल जिन्दगि बिताउनुहाेला ।
@BSoney-eh9nr
@BSoney-eh9nr 6 жыл бұрын
अति सभ्य श्रीमती पाउनु भएछ बल्छी जि You are really sooo lucky..
@gangabhandari3223
@gangabhandari3223 3 жыл бұрын
दियाे बालेजस्तेेेेे रे्ेेेेछन् दुलहि यिनकाेत पाइलाटेकेकाेठाउनि राम्राे हुन्छहाेला।
@nsabiral8076
@nsabiral8076 6 жыл бұрын
दाइ भाउजुको जोडी राम्रो छ यसो हेर्दा मोटु पातलु जस्तो लाग्यो जे होस् दम्पते जिवनको धेरै धेरै शुभकामना छ।
@rampradhan1625
@rampradhan1625 4 жыл бұрын
Buari ramri bujaki lagyo damptya jiban sukhamaya hos
@prakashchandraoli1399
@prakashchandraoli1399 6 жыл бұрын
बल्छी दाइले तर ठुलै माछो जालमा पार्नु भो perfect couple dai bhauju 32लक्षणले भरिपुर्ण हुनुहुन्छ
@sudipbk3080
@sudipbk3080 4 жыл бұрын
Nsong
@sabitraniroula5245
@sabitraniroula5245 2 жыл бұрын
हजूर हरूको जोडि लाई थोरै धेरै शुभ कामना
@mangjabungcollection1444
@mangjabungcollection1444 6 жыл бұрын
जोडी चाहिँ पाएकै हो धेरै सुन्दरी बधाई छ दाम्पत्य जीवनको शुभकामना
@sarjanbatala59
@sarjanbatala59 29 күн бұрын
यिनिहरुको बच्चा चाहि भयो होला कि नाइ 😍😂😅😊 २०८१ मा हेर्ने जति यता हाजिर हुम् है।❤🥰🤗
@nomamagar4851
@nomamagar4851 5 жыл бұрын
Atti sundar jodi ✌💏💑👌
@cristinagurung9334
@cristinagurung9334 6 жыл бұрын
Wow nice couple 👌👌👌 congratulations both of u.
@dharmeshkumar9794
@dharmeshkumar9794 3 жыл бұрын
बल्छी धुरबे जि लाई दामपती जिबनको शुभ कामना छ है
@anilthapa8916
@anilthapa8916 4 жыл бұрын
Nice interview brother and sister
@indragurung1392
@indragurung1392 6 жыл бұрын
Super jodi god bless u both of balxi vanda budi dherai cute raixa
@Dubai739
@Dubai739 4 жыл бұрын
लम्जुङे पो करुणा खड्का खुसी लागो बधाई छ जिन्दगीभर सातौ जन्म।सम्म मिलोस यो सम्बन्ध
@nabarajnabaraj5617
@nabarajnabaraj5617 6 жыл бұрын
जोडि धेरै राम्रो छ करुणा जि र बल्छि जि को जोडि किनकि हरेक कलाकारको कहि समयसम्मको रम झम पछि बिछोड भयको देखियको छ यो जोडि सदा यसरी खुसि सुखि भयको देखन पाउ।
@meeraadhikari8261
@meeraadhikari8261 4 жыл бұрын
बल्छी सर सारै मीठो बोल्ने म्य्मकती राम्री जोडी खूबै मीलेकोछ 👌👌💞💞💞💞
@Buddhiratnalamavlogs
@Buddhiratnalamavlogs 6 жыл бұрын
करुना खड्का राम्री भएर मरिचमानलाई लक्की ठान्ने नतमस्तक लठुवाहो,के मरिच मान मान्छे यदि करुनालाई नपाएको भए unlucky नै पो !!! सधैँ एउटा कुरो ख्याल गर्नु कि,रुपले सुन्दर भएर जीवन चल्दैन,मन सुन्दर हुनुपर्छ,कन्चन दिलले मात्रै हरेकको मन जित्न सक्दछ !
