भुन्टी भाग ९५ [Bhunti Epi-95] II Asha Khadka II Sukumaya II February 01, 2022

  Рет қаралды 4,104,257

Sukumaya TV

Sukumaya TV

2 жыл бұрын

Nepali Serial Bhunti [ भुन्टी ]
Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Cast : Sarada Giri, Sushil Pokharel, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
Concept Written\ Direction\Production by Asha [Sukumaya]
Editor : Yoseph Sewak
Sub Editor: Deevaraaj Acharya
Camera : Shyam Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli, Maan Bdr Oli
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu vae rae)
#Bhunti #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 800
@sukumaya98tv
@sukumaya98tv 2 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.91M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।
@anishaaryal2081
@anishaaryal2081 2 жыл бұрын
1st comment
@janaksapkota5506
@janaksapkota5506 2 жыл бұрын
❤️❤️❤️
@gamersgameplay2557
@gamersgameplay2557 2 жыл бұрын
First
@rogeenaaaa
@rogeenaaaa 2 жыл бұрын
big fan Dee 😚🥀♥️
@Labisha_Neupane
@Labisha_Neupane 2 жыл бұрын
Love you dd
@magar11k
@magar11k 2 жыл бұрын
भुन्टी सिरियल फ्यान जति यता हाजिर गरम 👈️👈️👈️👇️👇️❤️❤️😄😂
@nepnoob737
@nepnoob737 2 жыл бұрын
भुन्टी १ देखि ९५ सम्मा हेर्नै जति कोको हुनुहुन्छ।😘
@yamuthapa3454
@yamuthapa3454 2 жыл бұрын
सबै को सोज सुकुमाया जस्तो भकोभय सबै छोरी ले दुख पाउदैनथे सदै यस्तै काम गर्दै जानुहोला शुभकामना छ सबैलाइ
@tarahengaju267
@tarahengaju267 2 жыл бұрын
धेरै मनपर्ने सिरियल आशा दिदिको । मलाई एकदम मनपर्ने सिरीयल भुन्टि र कान्छी । Always best of luck asha didi❤️❤️. And always love u so much aasha didi😘😘. सधै यसरी नै अगाडी बढ्नु भएको देख्न पाइयोस ।🤗🤗😍😍😘😘🙂🙂
@bishnuthapa9561
@bishnuthapa9561 2 жыл бұрын
बिहान उठ्न नपाउदै अाज त भुन्टि अाउछ भनेर खुशी हुने म मात्रै होला कि अरु पनि होइसिन्छ
@BishnuKunwar12
@BishnuKunwar12 2 жыл бұрын
भुन्टी लाई माया गर्ने जति र यो सिरियल निएमित हेर्नू हुने जति हाजिर हुम एता सागर ब्रो को रोल अलि राम्रो भाको भय अझै राम्रो हुन्थ्योकी 💘💘💘
@janamgurung3487
@janamgurung3487 2 жыл бұрын
तपाईंहरूको सिरियल हेर्नुको मजा नै छुट्टै छ। सधै यस्तै यस्तै episode हरु हेर्न पाउँ तपाईहरुको टिमलाई धेरै धेरै शुभकामना ❤🙏🏼❤❣✅
@ramilathapa6926
@ramilathapa6926 2 жыл бұрын
सागर सर आए देखी त यो हेर्दा को आन्नद नै बेग्लै छ भन्या ❤❤ धैरै माया सहित हजुरको कामलाई उच्च सम्मान छ दि 🙏
@shresthasantosh1731
@shresthasantosh1731 2 жыл бұрын
Bat dg adbi
@bhimnarayanshrestha1298
@bhimnarayanshrestha1298 2 жыл бұрын
You the same the same email address to all the same email ☺️ y the first time that I took a look at the first to
@indirapaudel3332
@indirapaudel3332 2 жыл бұрын
गरीब मज्दुर बुढा बुढी लगायतको शोसण को बिरुद्धमा आबाज उठाउने प्रयास गर्नुभएकोमा सुकुमाया बैनीलाई नमन छ🙏🙏🙏
@sanjayabhujel1290
@sanjayabhujel1290 2 жыл бұрын
