देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.3M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@Surendrasunar12342 ай бұрын
Dami❤❤❤❤❤❤
@RammaGurung-yt7gh2 ай бұрын
😊 👍🏻 super
@Saphlatakosathi2 ай бұрын
म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭❤❤
@ramkunwar16772 ай бұрын
My favorite❤❤❤serial❤❤❤
@ChetanKhorjaPun-e6f2 ай бұрын
My favorite serial ❤❤❤
@dipendrashahi33422 ай бұрын
भुन्टि र भुपेन्द्व को छिटो भेट हुनुपर्यो र आमा र बहिनि ले लास्टै दुख पायको हेर्ने मन छ😘
@JamunaKunwar-k4r2 ай бұрын
भुमिकाले पनि बिहे गरेर भुन्टीले जस्तै दु:ख पाऊनु पर्छ भन्ने जति यता हाजिर हुम है ।
@bharatbohara48302 ай бұрын
म छु
@bharatbohara48302 ай бұрын
❤❤❤❤
@sonaaupadhaya8622 ай бұрын
K ko dukha paunu mathi going saki bhumika ta😂
@SajinachamlingRai-nn6jg2 ай бұрын
Khaha@@sonaaupadhaya862
@SajinachamlingRai-nn6jg2 ай бұрын
M ni chu
@phapendarbhandari2 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु🇳🇵🇳🇵🇳🇵
@mayagurung85092 ай бұрын
Yo coment lai like grnu xaina meri ama gumayaki 10 sal vayo ma abhagile
@AyushaBhandari-uz2fk2 ай бұрын
Bhuhti❤❤❤❤❤❤❤❤❤😍😍😍😡😡😢😢😢😢😭😭🥰🥰🥰🥺🥺🥺😊😊😊😅😅😮😮😢😢
@AyushaBhandari-uz2fk2 ай бұрын
Bhuhti❤❤❤❤❤❤❤❤❤❤❤😍😍😢😢😢😭😭😭🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😭🥰
@BimarsaDhami444.42 ай бұрын
😢 माया गर्दिनु न
@yamkalarana482 ай бұрын
❣️❤️
@MayaDarlamiThapa1232 ай бұрын
सीता सिरियल हेरेर आउने कोको हुनुन्छ एता हाजिर हुम त है।❤❤ My favourite Sita, vunty & kanxi सिरियल 💝🥀
@Tuhuri2 ай бұрын
सारै राम्रो सिरियल आहा हेरि रहु झै लाग्ने मन पर्यो शुभकामना सम्पुर्ण टिमलाई🎉🎉❤❤
@usernabinaryal2 ай бұрын
भुपेन्द् सर & भुन्टि दिदि को जोडि मनपर्छ भने यता हाजीर हुम है
@Dipendra309balamimagar2 ай бұрын
भुण्टी सिरियल लाई माया गर्ने सबैको श्री पशुपतिनाथ ले रक्षा गरून्।।
@aaniyashtiruwat.vpanchkhal78702 ай бұрын
kzbin.info/www/bejne/eqKyhJiwotKdhZY
@chakrakottari2 ай бұрын
आजको यो सिरियल हेरेर बस्नु हुने सम्पुर्ण नेपाली आमाबुबा,दाजुभार्इ, दिदीबैनीलाई सदैव ३३कोटी दिवदेवताले सधैँ रक्षा गरूँन ।
@MankumariRimal-i7s2 ай бұрын
भुन्टी र भूपेन्द्र को छिटो भेट हुनुपर्यो मे फेबरेट सिरियल भुन्टी❤❤❤❤❤❤❤❤❤
@MdIslam-l3h2 ай бұрын