@sitamalla2760
@sitamalla2760 4 жыл бұрын
अति नै राम्री कत्तै खोट लाउने ठाउँ छैन
@Bkvlogs20114
@Bkvlogs20114 6 жыл бұрын
बल्छी भन्दा बल्छिनी तगडा रहेछिन् जिन्दगी रमाइलो संग बित्योस् शुभकामना
@binubudhamagar3948
@binubudhamagar3948 6 жыл бұрын
Ani hjur kaile hotw bro esto jodi dekhn paune
@Bkvlogs20114
@Bkvlogs20114 6 жыл бұрын
may be छिटै नै हुन्छ कि आस गरौ त्यसमा पनि उहाँमा भर पर्ने कुरा हो हजुर
@tenjingsherpa3259
@tenjingsherpa3259 6 жыл бұрын
Balchhi dai ra vaujyuko jodi chahi jakash chha...
@Amirkhan-wh5pg
@Amirkhan-wh5pg 4 жыл бұрын
You both are so sweet . god bless your marriage life bro.
@lalitshrestha4814
@lalitshrestha4814 6 жыл бұрын
होइन मलाई मात्र हो कि अरुलाइ पनि हो यो जोडीको अन्तर्वार्ता जति हेरे पनि धित नमर्ने?गने भने सायद मैले मात्र ३०चोतिजती हेरिसकेहोला बल्छी भाइ र करुणा बुहारीको अन्तर्वार्ता !अझै धित मर्दैन हेर्न के भाको हो ?anyway तपाईंहरुको जोडी सधैभरी यसरी नै हासिखुसी साथ माया ममताले भरिपुर्ण भएर जुनिभरी साथ रहिरहोस ,god bless both of u भन्न चाहन्छु।नारी हुनु त करुणा खड्का जस्तो सुशोभित,सर्बगुनसम्पन्न भन्दै stay happy and blessed......
@ramregmidmkrsregmi4036
@ramregmidmkrsregmi4036 2 жыл бұрын
Very Nice 👍 marichaman dai hjur Le garnu vako video chai very Nice lakxa ma hjur ko fan ho ni
@user-nd3od6hp6y
@user-nd3od6hp6y 6 жыл бұрын
राम्रो जोडि को रामाईलो कुरा हेरेको 7 साथौ पुगेछ बधाई छ जोडि लाई
@binapaudel9302
@binapaudel9302 6 жыл бұрын
sabai kalakar tatha patrakar ma 1 nambar ko jodi tathaa saskari sirimati
@yingying106
@yingying106 6 жыл бұрын
Khesmank เเ ้ีล้เ. ้้้ัี่ Kumar
@mparkashrai7795
@mparkashrai7795 6 жыл бұрын
God bless you both😇
@chandralamsal9225
@chandralamsal9225 6 жыл бұрын
असाध्यै मिलेको जोडी सफल दाम्पत्य जीवन को सुभकामना
@kamalmoh777
@kamalmoh777 4 жыл бұрын
जाल मा राम्रै हानेछ्👌👌
@maheshtgn4595
@maheshtgn4595 5 жыл бұрын
बल्छी मा ठुलै माछा परेछ हो लु बधाई छ यो जोडीलाई
@attitghayal1129
@attitghayal1129 3 жыл бұрын
हेर्दा राम्री भऐरा हुदैना बनी राम्रो हुना पर्छ आजा सम्मा पढेरा कति जातको मान्छे पाउनु भयो र बुडि बल्छिकी बल्छि र बल्छिको रगत सेतो र खोइरो छ होला हैइ
@jeevankalaofficial64
@jeevankalaofficial64 6 жыл бұрын
कस्तो मज्जा आउछ है ,यो भर्खर भर्खर बिहे भएको बेला ।
@moktansagun7533
@moktansagun7533 6 жыл бұрын
Kati ramro couple wow😍😍
@nikhilupretipremvilashi6896
@nikhilupretipremvilashi6896 3 жыл бұрын
