भुन्टी भाग १०४ [Bhunti Epi-104] II Asha Khadka II Sukumaya II April 05, 2022

  Рет қаралды 4,524,679

Sukumaya TV

Sukumaya TV

2 жыл бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Cast : Sarada Giri, Sushil Pokharel, Hiuwala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
Concept Written\ Direction\Production by Asha [Sukumaya]
Editor : Yoseph Sewak
Sub Editor: Deevaraaj Acharya
Camera : Shyam Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 300
@sukumaya98tv
@sukumaya98tv 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.02M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@durgaadhikari6983
@durgaadhikari6983 2 жыл бұрын
Lots of love
@birendralimbu23
@birendralimbu23 2 жыл бұрын
❤️❤️❤️❤️
@mahendrapandabi1879
@mahendrapandabi1879 2 жыл бұрын
नेपाली सिरियल मा बेस्ट सिरियल 🙏🙏🙏❣️💓💓💞💞
@prakritibohara8745
@prakritibohara8745 2 жыл бұрын
My favorite serial kanxi and vunti
@gopalrai2146
@gopalrai2146 2 жыл бұрын
Keep it up,Actor,Asha Khadka.
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है कान्छी दिदी र सागर दाई। Love you all म भारतबाट 🙏🙏
@roshanraee5844
@roshanraee5844 2 жыл бұрын
O0p9
@Guruji0official
@Guruji0official 2 жыл бұрын
🙏🙏🙋🙋🙋🙋
@birajmalla3933
@birajmalla3933 2 жыл бұрын
My favorite serial kanchhi and bhunti big fan Love you all 😘❣️🙏
@minabastola4264
@minabastola4264 2 жыл бұрын
Wowwwwww
@NEWNEPAL22
@NEWNEPAL22 2 жыл бұрын
L lol 0 L 900 mosl L 900 mll9l9 9pm polo lol mll lllll Lol 0 Lllllllllllll l9999o9l9l L Lllllllllllllllllll 0 probably mll
@Rajkuma_5.7k
@Rajkuma_5.7k 2 жыл бұрын
मलाईत भुन्टी र कान्छी सिरियल एकदमै मन पर्छ । नछुटाई हेरेको छु
@Rajkuma_5.7k
@Rajkuma_5.7k 2 жыл бұрын
सारै राम्रो लाग्छ
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
मलाई एकदमै मनपर्ने नेपाली सिरियल ? Big fan भुन्टी र कान्छी सिरियल टिमलाई सफलताको शुभकामना छ है! Love you all अहिले भारतबाट
@anamolgurung7810
@anamolgurung7810 2 жыл бұрын
Iron g
@mahendrashahi4274
@mahendrashahi4274 2 жыл бұрын
यो सिरियल सारै खुशी लाग्यो। भुन्टीको बुवाले आखाँ देख्नुभएकोमा धन्यवाद।
@pardasijivan
@pardasijivan 2 жыл бұрын
Nai pahila pani dakhnu huthio 🥵
@bojmallathakuri6131
@bojmallathakuri6131 2 жыл бұрын
हेर्दा हेदै रून मन लायाे मलाई धेरै राम्रो छ अझै सफलताको शुभकामना छ सबै टिमलाई
@mahendrkumar832
@mahendrkumar832 2 жыл бұрын
आहा यो खुशी सधैं भरी रहिरहोस कहीले पनि दुःख न परोस सुनिर मेडम लाई सधैं भरी यो भुन्टी येपिसोड मा हेर्न पाउँ धन्यवाद मा मलेसिया बाट हेर्दै छु कान्छी भुन्टी ऐपिसोड
@nitasangraula3913
@nitasangraula3913 2 жыл бұрын
vunti siriyl herera malai pani derai khusi lagho
@kaunhume89
@kaunhume89 2 жыл бұрын
आज चाइ ढिलो नै भयो तर पनि केहि छैन आशा दिज्जु र सम्पुर्ण टिम प्रती मनै देखि उच्च सम्मान छ🙏🙏❣️😍
@bhagikaflebhagirath1868
@bhagikaflebhagirath1868 2 жыл бұрын
बहु बिबाह को मुद्दा हाल्नु पर्छ नि बुनु ! नियम कानुन अनुसार को पनि सिरियल बनाउनु पर्थ्यो आसा बुनु ! अति राम्रो छ सिरियल सम्पुर्ण टिम लाई बधाइ छ!
