भुन्टी भाग ११७ [Bhunti Epi-117] II Asha Khadka II Sukumaya II July 05, 2022

  Рет қаралды 3,925,978

Sukumaya TV

Sukumaya TV

2 жыл бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
Concept Written\ Direction\Production by Asha [Sukumaya]
Editor : Yoseph Sewak
Sub Editor: Deevaraaj Acharya
Camera : Shyam Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 100
@sukumaya98tv
@sukumaya98tv 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 2.15M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@binitapoudel1540
@binitapoudel1540 2 жыл бұрын
Waiting
@pujaregmi2216
@pujaregmi2216 2 жыл бұрын
My favourite 😍
@Suyogaryalminivloger
@Suyogaryalminivloger 2 жыл бұрын
Sopport gara 🤣
@sabitrakoirala328ok
@sabitrakoirala328ok 2 жыл бұрын
My favourite serial kanchi and bhunti serial 😍😍
@ramaghimire7154
@ramaghimire7154 2 жыл бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻
@maya-gu5fw
@maya-gu5fw 2 жыл бұрын
अहिले सम्म नी छुटाको छैन् हेर्नेलाई सारै मन पर्छ दी हजुरको यो सिरियल बयान गर्ने शब्द छैन म मा 💟💖💖💜
@kabitamang7598
@kabitamang7598 2 жыл бұрын
अति राम्रो नेपाली सिरेल भुन्टी र कान्छी मन पराउने जति यता है🙏🙏🙏❤️❤️❤️✔️✔️✔️
@susilvlog6281
@susilvlog6281 2 жыл бұрын
भुन्टी सिरियल आजसम्म कुनै पनि भाग नछुटाई हेरेको छु सारै मन पर्छ 🙏🙏❣️❣️ सम्पूर्ण टिमलाई सफलता को सुभकामना छ 🙏🙏❣️❣️❣️
@gangabhattarai8090
@gangabhattarai8090 2 жыл бұрын
,*
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
आख्ले भाई को बुडा बुडि को रोल सारै राम्रो 👌🙏🇳🇵🇰🇷♥️
@punamshrestha4063
@punamshrestha4063 2 жыл бұрын
आहा कति रमाइलो सिरियल यो सिरियल नछुट्टाइ हेर्ने कोको हुनुहुन्छ यता लाइक गरम है।
@SitaKhatri-dz9dj
@SitaKhatri-dz9dj 5 ай бұрын
%1111
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
आशा दिदी र सागर दा‌ई तपाईं काम प्रति मन देखि नै उच्च सम्मान छ। न छुटाएर हेर्छु।। भुन्टी सिरियल को पर्खाइमा बस्नु हुने देश तथा बिदेशमा रहनुहुने सम्पूर्णलाई मिठो नमन,🙏 👏 आज को एपिसोड मनै मन छुने बनेको छ।। म अहिले भारतबाट
@jhalakbdrboharajb9438
@jhalakbdrboharajb9438 2 жыл бұрын
मलाई पनि सारो मन लाग्छ भुटी र कान्छी अाशा दिदी सगर दाइ लाई अगिम शुभकामना
@sabinbabu3135
@sabinbabu3135 2 жыл бұрын
Bhunti serel kanxi serel yk dam man parx malai sadhai safal hudai janu asai gari agi bardai janu Daharai dharai suvkamna x hae hjr haru lae
@teakook_official
@teakook_official 2 жыл бұрын
राम्रो लाग्यो आशा बैनी आजको भाग समाजमा भैराको कुरालाई देखाउनु भाछ 👍️👍️👍️सधैं र अझै राम्रो हुँदै लैजानु धेरै सुभकामना अनि माया सबै परिवार लाई 🙏🙏❤️❤️🎉🎉💘💘💕💕💕❤️❤️❤️❤️👍️👍️👍️❤️❤️