कस्तो राम्रो समयसापेक्ष घटनामा आधारित जस्ताको तस्तै उतार्नु भाको आशा जि !! धन्यवाद ।।।
@fhjshsg2323
@fhjshsg2323 2 жыл бұрын
अत्ति राम्रो सिरियल हजुर हरु सम्पुर्ण टिमलाई बधाई छ म साउदि बाँट🙏❤️🙏❤️😘❤️🙏🙏🙏
@nirmalgautam2901
@nirmalgautam2901 2 жыл бұрын
आज को भाग मा सुनिरा दिदी को छोरा लाई देख्न पाइयो धेरै खुसी लाग्यो 💖❤️💖❤️अग्रिम दिन को शुभकामना ❤️💖❤️सम्पुर्ण भुन्ती टीम लाई आझै पर्गती देख्न पाइयोस् ❤️💖💖❤️💖💕💕
@bimalkaftengamer2999
@bimalkaftengamer2999 2 жыл бұрын
😅😂😂😅😅😂😅😂😅😂😅😂😅😂😅😅😂😅😂😅😂😅😅🤣😅🤣😅🤣😅🤣😅🤣😅😅🤣😅🤣😅🤣😅🤣😅😅🤣😅🤣😅🤣
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
भुन्टी आउनेबित्तिकै मोबाइल तेर्साएर हेर्न सुरु गरिहल्छु निकै रमाइलो लाग्छ😍 शुभकामना 🙏
@dipendradhami4571
@dipendradhami4571 2 жыл бұрын
एक्दमै राम्रो कहि कतै खोट लाउने ठाउँ छैन बधाइ छ है आगामी दिन हरुको लागि यो सिङ्गो टिम लाई धेरै धेरै शुभकामना छ🌹💘🌹💘
@nirmalchamling3694
@nirmalchamling3694 2 жыл бұрын
यो सिरियल जत्ती हेर्यो त्यति नै राम्रो हुँदै गएको छ अत्ति राम्रो भागमा पुगेको छ अर्को हप्ताको सिरियल बधाई छ भुन्टी सिरियल को सम्पुर्ण कलाकारहरुलाई साथै आशा दिदी लाई धेरै धेरै धन्यबाद यति राम्रो सिरियल बनाउनु भएको मा
@shovapariyar9352
@shovapariyar9352 2 жыл бұрын
🥰🥰☺️☺️
@rameshroka5972
@rameshroka5972 2 жыл бұрын
१ देखि ९५ Episode सम्म नछुटाइ हेर्ने जति यता अाउनु ल😍सफलताको अगि्रम शुभकामना सम्पूर्ण टिम प्रति🙏❤️
@simranthapa1916
@simranthapa1916 2 жыл бұрын
🙏🙋‍♀️🇳🇵
@nishanchhinal8014
@nishanchhinal8014 2 жыл бұрын
Ma 1 dekhi hardai aako xu sarai man parxa🙏🙏
@ritusubedi6937
@ritusubedi6937 2 жыл бұрын
👌👌👌👌💞💞💞💞💞💞
@goreswarsharma8518
@goreswarsharma8518 Жыл бұрын
@@nishanchhinal8014 nbbbobovopo
@nelasantamangg8927
@nelasantamangg8927 Жыл бұрын
@@ritusubedi6937 shristi Tamang 14 is a good one woman who is a good one shristi who is
@kenjalpun8600
@kenjalpun8600 2 жыл бұрын
Wowo आसा दिदि को काम लाई एक दम मन पर्छ 😭😭😭❤❤❤
@manojtamrakar374
@manojtamrakar374 2 жыл бұрын
कुनै शब्दै छैन बयान गर्ने।।love you whole team 💗💗💗
@Funwith_AaradhyaArt
@Funwith_AaradhyaArt 2 жыл бұрын
आजको भाग अतिनै राम्रो छ ।दाइजो प्रथा को विरुद्ध लड्नुपर्छ भन्ने विषयमा सचेत गराइएको सन्देश मुलक कथा मा सुकुमाया को अभिनय निकै राम्रो लाग्यो । यो टोलीमा रहेका सवै कलाकार हरू लाइ धन्यवाद छ ।
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
सुकुमाया दिदी र सागर दाइको अभिनय एकदमै राम्रो लाग्छ मलाई न छुटाएर हेर्ने गरेको छु । भारतमा कोरोना भाइरस धेरै बढिरहेको छ जहाँ जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला।। मेरो यहि कामना छ।। है त हजुर गाह्रो छ हजुर ।🙏 🙏
@bishnupoudel9755
@bishnupoudel9755 2 жыл бұрын
⏮️▶️⏭️
@binodchandsodari467
@binodchandsodari467 2 жыл бұрын
rrr
@shristisapkota4375
@shristisapkota4375 2 жыл бұрын
मलाई सबै भन्दा बढी मन पर्ने सिरियल कान्छी र भुन्टी हो miss you asha dd
@parbatirimal4848
@parbatirimal4848 2 жыл бұрын
same ho
@aapkedostt3091
@aapkedostt3091 2 жыл бұрын
Mero tw garo xa ho pni ho...