दर्शन अनी नमस्कार म हजुरहरूको सहयात्री निखिल उप्रेती प्रेमबिलासी घर भद्रपुर नगरपालिका वार्ड नं.८ चन्द्रगढी प्रकाशपुर झापा ( हाल) यु.ए.ई. बाट सर्व प्रथम fewa times लाई आज भरखर भिडियो हेरे एकदम खुसी लाग्यो मरिचमान श्रेष्ठको जोडी करूणा जी एकदम शिलस्वभाव बोली चाली एकदम राम्रो लाग्यो समय ले षाथदिए अबस्य भेट्ने छु । बल्छी धुर्वै नामले एकदम चर्चित कलाकार हास्य व्यग्य र सेन्टीमेन्टल पनि भन्नु पर्छ । जुठेले पनि चिनिनु हुन्छ हजूर हरूलाई उत्तर उत्तर प्रगतीको शुभकामना पशुपति नाथले कल्याण गरून । अब एउटा आशा के छ भने बल्छीको भावी सन्तान प्रकट गर्नु पर्ने अबस्था देखिएको छ । मंगलम मंगलम है त छिटो यो सम्पन्न भैदिए राम्रो हुन्थ्यो प्रगतिका बाटो हरू मा ठेस नलागोस यहि छ मेरो शुभकाभना।❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramkantapathak1321
@ramkantapathak1321 4 жыл бұрын
Happy marriage ,Balchhiji n Karuna
@falandrakhadka4998
@falandrakhadka4998 5 жыл бұрын
wow kati ramro jodi ho k balxi dai le ta kati ramro budi pako ho
@prakasrai7449
@prakasrai7449 6 жыл бұрын
हाम्रो बल्सि दाई र भाउजु को हासै राम्रो छ 👍👍👌👌
@arjunbk3131
@arjunbk3131 6 жыл бұрын
Very nice Jodi marich man Karuna g
@melighttheeng5594
@melighttheeng5594 6 жыл бұрын
God bless you both of you...
@damienmagar2153
@damienmagar2153 6 жыл бұрын
बबाल छ जोडि
@dambarbasnet7302
@dambarbasnet7302 5 жыл бұрын
nice jod I like it
@rakesholi9441
@rakesholi9441 6 жыл бұрын
karuna bhauju ko bolne saile yak damai ramro 6
@aanandabahadur9186
@aanandabahadur9186 6 жыл бұрын
नमस्ते दाजु भाजु अति नै गूड् भाउजू पाउनु भाको रहिछ हरपल खुशी बिताउनु होला भाउजुको बोली अति मिठो बोल्नु हुदो रहिछ त है
@dhannambeng8456
@dhannambeng8456 6 жыл бұрын
Manxe matra hoina, Boli bachan ajhai mitho...Nice jodi
@Barsha-xm9uc
@Barsha-xm9uc 5 жыл бұрын
Happy merried life dada n dd lai...dhilai vaye pani
@rameshkhadka4364
@rameshkhadka4364 6 жыл бұрын
Chhori jwai lai hamesha aashirbadxa sadhai yasarinai hasi khusi dekhirana pau
@magarindra5423
@magarindra5423 6 жыл бұрын
Daami jodi ko ramro interview...maya nai thulo ho...
@begood.4423
@begood.4423 6 жыл бұрын
kati ramro jodi
@shakyasamjhana1
@shakyasamjhana1 6 жыл бұрын
बल्छी ध्रुबे र उहाकी जीवन संगिनीलाई मेरो खुला पत्र मिति मे २३ , २०१८ ------------------------------------------------------------ सबैका प्रिय कलाकार , बल्छी ध्रुबे ज्यु लाइ मेरो नमस्कार ! भर्खरै बैबाहिक सम्बन्धमा गासिनु भएको अवसरमा यहालाई र यहाको जीवन संगिनी ज्युलाई पनि बधाई तथा शुवाकामना/ सबै कुरा चित्त बुझ्यो, तर तपाइले आफ्नी श्रीमतीलाई तिमि भनेको अनि उहाले तपाइलाइ तपाइँ हजुर भनेको चाही चित्त बुझेन/ हुन् सक्छ तपाइको र उहाको उमेरको ज्ञाप धेरै भएर सानो देखेर तिमि भन्नु भयो होला , तर स्मरण रहोस बरिस्ठ पत्रकार ऋषि धमला जी र उहाकी जीवन संगिनी एलिजा गौतम