@anjanadevi255
@anjanadevi255 2 жыл бұрын
राम्रो लाग्यो आसा बहिनी अभीनय समाजमा भयका कुराहरूलाई प्र्सुत गर्नुभयो सधै यसैगरी चलाईरहनु सुभकामना अनि मया सम्पुर्ण परिवारलाई धन्यबाद
@munashrestha8155
@munashrestha8155 2 жыл бұрын
मलाई त साह्रै मनपर्छ यो भुनटी सिरियल एउटै नछुटै हेर्ने गर्छु ❤️❤️❤️👍👍👍
@subindrapahari8592
@subindrapahari8592 2 жыл бұрын
@@anjanadevi255 to
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
अहिलेको पारिवारिक सिरियल मध्ये मैले हेर्दै गरेको मेरो नजरमा नम्बर १ "सिरियल कान्छी" र "भुन्टी" सारै राम्रो लाग्छ । आशा खड्का यानकी "सुकुमाया" "भुन्टी" "कान्छी" लगायत सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना अझ राम्रो गर्दै जानू
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
भुन्टी सिरियल को पर्खाइमा बस्नु हुने देश तथा बिदेशमा रहनुहुने सम्पूर्णलाई मिठो नमन,🙏 👏 आज को एपिसोड मनै मन छुने बनेको छ।। आशा दिदी तपाईं काम प्रति मन देखि नै उच्च सम्मान छ। भुन्टी र कान्छी सिरेल न छुटाएर हेर्छु म अहिले भारतबाट हेर्न नभुल्नु होला है..??
@razboss3677
@razboss3677 2 жыл бұрын
Dee
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
बिचरा अोख्ले सुकुमाया को यादमा कति छट्पटाको भुन्टी सिरियल ले दर्सकहरुको मन जित्न सफल भएको छ तपाईं हरु सम्पुर्ण टिमलाई अग्रिम शुभकामना व्यक्त गर्दछु ‌🙏💐
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
सारै रमाइलो जोडी पातली को बुडा बुडी राम्रो लग्छ भुन्टी सिरियल धन्यवाद छ टीम सबैलाई सफलताको शुभकामना
@umeshbishokarma3836
@umeshbishokarma3836 2 жыл бұрын
यति नै राम्रो सिरियल सारै मन पर्छ बयान गर्ने सब्द नै भेटिएन अझै सफलता सुभकामना कान्छि र भुन्टि सिरियल का सम्पूर्ण टिमलाई🥰🥰🥰🥰🥰🥰🥰
@romrana5323
@romrana5323 2 жыл бұрын
अति मन छुने सिरियल हो मेरो आज पनि धेरै राम्रो लाग्यो अझै पर्गतीको शुभकामना ल
@dhurubsilwal7602
@dhurubsilwal7602 2 жыл бұрын
सार्है मन पर्छ यो सिरियल
@anjukhatiwada9577
@anjukhatiwada9577 2 жыл бұрын
अाहा कति सुन्दर भिडियाे अनि अाेख्लेले पनि दुख पाउनु हुदैन अस्टमानकाे धम्कीले उत अाेख्लेकाे बुबालाई टेन्सन
@pratikshyakatwal9073
@pratikshyakatwal9073 2 жыл бұрын
❤️❤️धेरै प्रतीक्षा पछी आयो ❤️सरै मन पर्छ मलाई आसा दिदी 😘
@yogeshacharya6572
@yogeshacharya6572 2 жыл бұрын
मलाई धेरै मन प्ररने कान्छी र भुन्टि याे सिरियल हेरन कहिले पनि छुटाउने छैन❤️❤️
@bkpurbeli8796
@bkpurbeli8796 2 жыл бұрын
दर्शक बिन तपाईंले यस भुण्टी सिरियल लाई मन पराउनु हुन्छ भने यो आशा खड्का को मन रुहाउने जीवन कहानी पनि अबस्य हेर्नू होला thanku kzbin.info/www/bejne/b6Dbe2SGpsynq9E
@magarvai866
@magarvai866 2 жыл бұрын
मलाई त आख्ले र पातली को अभिनय खुब मनपर्छ। हुनत अरुको पनि अतिउत्कृष्ट छ!!