सारै राम्रो सिरियल को को हुनुहुन्छ कान्छी भुन्टी सिरियललाई मायाँ गर्नु हुने अनि यसैगरी हजारौं एपिसुड देखिन्न बाउ भन्ने दर्सक मित्रहरु को को हुनुहुन्छ ❤❤होला ❤❤❤🙏🙏🙏🙏
@susmitamagar61042 ай бұрын
बल्ल भयो सासु र नन्द लाइ आफुले खनेको खाल्डो मा आफै परे भुन्टि र भुपेन्र्द को छिटो भेट भएर मिलन भाको हेर्न मन छ ।❣️❤❤❤❤💗💗
@JitendraGelang2 ай бұрын
❤❤❤
@BinitaThapa-zd7ry2 ай бұрын
❤❤❤
@LaxmiRai-m2r2 ай бұрын
❤❤❤❤❤
@MansinghDhami-f4h2 ай бұрын
❤❤❤🎉🎉🎉
@PardipBk-y8s2 ай бұрын
भुनटि
@bharatbohara48302 ай бұрын
भुपेन्द्र दाजुले आफ्नो आमा लाई यति ठुलो अनि यस्तो सजाय दिएकोमा कोको खुसी हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@NishaKarki-e4o2 ай бұрын
❤❤❤❤
@radhagurung48242 ай бұрын
M ni hum
@JamunaBohora-f5k2 ай бұрын
Me
@fzre5di3002 ай бұрын
म खुसी छु हुनत आमालाई मायाँ गर्नु पर्छ तर आमा नै दुस्मन भए पछि टेतित गर्नै पर्छ अब पालो बहिनीको हो 🤛🤛🤛🤛🤛
@bimaladahal76362 ай бұрын
मछु भन्ने
@MOHANVOLOGER2 ай бұрын
भूमिकाले पनि बिहे गरेर bunti ले जस्तै दुःख पाउनु पर्छ भने ले जति यता हाजिर हुन हे❤❤
@MinaMangar-wd9wo2 ай бұрын
Ma pani xu
@bimalaghimire19422 ай бұрын
यो भुन्टि सिरियल भाग 1 देखि भाग 226सम्म नछुट्टाई हेर्ने जति यता हाजिर हम् त ा ❤❤❤❤❤❤❤
@ghanshyambc83022 ай бұрын
❤❤❤❤❤❤❤❤
@tapasyaMagar-gy6nb2 ай бұрын
Me
@AshokSunar-f1x2 ай бұрын
हाहाहा कति राम्रो भयछ है
@Kumarkarkiofficial2.02 ай бұрын
*भुन्टी लाई मार्ने चक्कर मा बालकुमारी र भूमिका आफै मरेको देखेर को को खुसी हुनुहुन्छ ?*
@hirabhujel44952 ай бұрын
M xu
@bharatbohara48302 ай бұрын
म छु ❤❤❤
@binduthanet8942 ай бұрын
Ma khusi xu😮😮
@shivrajghimire68232 ай бұрын
अर्कालाई मार्छु भन्दा आफैलाई मर्नु पर्छ । राम्रो लाग्यो ,यी दुई आमा छोरी मरेको देख्ने मन छ ,बालकुमारी र भुमिका मरेको धेरै जाति लाग्छ ।
@sanumayarana24772 ай бұрын
मलाइ नि साहै खुसी लाग्यो
@sudhapokharel2 ай бұрын
भुन्टि सिरियल पहिलेकै समय 8 बजे नै सुरु भैदिए हुन्थ्यो भनि चाहने को को हुनुहुन्छ येता कमेन्ट गरौं है
@aaniyashtiruwat.vpanchkhal78702 ай бұрын
kzbin.info/www/bejne/eqKyhJiwotKdhZY
@taratamang47392 ай бұрын
maxu
@LuckyBc-bt9br2 ай бұрын
Ma
@ThakurBhatt2 ай бұрын
भुन्टि
@bhagawatidhungana4422 ай бұрын
9 बजे त राती हुन्छ
@udayakc84412 ай бұрын
