भुन्टी भाग- १९९ [ Bhunti Epi-199 ] II Asha Khadka II Sukumaya II January 30/2024

  Рет қаралды 5,871,993

Sukumaya TV

Sukumaya TV

5 ай бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Concept Written\ Direction\Production by Asha Khadka [Sukumaya]
Editor : Devraj Acharya
Camera : Shyam Gautam
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Aasha Khadka, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Melina Thakuri, Padam Rai, Punam Panchakoti e.t.c
Makeup : Sarita Gautam
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
►Special Thanks
Santosh Neupane
Roshan Dhital
Nakul Bhattrai
►𝗙𝗼𝗹𝗹𝗼𝘄
Facebook Page : / bhuntikanchiserial
KZbin : / @kanchhiofficial8023
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #AshaKhadka

Пікірлер: 3 300
@sukumaya98tv
@sukumaya98tv 5 ай бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.41M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@Dipeshthakuri980
@Dipeshthakuri980 5 ай бұрын
So part me plzzzzzzzz 😢😢🎉🎉
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 5 ай бұрын
❤kati ramro cha bhunti ko ra bhupendra JODI❤
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 5 ай бұрын
My best siriyal❤
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 5 ай бұрын
❤❤❤
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chandrabhattarai9656
@chandrabhattarai9656 5 ай бұрын
आसा बैनी आफै लेखक , आफै निर्देशक, आफै विभिन्न रोल मा अभिनय अहिले काे यो अवस्था मा 😮 सलाम छ तपाइलाई ❤ You r brave lady , I'm continue watching this episode from Miklajung-7 Madhumalla 💗
@Stgamer-_123.
@Stgamer-_123. 5 ай бұрын
😂😅
@himalkunwarhimu3738
@himalkunwarhimu3738 5 ай бұрын
❤❤❤ हो
@sushilarajbhandari1806
@sushilarajbhandari1806 5 ай бұрын
भुन्टीलाई धन्यवाद यति धेरै शिक्षाप्रद सुझाव दिएकोमा । भुन्टीको पेटमा बच्चा भयर मात्र बचेका हुन यि गाउँले आइमाईहरू नत्रभने भुन्टीले एकएक थप्पण लगायर पढाई दिन्थ्यो ।
@user-dj7wr9xv5p
@user-dj7wr9xv5p 5 ай бұрын
ववा कति मन छुयो भुन्टि सहि जबाब दिनु भयो सारै मन पर्यो कुरा सुन्दा सहि छ यो सिर्याल साँचै को कथा हो यो
@ankitasunuwar9482
@ankitasunuwar9482 4 ай бұрын
आहा 💚❤सबैको💚माया❤💐मिलोस💖💖भगवानको💚❤आशिष❤मिलोस🌺कहिले💖❤पनि🌿💚कसैको💐💚❤मायाको🥀❤कमी❤नहोस💚❤अझै❤ सफलताको शुभकामना ❤
@geetakhatri3271
@geetakhatri3271 5 ай бұрын
हप्ताको दुई चोटि आय पनि हुने थियो कति हो कति मन पर्ने ❤️❤️
@Rajesholi1
@Rajesholi1 5 ай бұрын
यो सिरियल आउदा खुसि हुने जति यता हाजिर हौत साथै सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना।
@gorkhaliglig3756
@gorkhaliglig3756 5 ай бұрын
म खुसि छु त सागर जि?
