भवचक्र Wheel Of Life थान्कामा भएको ६ लोकको अर्थ र ६ लोकमा जन्मिनुको कारणहरु के के हो?

  Рет қаралды 16,228

NB TV

NB TV

Күн бұрын

#NB_TV
बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
Guest : Punya Prasad Parajuli
Location : Nepal Buddhist News
Camera : Sadhuram Thapa
Camera Assist : Lakpa Chuki Sherpa
Graphics/Edit : Dorje Lama
Logistics : Sarbindra Thakur & Tenjing Lama
Coordinator : Suraj Khadka
© www.nepalbuddhistnews.com

Пікірлер: 36
@sendershare7271
@sendershare7271 9 ай бұрын
धन्यवाद गुरु, सरलतरिकाले बुझाउनु भएकोमा! ल्हासो फ्याफुल्ला!
@samirkanx
@samirkanx 6 ай бұрын
Hajurlai namn x guru🙏🙏🙏🌸🌸🌹🌹
@lakhanshahi3637
@lakhanshahi3637 Жыл бұрын
Dherai mahatwapurna jankari dinubhayo. Dhanyabad
@Sagaryonjan819
@Sagaryonjan819 4 жыл бұрын
नमस्कार गुरु ।महत्त्वपूर्ण जानकारी बुझ्न पाए धेरै धेरै धन्यवाद ।एस्तै महत्त्वपूर्ण ज्ञान हरु लिएर आउनु होला।
@samirkanx
@samirkanx 6 ай бұрын
🙏🙏🙏🌸🌸
@user-hb2fg6sj2m
@user-hb2fg6sj2m 5 ай бұрын
☸️👏
@chhumbaybhutia5316
@chhumbaybhutia5316 4 жыл бұрын
धेरै जानकारी पाइयो गुरु लाई सत सत नमन 🙏🙏🙏
@somnathbhatta5702
@somnathbhatta5702 Жыл бұрын
Thank you sir for important vedio
@tanjenmoktan2708
@tanjenmoktan2708 Жыл бұрын
🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
@nimatenzi74226
@nimatenzi74226 Ай бұрын
Yo topic maa aroo video pani upload garnu haee
@valarmorghulesyt5481
@valarmorghulesyt5481 2 жыл бұрын
Sadhu sadhu sadhu dhanyabad guru ji
@yuvarajghimire9328
@yuvarajghimire9328 Жыл бұрын
Jay hos guru Jee
@dipeshlama9291
@dipeshlama9291 3 жыл бұрын
Namo budhhay namo dharmay namo sangay
@rikzingchewang2544
@rikzingchewang2544 3 жыл бұрын
Thank sir
@abisunam5604
@abisunam5604 3 жыл бұрын
Sadhu sadhu sadhu !!!!🌹🌹🌹🌹🌹🌹🌹
@nikutamang5870
@nikutamang5870 3 жыл бұрын
Ati uttam namo budhay
@Nepalbuddhisttv
@Nepalbuddhisttv 3 жыл бұрын
sadhu sadhu sadhu hamro channel lai subscribe share ani like comment garidinu hola tapai haru ko sath ra sahayoj ko khacho hamro channel lai xa thank you sadhu sadhu sadhu
@sabitrimaharjan3468
@sabitrimaharjan3468 3 жыл бұрын
Saduh saduh saduh
@kms5750
@kms5750 3 жыл бұрын
Jankariko lagi derai derai dhannebath
@Nepalbuddhisttv
@Nepalbuddhisttv 3 жыл бұрын
sadhu sadhu sadhu हामीले यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।
@ramtamang4661
@ramtamang4661 4 жыл бұрын
good presentation. plz brief describe reborn in next episode.
@dipeshlama9291
@dipeshlama9291 3 жыл бұрын
Guru ge lai namo duddhay vhnu chhan chu
@abchhetri13
@abchhetri13 2 жыл бұрын
Bhawatu saaba Mangalam 🙏🙏🙏
@ApsaraTreksHimalaya
@ApsaraTreksHimalaya 2 жыл бұрын