❤❤🎉भुण्टी सिरियलमा बालकुमारी कि छोरी भुमिकाले त आफैं ढल्ने चल खेल खेली नि त,यो दोष बिचरी भुण्टीलाई नलागोस,!लाइक गर्ने सबै श्रोता महानुभावहरुमा भगवानले रक्षा गर्नुहोस् !🎉❤❤
@BabitaKhadka-zb9ic2 ай бұрын
भुन्टि सिरियल टिभीमा पनि आउनु पर्यो गाउँ घरमा नेट चल्दैन युटुब मा हेर्न तेसैले टिभीमा देखाउनु पर्यो
@dilmayasunar44782 ай бұрын
❤🎉 Mata khusi lakoxa bhunti lai dhukha deko they aafai mare 🎉😂🎉
@ishadeviDhungana2 ай бұрын
आफूले खनेको खाल्टामा आफै परिन्छ भन्या यही हो। भन्ने जति यता हजुर हुनुहोस् त❤❤❤
@LilaChetry-x1h2 ай бұрын
Pp
@KamalaRai-vd3jv2 ай бұрын
Kati ramailo aahaeeeee👏👏👏🤗🤗🤗papini apradilai mathibat Dinu vo 👏👏
@mountain48962 ай бұрын
भुपेन्द्रको आमालाइ त्यहा बाट पनि घर निकाला गर्नुपर्छ भन्ने जति यता हाजिर हुनुस त❤❤❤❤❤
@aaniyashtiruwat.vpanchkhal78702 ай бұрын
kzbin.info/www/bejne/eqKyhJiwotKdhZY
@Sarmilaofficial42 ай бұрын
भुन्टी, कान्छि सिरियल लाई माया गर्ने साथी हरु लाइक कमेन्ट गर्नु ल 👍❣️❣️❣️❣️🙏🙏
@Binita-dt2gw2 ай бұрын
Sabsey best meaning full serial luv from Darjeeling ❤❤❤😂😂😂😂😂😂
@bharatbohara48302 ай бұрын
म छु हजुर ❤❤❤
@hammarshing36472 ай бұрын
भुण्टि सिरियल्ले निकै भावुक बनायाे ।
@AlinaBantawaRai2 ай бұрын
सीता हेरेर एता आउने कोको हुनुहुन्छ सीता हेर्दा हेर्दै आखाबाट आँसु झार्दै यता म नि आको छु❤❤❤
@asbinale83652 ай бұрын
बुपेन्द्र ले आमा लाई एस्तो सजाय दिदा कति बुहारि हरुको मन खुसी भाको रैछ अनि कति बुहारी हरुले हेर्नू हुदो रैछ भुन्टी सिरियल हाजिर हुनुस एता🤘😊
@KamalShrestha-n7h2 ай бұрын
भुन्टी सिरियल कोको हेर्दै हुनुहुन्छ ?
@dilmayalimbu84872 ай бұрын
भुन्पेद र भुन्टीकाे मिलन हुनुपर्छ । ❤❤❤❤❤❤❤❤❤❤❤
@ramkhatri-mx3my2 ай бұрын
My best siriyal kanchi bhunti ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@SaradaThami-k8t2 ай бұрын
भुमिकाले पनि बिहे गरेर भुन्टी ले जस्तै दुःख पाऊनु पछ भन्ने जति यता हाजिर हुम है
@SunarPabitra-i7x2 ай бұрын
Sai kuro xito harna paiyos
@usernabinaryal2 ай бұрын
भुन्टि सिरियल नहेरी नसुत्ने को को हुनुन्छ यता हाजीर हुम है त
@ommalla29502 ай бұрын
Ma ho
@bishaltara252 ай бұрын
भुन्टी ले सुख पाउनु पर्छ भन्ने जतिले यता हाजिर गरम त🎉🎉🎉
@mayasanimaya27132 ай бұрын
भुटी सिरियल मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न...🎉❤🎉
@aaniyashtiruwat.vpanchkhal78702 ай бұрын
kzbin.info/www/bejne/eqKyhJiwotKdhZY
@BhimPrakash-k9o2 ай бұрын