@bimalathapa1412
@bimalathapa1412 2 жыл бұрын
Mali pani
@mishikakhatriiii8466
@mishikakhatriiii8466 2 жыл бұрын
आज त हासेरै सकियो धेरै राम्रो छ भुन्टी कान्छी सिरियल आशा दि अझै धेरै प्रगति हुँदै जाओस्🐽🐽🐽🐽🐽🐽
@drishtihsg4510
@drishtihsg4510 2 жыл бұрын
एक दमै मन प्ररने आषा सि को एक्टिंग अनि मन प्ररने फेबरेट सिरियल मेरो भूनटि ❤️🤩🇳🇵🇳🇵🙏🏾🙏🏾🇨🇮🇨🇮🇨🇮🇨🇮
@misslaxmitiwari9784
@misslaxmitiwari9784 2 жыл бұрын
म्याडम को छोरा ठ्याक्कै म्याडम जस्तै प्यारा रैछन I 💕 You Babu 💐❣️
@misslaxmitiwari9784
@misslaxmitiwari9784 2 жыл бұрын
कत्रो लामो लाग्छ भुन्टी को पर्खाइ त। बल्ल आयो 🇳🇵🇳🇵❤️❤️❤️
@tinatina8512
@tinatina8512 2 жыл бұрын
अति सुन्दर मनै छोयो घरै घरै शुभकामना छ है समपूर्ण टिम हरू लाई आजको भागमा सारै राम्रो लाग्यो सुकुमायाको काम देखि रियल्ली लाईफमा मा यस्तै राम्रो राम्रो गदैं जानुस् है मलाई त सारै चित्त बुझ्दो सिरियल भुन्टी 💕💕💕❤❤❤👍👍👌👌👌
@sonuthapa9203
@sonuthapa9203 2 жыл бұрын
कति राम्रो राम्रो समाज सुधारका कुराहरु राखेर अभिनय उस्तै राम्रो गर्नुभएको सबै माननीय कलाकार ज्युहरुले सार्है मन पर्छ मलाई हेर्न छुटाउदिन कहिल्यै धन्यवाद
@PahadikINGHari
@PahadikINGHari 2 жыл бұрын
हमें बहुत अच्छा लगता है नाटक आशा सुकुमाया बहुत अच्छा बहुत बनाते जाओ हम देखते जाएंगे इस नाटक में शिक्षा मिलता जय जवान जय किसान हिमाचल प्रदेश हरि मगर
@user-ql3tl8nq3t
@user-ql3tl8nq3t 2 жыл бұрын
सागर सर को भुमिका सारै मन पर्छ मलाइ भुन्टिमा
@unknowngamerashis4483
@unknowngamerashis4483 2 жыл бұрын
😅😅😅😅💕💕💕👌👌👌
@rananepali8268
@rananepali8268 2 жыл бұрын
अाजको भाग त कहिलै नभुल्ने जस्तो छ । खति राम्रो सबैटिमलाई धन्यबाद छ।
@kabitakhatri2005
@kabitakhatri2005 2 жыл бұрын
यो भिडियो मलाई एकदमै मन पर्यो । हाम्रो समाजमा रहेका यस्ता कुरीती र कुसंस्कारलाई जरैदेखी हटाउन हामी सबैजना एकजुट भएर लाग्नुपर्छ।। आगामी दिनहरूमा पनि यस्तै प्रेरक भिडियो आउने आशा राख्दछु ।। नमस्कार!!🙏🙏
@sonisharaiofficial2448
@sonisharaiofficial2448 2 жыл бұрын
कुर्दा कुर्दा मङ्गल्बार बल्ल आयो ह्जुर 1 घन्टा बिताउन सजिलो हुने भो हजुर ।। Sonisha rai official.