जी को पनि उमेरमा धेरै ज्ञाप छ , तर धमला जी ले मिडियामा सधै " एलिजा जी" " तपाइँ " " उहा " भनेर सम्बोधन गरेको सुनेको छु / नेपालमा धेरै श्रीमानहरुले श्रीमती भन्दा आफु ठुलो छु भन्ने सोच राख्छन र आफ्नी श्रीमतीले आफुलाई तपाई हजुर भन्नु पर्ने आफुले चाही त् तिमि भनेर सम्बोधन गरेको पाइन्छ / आफुलाई तपाइँ भनेर सम्बोधन गर्ने जिवान्साथिलाई तिमि भन्नु त्यो अपमानजनक सुनिन्छ / अफसोच यस्तो कुराको चेतना श्रीमतीहरु आफैमा पनि हुदैन / तपाइकि जीवन साथि आफैमा शिक्षित र शिक्षिका समेत हुनुहुन्छ/ मलाइ आशा छ , उहाले मेरो आसय बुझ्नु हुन्छा होला / यसरि श्रीमान श्रीमती बीच बेमेल सम्मान गर्ने लाखौ करोडौ मान्छे हरु छन् , तपाइहरु मात्र हैन / एक पटक सोच्नुस त् , के तपाइँ उहालाई आदर गर्नु हुन्न ? के श्रीमान्ले श्रीमतीलाई आदर गर्नु हुन्न ? मैले यो कुरा तपाइलाइ किन भनिरहेको छु भने , तपाई कलाकारहरुमा समाजलाई प्रेरणा दिने , समाज परिमार्जन गर्ने , लैंगिक विभेद हटाउने , जनचेतना जगाउने एउटा अद्भुत तागत हुन्छा / मेरो अनुरोध छ , बल्छिजी ले आफ्नी जिवान्साथिलाई सम ब्यबहार गरेर जनताका सामु उदाहरनिया काम गरिदिनुस / नेपालि समाजले महिलालाई सम्मान दिएको छैन , तर यौटा श्रीमान्ले त् दिन सक्छ नि / मेरो कुरा सुन्दा " अति महिलावादी " भनेर सोच्नु भो होला / हो म महिलावादी नै हु / अति महिलावादी लाग्छ भने म त् झन् खुशी भय / महिलावादी हुन् त् कति गारो छ , अति महिलाबादी भए भने त् मेरो लक्ष्यमा धेरै अघि पुगे / माफ गर्नु होला, एउटा हासो मात्र गरेको / मेरा पनि प्रिय कलाकार बल्छी ध्रुबे जी , तपाइँ पनि "अलिकति " महिलावादी भैदिनुस / आफ्नो श्रीमतीलाई सम व्यवहार गरिदिनुस / तपैहरु जीवन साथी हो , एक अर्काका साथी जस्तो बनि दिनुस / दिमाग भित्रि तहमा जमेको " म श्रीमान हु " भन्ने अहंकारलाई छोडेर " हामी साथि हौ , हामि एक अर्कालाई प्रेम गर्छु , हामी एक अर्कालाई सम्मान गर्छौ भन्ने कुरा ब्यबहारमा , बोलीमा, सोचाइमा देखाई दिनुस / तपाइँलाइ देखेर हामी जस्ता धेरै फ्यानहरुले श्रीमान श्रीमती बीच " इक्वेल पावर शेरिंग अर्थात् सम्बन्धमा बराबरीको हिस्सेदारी हुनुपर्छ भन्ने सिक्न पाउ / म्यादम पनि शिक्षिका भएका कारणले उहाले पनि लैंगिक विभेदका कुराहरुको सुक्ष्म अध्ययन गर्ने र समतामुलक सम्माज निर्माणमा बालबालिकालाई बिभेद् मुक्त शिक्षा दिन सक्नु हुन्छ / यदि उहाले नै , " मेरो श्रीमान त् म भन्दा ठुलो हो , उहालाई मैले सम्मान गर्नु पर्छ तर उहाले मलाइ गर्न पर्दैन भनेर सोच्नु भयो भने , बाल बालिकालाई उहाले के सिकाउनुहोला / बल्छी जी मिल्यो बन्यो आफुले बनाउने टेलिचलचित्र हरुमा पनि तेस्तै समतामुलक सम्बन्धहरु देखाई दिनुहोला / समय दियर पत्र पढ्नु भयो / धन्यबाद / सम्झना शाक्य तपाइकि एक महिलावादी फ्यान
@balakrishnadhakal5453
@balakrishnadhakal5453 6 жыл бұрын
wow hajur haruko boly kati ramro xa. .and dami lago jodi. .