मलाई सबै भन्दा मन पर्ने सिरियल भुन्टी हो मैले नहेरेको भाग कमै होलान ❤❤❤❤❤❤i like bhunti siriyal
@MilanTandukar2 ай бұрын
❤😂🎉 bhunti ko fan. M. Pani. Xu. Hai. ❤😂🎉😢😮😅😊
@aayuvlog-1232 ай бұрын
भूपेन्द्र र भुन्तिको भेट नभकै राम्रो 😴🥹किन भने भुन्तिलाई धेरै दुःख दिएको छ ।😭😭😭😭😭
@PabitraGhartiMagar-f5x2 ай бұрын
भुन्टी सिरियल भाग १ देखि भाग २२६ सम्म हेर्नु हुने दर्शक महानुभावहरु यता उपस्थित हुम त ❤
भुन्टी सिरियल कति खेर आउछ भनि कुरी बस्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न हस्. ...❤🎉❤
@SamjhanaMagrati-r9c2 ай бұрын
Naess
@bharatbohara48302 ай бұрын
भुन्टि सिरियल भाग 1 देखि भाग 226 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@binduthanet8942 ай бұрын
Ma 1 Dekhi 226 na xutai herexu❤❤
@shivalaladhikari85542 ай бұрын
आमा छोरी मर्नु हुन्न तर हद भन्दा बढी दुख पाउनु पर्छ भुमिका को बिहे होस अनि भुन्टी ले भन्दा बढि दुख पाउनु पर्छ
@GopalAcharya-cu1kt2 ай бұрын
आफूले खनेको खाऊटा मा आफै परे आमा छोरी ❤❤❤❤❤❤❤
@sudarshansapkota59782 ай бұрын
भुपेन्द्र ले भुन्टि भेटेर माफ माग्या हेर्न चाहाने को को हुनुहुन्छ
@binitabhattarai53122 ай бұрын
Me
@deviacharya42722 ай бұрын
भुपेन्द्र र भुन्टी छिटै मिलन हुनुपर्छ 😮😮😮😮❤❤❤❤🎉🎉🎉🎉🎉
@kanchhiofficeal3M2 ай бұрын
अभ छिटै भुन्टी र भुपेन्द्र सङ्गै भेट भयर भुपेन्द्र ले धेरै माया गरेको को को ले हेर्न चाहानु हुन्छ❤❤❤❤
@KopilaRokaya-jf7ht2 ай бұрын
Ma hern chahanxu didi ❣️❣️
@yamgurung40722 ай бұрын
❤❤
@yamgurung40722 ай бұрын
Moh herno chanxu didi
@suselisports98112 ай бұрын
Ma herna chahanxu😢
@gouravbhandari95732 ай бұрын
❤❤🎉🎉😂😅
@SanuChaudhary-p9p2 ай бұрын
आजभोलि यो भुन्टी सिरियल का भागहरू किन थोरै हुन्छ मलाई यसमा चित्ता बुझेन👏
@nitulawati6862 ай бұрын
Kati ramro serial Sarai man paryo 🎉🎉❤🎉🎉 suvakamana sampurna team lai
@Surendrasunar12342 ай бұрын
भुन्टीले सासु र नन्द सँग बदला लिएको हेर्न चाहनेहरु यता ❤❤❤❤❤❤❤
@SwoSulovein20202 ай бұрын
Ma❤❤❤❤❤❤
@SurendraStudent2 ай бұрын
Ma❤❤❤xu❤❤❤❤
@Sunilshah1392 ай бұрын
Ma ni xu❤❤❤
@Thankyou100072 ай бұрын
Ma ❤❤❤❤
@BipanaBiswokarma-zl6mh2 ай бұрын
Ma❤❤❤❤❤❤❤
@Kumarkarkiofficial2.02 ай бұрын
भुन्टी र भूपेन्द्र एक भएको र बालकुमारीलाई सजाए दिएको हेर्न चाहने को सङ्ख्या 👇 👇
@aayuvlog-1232 ай бұрын