@nefoli4014
@nefoli4014 2 жыл бұрын
कति बेला आउँछ भुन्टी सीरेल भनेर बस्ने जती यता हाजिर हुम्
@rusbinasunar1586
@rusbinasunar1586 2 жыл бұрын
मलाइ त 94 पार्ट हेर्दा नै थाहा भाको थियो सुकमायालाई सागरले त्यो सब कुरा भन्छ अनि मलाई ढुक्क संग बसेको🐶🐵🤣❣️💣️
@sitarai3297
@sitarai3297 2 жыл бұрын
Great job !आशा जी!💐👌👍️❤️🎊🎉🇳🇵
@pratiksharai1092
@pratiksharai1092 2 жыл бұрын
धेरै मन पर्ने सिरियल कान्छी र भुन्टि love this siriel🙏🙏😘💐💐❤️❤️❤️
@peacemiend
@peacemiend 2 жыл бұрын
Sagar ji lai dekher ko ko khusi chh 🥰🥰🥰 Bhunti ani kanchhi both are best 🥰🥰🥰
@gitakhanal4897
@gitakhanal4897 2 жыл бұрын
अत्यन्तै मार्मिक सिरियल भुन्टी र कान्छी 1 बाट हेर्दा हेर्दै अहिले सम्म हेरिराकी छु कहिले मन भुल्छ त कहिले आँखा रसाउँछ् 😭❤️जे सुकै होस् मन सम्हाल्न सक्ने क्षमता भएको छ मलाई 😥😥❤️❤️
@newangrai5855
@newangrai5855 2 жыл бұрын
अन्तिम भागचै राम्रो लाग्यो, यसरी नै , अलिक,सोचेर एउटा रोचक पाठ , अर्को मङ्गलबार हेर्न आसा गर्दा छु।all the best.
@andreinepal9089
@andreinepal9089 2 жыл бұрын
🙏🏼🙏🏼 आहा समाजमा घटेका घटना मा अाधारित गरेर रचेको यो सिरियल सारै मन पर्छ धेरै सफल्ताको कामना गर्दछु आशा बैनीको काम प्रति।❤️❤️ समुन्द्र पारि को देश कुवेतबाट 🙏🏼🙏🏼
@magarjuna1474
@magarjuna1474 2 жыл бұрын
Andrei Nepal .5 days ago
@puspabom9878
@puspabom9878 2 жыл бұрын
@@magarjuna1474 bbvbnbbjgcvnnvvjvbb
@anjukhadka7901
@anjukhadka7901 2 жыл бұрын
बल्ल सुकुमायाको जोडि भेटीएछ 😘😘अब भुन्टिको कहिले हो जोडि देख्न पाइने
@sirukhanal8805
@sirukhanal8805 2 жыл бұрын
आशा सिस्टर हजुरको काम को उच्च सम्मान छ । मलाई यक दम मन पर्ने सिरेल भुन्टी र कान्छी नछुटाई हेर्ने मा म पनि छु समाजमा जेजस्तो छ तै जस्ताको तस्तै छ
@manishapun123
@manishapun123 2 жыл бұрын
सुकुमाया खतरा नारी पनि छोरा सरह हुन्छन भन्ने सन्देश दिनु भयो सारै राम्रो लाग्छ यो सिरियल नछुटाइ हेर्ने गरेको छु भुन्टी र कान्छि❤️❤️❤️
@punamshrestha4063
@punamshrestha4063 2 жыл бұрын
के जादु छ के नहेरी चित्तै नबुझ्ने यो सिरियल । love it serial...❤️❤️❤️❤️❤️❤️❤️
@ritamagar9332
@ritamagar9332 2 жыл бұрын
म नि भुन्टी सिरियल हेर्नलाई मङगल बारको प्रतिक्षामा हुन्छु र कान्छी हेर्नलाई शनिबारको प्रतिक्षामा हुन्छु।।❤️❤️