@prabinkumarb.c3918
@prabinkumarb.c3918 2 жыл бұрын
आहा आजको एपिसोड हेर्दा धेरै खुसिलाग्यो भुन्तिको सपना पुरा भयको छ आफ्नो बुवालाई आखा देख्ने बनाउनु भाको छ तर मुकुलिको कजिनी माथिको अन्याय र अत्याचारलाई तह लगाऊन सुकुमायाको आबस्यक थियो सुकुमाया बहिनि देखिनु भयन यति राम्रो सिरियल हेर्न लाई कहिले मंगलबार र सनिबार आउला भनेर कुरिरहेको हुन्छु भुन्टी सिरियलका सम्पूर्ण कलाकार हरुलाई मेरो उच्च सम्मान छ
@tinatina8512
@tinatina8512 2 жыл бұрын
काजी को हालत देखेर त मलाई सारै हँसाए ल समपूर्ण टिम हरू लाई घरै घरै शुभकामना छ है दामी छ भुन्टी र कान्छी सिरियल हरेक हप्ता को पर्खाई मा हुन्छन् ❤❤🙏🙏👌👌👌
@rasuwali589
@rasuwali589 2 жыл бұрын
१भाग-१०४ भाग सम्म नछुट्टाइ हेर्ने केटा म मात्र होला है आशा ❤️❤️
@sushmitatamang6412
@sushmitatamang6412 2 жыл бұрын
कत्ती मार्मिक छ सिरियल । आशा दिदी तपाईको काम प्रती उच्च सम्मान छ। तपाईको काम प्रती तारिफ गर्ने कुनै सब्द पाइन मैले । आशा दिदी को बोल्ने तरिका नि त्यति नै उत्कृष्ट ।
@basnetvloggaming
@basnetvloggaming 2 жыл бұрын
1-kanxi 2-bhunti 3-juthe 4-sakkigoni 5-halka ramailo 6-garo xa ho 7-sane 8-gandaki chhadke my favorite🙏🙏👌👌
@birajmalla3933
@birajmalla3933 2 жыл бұрын
भुन्टी भाग १ देखि १०४ भाग सम्म नियमित न छुटाएर हेर्ने कोको हुनुहुन्छ। नि big fan मलाई एकदमै मनपर्ने : नेपाली [ सिरियल कान्छी र भुन्टी] big fan ❣️❣️🥰🙏
@samikhanal3876
@samikhanal3876 2 жыл бұрын
Me
@bipanapunmagar9487
@bipanapunmagar9487 2 жыл бұрын
लु सुरु गरुम निकै नै मन पर्ने भुन्ती कान्छि
@smirtarai
@smirtarai Жыл бұрын
😂😂
@deepakgajurel2831
@deepakgajurel2831 2 жыл бұрын
आजको भाग १०४मा भुन्टीको बुवाले आँखा देख्दा मलाई त साह्रै खुशी लाग्यो.....तपाईहरुलाई कस्तो लाग्यो ? विजय देउजाले आफ्नै योजनाले मुकुलीको पर्दाफास गर्ने योजना बनायो ......अब शुशिल पोखरेल अर्थात काजीले के गर्लान ? (अमन गजुरेल)
@anjanavlog58
@anjanavlog58 2 жыл бұрын
एक दम मन पर्ने सिरिएल हो मेरो पनो भाग १ देखि नछुटाइ हेर्ने गर्छु कान्छी सिरिएल र भुन्टी सारै मन पर्छ ।अझै प्रगती गर्नुहोस अाशा दिदी शुभकामना सम्पुर्ण टिम सबैलाई 🙏🙏🙏🙏
@manitalimbu8807
@manitalimbu8807 2 жыл бұрын
A
@anushakarki1196
@anushakarki1196 2 жыл бұрын
Lots of love bhuti pardesh baat Nepali xori🥰❤️🙏🙏
@user-jf1id6zi7f
@user-jf1id6zi7f 2 жыл бұрын
मलाई मन पर्ने सिरेल कान्छि भुन्टि🇳🇵🙏🙏💋💋❣️❣️अाशा सिस हजुरको सदै जय होस
@ramlamayoutube5947
@ramlamayoutube5947 2 жыл бұрын
जय होस
@Guruji0official
@Guruji0official 2 жыл бұрын
🙏🙏🙋🙋🙏
@mirashrestha5523
@mirashrestha5523 2 жыл бұрын
Kk
@labinstaramimagar5554
@labinstaramimagar5554 2 жыл бұрын
