Рет қаралды 3,786
गीतमा दिल कार्की, प्रेम ढुँगाना र सृजना श्रेष्ठले स्वर दिएका छन् भने आयुष्मा कार्की, सन्तोष ढुंगाना प्रमिला तामाङ, दीपक राई र बालकलाकार कृषा कार्की, प्रसान्न ढुंगानाको बेजोड प्रतिभा पनि यस गीतको भिडियोमा हेर्न सकिन्छ ।
प्रेम ढुंगानाले निर्देशन गरेको यो गीत भर्ना अभियान २०८० टेवा दिने विश्वास छ ।