@urmiladhungel4036
@urmiladhungel4036 5 ай бұрын
लास्टै खुशी म त झन
@user-ji7wi5jv6y
@user-ji7wi5jv6y 5 ай бұрын
म त दिन गनेर बस्छु अब यति दिन बाकी अब यति दिन छ भनेर😊😊❤❤
@gopalpooja1234
@gopalpooja1234 5 ай бұрын
1देखी नछूटाई हैरी राको छू 😍Love From Assam Guwhati ❤🙏
@manishthakuri-qw9cd
@manishthakuri-qw9cd 5 ай бұрын
@@gorkhaliglig3756 wow ummm. Yijoeb
@sagun_paudel04321
@sagun_paudel04321 5 ай бұрын
भुन्टी सिरियल मनपराउनु हुने जति यता आम त। मलाई त भुन्टी सिरियल असाध्यै मनपर्छ ❤😊
@lilaramoli4845
@lilaramoli4845 5 ай бұрын
सबैभन्दा पहिलो प्रथम यो कथा लेख्ने आशालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। घन्टीको जति कथा लेख्न सक्ने कोर्न सक्ने बोल्न सक्ने कुनै सिरेलमा कुनै नारीको रोल छैन। भोपेन्द्र र भुन्टीलाई हेर्दै देखि सलाम गर्न चाहन्छु म। सधै यस्तै राम्रो। आइरहोस्। भुन्टीलाई राम्रो मान्ने कोको हुनुहुन्छ देशविदेशबाट यसमा लाइक गर्नुहोस्।
@PujaSingh-xs3fr
@PujaSingh-xs3fr 4 ай бұрын
भुन्टि लाई धेरै धेरै धन्यबाद 🙏🌹🙏🌹🙏
@user-il2nt4xf7j
@user-il2nt4xf7j 5 ай бұрын
ठ्याकै मेरो जिवनमा मेलखाने सिरेल बनाउनुभएकोमा भुन्टि सिरेल परिवारलाई धेरै धेरै धन्यवाद❤❤❤
@khadgaacharya3140
@khadgaacharya3140 5 ай бұрын
😅😅😅😅😅😅😅
@Yor-lady
@Yor-lady 5 ай бұрын
😅😊
@minapade1300
@minapade1300 5 ай бұрын
आशा हजुर लाई धेरै धेरै धन्यवाद छ हजुर ले गरिप भनेरे हेप्नेकाे मुख बन्द गर्दिनु भयाे 👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@user-pb3ze1oj6b
@user-pb3ze1oj6b 5 ай бұрын
यो सिरियल भाग १देखि १९९ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त ❤🎉
@bhupunirmal2666
@bhupunirmal2666 4 ай бұрын
भुप्रेन्द्र र भुन्टिको को जोडी कहिले पनि छुटूनु हुदैन है आशा दिदी 🎉🎉🎉🎉
@ambikatimilsina9530
@ambikatimilsina9530 5 ай бұрын
भुन्टी एसरी सर्घस गरेर डाक्टर वा र्नस भएर सबैलाई उपचार गरेर सबैको सेवा गरेको हेर्न मन छ है मलाई त भुन्टी सर्घस हानु हुदैन 🎉🎉
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 5 ай бұрын
एकदम सहि कुरो sem
@user-zp1ny2kp8v
@user-zp1ny2kp8v 5 ай бұрын
कति राम्रो सँग गाउँ महिला भनउदालाइ समजाइ दिनु भयो भुन्टी ले धन्यवाद तपाईं लाइ
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 5 ай бұрын
होनि हजुर भुन्टी बैनी भनेको असल सस्कारी बुझ्ने नारी हुन् महान नारी हुन महान अनि असल सोच बिचार भएकी नारी भुन्टी बैनी हुन्
@krishnaojha850
@krishnaojha850 4 ай бұрын
स्यबास यस्तै साहसी बिचारले यो कथा अड्डी बढोस❤❤❤❤❤🎉🎉🎉
@harisanghthakulla3780
@harisanghthakulla3780 4 ай бұрын
योसिरेल आतिनै मनं परने हो मेरो❤🎉
@sulochanabhattarai7119
@sulochanabhattarai7119 5 ай бұрын
धेरै मन पर्छ भुन्टि सिरियल भुपेन्द्रर भुन्टिकाे सम्बाद नै अत्ति रमाइलो 👍️👍️🙏🙏👌👌
@shovabasnet3704
@shovabasnet3704 5 ай бұрын
भुन्टी को कुरा ठीक लाग्ने यता हाजिर गरौं।।
@tikatharu3655
@tikatharu3655 4 ай бұрын
🙏💝🙏💝🙏भुन्टि हजुरका भनाई सब्दले मेरो धेरै मन छोयो उच्चबिचार भयकी आशा जि हजुरलाई धेरै भान्दा धेरै धन्याबाद छ🙏💝🙏💝🙏
@lilasapkota8341
@lilasapkota8341 4 ай бұрын
म ले सबै हेरेकि छु सारै मन पर्छ
@gautammithu9224
@gautammithu9224 5 ай бұрын
भुन्टीले सासू र भुपेन्द्रलाई झपारेको देखेर खुशी हुने को को हुनुहुन्छ ?