@aalamshah6595
@aalamshah6595 2 жыл бұрын
Same
@ganeshmallamalla1103
@ganeshmallamalla1103 2 жыл бұрын
आशा दिदी तपाइँको कामप्रति मन देखी नै उच्च सम्मान!! भुन्टी सिरियल 1 भाग देखि नियमित न छुटाएर हेर्ने गरेको छ। भुन्टी सिरियल टिमलाई सफलताको शुभ कामना। म अहिले भारतबाट 🙏
@shamumool6763
@shamumool6763 2 жыл бұрын
❣️
@kuntapakhrin4881
@kuntapakhrin4881 2 жыл бұрын
Hi
@kuntapakhrin4881
@kuntapakhrin4881 2 жыл бұрын
🙏💞💗💝💯🌹🥀💐
@kuntapakhrin4881
@kuntapakhrin4881 2 жыл бұрын
🙏💞💗💝💯🌹🥀💐
@sarubistkunwar4659
@sarubistkunwar4659 2 жыл бұрын
Kanxi kahile aaux
@BishnuEkata
@BishnuEkata 2 жыл бұрын
हरेक भाग हाँसो, रोदन र संदेशले भरेको भुन्टी सिरियल मेरो फेवरेट सिरियल हो। सबै कलाकार एकदमै मन पर्छ, आशा बैनीलाई सलोट गर्छु।
@nabinkumarpunmagar4757
@nabinkumarpunmagar4757 2 жыл бұрын
भाइ बहिनिको अग्रेजी सुन्दा दिनभरिको दुखै बिर्सेर हासियो ।सबैलाई नमस्कार ।भारत बाट
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 жыл бұрын
Long Live Aasha Ji with your creativity. You are doing an incredible job Sukumaya Ji. Stay safe and healthy. Heaith IS REAL WEALTH.
@parbatipoudel9038
@parbatipoudel9038 2 жыл бұрын
धेरै धेरै धन्यवाद आशा बैनी तिम्रो तिम्रो प्रतिभा पर्ति उच्च सम्मान छ अझैँ धेरै पर्गति होस अब सुकुमाया माग्न कान्छी सिरीयल को सागर सर को साथि लाई ल्याउनू पर्यो है हजुर हरू धन्यवाद सम्पूर्ण टिम लाई
@ramathakuri3784
@ramathakuri3784 2 жыл бұрын
Sarai ramro xa ho sarial.Sagar Ra sukumayako kati ramro acting.kati suyako dami xa jodi
@abtabansari351
@abtabansari351 2 жыл бұрын
Wao dharai ramro aasha Didi lot's of love from Madhuwan 🌹🌹
@radhikabhattarai7076
@radhikabhattarai7076 2 жыл бұрын
सानो भाइ कति असल,कति राम्रो।😍😍
@abhishekthapa7819
@abhishekthapa7819 2 жыл бұрын
जमुना दिदि लाइ नदेखेको पनि धेरै भयो त ।।जमुना दिदि लाइ धेरै मिस गरेको छु।उहा को पनि अबिनय राम्रो छ।।
@dinesharyal4203
@dinesharyal4203 2 жыл бұрын