आहा कति सुन्दर सिरियल बनाउनु भएको छ ननै छुनी आशा दिदी हजुरलाई मेरो उच्च सलाम छ
@prakashkasera6580
@prakashkasera6580 2 жыл бұрын
Rupa
@nanumagar5535
@nanumagar5535 2 жыл бұрын
प्रतीक्षा मा थिए ।🌼🙋‍♀️ एकदम सबै को मन पर्ने नेपाली सिरियल "भुन्ती" र "कान्छी"❤️👌 एकदम उत्कृष्ट नेपाली सिरियल । आगामी दिन को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।🙏🌼
@dipsanagautam3917
@dipsanagautam3917 2 жыл бұрын
Ples 93
@ramlamayoutube5947
@ramlamayoutube5947 2 жыл бұрын
होनि
@nirmalathapa4598
@nirmalathapa4598 2 жыл бұрын
हो त है।💓💓
@santoshipaudel1828
@santoshipaudel1828 2 жыл бұрын
Ama
@puranrawal9082
@puranrawal9082 2 жыл бұрын
अाशा बैनि तिम्रो काम पर्ति उच्च सम्मन छ धेरै धेरै धन्यवाद छ बैनि
@gangalimbu6688
@gangalimbu6688 2 жыл бұрын
एक्दम मन पर्छ यो सिरियल्❤️❤️
@santosbhatta174
@santosbhatta174 2 жыл бұрын
राम्रो छ
@paudelsajal6732
@paudelsajal6732 2 жыл бұрын
जे होस भुन्टीको बा को आँखा अप्रेसन सफल भयो खुसी लाग्यो अब मुकुली को bad को countdown start now Bijay sir keep it up all team all the best
@anitamagaranitamagar165
@anitamagaranitamagar165 2 жыл бұрын
असाध्यै राम्रो छ, भुन्टि सिरियल तपाईंकोहरुको सम्पूर्ण टिमलाई अनगन्ती शुभकामना आगामी दिनहरूमा पनि यस्तै देख्न पाइयोस् ।।
@reshamyari2646
@reshamyari2646 2 жыл бұрын
Wel come come my Heart Bhunti🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@alishamahara1833
@alishamahara1833 2 жыл бұрын
भुन्टि कान्छिको काम प्रती उच्च सम्मान छ उँहालाइ भगवानले सधै रक्षा गरून् सम्पूर्ण टिमलाई बधाई छ ।
@sirjanamagar5007
@sirjanamagar5007 2 жыл бұрын
सबै भन्दा मन पर्ने सिरेल भनेको नै भुन्ति and कान्छि हो जैले आउने हप्ता कुरि बसिरन्छु
@ritamagar9332
@ritamagar9332 2 жыл бұрын
भुन्टी सिरियलका सम्पुर्ण टीमलाई धेरै माया❣️❣️अर्को सिरीयलका लागी प्रतीक्षामा हुनेछौ🙏🙏
@anjuwaibatamang7608
@anjuwaibatamang7608 2 жыл бұрын
अब हेर्ने सुरु भुन्ती 😍😍
@SameerSameer-rz1wm
@SameerSameer-rz1wm 2 жыл бұрын
म तपाईलाई कदर गर्छु, आशा दि🙏। तपाईं पर्याप्त हुनुहुन्छ। तपाईं जस्तो हुनुहुन्छ त्यस्तै सिद्ध हुनुहुन्छ। तपाईंसँग सबै सही चालहरू छन्। कथा आफै लेख्नु, कान्सी सिरियल र भोन्टी सिरियल आफैं बनाउनु ,............सजिलो कुरा होइन। तपाईं अविश्वसनीय मानव हुनुहुन्छ। तपाईको वर्णन गर्न मसँग धेरै शब्दहरू छैनन्🤗। तपाईका सबै सपना साकार होस् 🥰 धेरै धेरै माया आशा दिदी🥰💕
@rameshpathak88
@rameshpathak88 2 жыл бұрын
सारै राम्रो सिरियल दिदि ❤️❤️❤️
@bhuddhimaharjan5916
@bhuddhimaharjan5916 2 жыл бұрын
अाशा सिस्टरको कामलाई उच्च सम्मान गर्दछु❤️❤️
@sarthaknyaupane5802