@saritashrestha3232
@saritashrestha3232 5 ай бұрын
MA PANI CHU
@nirmalabimami3795
@nirmalabimami3795 5 ай бұрын
सबकाे मुखमा बुजाे लाएर ठिकगरिन भुन्टिले स्याबास
@ghimireamiya2203
@ghimireamiya2203 5 ай бұрын
यकदमै राम्राे सिरियल ❤
@deepikabhattarai5645
@deepikabhattarai5645 5 ай бұрын
आजको अन्तिम को part सारै राम्रो लाग्यो है❤❤
@ArjunGhimire33
@ArjunGhimire33 5 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
@DeepakNagri-xc2zc
@DeepakNagri-xc2zc 5 ай бұрын
❤❤❤
@laxmitamang7004
@laxmitamang7004 5 ай бұрын
Bhunt Perry ❤😂🎉😢😮😅😊
@samjhanakhatiwada
@samjhanakhatiwada 5 ай бұрын
🙏🙏
@indramayatamang-go1en
@indramayatamang-go1en 5 ай бұрын
Oe pada
@RameshXettri-lj2ef
@RameshXettri-lj2ef 5 ай бұрын
,G​@@indramayatamang-go1en
@jasmatiyakha
@jasmatiyakha 5 ай бұрын
भुन्ती ले माया पाउनु parxa❤❤🇳🇵🇳🇵💐
@Lekh4-uf4sp6nz77
@Lekh4-uf4sp6nz77 5 ай бұрын
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@sunitakatwal-rp8gq
@sunitakatwal-rp8gq 5 ай бұрын
छिटो अर्को एपिसोड हेर्न मन छ।
@priyarai5419
@priyarai5419 5 ай бұрын
आजको पट पनि दामी भयो भुन्टी सिरियल सम्पुर्णमा नमस्कार 🙏🙏🌹🌹
@divyamagar5151
@divyamagar5151 5 ай бұрын
यो सिरियल ले सम्पूर्ण मा केही संदेश मुलक चेतना फैलाएको छ यस्तो राम्रो सिरियल बनाउनु हुने सम्पूर्ण टीम लाई धेरै धेरै धनयवाद का साथै आगामी दिनहरूको लागि शुभकामना❤❤
@UmaGhatane
@UmaGhatane 5 ай бұрын
Ibc.
@jasmatiyakha
@jasmatiyakha 5 ай бұрын
यो सिरियल नेपाल को सबै vanda top one serial 🇳🇵😍💐❣️😊
@user-cr1zs1sg7x
@user-cr1zs1sg7x 5 ай бұрын
सबै कलकरहरुलाईनमस्कार म स्याङ्जा देखी जे भन्छिन् भुन्टिले जे गछिन राम्रो भन्छिन् भुपेन्द्र ले भुन्टिलाई सबै यथता कुरा पहिले नै किचिएर भनु पर्यो
@RameshRai-bh1im
@RameshRai-bh1im 5 ай бұрын
Bhunti serial aauda sabai jana hajir hom hai yo video malai pani man parchha t
@laribarientertainment
@laribarientertainment 5 ай бұрын
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 5 ай бұрын
मलाई पनि धेरै मन पर्छ यी सिरियल ❤
@SirisaBhattarai
@SirisaBhattarai 5 ай бұрын
😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@PRIyasanu-sk8qc
@rajandraacharya4382
@rajandraacharya4382 5 ай бұрын
​@@PRIyasanu-sk8qcmalai pani
@Bajhangichelisanu
@Bajhangichelisanu 5 ай бұрын
Malai pani❤🎉
@manoramashrestha4360
@manoramashrestha4360 5 ай бұрын
❤😂🎉😢😮😅😊💑👫🙏
@PRIyasanu-sk8qc
@PRIyasanu-sk8qc 5 ай бұрын
भुपेन्द्र र भुन्टी कति महान छन् है ❤सम्मान छ हजुर लाई ❤
@SunitaTamang-gb2oe
@SunitaTamang-gb2oe 5 ай бұрын
😊😊😊😊
@user-ud1qy2fp9t