@fhjshsg2323
@fhjshsg2323 2 жыл бұрын
अति राम्रो सिरियल हजुर हरु सम्पूर्ण लाई हार्दिक बधाई छ 👌💕🥀🙏🥀🥀🙏 म साउदि बाट❤❤❤❤❤❤❤❤
@user-jf1id6zi7f
@user-jf1id6zi7f 2 жыл бұрын
मलाई मन पर्ने सिरेल कान्छि भुन्टि🇳🇵🙏❤️💖👍️
@manjumagar9069
@manjumagar9069 2 жыл бұрын
हाेर
@sapanakhadka6650
@sapanakhadka6650 2 жыл бұрын
हाम्रो नजिकको गाउको भाईको आभिनय देखेर सारै खुसी लाग्यो ।। सम्पुर्ण टिमलाई सफलताको सुभकामना
@anglekisherpa9775
@anglekisherpa9775 2 жыл бұрын
कुन भाइ हाे तपाईंको गाउँ नजिकैको ??
@santuma6844
@santuma6844 2 жыл бұрын
कस्तो लमि हरु हाे भुन्टि काे मन छैन भने कति रिस उठ्ने गरेकाे मुर्ख हरु याे केटा पनि कति अबुज हाे छ्या
@kamalakhanal8331
@kamalakhanal8331 2 жыл бұрын
यिनी बिहाँ गर्न आउनेलाई पिटुेर लखेट्न पर्छ बेच्न लान हाे
@nishaparajuli6721
@nishaparajuli6721 2 жыл бұрын
सारै राम्रो कथा बनाउनु भएको छ आशा दिदी हजुरको काम प्रति उच्च सम्मान छ सधैं यस्तै यस्तै राम्रो कथा बनाउनु होला ❤️❤️सधैं यस्तै यस्तै कथा हेर्न पाइयोस् ❤️
@rabinamayalurairabinamayal8420
@rabinamayalurairabinamayal8420 2 жыл бұрын
सधैं सम्मान यो टिम लाई बधाई छ्👌😚😚❤️
@radhikapokhreal3721
@radhikapokhreal3721 2 жыл бұрын
Barkhako samay vayra hola time napugeko hai bhunti . Sarai ramailo xa yo siriyal👌🏿👌🏿👌🏿👌🏿👍👍👍👍👍
@sanumayarana2477
@sanumayarana2477 2 жыл бұрын
धेरै राम्रो लाग्यो सिरियल।भुन्ती बिबाह गर्न नमान्दा पनि कति कर गरेको आफुले मात्र एकोहोरो मन परेर हुन्छ र भुन्ती ले मन नपराए पछि भुन्ती मर्न खोजेको भनेर किन नसुनेको नबुझेको हो।
@bhumika8890
@bhumika8890 2 жыл бұрын
finally waiting is over
@rajanirai6835
@rajanirai6835 2 жыл бұрын
Vunti my favorite ❣️❤️ serial
@hariramdarji1429
@hariramdarji1429 8 ай бұрын
Bohut khusi lago ...bichara ..besi pado vne ni...dimg le kam grdei na..vnthe... bunti didi lai dukha deko nikleko.....ho....