@sarthaknyaupane5802 2 жыл бұрын
🥀😂🌼
@yubarajacharya1340
@yubarajacharya1340 2 жыл бұрын
Mali bhunti serial sari man parcha maila aauta serial nachatui harachu 😍😘😘😘😘😘😘
@rishiramneupane7586
@rishiramneupane7586 2 жыл бұрын
वेहदकी परम महाशान्ति🙏🙏🌹💕
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
भुन्टी हाम्रो favourite सिरियल हो😇🙏
@pardasijivan
@pardasijivan 2 жыл бұрын
Dahi chura jatai pani favorite hara 🤭
@indrakarki6078
@indrakarki6078 2 жыл бұрын
Asha Khadka didi lai 🙏🙏🙏🙏 hjr le jati ramro kam aaru kashai ko hun sakdaiin
@krishnarai4283
@krishnarai4283 2 жыл бұрын
भुन्टी सिरियल असाध्यै राम्रो छ हजुर हरू सपुण टिम लाई सफलता अनगिन्ती शुभकामना अाशा बहिनी लाई बिसेष बधाई छ सबै को मन..मुटु मा बस्न सफल सिरियल बनाउनु भाकोमा धेरै धेरै धन्यवाद 💓💓💓🌹🌹🌹🙏🙏🙏
@shovachhatkuli5380
@shovachhatkuli5380 2 жыл бұрын
Wow
@glamorbeautypoint
@glamorbeautypoint 2 жыл бұрын
भुन्टी आयो है सबैजना हाजिर हौ 🙅‍♂️🙅‍♂️
@a...bvlogassam8917
@a...bvlogassam8917 2 жыл бұрын
Dherei ramro xa didi
@crazyxyz8931
@crazyxyz8931 2 жыл бұрын
Wow I love my bhunti
@laxmankc4021
@laxmankc4021 2 жыл бұрын
भुन्टी दिदि का बुवा आमा खुशी भयो देख्दा मलाई पनि एकदमै खुसी लाग्यो। सदस्य यसरी नै खुशी र सुखी रहनु love you all hjr 🙏🙏🙏
@priyakunwar6094
@priyakunwar6094 2 жыл бұрын
Finally waiting is over lost of love 💟💟💟💟 😘 all tem
@rukurajali8940
@rukurajali8940 2 жыл бұрын
love पर्यो love पर्यो भन्दा हासो पनि लाग्यो
@divyakoirala6656
@divyakoirala6656 2 жыл бұрын
धेरै राम्रो प्रस्तुति हजुरहरुको देखेर मनै प्रफुल्ल भयो धेरै धेरै धन्यवाद आशा दिदी लगायत सम्पूर्ण टिमलाई
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 жыл бұрын
अति राम्रो सिरियल"भुन्टि"एकदम मन पर्छ।सफलताको कामना सम्पूर्ण टिमलाई ।
@kanchasimple8906
@kanchasimple8906 2 жыл бұрын
wow
@lalitasijapati773
@lalitasijapati773 2 жыл бұрын
सम्पूर्ण टिमलाई मेरो सुभकामना छ 🙏🙏🥀🥀❤️🌹
@rajeshbudha5049
@rajeshbudha5049 2 жыл бұрын
Aasa didi best actor
@chiringrumba9143
@chiringrumba9143 2 жыл бұрын
Sampurna bhunti serial ko tem lai mero tarpha bata suvakamana 🥰🥰🥰🥰🥰
@gomagurung7092
@gomagurung7092 2 жыл бұрын
My best serial kanxi and vunti Malai Sarai Man parxa aasha didiko acting
@teakook_official
@teakook_official 2 жыл бұрын
thank you so much aasha baini yati mitho story ra intertenment ko.lagi beautiful episode ggod lock baini ❤️❤️❤️❤️❤️❤️
@shristimagarni956
@shristimagarni956 2 жыл бұрын
Asha dd ko avinayelai mannai parxa 👍️❤️❤️ lots of love diju.