@user-ud1qy2fp9t 5 ай бұрын
❤❤❤❤❤❤
@user-ts3pu6io4l
@user-ts3pu6io4l 5 ай бұрын
सारै राम्राे सुजाब ❤❤
@laxmithapa1248
@laxmithapa1248 5 ай бұрын
💃❤️❤️❤️❤️❤️ भुन्टी शीरीयल ,🎉👍
@robansonthapamagar
@robansonthapamagar 5 ай бұрын
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
@user-er5mf9fb3q
@user-er5mf9fb3q 5 ай бұрын
म छु
@user-hf2ie7sh4h
@user-hf2ie7sh4h 5 ай бұрын
Ma xuu hjr
@KuswarNirbahadur
@KuswarNirbahadur 5 ай бұрын
Mo
@pujasharma-jv2er
@pujasharma-jv2er 5 ай бұрын
Ma😊
@babinmingsu2766
@babinmingsu2766 3 ай бұрын
✋😊
@karunamoktan6310
@karunamoktan6310 5 ай бұрын
अहा यस्तै हुनुपर्छ है भुपेन्द्राले कहिले भुन्ती लाई नराम्रो गर्नु हुदैन हौ अनि आमाको कुराको पछि लग्नु हुदैनन् .. अनि जुवाई ले सासुलाई ठिक गर्‍यो 🤗🤗
@kalpanasapkota9
@kalpanasapkota9 4 ай бұрын
श्री स्वस्थानी माताले हामी सबैको कल्याण गरून्🙏🙏🙏❤❤
@manisharai8628
@manisharai8628 5 ай бұрын
bhunti bhupendra❤❤❤❤❤
@Rajesholi1
@Rajesholi1 5 ай бұрын
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन त ❤❤
@MayaluAnjalXettri-wt8ji
@MayaluAnjalXettri-wt8ji 5 ай бұрын
Me 🎉xa🎉 Heid 🎉dada
@dhanmayanepal2406
@dhanmayanepal2406 5 ай бұрын
Me
@renukadevichamlagain1660
@renukadevichamlagain1660 5 ай бұрын
❤❤
@user-qt9gx5jm9o
@user-qt9gx5jm9o 5 ай бұрын
Me
@PunamJabegu-bw9pe
@PunamJabegu-bw9pe 5 ай бұрын
❤❤❤
@user-lp5vf8um6k
@user-lp5vf8um6k 5 ай бұрын
एक दम मन बुज्ने सिरि यल सम्मान छ दिदि हजुर हरूलाई 🙏🙏🙏🙏🙏
@NishaDhanuk-mx5be
@NishaDhanuk-mx5be 5 ай бұрын
आहा कति सुन्दर छ ❤❤❤
@ghimiredevi7113
@ghimiredevi7113 5 ай бұрын
ठिकपारिन भुन्टिले कुराैटेहरुलाई याे चाहिभाक अति मनपराे र सासुकाे मायाचाहि कसैगरेनि पाइन्न
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 5 ай бұрын
हो हो bichari भुन्टी को कुरा सही कुरा हो माया लाग्दो मैलाई त हाँस पनि उट्छ ❤❤sompurna टिम्स हरू लाई धरै धरै सुभकामना छ 🎉🎉❤❤😂😂😂
@laxmidhungana7338
@laxmidhungana7338 4 ай бұрын
धन्यवाद भुन्टी❤ धन्यवाद ज्वाइँ साहेब 🎉🎉
@user-cq4se2vg4g
@user-cq4se2vg4g 5 ай бұрын
सारै मन परनी सीरीयल कान्छी र भुन्टी ❤❤❤ टोकले भाई को काम 😂😂 सबै टीम लाई सलाम छ 🙏👌👌👌👌👍🇳🇵❤
@Rajesholi1
@Rajesholi1 5 ай бұрын
भुपेन्द्र र भुन्टी कति महान छन् है सम्मान छ हजुर लाई
@ManojKunwar432
@ManojKunwar432 5 ай бұрын
भाग १ देखि नछुटाई आज सम्म को को ले हेर्नु भा को छ! 🎉 🎉 नेपालको नम्बर -1टेलि सिरियल ! My favorite serial 🎉🎉🎉❤❤ 🎉
@nirmalakhadka742
@nirmalakhadka742 4 ай бұрын
यक दम ठिक कुरा गर्नु भयो दि अब हजुरले सुख पायको हेर्न पाम चाडै
@ramayanrai7353