सीता हेरेर यता आउनी को को हुनुहुन्छ।😍🥰☺️
@kopilabhandari24592 ай бұрын
Ma xu😢
@janakibhusal-l1g2 ай бұрын
Aba yo herera jane ho herna
@FulmayaTamang-lz7so2 ай бұрын
Ma xu
@YouRaj-vf9ce2 ай бұрын
me
@BarshaPoonkc2 ай бұрын
Me
@RajeshSingh-gf8nd2 ай бұрын
भुन्डी भाग कोकोलाई धेरै मनपर्छ।
@kumarhamram-tx8yq2 ай бұрын
Jasla yo video like garxa teo manxa ko ama ko aayou bardxa
@silassilas38712 ай бұрын
भुन्टि कान्छिलाई धेरै भन्दा धेरै माया गर्नि साथिहरु यता हाजिर हुम त 🎉🎉❤❤❤❤❤❤❤❤❤
@nikeshlimbu0712 ай бұрын
Hajir bhaim hai ta😂
@ManishaKc-s3g2 ай бұрын
Me
@suselisports98112 ай бұрын
Ma😅
@JenishaShrestha-ge8wj2 ай бұрын
को को काका बाट हेर्दै हुनुन्छ मचै दोलखा बाट हेर्दै छु🙏
@LaxmiPaija-o2e2 ай бұрын
Me
@Sadhana-u2r2 ай бұрын
Bangalore bata ❤❤
@usernabinaryal2 ай бұрын
भुपेन्द् सर र भुन्टि दिदि अब मिलेर बसेको हेर्न मन छ भन्ने जति यता हाजीर हुम है ❤
@ReenaNepal-b4g2 ай бұрын
🙏🙏🙏❤️❤️❤️👌👌👌bhunti, lai❤❤❤Aba,bhupndrla chhettai❤❤❤bhatnu,prxa❤❤❤❤hala ma Kuwait bata sundixu ❤️ 🙏🏻 💖
@GangaChhetri-nm6he2 ай бұрын
कहिले आउँछ कान्छी भाग भुन्टी भाग कहिले आउँछ भने हेर्दा हेर्दा आखै पाटिन्छ हजुर❤❤❤
@bharatbohara48302 ай бұрын
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KhakendraBhandari-k1d2 ай бұрын
1 देखि 226 सम्म हेर्ने मान्छे हाजिर हुनु त 😊😊
@ManishaKhatri-z8u2 ай бұрын
Ma❤
@sunitapanta50102 ай бұрын
म,,सुनिता पन्त
@SwapniChamling2 ай бұрын
Mo chu ne
@miraRaut-rr3pk2 ай бұрын
Mapani
@jhankarrawal49592 ай бұрын
227 कहिेले आाउछ
@salinathapa30182 ай бұрын
जसले यो coment लाई लाइक coment garx उसको आयु लामो होस् vagwon सङ्ग प्रार्थना गर्छु❤ my favourite seriyal ❤ miss you too 💕 bhunti de❤ love you so much 💕💕
@aaniyashtiruwat.vpanchkhal78702 ай бұрын
kzbin.info/www/bejne/eqKyhJiwotKdhZY
@SarojBista-w8f2 ай бұрын
❤
@KamalBc-dc1ed2 ай бұрын
भुपेन्द्र ले आमालाई सजाय दिएको एकदम खुशी लाग्यो ।बालकुमारी को आमा छोरी आफुले खनेको खाडलमा आफै परेको देख्दा खुशी लाग्यो😊😊अब भुपेन्द्र भुन्टी र टोकले र पुर्णिामा को पनि भेट हुनपर्छ।
@BinaThapa-r7f2 ай бұрын
धेरै राम्रो छ अब भुपेन्द र भुन्टि को भेट हुन पर्छ नत्र राम्रो हुदैन सिर्याल सधै हेर्ने मान्छे लाई मिलेको राम्रो लाग्छ अब भेट हुन पर्छ भुपेन्द र भुन्टि को है