अत्यन्त राम्रो छ आशा बहिनी । भुन्टी र सुकुमायाको भूमिकाको प्रसंशाका लागि त शब्दले नै पुग्दैन । तपाईँ वास्तविक कलाकार हुनुहुन्छ । आजसम्म भुन्टीको कुनै भाग छुटाएको छैन र छुटाउने पनि छैन । परिवारमा अरुले तपाईँको कान्छी पनि नछुटाई हेर्छन् , मलाई भने समय नपुगेर हेर्न पाएको छैन । पूmर्सदमा सबै हेर्छु । पहिल्यैदेखि इमान्दार दर्शकको हैसियतले केही सुझाव दिन मन लागेको थियो, आज भन्दैछु- प्राय सिनहरु २० देखि २५ मिनेटको हुँदा अलि पट्यार लाग्छ । सुकुमायाले दिने Lessons अलि बढी Elaborative भयो कि ? छिटो छिटो Scene परिवर्तन र छोटा सम्वादले अझै Effective हुन्थ्यो होला जस्तो लाग्छ । प्रत्येक Episode करिब १ घण्टाको बनाउनुभएको छ, यसका लागि आम Audience तर्फबाट आभार व्यक्त गर्दछु । सन्तोषजीको भूमिका निकै मन पथ्र्यो, किन नराख्नु भएको हो र ? मुकुलीको रोल सुरुमा केही Artificial लाग्थ्यो अहिले ठिक छ । म्याडिम को सरल र उदार रोल उहाँलाई अति Matching ग्छ । बरिष्ठ कलाकार सुशिल पोख्रेलप्रति हार्दिक सम्मानसाथै टोकलेलगायत सबै कलाकारहरुको तारिफ गर्दछु ।
@nepnoob737
@nepnoob737 2 жыл бұрын
सन्तोष दाइ लाइ मिस गर्नै को को होला म मात्र हो कि अरू पनि हुनुहुन्छ।❤❤💟
@kamlakamala9128
@kamlakamala9128 2 жыл бұрын
अरु भन्दा पनि आज मुकुली लाई कमिलो ले टोकेर र हैरान 😁😁कम्त हासो उठेन 😁😁😁😁
@limbooking2796
@limbooking2796 2 жыл бұрын
😆😆😆😆😆😆😆
@sanisanistha3840
@sanisanistha3840 2 жыл бұрын
😀🤗😀
@user-xm4gm3li6l
@user-xm4gm3li6l 2 жыл бұрын
धेरै राम्रो अभिनय हरेक शब्दमा दम छ हरेक शब्दमा कुरितिलाई चिरफार गर्नेज्ञनदियको छ सबैटिमको उतिकै कलाले साचिकै श्रीयलनै अदभुत र चेतनाको बिकास दियको छ सबै टिमलाइ अपारमाया अनि सम्झाना को साथै उतर उतर प्रगतिको कामना अब अर्को भाग मा भेटैला 🙏🙏🙏🙏🙏
@paudelsajal6732
@paudelsajal6732 2 жыл бұрын
काजु र किसमिसको comedy love राम्रो छ, सुकुमाया को दाईजो प्रथाको बिरोध एक्दम पृथक र सान्दर्भिक लाग्यो बिस्तारै ओखले सगै लभ पर्छ की कसो? कथा के माग्छ है? राम्रो छ।।
@sarojlamichhane5436
@sarojlamichhane5436 2 жыл бұрын
Tyo daijo magney fata taklu mai ho film Ma
@thapabishal5384
@thapabishal5384 2 жыл бұрын
This drama shows real and virtual impact along with current and present situation of our society. I hope it help to change our superstition, dowry system and negative perspective in our surrounding. All the best and Good Luck for team.
