नेपाल को त खेल भन्दापनि गफ बाहाना, कमी कमजोरीको पुलिन्दा भनिरहने कहिले सम्म त?????? नेपालको कमजोरि रक्षापङ्ती सारै नै फितलो छ टेक्निकल खेल खेलाउन जरूरी छ, खेलाडीलाई कोचको दृष्टिकोण ले खेलाउन पर्छ,तर खेलाडिको मनोमानिले खेलेको देखियो, जाहा सिकेपनि खेलनै सिक्नेछ हैन र????? खेलाडीलाई छनोट गर्दाखेरी नातावाद, कृपावाद, भनसून, प्रयोगबादले खेल जगत बरबाद भयकै छ। पाच पाच गोल किन कसरी खान्छ त ,???????
@rkbchannel978426 күн бұрын
Nepalले ५ गोल खायो हिजो U -16 Team Bhutan संग, भने पछि बुज्नु पर्छ कि Bhutanले कतिको मेहनत गरिरहेको छ Footballमा