@ramayanrai7353 5 ай бұрын
तोकले भाइ ठिक गर्नु भो अति गर्नेलाई के गर्नपर्छ भन्ने सबक सिकाउनु पर्यो नि समाजमा अनि अब भुन्टी बैनीले नि सबैलाई सबक सिकाउनु पर्छ अनि पढेलेखेर बाठो भएको जस्तो बोली पनि परिवर्तन गर्नुपर्छ अनि नानी बोकेर भए पनि पढ्न छोड्नु भएन समाजमा परिवर्तन गर्नु पर्छ । नारी कस्तो कस्तो सम्म गर्न सक्छ भन्ने सकारात्मक शिक्षा दिनुपर्छ ।
@user-pl9qs5uz6t
@user-pl9qs5uz6t 5 ай бұрын
यो सिरियल आउँदा सारै खुसी लाग्छ ❤❤❤❤❤❤❤
@ManishaPm-fw1lq
@ManishaPm-fw1lq 5 ай бұрын
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
@ManishaPm-fw1lq
@ManishaPm-fw1lq 5 ай бұрын
👌👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️💕👍️👍️👍️😊😊😊😊❤️❤️❤️❤️❤️
@Bishorajvlog
@Bishorajvlog 5 ай бұрын
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉🎉🎉🎉🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤
@kasigurung4238
@kasigurung4238 Ай бұрын
❤❤❤❤❤🎉❤❤❤❤🎉
@gitapuri5407
@gitapuri5407 5 ай бұрын
म अहिले सुर्खेत लाटीकोईली बाट हेर्दै छु मलाईं एकदम मन पर्छ भुन्टी सिरियल सधैं हेर्ने गर्छु
@yogeshadhikari5640
@yogeshadhikari5640 5 ай бұрын
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
@user-ql1kg6jb9p
@user-ql1kg6jb9p 5 ай бұрын
भुन्टि ले सुख पाएको हर्ने मन छ हे भगवन भुन्टी ले कहिल्यै पनि दु:ख नपाउन है🙏
@binotirai7901
@binotirai7901 5 ай бұрын
आजको एपिसोड एकदमै राम्रो थियो धेरै ज्ञानको कुराहरु थियो। जो अहिलेसम्मजमा भइरहेको छ।
@gangalimbugangalimbu6112
@gangalimbugangalimbu6112 5 ай бұрын
🙏भुन्टिले जस्तो सुकै आवस्थामा भये पनि पढ्न र सुख पाउनु पर्छ।🎉❤❤
@barshapandey2838
@barshapandey2838 4 ай бұрын
यस्ता सासु हाम्रो गाउँमा पनि छन् जन जेेतनाको लागि धन्यबाद ❤❤❤❤
@Rajesholi1
@Rajesholi1 5 ай бұрын
भुपेन्द्र र भुन्टीको जिबनमा कुनै दुःख पिडा नपरोस् भन्ने जति मित्रहरू जति यता हाजिर हुनुहोला है।❤
@BhaNdari-Series
@BhaNdari-Series 5 ай бұрын
❤❤❤❤
@user-ql1kg6jb9p
@user-ql1kg6jb9p 5 ай бұрын
भुपेन्द्र र भुन्टी को जोडि कहिल्यै पनि नछुटोस् ❤️❤️❤️❤️🥀
@user-fo1ks6zd5s
@user-fo1ks6zd5s 4 ай бұрын
Tapai leyy thik vannu vayo ❤❤❤
@krishnabhujel3894
@krishnabhujel3894 5 ай бұрын
आहा कति राम्रो कुरा भुन्टी को ❤❤❤❤
@sonalimbu6676
@sonalimbu6676 4 ай бұрын
Garkole hepepaxi sabaile hepxan sahi kura vuntu
@shobhakhanal8253
@shobhakhanal8253 5 ай бұрын
भुन्टी को जस्तै सोच विचार सबै प्रती भयेको भए हाम्राे समाज मा पनी कती राम्रो उर्जा आउनी थीयो होला खुट्टा तान्ने बाहेक कोई छैनन अब भुन्टी लाई हेला गर्नी सासु लाई त्यही भुन्टी काे फेला परेको छी टै हेर्न मन छ बधाई छ आशा बैनी सागर भाई लगाएत सम्पूर्ण भुन्टी टीम को परिवार लाई धेरै धेरै शुभकामना अती महत्वपूर्ण कथा वस्तु सारै मन परो ❤❤❤❤❤❤