@panugharti3712 ай бұрын
भुन्टि सिरेल मनपराउने को को हुनुहुन्छ सिथि हरु ❤❤❤❤
@anishagautam68532 ай бұрын
सीता हेरेर bhunti हेर्न आउने को को हो।।❤हाजिर गरुम है😂
@pooza7492 ай бұрын
🙌🙌🙌🙌
@JivanMajakoti-np5tm2 ай бұрын
भुन्टि सिरियल आउदा खुसि हुने मित्रहरू जति यता हाजिर हुनुहोला है।
@PrinceMaharjanTheOne2 ай бұрын
Ma
@SanjogIs2wv2 ай бұрын
मैले त नारी सिरेल हेरेर आको
@rahishmaharjan99432 ай бұрын
भुन्टी हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई नागपञ्चमी दिवसको लागि अग्रीम शुभकामना !भुन्टी तथा आशा फिल्मस प्रडक्टशन परिवार
@radhaadhikari44922 ай бұрын
याे अगाडीकाे गित मेरै लागि बने जस्ताे लाग्छ सुनिरहु जस्ताे लाग्छ
@saradadangi94232 ай бұрын
भुन्टि सिरियल यकहप्तामा आउदानि यक बर्सझै लाग्ने काेकाे हुनु हुन्छ हाजिर हुम्त
@usernabinaryal2 ай бұрын
भुपेन्द् सर ले भुन्टि दिदि लाई धेरै खुसी दिनु पर्छ र टोकले दाई सन्ग पनि राम्रो बेवाहार गर्नुपर्छा भन्ने जति यता हाजीर हुम है
@Jeniblon2 ай бұрын
Subscribe gareko xu meroma Pani subscribe garnuna la 🙏👍
@Supportingchanal2 ай бұрын
Pashupati naath le sabailai raxa garun sabaile yakarlalai support garnu hola❤
@KopilaLimbu-g7v2 ай бұрын
बालकुमारी र भुमिकाको chapter यहि stop भए पनि हुने😂 दोश भुन्टिलाई नजावस तेति निर्दोस साबित हुनलाई cc क्यामेरा लगाएको होस सुकुमायाले ❤
@ramkumarlama80332 ай бұрын
अाज काे सिरियल मा चै सासु र नन्द अरूलाई थापेकाे पासाेमा अाफु परछ बल्ल ठिक्क भयाे भुन्टी र भुपेन्द्व चाडै हाेस 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@JamunaKunwar-k4r2 ай бұрын
भन्टी र भुपेन्द्र अब ऐक हुनुपर्छ सिरियल नै खल्लो भयो 😢❤
@Tapirajsunar5582 ай бұрын
भुन्टी सिरियल आउँदा को को खुशी हुनुहुन्छ।❤❤❤❤❤❤
@KabiyasunamSunam2 ай бұрын
Ma ❤❤❤❤
@Sunilshah1392 ай бұрын
Ma xu ❤❤❤❤
@SwoSulovein20202 ай бұрын
Ma ni xu❤❤❤
@SurendraStudent2 ай бұрын
Ma xu
@KabiyasunamSunam2 ай бұрын
म नि ❤❤❤❤❤❤❤❤
@Rumakhadka88932 ай бұрын
भुन्टी सिरियल धेरै छोटो हुनलाग्यो आजभोली किन अलि लामो गराउनु पर्यो हजुर ❤❤
@Mina-n4h2 ай бұрын
मलाइत भुन्ति ले सुख्खा पाएको हेर्न मन छ सासु र नन्द ले गरेको बेबहार अतिनै भयो❤❤❤❤
@sarutmz2 ай бұрын
कति बुजकी पूर्णिमा सिस ❤❤
@TamangniMaichyang802 ай бұрын
1के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉
@resmaaAle2 ай бұрын