@padamnepalpadam5091
@padamnepalpadam5091 2 жыл бұрын
बधाई छ भुन्टी बधाई छ सबै टिमलाई बधाई छ
@sujitalamichhane1402
@sujitalamichhane1402 2 жыл бұрын
आशा दिदीको काम प्रति उच्च सम्मान धेरै धेरै मायाँ ❤️️❤️️
@Guruji0official
@Guruji0official 2 жыл бұрын
🙋🙏🙏🙏
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
धेरै धेरै धेरै राम्राे सिरियल
@binishagurung1800
@binishagurung1800 2 жыл бұрын
No:1: Bhunti No :2:Kanxii No:3: Buhari No:4:Halka Ramailo No:5: Sakkigoni No:6:Harke Haldar No:7:Garo Xa No:8:Juthe No:9:Katha Maili There are many favorite serial I will waiting for this serial Always be a happy Bhunti dd ❤️ and Tokale dai ❤️
@basnetvloggaming
@basnetvloggaming 2 жыл бұрын
Mero ni same ho tara arko pani xa (sane) sireal pani hernu hjr dherai ramro xa🙏
@asmitasubedi2693
@asmitasubedi2693 2 жыл бұрын
❤️❤️
@shantihamal7914
@shantihamal7914 2 жыл бұрын
मलाई धेरै मन पछ ❤️❤️❤️❤️
@ramaghimire6686
@ramaghimire6686 2 жыл бұрын
आज सम भुन्टी नछुटाई हेर्ने जति हाजिर हुम्त 😊😊❤️❤️
@birajmalla3933
@birajmalla3933 2 жыл бұрын
आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान छ है। कान्छी दिदी र सागर दाई को अभिनय कस्तो लाग्छ। म अहिले भारतबाट 🙏🙏
@puspadhat4968
@puspadhat4968 2 жыл бұрын
रामो लाग्छ मलाईत
@abithapa6666
@abithapa6666 2 жыл бұрын
Yak dam ramro lagxw Malai Pani
@romachettri2624
@romachettri2624 2 жыл бұрын
q
@himabhusal4795
@himabhusal4795 2 жыл бұрын
Hlo
@grgmilan344
@grgmilan344 2 жыл бұрын
आसा जि हजुर को काम प्रति मन देखीनै सम्मान छ मेरो शुभाकानाना राम्रो गर्दै जानू होला
@radhikabhandariradhikabhan3089
@radhikabhandariradhikabhan3089 2 жыл бұрын
Wow pyari Asha dd dherai mahan hunuhunxa malai ta ddko sabda kuraharu dherai man parxa ma hjrko big fan ho🙏🙏🙏🙏💅💅💅🙏🙏❤️❤️❤️❤️
@prakashawasthi9531
@prakashawasthi9531 2 жыл бұрын
सफलताको शुभकामना सम्पूर्ण टिमलाई कार्यकालको सुभकामना छ हजुर🙏💕🙏💕🙏💕🙏💕🙏💕
@rakhithapa8465
@rakhithapa8465 2 жыл бұрын
आहा आहा ! 🤗🤗😍💓💓
@dilthapa8219
@dilthapa8219 2 жыл бұрын
Ajako episode ta jhanai Khushi vyo dherai ramailoo 👌🙏❤️
@alchhi
@alchhi 2 жыл бұрын
भुन्ती सेरियलको फ्यान जति एता आउनुस ।
@sarupandey4496
@sarupandey4496 2 жыл бұрын
My best serial is kanchi and bhunti ❣️❤️
@subinbk7339
@subinbk7339 2 жыл бұрын
Safal ta ❤ ko ❤ dharai ❤ dharai ❤ suvakamana ❤ xa ❤ ❤
@ganeshmuskan58
@ganeshmuskan58 2 жыл бұрын
धेरै धेरै राम्रो काम गर्नु भएको छ दिदि तपाइँको कामको लागी सम्मान छ
@hotelkarkidai7832
@hotelkarkidai7832 2 жыл бұрын
सुकुमाया काे रोल खैत ओख्ले र सुकुमाया काे love कता तिर पुग्यो Wait for next week काे काे हुनुहुन्छ नछुटाई हेर्ने दर्शक ♥️ Nice This part Wait for next week