@GaneshrawalGaneshPooja
@GaneshrawalGaneshPooja 5 ай бұрын
आहा कति राम्रो सोस्रो विचारमा प्रस्तुति गर्नुभएकोमा धेरै धेरै धन्यवाद भुन्टी दिदी congratulation सधैँ यसरी नै प्रस्तुति राख्नुहोला। र ❤ मेसा भगवानले सदै कल्याण गरोस् तिम्रो।❤
@user-fi1zw1ny7j
@user-fi1zw1ny7j 5 ай бұрын
रामरो६❤❤
@user-te2it8ri2l
@user-te2it8ri2l 5 ай бұрын
भुन्टि सिरियल अाऊदा सारै राम्राे लाग्छ❤❤🎉🎉Myfavorite serial🎉🎉
@user-xk3ss6ir7x
@user-xk3ss6ir7x 5 ай бұрын
धेरै खुशी लाउ छ मलाई नि याे सिरियल आउदा miss you aasha dee n bhupendra dae❤❤
@user-ty2ni6wt3r
@user-ty2ni6wt3r 5 ай бұрын
भुन्टी ❤❤❤❤ सारै 🎉🎉राम्रो कथा । मेरो आँशु नै झर्यो भुन्टी दिदी लाई धन्याद ❤❤। धेरै राम्रो सिरेल ❤❤❤❤❤❤❤❤❤
@Aarati1259
@Aarati1259 5 ай бұрын
Same to you 💞💞👌👌👌💞💞
@user-te3tg8kx9r
@user-te3tg8kx9r 4 ай бұрын
सोलुद छ भुनती तिम्लाई मपनिए हेर्दैइछु यता रोल्पा देखि कति राम्रो सिरेल 😢😅
@sapnarai4904
@sapnarai4904 5 ай бұрын
भुन्टी सिरियल राम्रो छ धेरै धेरै शुभकामना 🙏🙏🙏 💙💚💜❤🌼🌹🌹💖
@Rajesholi1
@Rajesholi1 5 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
@sirjanabhujel5209
@sirjanabhujel5209 5 ай бұрын
Hi
@user-og3ig3lj1c
@user-og3ig3lj1c 5 ай бұрын
Hi
@RamakumariShrestha-cf8ik
@RamakumariShrestha-cf8ik 5 ай бұрын
Malai Pani yo siryal Aasadhai mana parxa❤❤❤❤❤❤
@user-og3ig3lj1c
@user-og3ig3lj1c 5 ай бұрын
सबै जनालाई सफलताको सुभकाना🎉🎉🎉🎉
@user-ql1kg6jb9p
@user-ql1kg6jb9p 5 ай бұрын
यो सिरियल आउँदा खुसि हुने जति हाजिर हुम त ❤❤❤
@Loksewa-Gk-
@Loksewa-Gk- 5 ай бұрын
हरेक नारिमा भुन्टिमा जत्तिको हिम्मत हुन जरुरी छ । ❤
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 5 ай бұрын
याे भुपेन्द्व काे अामा लाई देख्डा मेराे जिवनमा मेल खायाे र अति मन दख्याे 😭😭😭😭😭😭
@Nirajawasthi2
@Nirajawasthi2 5 ай бұрын
यो सिरियल आँउदा खुसी हुने यता हाजिर हुम त❤
@kamalpaudel3400
@kamalpaudel3400 5 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिम लाई बधाई तथा सुभकामना❤❤
@user-br8fy5yz2s
@user-br8fy5yz2s 5 ай бұрын
@madhutharu1312
@madhutharu1312 5 ай бұрын
Bhunti siryal le haryek paila paila ma kehi na kehi sikh dinxa malai akdam mn parxa ❤❤thank you
@shantaghimire3026
@shantaghimire3026 5 ай бұрын
कति राम्रो बिचार
@sanjugurung6963
@sanjugurung6963 5 ай бұрын
भुपेन्द्को भुन्टि प्रतिको सकारात्मक सोचाइ धेरै राम्रो लाग्छ ।❤❤
@goldenflag6445
@goldenflag6445 5 ай бұрын
मेराे धेरै मन पर्ने सिरियल हाे भुnti एक भाग देखि 199 सम्म हेरेकि छु