@sunnyrokaya3249
@sunnyrokaya3249 2 жыл бұрын
धेरै राम्रो छ आजको भाग पनि तर सुकुमाया दिदि छिटो गाँउमा आउनु प्रयो के दिदि गाँउमा नहुदात गाँउनै सुनने लागछ बिचर ओखले दाई सुकुमाया दिदिको यादमा तडीप राको देखदा कति मन रुनछ i Miss you all 😘🙏love you 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@abijtshrestha6833
@abijtshrestha6833 2 жыл бұрын
आज को भुनटी सिरेल यक दमै राम्रो लाग्यो ❤️❤️👍
@tamuyam9526
@tamuyam9526 2 жыл бұрын
अति उत्कृष्ट छ आशा जि लाई सम्मान छ सम्पूर्ण कलाकार लाई धन्न्यबाद छ
@aanishasunar1718
@aanishasunar1718 2 жыл бұрын
अाहा कति रार्माे भछ भुन्टि सिरेल अागामि हप्ता काे पर्खाई मा छु सम्पुण भुन्टी सिरेलकाे टिम हरुलाई बधाई छ 🙏🙏🙏🙏
@meribhujel7066
@meribhujel7066 2 жыл бұрын
आज त सबै टिम लाई देख्न पाइयो खुसी लाग्यो
@nanumagar5535
@nanumagar5535 2 жыл бұрын
ल खुसी लाग्यो! बल्ल नयाँ अर्को भाग हेर्न पाइयो।😊 मेरो तर्फबाट हार्दिक अभिवादन एवम् आगामी दिनको बेहद शुभकामना "भुन्ती सिरियल "परिवार लाई ।🌼🙏 Love from:Baglung ❤️❤️
@manjupandey8706
@manjupandey8706 2 жыл бұрын
My favorite serial bhunti ❤️💕and 👉kanchi👈lots of love sabailai Tara dherai aasha di Lai 🖤💓
@yubrajshrestha8557
@yubrajshrestha8557 2 жыл бұрын
आहा अति राम्रो सिरियल भुन्टि बधाई छ अल टिम लाई 🙏🙏💞💞♥️♥️♥️😍😍😍🌺🌺🌺🌺🌺👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@itsmekaruna2008
@itsmekaruna2008 2 жыл бұрын
Finally come this serial my favorite serial is bhunti and kanxi🤗
@balkrishnasoni8863
@balkrishnasoni8863 2 жыл бұрын
काली आमा लाई हल्का रमाइलो मा नदेखे पनि भुन्टी मा देख्न पाएको छ खुसी लागेको छ ❤️🙏🙏🙏
@manidevi5799
@manidevi5799 2 жыл бұрын
भुन्टी को सामुने चोर को के चल्छ र भनेर मन बुझाउदै छु खै बिचरी भुन्टी के होला अर्को भाग माँ 😭😭😭😭😭😭🙏🇳🇵
@mohansinghbohara421
@mohansinghbohara421 2 жыл бұрын
मेरो बेस्ट सिरियल वेस्ट अफ लक अल टीम
@itsmepurnima3824
@itsmepurnima3824 2 жыл бұрын
My favorite vunti and kanchi ❤️❤️ love you sukumaya dee
@sunitabasnet5649
@sunitabasnet5649 2 жыл бұрын
My favourite sereal ❤️😘 love you Asha de 🙏
@rajanraju4963
@rajanraju4963 2 жыл бұрын
आज को सारै मन छुने भाग खुसि लागो यो जबरजस्ति बिहे गर्नु हुन्न भन्ने एउटा सन्देस दिनु भको छ सारै खुसि लागो 🙏🙏🙏
@petersurosetamang1293
@petersurosetamang1293 2 жыл бұрын
yautani na xutai kanxi ra bhunti relherxu molai sairai maanparne sil nepalkai tapsirel sirel yakhaptani basnu lajasto lag x yasarinai sadai herna pau sabai timlai subakamona
@bibashgautam5186
@bibashgautam5186 2 жыл бұрын
सार्है उत्कृष्ट अनि मन छुने प्रस्तुति दिजु।उच्च सम्मान छ।हजुर प्रति ।।
@shobhakhanal8253
@shobhakhanal8253 2 жыл бұрын
आशा बैनी हजुर लाइ लाखौं लाख अनगिन्ति सम्मान सम्पुर्ण कलाकार हरू लाइ धेरै धेरै शुभकामनाआगामी दिन हरुमा सफलताको सुभ कामना गर्दछु