Back plz😢
@JamunaKunwar-k4r2 ай бұрын
सिता सिरियल हेरेर भुन्टी हेर्न आउने जति यता हाजिर हुम 😊❤
@aashwinkc-s7d2 ай бұрын
Mo xu hjr
@aashwinkc-s7d2 ай бұрын
Dalley herxu
@Pk.Dhakal2 ай бұрын
Bhunti aauda khusi hune yetaa hajir hum ta🙏 👇
@रतिरामखडका2 ай бұрын
Ma xu❤
@YUJALHANGRAI12342 ай бұрын
Vunti auda dherai Khushi lagxa teu vumika Ra ama chai dherai papi dudhma vikh halyera vaujulai khuwaune xi papinivumika wa xixi
@suselisports98112 ай бұрын
Me😊
@thapamagaramrika2 ай бұрын
भूपेन्द्र र भुन्टीलाई अर्को भागमा मिलेको हेर्न मन छ भुमिकालाई छिट्टै बिहे गरेर दिनुपर्छ भुमिकालाई पनि भुन्टीलाई दुःख दिए जस्तै त्यसको सासु नन्दले धेरै दुःख दिएको हेर्न मन छ भुन्टीलाई ससुरा बाजेले धेरै मायाँ गरेकोमा मैले उहाँलाई सम्मान गरें 🙏❣️ भूपेन्द्रले पापीनी आमालाई अझै सजाय दिनुपर्छ टोकलेले आफ्नो श्रीमतीलाई तड्पाउन र बिर्सन हुँदैन 🙏😡
@saritathapa4332 ай бұрын
भुन्ति सिरियल आउदा खुसी हुने म मात्रै हो कि आरु नि हुनुहुन्छ ❤❤
@KalapatiSauda2 ай бұрын
Ma pni xu❤❤
@Bina3002 ай бұрын
भुन्टी सिरल आउँदा को को khuc हुनुहुन्छं ❤❤
@bhumika_paudel9442 ай бұрын
भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। नवलपरासी जिल्लादेखी❤❤❤
@ShikhasampangRai2 ай бұрын
Ma पनि छु है 😂😂
@AlBassami.International2 ай бұрын
कान्छी र भुन्टी जस्तै सिल स्वभाव भएकाहरु को-को हुनुहुन्छ , यो सिरियल हेरेर नारीहरुले के कस्तो पाठ सिक्नु भयो ...?
@SaraMagar-mr2yt2 ай бұрын
भुन्टीले सासु र नन्दले दुख पाएको हेर्ने चहान्छु
@DipesBc2 ай бұрын
❤❤❤❤❤❤bhupendar aaphno 😢😢galti masuda tareko ma कोकोबखिसी hunuhunxa hajir ❤❤❤❤❤hum
@JamunaPariyar-g8b2 ай бұрын
💕💕💕💕💕💕💕💕
@roshna_duwal2 ай бұрын
भुन्टी आयो है सबै जना मिली हेरम❤❤
@aashwinkc-s7d2 ай бұрын
Herdi xu
@DeviKhadka-fe7jh2 ай бұрын
सिता हेरेर यता आउने को को हुनुहुन्छ हाजिर हुन पर्यो ❤❤
@PramilaGaha-bt1yp2 ай бұрын
भुपेन्द्र र भुन्टिको छिटै भेट भयर भुपेन्द्रले भुन्टिसँग माफि मागेर भुन्टिलाई धेरै माया गर्नुपर्छ ❤❤
@MahimaBk-u6d2 ай бұрын
Umm honi😮
@DilmaAale2 ай бұрын
ठिकै भयो बालकुमारी र भुमिका लाई बिचारी भुन्टीलाई मर्ने योजनामा थिए तर के गर्नु आफुले खनेको खाल्डोमा आफै परेछ्न क्या मज्जा आयो 😊❤❤❤❤❤🎉🎉
@kalpanathapa2062 ай бұрын
टोकले भाइले पुर्णिमा लाइ ढोका दिन हुदैन है आसा बहिनि आब सम्पर्कमा आउनुपर्छ