@sawidtamang8034
@sawidtamang8034 4 жыл бұрын
Perfect couple
@laxmeechannel9981
@laxmeechannel9981 6 жыл бұрын
God Bless Ur couple ...Congratulation
@sekharsamal6192
@sekharsamal6192 2 жыл бұрын
Bahut ramro interview sir Balchi Dhurve and his real life partner
@tulbahadur1871
@tulbahadur1871 5 жыл бұрын
Balchhi dada ko haso ramro xa
@shyamlimbu99
@shyamlimbu99 2 жыл бұрын
Thankou dhurba bhai
@julankaliz971
@julankaliz971 6 жыл бұрын
nikai interested kura.
@chittabujhnekhabar374
@chittabujhnekhabar374 5 жыл бұрын
हैट बल्छिमा त हाम्रै चेलिबेटी पो परिछन ओ ल बधाइ छ बल्छी जि
@bishnushrestha5928
@bishnushrestha5928 6 жыл бұрын
dami dada jodi
@bindagurungni161
@bindagurungni161 3 жыл бұрын
Balchhi vai ko sirmati ta sarairamri hunuhun6 gud cupel
@mesferajmi7007
@mesferajmi7007 3 жыл бұрын
बल्छी 🌺🌷🌺🌷🌺🌷🌺✋✋✋✋✋
@sushillimbusushillimbu4751
@sushillimbusushillimbu4751 6 жыл бұрын
dhrei ramro nice couple yasari nei damptya jiwan ujjal hos balchi hasyakalakar ji
@manojchamling1351
@manojchamling1351 6 жыл бұрын
Haha jaan kale kalu re haha nice lopma sabko yestai Ho vauju
@bishnusedhai6574
@bishnusedhai6574 3 жыл бұрын
Marich man shrestha is best
@wowgoodnewsmamyishrees7780
@wowgoodnewsmamyishrees7780 3 жыл бұрын
Balxi bro 👌💯❤️❤️❤️ super wow
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
Badhaix fewa telivision vai ! Sathai balche ka budha budhailai dherai badhai tatha subhakamanax !!! Dang tulsipur ll Malai balcheko rol sarai man parx!!!
@chandrikapariyar6347
@chandrikapariyar6347 Жыл бұрын
Very very nice happy Jodi
@khimmagar943
@khimmagar943 4 жыл бұрын
Very nice balaxika jodi lai badhaixa
@lakpisherpa6732
@lakpisherpa6732 2 жыл бұрын
So qt couple God bless you both
@aliyatamang3801
@aliyatamang3801 4 жыл бұрын
Thank you for vedio
@habillimbu4300
@habillimbu4300 6 жыл бұрын
dherai ramro gare cha balse le
@AayuskaGhimireBhatta
@AayuskaGhimireBhatta 6 жыл бұрын
Newly married couples Congratulations both of them 🎊🍾🎉 💗
@sanepalimovmeul8bhujel115
@sanepalimovmeul8bhujel115 4 жыл бұрын
7ne
@nikhalvaidjgiftgardaunaplz4737
@nikhalvaidjgiftgardaunaplz4737 3 жыл бұрын
Bhi vo xu so
@rajuadhikarivlog
@rajuadhikarivlog Жыл бұрын
la wow nice love story
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 77 МЛН
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 32 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
Monaj Weds  Sujata short video
7:24
Ratnagiri Studio
Рет қаралды 14 М.
ToRung short film: 🙏baby protects puppy🐶
0:37
ToRung
Рет қаралды 84 МЛН
😱ВСЕМ БЫ ТАКИЕ СТАЛЬНЫЕ НЕРВЫ
0:18
MEXANIK_CHANNEL
Рет қаралды 8 МЛН
Grandma Cat - the Hot Dog Eating Champion #gaming #food #challenge  #cartoon
0:15
Super Emotional Stories
Рет қаралды 18 МЛН
I meet Mr.Beast
0:15
ARGEN
Рет қаралды 20 МЛН