@premale7155
@premale7155 2 жыл бұрын
सुरु देखि अहिले सम्म नछुटाई भुन्टी र कान्छी हेर्ने को को हुनुहुन्छ हाजिर हौ है साह्रै मन पर्छ मलाई त उच्च सम्मान छ भुन्टी लगायत सम्पुर्ण टिमलाई ❣️❣️❣️
@punugaire8821
@punugaire8821 2 жыл бұрын
Lots of love asha dizu stay safe ❤️❤️❤️❤️❤️
@aayushff4432
@aayushff4432 2 жыл бұрын
Wow Kati ramailo vako hai😃😃
@ranjitakumal6949
@ranjitakumal6949 2 жыл бұрын
मेरो बेस्ट ऑफ़ द बेस्ट vanayko यै भुन्टि हो म❤🥰🥰🥰धन्यबाद आशा दिदी ❤❤❤अनी फुल टीम लाई पनी धेरै माया छ⚘⚘⚘
@dikeshbista5844
@dikeshbista5844 2 жыл бұрын
Yes
@MAGAR980
@MAGAR980 2 жыл бұрын
Big fan sukumaya ❣️🙏
@anilraiofficial9745
@anilraiofficial9745 2 жыл бұрын
हार्दिक बधाई तथा अपार सफलताको शुभामना सम्पूर्ण टीमलाई ❣️🙏
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
MO...PANI...BIDESH..BAT.HERI...RAHEKOXU...AJAKO...BHUNTI....SIRIYEL...KATTI....RAMRO...LAGDAXA...NAXUTAIKANA HERXU
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
SukumAya...LAI...DHERAi...BODHAIXA...
@tharkabhadur4468
@tharkabhadur4468 2 жыл бұрын
AJHAI...RAMRO...RAMRO......kATHAHARU DEKHAUDAI...GARI...DENU...HOLA
@dilmayalimbu8487
@dilmayalimbu8487 2 жыл бұрын
आशा दिदी तपाईकाे त्यो भुन्टी सिरीएल मलाई धेरै नै मन परियाे र तपाईकाे प्रगतिकाे धेरै शुभकामना छ है आशा दिदी । 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@sadikshyadahal4216
@sadikshyadahal4216 2 жыл бұрын
Miss you asha didi lots of love♥️ successful of both serial🥰🙏💕
@krishnapaudel6905
@krishnapaudel6905 2 жыл бұрын
Dd hjr ko yo prathiva Lai Salam xa
@yubrajkcee7389
@yubrajkcee7389 2 жыл бұрын
आज ढिलो भयौ 😍😍😍😍😍👌👌👌
@anitakcee6801
@anitakcee6801 2 жыл бұрын
भुन्टी को पर्खाइमा बस्नु भकोहरुले हाजिर गरौ है❣️😍
@susandahal4805
@susandahal4805 2 жыл бұрын
आज भोलि मनोरञ्जन को नाममा मौलिकता भएकोमा टेलिसिरियल हरु एकदमै कम पाइन्छ।तर भुन्टी सिरियल यस्तो सिरियल हो जसले समाजको यथार्थ ,सन्देश मुलक चेतना दिने सिरियल हो यो एकदमै राम्रो प्रतिभा हो जस्लाई बयान गर्ने शब्द नै छैन यस्तै शन्देश मुलक टेलिसिरियल निर्माण गरुन भुन्टी टिम सम्पुर्ण लाई बदाई एवं सफलताको शुभकामना ।
@jayapudasaini
@jayapudasaini 2 жыл бұрын
Lots of love vunti team lai
@MrVINZO
@MrVINZO 2 жыл бұрын
From lockdown first'I had followed to watch this seriel 😊😊😊
@buddhimantamang1811
@buddhimantamang1811 2 жыл бұрын
same
@vidyamalla6099
@vidyamalla6099 2 жыл бұрын
धेरै राम्रो काम गर्नुभएकोमा धेरै धेरै शुभकामना।
@balkrishnabelbase1459
@balkrishnabelbase1459 2 жыл бұрын
I love this serial 😆😆😆😆☺
@kashambarmaofficial1295