@purushottamsakhakarmi5763
@purushottamsakhakarmi5763 2 жыл бұрын
म भक्तपुर बाट हेर्दै छु ॥सार्है राम्रो कथा वस्तु ॥🙏🏼👍🥰
@sanjanarai6457
@sanjanarai6457 2 жыл бұрын
मेरो त बेस्ट हो भुन्टी अनि कान्छी 💞❤️ love you all bhunti Tim💞💞 काली आमा love you so much ❤️💞💞💞
@Mansarideuba_official
@Mansarideuba_official 2 жыл бұрын
My favorite seriyal ❣️❣️
@poojamagar6404
@poojamagar6404 2 жыл бұрын
Dherai mnnn prx mlaii Kanchi ra vunti serial daily episode aye hne thiyo jsto lgx❤️
@ganeshsunar867
@ganeshsunar867 2 жыл бұрын
Dhari ramro lag x bhunti Ra kanxi
@bhuwandahit9587
@bhuwandahit9587 2 жыл бұрын
नयाँ भागमा पैसा चाेर लाई समाउन नसकेपछि भुनटि काे परिवारलाई केहाेला रधेरै हेरन मन भयाे ।म सधेेै हेरछु ।big fan हु ।म कैलाली बाट हेदैछु।
@officialaaryan4077
@officialaaryan4077 2 жыл бұрын
यत्ति राम्रो प्रति भा लाई बयान गर्ने शब्द नै भेटिएन 😘❣️❣️🙏huge respect
@bipinlama9915
@bipinlama9915 2 жыл бұрын
Finally waiting is over Hjr ko biggest fan asha di 💙❤ Ekdam mon parxa hjr ko serial
@gorkhakalika4213
@gorkhakalika4213 2 жыл бұрын
Kati ramro serial cha k bhunti did
@pranisshrestha1912
@pranisshrestha1912 2 жыл бұрын
Finally waiting is over 🙏🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
@ishwarpradhan3843
@ishwarpradhan3843 2 жыл бұрын
Opp
@sabitrakoirala328ok
@sabitrakoirala328ok 2 жыл бұрын
Love this serial 😍😍
@sitaaryal8694
@sitaaryal8694 2 жыл бұрын
Love this serial❤️❤️❤️❤️❤️
@ishojbhujel4867
@ishojbhujel4867 2 жыл бұрын
अतिनै राम्रो सिरीयल सबै टिम लाई शुभकामना व्यक्त गर्दछु आगामी दिन को लागि 😘😘😘🙏🙏🙏
@puranlalshrestha4932
@puranlalshrestha4932 2 жыл бұрын
म भुन्टी ,र कान्छी त मलाइ सारै चित्त बुजेको छ ।म मङ्गलबारको प्रतिछ्यामा हुन्छु ।बरु दर्सकहरुको कमेन्ट को रिप्लाइ हेर्नपो गाह्रो भो जानिन्न ।कस्को कस्तो कमेन्ट हजुरलाइ सुहाउने हो?
@khagendrathapa7482
@khagendrathapa7482 2 жыл бұрын
आशा जि को महान कामप्रति मेरो तर्फबाट उच्च सलाम छ। अझै राम्रो प्रगति होस शुभकामना
@bindukoirala8965
@bindukoirala8965 2 жыл бұрын
I am waiting for this serial very nice serial love you all team main asha diju ❤️❤️❤️❤️ 😍🥰🥰🥰🥰🥰
@mangalinepali1045
@mangalinepali1045 2 жыл бұрын
यो गुनडा समाउने चाहिँ भुन्नटि लाई हेर्न आको केटा हुनु पर्छ !!
@kamalkhadka8241
@kamalkhadka8241 2 жыл бұрын
बिवाहा बनेको जबर्जस्ती गर्नु आफ्नो खुट्टा मा आफै बन्चरो हान्नी हो तेहि भएर यो केटि माग्न आउनी लाई पनि कान को जाली फुट्ने गरि दिनु पर्नी जबर्जस्ती केटि देउ भनेर हुन्छ बे भुन्टी ढ्नाले घर मा बसेको हेर्नी को को हुनुहुन्छ ठोकम त लाईक 👍️
@sonisharaiofficial2448
@sonisharaiofficial2448 2 жыл бұрын
अति मन छुने सिरियलको प्रतीक्षा गर्नु हुने सम्पूर्ण मा अभिबादन!!