@makbulbakshi160
@makbulbakshi160 2 жыл бұрын
Pwq
@magarjuna1474
@magarjuna1474 2 жыл бұрын
Pwq
@ichhakatel7686
@ichhakatel7686 2 жыл бұрын
Ramailo sirial❤❤
@riyasha__don_4710
@riyasha__don_4710 2 жыл бұрын
dharai ramro cha bhunti seariol mero favrate seariol kanxi ra bhunti ho guys ❤❤❤❤❤💛💛💛💖💖💖💖💖💘💘💘💘💘💘💝💝💝💝💝💝💟💟💟💟💟💟💟💟💞💞💞😙😙😙😙😙😘😘😘😘😚😚😚😚😍😍😍😍😶😶😶😶😶😜😜😜😜😜😛😛😛😛😗😗😗😗😗😗😗😙😙😙😙😙😘😘😘😚😚😚😍😍😍😍😗😗😗😗😗😋😋😋😋😋😋😝😝😝😜😜😜😘😘😘😘
@laxmankc4021
@laxmankc4021 2 жыл бұрын
एकदम राम्रो छ सिरियल सफलता को शुभकामना सम्पुर्ण भुन्टी परिवार लाई सम्पुर्ण टिमलाई धेरै माया अनि मिठो सम्झना छ है। love you all ❤️❤️❤️
@bhumikasunar8742
@bhumikasunar8742 2 жыл бұрын
Kanchhi and bhunti are my best serial, l never give up lots of love dijju❤
@somamaya4320
@somamaya4320 2 жыл бұрын
धेरै राम्रो छ भुन्टी सिरियल शुभ कामना धेरै धेरै बधाई छ भुन्टी सिरियल का सम्पूर्ण टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌
@pramekc6012
@pramekc6012 Жыл бұрын
ररर
@fireash5807
@fireash5807 2 жыл бұрын
धेरै राम्रो काम गरेछाै सुकु सपकाे अाखाँ खुलुस यहि कुराले षहि कामना गर्दछु 👍️❤️👍️❤️👍️
@dhadkansharma7250
@dhadkansharma7250 2 жыл бұрын
Mali yo sirel khile dekhi harna manlagako thio balla aaja harna pahi sampurna tim lai subhakamana 🙏🙏❤️❤️❤️❤️
@sanjubasyal2971
@sanjubasyal2971 2 жыл бұрын
सबै भन्दा मन पर्ने सीयरल हो मरो भुनटी र कान्छी love u dd ashaa ❤️❤️❤️
@babitabaraili2404
@babitabaraili2404 2 жыл бұрын
Ati sundar xa yo siriyal dd my best
@bemolabemola4901
@bemolabemola4901 2 жыл бұрын
Malai pani sarai man parxa vunti siriyel ra kanxi
@surendrathapa7945
@surendrathapa7945 2 жыл бұрын
Same same ❤️
@surendrathapa7945
@surendrathapa7945 2 жыл бұрын
My favourt siriyal भुन्टी कान्छी बेस्ट स्टोरी बेस्ट enjoy thank you so much ASHA ji love you ❤️❤️ so much story
@gitagaire1071
@gitagaire1071 2 жыл бұрын
Love you lots
@richachettri3935
@richachettri3935 2 жыл бұрын
भर्खर C-section opresion गरेर हस्पिटलकाे बेडमा छु। म हाँस्न मिल्दैन टाका खुसिक्नछ रे doctor ले भनेको 😂🤣🤣but आज काजी र मुकुलिको एक्टिङ ले मुर्छा पार्ने गरी हँसायो 😂😂बिर्सेर मरेछु के यत्रो पेट चिरेको पनि 😂🤣🤣 हेर आशा दिदी मेरो टाका खुस्कियर म मरे भनि तपाईंको जिम्मा भन्देको छु फेरि 😂🤣
@aleenakulung669
@aleenakulung669 2 жыл бұрын
Garo cha hai😁
@basnetvloggaming
@basnetvloggaming 2 жыл бұрын
😂😂😂😂
@sitatamang2298
@sitatamang2298 2 жыл бұрын
होनि अङ्ग्रेजी पढेर नि हसाउनु भो 🤣🤣😂😂😂
@richachettri3935
@richachettri3935 2 жыл бұрын
@@sitatamang2298 honi sisu 😆😆🤣🤣
@richachettri3935
@richachettri3935 2 жыл бұрын
@@aleenakulung669 होनी sis 😆🤣🤣
@SabitraKhadka-hu2rq
@SabitraKhadka-hu2rq 9 ай бұрын
यक दमै राम्रो आजको यश सिरेल अब भुपेन्द्रले आफ्नी श्रीमती लाई शहर लियर गयको र buntile धेरै बढेको हेर्ने मन छ ।
