Рет қаралды 19,151
भिम रावल ले सोधे मुटु हल्लाउने प्रश्न रवि प्रचण्ड ओली र देउवा जी मुकुलेले सोद्धा पार्टी बाटै निकालियो लोकतान्त्रिक पार्टी रे भन्दै आगो
नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इङ्गित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरङ्कुशता देखाएको आरोप लगाएका छन् ।
उनले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताए ।
Online khabar Nepal ताजा खबर पाउन विचार विश्लेषण हेर्न Subscribe गर्नुहोस l
Subscribe for all kinds of Videos.
/ nepalionlinesamachar
Ph:9816064435
Note: Onlinekhabar Nepal is authorized to upload this video, illegal uploading of this content is strictly prohibited.