@sabitrakarki5666
@sabitrakarki5666 2 жыл бұрын
My fevret siriyal
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
me too same ❤️❤️
@chandrakalalimbu3207
@chandrakalalimbu3207 2 жыл бұрын
पर्खाइमा बसेपनि समय छुटिहाल्दो रहेछ ढिलो भईगएनि ‌😊😊
@sonisharaiofficial2448
@sonisharaiofficial2448 2 жыл бұрын
@@chandrakalalimbu3207 k garnu samayako aafno taal x😒
@sonisharaiofficial2448
@sonisharaiofficial2448 2 жыл бұрын
@@sarbanbista647 🌹
@krishnachetry5135
@krishnachetry5135 2 жыл бұрын
waiting is over love you all miss you 👍😊💐💐
@geetaghimire2208
@geetaghimire2208 2 жыл бұрын
Aaja ko vag ma patali ko jodi ko yakdam man paryo
@prakashgarib4100
@prakashgarib4100 2 жыл бұрын
Aakhle ra patali buda buduko acting chai damdaar xa hai..
@kritimahat4230
@kritimahat4230 2 жыл бұрын
My favourite serial kanchi and bhunti❤️❤️
@upendrabhattarai6058
@upendrabhattarai6058 2 жыл бұрын
देश विदेश मा रहनु भएको दर्शक महानुभाब हरु ले भुन्टी सिरियल हर्दिएको मा धेरै धेरै धन्यवाद तथा शुभकामना छ। कान्छी, भुन्टी सिरियल नम्बर एक हो।
@bkshrestha0
@bkshrestha0 2 жыл бұрын
सारै उत्कृष्ट नेपाली सिर्यल भुन्टी र कान्छी कुनै ओअनि EP नछुटाई हेर्ने गर्छु।सम्पूर्ण टिमलाई शुभकामना।
@BishnuKunwar12
@BishnuKunwar12 2 жыл бұрын
भुन्टी शिरियल सारै मन पर्छ ❤️❤️
@namoshiva7310
@namoshiva7310 2 жыл бұрын
I'm in a wait of this serial always 😍😍😍😍😍😊😊😊😊😊.... Love this ❤
@Ishnastha02
@Ishnastha02 2 жыл бұрын
Waiting is over💖💖
@RamJi-wg5qh
@RamJi-wg5qh 2 жыл бұрын
halka ramailo bhanda bhunti ma kali didi ko ramro xa r kali didi ramro gardai janu
@kamalaadhikarivlogs4180
@kamalaadhikarivlogs4180 2 жыл бұрын
My favourite serial 🤗lots of love 💕asha Didi and sagar dada
@aayushmabohara5224
@aayushmabohara5224 2 жыл бұрын
अति मन छुने सिरियलको प्रतिक्षामा बस्नुहुने सम्पूर्णलाई हार्दिक नमन व्यक्त गर्दछु 🙏🙏
@user-tm2cg1jb9l
@user-tm2cg1jb9l 2 ай бұрын
लास्टमा सुकुमाया आउनु भाे मलाई त खुसि लाग्याे गाइज अरुलाइ कस्ताे लाग्याे
@dipanashrestha5723
@dipanashrestha5723 2 жыл бұрын
अहिले सम्म नछुटाई हर्दै जाने को को हुनुहुन्छ ??? महिले त 1 episode देखि हेर्दै आयको छु👌👌💚💞💞
@sharadatimsina3206
@sharadatimsina3206 2 жыл бұрын
So nice show always all bhunti team love u and miss u so much....