@sesemalimbu9720
@sesemalimbu9720 5 ай бұрын
याे भुन्टि सिरियल सारै राम्रो छ❤❤❤❤❤❤❤
@shantipun6515
@shantipun6515 5 ай бұрын
कति बेला आउँछ भन्दै wait मा छउ हामि❤🎉
@pushpabaraili9349
@pushpabaraili9349 5 ай бұрын
धेरै राम्रो संदेश मुलक कार्यहरू यो टेली सिरियल मा दिनु हुन्छ यस्तै संदेश मुलक कुरा हरु एसरी नै सधैं भई रहोस ❤संपूर्ण टिमलाई धन्यवाद।
@sureshthapa8394
@sureshthapa8394 5 ай бұрын
Nice bhunti baini raamroo
@user-gw6co1yz9o
@user-gw6co1yz9o 5 ай бұрын
आस। जि ले सहि कुरा गरनु भयो सबैनरी आस। जि जसतो सोच भयेको हुनु ल ❤❤❤❤❤🎉🎉🎉🎉
@Yor-lady
@Yor-lady 5 ай бұрын
❤❤❤luv from canada (bhunti ,aasha ,sukumaya di)💐💗🦋
@user-qh1pb2lo6j
@user-qh1pb2lo6j 5 ай бұрын
Mile TW dheri mam parxa yo seriol❤❤❤❤
@user-cf7qi2xz4k
@user-cf7qi2xz4k 5 ай бұрын
Dherai ramro😊😊😊😊😊😊😊
@rajanigyawali1884
@rajanigyawali1884 5 ай бұрын
आहा कति राम्रो सँग भुन्टीले ज्ञान मुलक सदेश दिनु भयाे हजुरलाई उच्च समान छ 🙏
@ritutamang4485
@ritutamang4485 5 ай бұрын
भुन्टि बैनिले सहि सब्दा निनु भाे साेलुट छ👌🙏🙏❤️❤️❤️👍️👍️🙏🙏🌺🌺
@aminabhujel4556
@aminabhujel4556 5 ай бұрын
आहाँ कति माहान बिचार भुन्टीकाे 🙏🙏
@user-lk7jw3of3y
@user-lk7jw3of3y 5 ай бұрын
यो भुटी सियल कति राम्रो लाक्छ मलाई त हजुर सबै जना लाई धेरै धेरै धन्यवाद छनित
@user-ck3fz4to6x
@user-ck3fz4to6x 5 ай бұрын
भुन्तिको कुरा100% सहि हो
@sitakadel7737
@sitakadel7737 5 ай бұрын
समाज मा सबै जना भुन्टी को जस्तो सोच हुनु पर्छ भुन्टी को आमा अनि नन्द बुडा र गौउले हरु को जस्तो कुहियको सोचाइ ले नै समाज म बिकृती लेउने हो जन चेतनाको लागि आसा बहिनी लाई धेरै धन्नेबाद्🙏❤ उत्तर उत्तर पर्गती को कामना सधै भगवान् ले साथ दिउन
@saritashresthasaru5371
@saritashresthasaru5371 5 ай бұрын
हालको नेपालको विभिन्न स्थान हरुको समस्या उतार्नु भएको छ भुन्टी परिवार ले 🙏🙏
@gangadevikhatiwada2190
@gangadevikhatiwada2190 5 ай бұрын
Thanku vuntu
@mangaltamang6928
@mangaltamang6928 5 ай бұрын
मन नै मा कति अन्दा अको भुतिको कुरा सुनेर टीका भनु भो त्यो गाउँले हरुलाई जे जस्तोसुकै आवथ भए नि भुन्ती र भुपेन्द्र को जोडी छुट्नु हुदैन 🙏🙏
@sitabaraili3531
@sitabaraili3531 5 ай бұрын
भुन्टी आमा बन्नेको मा को को खुशी हुनुहुन्छ 🙏🙏
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,4 МЛН
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 6 МЛН
داماد عالی قسمت 1 (Dooble Farsi)
38:03
سریال های ترکی - Turkish Series Doble Farsi
Рет қаралды 21 М.
37.First Day as a Zombie💀
0:32
Limekey0
Рет қаралды 26 МЛН
Идеальный день ребёнка😂
0:11
МишАня
Рет қаралды 3,3 МЛН