जानकारीको लागि धन्यवाद ।
@devagurung7529
@devagurung7529 2 жыл бұрын
Sadhu sadhu sadhu 🙏🙏🙏
@Nepalbuddhisttv
@Nepalbuddhisttv 2 жыл бұрын
हाम्रो यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।
@charlierana4420
@charlierana4420 3 жыл бұрын
Thank you 🙏
@Nepalbuddhisttv
@Nepalbuddhisttv 3 жыл бұрын
sadhu sadhu sadhu हामीले यस युटुव च्यानललाई Subscribe गर्न नभुलनु होला साथै च्यानलमा राखेका भिडोयोहरु लाइक कमेन्ट र शेयर गर्नुहोला।
@munatamang2220
@munatamang2220 Жыл бұрын
🙏🙏🙏
@sonamlepcha9591
@sonamlepcha9591 2 жыл бұрын
नमस्ते, लास्सो फ्यफुल्ला, टशिदेलेग, मेरो न्यानो अभिवादन सम्पूर्ण धर्मप्रसार समितिलाई 🙏🙏🙏 तीन धर्म संगीति, त्रिधर्म त्रि संगायन प्रथम संगायन को यजमान मगधको राजन अजातशत्रु, दोस्रो संगायनको सम्राट अशोक, तेस्रो संगायन को राजन कर्निक , यी तीन धर्मसंगीति को समय बेग्ला बेग्लै देखा पर्छन तर एस बेला कून समय ? कुन स्थान ? जस्तई प्रथम संगिनीको समये मा महाकश्यप द्वारा अभिधर्म पिटक, अर्हत उपालि द्वारा विनयपिटक, आनंद द्वारा सूत्रपिटक, एसै गरी दोस्रो र तेस्रो को बेला कुन ठाऊ र कुन समये अर्थात् कती इश्वी सम्बत पूर्व हो ? यिनी हरूको खुलसता तरीक़ाले साधारणले नि बूज़ोस की यो यो समये MA एसरी र यो यो अर्हत, यो ठाऊमा, यो राजा द्वारा, यो तिथि मा, र तथागत निर्वाण को यो यो अवधि माँ यो यो समस्या परेको खंडमा यो यो समये मा एसरी धर्म संगिनी यी ठाऊमा गरेको हो भनेर हजुरले कृपा गरीदिनहुनछ भन्ने हाम्रो ठुलो आशा छ अर्थात् हामी हरूको बिनम्र अनुरोध हजुर लाई 🙏🙏🙏
@domasherpa9202
@domasherpa9202 2 жыл бұрын
🙏🙏🙏💐⚘🌼
@chhiringlama613
@chhiringlama613 3 жыл бұрын
🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
@binodroka1
@binodroka1 5 ай бұрын
🪔🙏🧘‍♂️
@rajanlama3587
@rajanlama3587 Жыл бұрын
गुरु नाग लोक कुन लोक मा पर्छ?बुद्ध धर्ममा नाग लोक निकै चर्चा हुनेगरेको हुन्छ,यो छुट्टै लोक होकि होइन न?
@thinley429
@thinley429 2 жыл бұрын
Namaskar guru jiu🙏 हामी टिबेटन द्वारा नेपाली अनुवाद इच्छुक हरूलाई सिकनु को लागी हमिले के कस्तो माध्यम अपनाऊँनू पर्छ, र त्यस्को लागीहजुरद्वारा हामी इच्छुक हरूलाई प्रसिक्ष्यन पाउंनू को लागी हमिले केकस्तो व्यवस्थामिलौनु पर्छ गुरू ज्यु ।।।।।।🙏🙏🙏 हामी बौद्ध धर्मको प्रति आघात स्रद्धा भएको ले गर्दा कत्तीपए हाल को अनुवादक हरूँ संग अनुरोध गरेता पनि हमिले केही जवाफ पाएँना , आशाछ त्यों आशाको किरण हजुरप्रति छ भनिहामी सबै जानाको बिनम्र अनुरोध तथा अपील छ , हजुर प्रति,,,,,, हामी तपाईं को उत्तर को कामना गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏
@corosam1851
@corosam1851 4 жыл бұрын
Shadhu Shadhu Shadhu
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 16 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,7 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 32 МЛН