@kashambarmaofficial1295 2 жыл бұрын
😲😲 wow so nice dami 🥰 my favourite sirial 🤩🥰 best of luck all Tim
@gomaghimire7018
@gomaghimire7018 2 жыл бұрын
Nicr
@syanunepal3754
@syanunepal3754 2 жыл бұрын
सबैभन्दा मलाई बिश्वास लाग्ने सिरियल भनेको भुन्ती कान्छी हो,❤❤❤अरु जस्तो हावादारी अलि अलि बोल्न सक्यो कमेडी गर्यो भन्दैमा जबर्जस्ति बोल्न सिकायो दुनियाँ थरी ❤❤this only best❤❤
@bhairabchand1569
@bhairabchand1569 2 жыл бұрын
नाईस आसा बैनि तिम्रो यो सिरेल न सधैं हेर्छु भाक नछुटाई हाल स्पेन बाट
@bhumikamagar7308
@bhumikamagar7308 2 жыл бұрын
MhY Favourite serial 😘❣️
@keshupandit6182
@keshupandit6182 2 жыл бұрын
❤❤❤
@ganga.........r7575
@ganga.........r7575 2 жыл бұрын
I am waiting for this episode very nice love u Goma di
@bhubankhanal4901
@bhubankhanal4901 2 жыл бұрын
मलाई धेरै राम्रो लागने सिरियल आशा खड्का जि या शुकुमाया जि लाई सफलताको धेरै धेरै शुभकामना ब्यक्त गर्दछु हजुकाे यी दुई सिरियल नछुटाइ हेर्न मान्छे हाल भनु पदा मेलेसिया बाट🙏🙏🙏🙏❤️❤️❤️❤️💔💔💔💔🌹🌹🌹🌹🌺🌺🌺🥀🥀🥀🌷🌷🌷🌼🌼🌻🌻🏵️🏵️🏵️💮💮💮💮🌸🌸🌸🌸💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
@dambarregmi6130
@dambarregmi6130 2 жыл бұрын
धेरै राम्रो सिरेल तर मुकुली भने खतरा छ।।
@kishoribohara5484
@kishoribohara5484 2 жыл бұрын
धेरै धेरै धन्यवाद भुन्टि लाई र सम्पूर्ण टिम लाइ
@bimalabhandari11
@bimalabhandari11 2 жыл бұрын
My favourite serial kanxi & bhunti miss u dear❣️❣️❣️
@sindhulicr7641
@sindhulicr7641 2 жыл бұрын
भुन्ती र कान्छी विगत एक बर्ष अगादि देखी नछुताई हेर्नेमा म मात्र हो कि अरु पनि हुनुहुन्छ लाईक गरौ त गाईज आज हेरौ भुन्ती र कान्छी दिदिको फ्यान कति रहेछ मुल्यांकन सुरु हुन्छ अब.....
@aartipun2471
@aartipun2471 2 жыл бұрын
मलाई अ।स। जि ले बन।एको सिरियल कनछि र भुनटि धेरै मन पछ अ।स। जि अझै अगाडि हुनु होल। लब यु अ।स। जि यो भुनटि सिरियल क सबै कलाकार हरुल।इ मेरो सोलुट छ
@ritasunar919
@ritasunar919 2 жыл бұрын
My favourite serail ❤️❤️❤️❤️
@nelasantamangg8927
@nelasantamangg8927 Жыл бұрын
My favorite serail ❤️❤️❤️❤️
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 10 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 33 МЛН
Samayale Bhunti ra balkumarilai yakai thauma purayo, Bhunti epi 225 || Rochak Khabar Nepal
4:52
𝐑𝐨𝐜𝐡𝐚𝐤 𝐊𝐡𝐚𝐛𝐚𝐫 𝐍𝐞𝐩𝐚𝐥
Рет қаралды 136 М.
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 92 М.
БАБУШКИН КОМПОТ В СОЛО
0:19
PAVLOV
Рет қаралды 17 МЛН
我说我不是故意的,你们信吗
0:25
侠客红尘
Рет қаралды 25 МЛН
Mother Cat Drinks Lots of Coffee to Get By #funny #catlover #cuteanimals #cartoon
0:21
Super Emotional Stories
Рет қаралды 12 МЛН
Она была безумно рада от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 2,3 МЛН