Рет қаралды 26,165
भ्रष्टाचार के हो ? नेपालमा भ्रष्टाचार । What is Corruption?
#corruption
#भ्रष्टाचार
'भ्रष्ट' र 'आचार' दुई शब्दको सन्धिबाट 'भ्रष्टाचार' शब्द बनेको हो जुन शब्दले 'आचार नभएको' वा 'खस्किएको कारोवार' लाई जनाउँदछ। नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार विरुद्ध संवैधानिक निकायको रूपमा काम गरिरहेको छ।
सार्वजनिक जीवनमा स्वीकृत मूल्यहरूको विरुद्ध आचरणलाई भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार मानिन्छ। साधारण जनजीवनमा यसलाई आर्थिक अपराधहरू सित जोडिन्छ।
To stay updated please CLICK HERE to SUBSCRIBE: / @rabindrakchy
..............................................................................................
Our Social Links: / rabindrakchy
यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
©Rabindra K Chy. All Rights Reserved.
THANKS FOR WATCHING #rabindrakchy