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
भुन्टी सिरियल कुरेर बस्नु हुने सम्पुर्ण मा मीठो सम्झना छ है आज् को भाक धेरै राम्रो छ सम्पुर्ण टिम लाई सुभकामना💝💕💞💘
@ghimire346
@ghimire346 2 жыл бұрын
मन नपरी बिहे गर्रदैन्न
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
@@ghimire346 👃❤️
@nareshshrestha3481
@nareshshrestha3481 2 жыл бұрын
Kati ramro serial banaunu bhako Bhunti ra kanchhi serial naherita nidarai lagdai na la badhai xa sampurna bhuntitim lai ma Qatar bata
@dineshbohora4314
@dineshbohora4314 2 жыл бұрын
अतिनै मन पर्ने सिरिएल कान्छि अनि भुन्टि सफलताको कामना आशा सिस लगाएत सम्पुर्ण टिमलाई
@bkpurbeli8796
@bkpurbeli8796 2 жыл бұрын
दर्शक बिन तपाईंले यस भुण्टी सिरियल लाई मन पराउनु हुन्छ भने यो आशा खड्का को मन रुहाउने जीवन कहानी पनि अबस्य हेर्नू होला thanku kzbin.info/www/bejne/b6Dbe2SGpsynq9E
@subash.cricket
@subash.cricket 2 жыл бұрын
Love from Nepal ❣️
@sanuthapa8661
@sanuthapa8661 2 жыл бұрын
Finally wait is over
@jaymagar7178
@jaymagar7178 2 жыл бұрын
Jatinai jhukyauna khoje pani jhukkine xoixa 1 dekhi 117 samma hereko xu ati ramro harek timlai dherai dherai badai xa ati ramro xa safaltako dherai dherai suvakamana...
@gangabhattarai8924
@gangabhattarai8924 2 жыл бұрын
Haina yo manxe kasto ho jabarjasti gareko.
@rakshya_dhakal
@rakshya_dhakal 2 жыл бұрын
Ayehaaye 😩💗I was waiting for this 😚💗
@sitasharma4629
@sitasharma4629 2 жыл бұрын
Love you all bhunti family 🖤💜💚🤗😍😘💖🥀🎉💗
@yambahadurlimbu5985
@yambahadurlimbu5985 2 жыл бұрын
My favourite serial bhunti kanchhi malai man parchha 💘❤️💘💘💘💘💘💘
@kushalrai3829
@kushalrai3829 2 жыл бұрын
सबैको अभिनय राम्रो छ,अझै मुकुली को चैं झनै राम्रो छ
@prabinsubedi3216
@prabinsubedi3216 2 жыл бұрын
finally waiting is over🥀😘💖❣️
@situshrestha9851
@situshrestha9851 2 жыл бұрын
Finally waiting is over💖💖
@sabitasubedi4869
@sabitasubedi4869 2 жыл бұрын
Sari ramro
@chandrabc4552
@chandrabc4552 2 жыл бұрын
Babu
@deepakgiri5918
@deepakgiri5918 2 жыл бұрын
Akdamai ramailo serial
@hirakhadka2967
@hirakhadka2967 2 жыл бұрын
Hiiihiiihiiihiii yooo buda budi sen chai lastai ramailo xaa
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
मन परने भुनटि सिरियाल साराे रामराे छ अाशा बहिनिकाे काम ले समाज परिबरतान हुनछा सागर सर र भुनटि काे जाेडि सारै रामराे सहुछा हाे
@sapanachamling8386
@sapanachamling8386 2 жыл бұрын
God bless you all family 😍😍😍🥰🥰
@kripaghimire3317
@kripaghimire3317 2 жыл бұрын
सारै राम्रो छ हेर्दा हेर्दै कति छिटे सकियो l
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 33 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 16 МЛН
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 92 М.
Samayale Bhunti ra balkumarilai yakai thauma purayo, Bhunti epi 225 || Rochak Khabar Nepal
4:52
𝐑𝐨𝐜𝐡𝐚𝐤 𝐊𝐡𝐚𝐛𝐚𝐫 𝐍𝐞𝐩𝐚𝐥
Рет қаралды 136 М.
Поймали акулу
0:51
Pavlov_family_
Рет қаралды 2,4 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
ToRung short film: the robber pretended to be a statue😬
0:30
GiGaMoN! 5 🗿 #gigachad #sigma
0:53
The Logan Chitwood
Рет қаралды 4,3 МЛН
Rang Pi Liya Mama 😂 #shorts #tiktokvideo #funnyshorts #comedy #ytshorts
0:46
Sukhasan Ka Rahman Bhai
Рет қаралды 20 МЛН