@mahendrashahi5305
@mahendrashahi5305 2 жыл бұрын
धेरै राम्रो कथा बस्तु समेटेर बनाएको सिरियल भाग १ देखि यहा सम्म हेरि सके सबै भन्दा बडि कान्छि र भुन्टि हो सलाम छ आसा दिदि
@user-jb8th3vl4b
@user-jb8th3vl4b 2 жыл бұрын
धेरै मन पर्ने कार्यक्रम आशा बहिनिको 🙏❤️
@prakritinewar3264
@prakritinewar3264 2 жыл бұрын
malaini akabam man parx
@namratakarkiee2430
@namratakarkiee2430 2 жыл бұрын
Really sensitive and interesting with the real facts , and what a perfect time of Sagar sir at last moment Lots an lots of love you all teams Really good job sukumaya jii Watching from Bhutan ♥️♥️♥️♥️♥️❤️❤️❤️
@kamalapanta3766
@kamalapanta3766 2 жыл бұрын
Asha khadka dd jasto xori huna aabasyak X harek Ghar gharma.....you are very laborious'brave and great Lady
@indukunwar5295
@indukunwar5295 2 жыл бұрын
भुन्टि सिरेल मलाई पहिला एक्दमै मनपर्थ्याे कहिल्यै अाउला कति खेर हेर्न पाईएला जस्तो लाग्थ्यो कहिले काहि छुटेकाे भएपनि माैका मिलाएर भएनि हेर्रथे तर अाज भाेलि याे सिरेलमा पहिलाकाे जस्तो मिठास पाईदैन एउटै कुरा लामाे समयसम्म हुन्छ सिरेल मात्रै लामाे तर कुरा चाहि उहि मात्रै एउटै पात्रलाई लामाे समयसम देखाउनि याे काजि र मुकुलिकाे नाैटकि नै धेरै भाे कथा छाेटाे हाेस अनि मिठाे अागामि दिनकाे पर्तिक्षामा 🙏🙏🙏
@kulrajpokhrel7006
@kulrajpokhrel7006 2 жыл бұрын
This serial is so interesting I have no word how to explain it love u so much 😊☺☺
@tomholland3575
@tomholland3575 2 жыл бұрын
Finally I am waiting for the this episode thanks Asha dixu
@jayantikhanal3208
@jayantikhanal3208 2 жыл бұрын
आज को भाग सारै राम्रो लाग्यो । आशा जि ।तर मुकुलि ले छिटो सजाय पाऊन् परयो । शुकुमाया ले सजायँ छिटो दिनु । अर्को भाग मा ।💖💖🙏🏾🙏🏾💖💖
@jayantikhanal3208
@jayantikhanal3208 2 жыл бұрын
समाज मा दाइजो को प्रथा हटाउने कुरा ऊठाएको छ । धेरै राम्रो कुरा हो । कस्तो अटेरी मान्छे पिडि बाट नै उठ्दैन ।
@jayantikhanal3208
@jayantikhanal3208 2 жыл бұрын
अब शुकुमाया ले दाइजो नपाएको ति केटा हरु लाइ पनि ठिक पार्ने उपाय गर्नु पर्यो ।किन भने समाज मा तेस्तो अपराधी हरु लाइ हटाउनै पर्छ । बधाई छ भुन्टी टिम लाइ ।💖💖🙏🏾🙏🏾💖💖
@rajustha4300
@rajustha4300 2 жыл бұрын
सारै राम्रो छ झन सुकुमाया को पाठ सबैभन्दा राम्रो अनि सागर को पाठ नि सारै राम्रो सुकुमाया लाई हरेको ठाउमा गाह्रो पर्दा सागरले बचाएको छ ।
@pujaoli4523
@pujaoli4523 2 жыл бұрын
Love this serial ❤️
@nelasantamangg8927
@nelasantamangg8927 Жыл бұрын
Love this serial ❤️
@bidhyatamang6226
@bidhyatamang6226 2 жыл бұрын
Ahh I love this drama 🍓❤
@ushalimboo4059
@ushalimboo4059 2 жыл бұрын
वाउ म्याडम को छोरा कति राम्रो कस्तो रमाइलो कति दामी हासो बाबुको सधै देख्न पाउ है सुकमायाको जोडी सागर सर भयो भने झन राम्रो हुने थियो एकदम राम्रो छ आसा@अल कलाकार सफलता को शुभकामना म ईराक बाट है💕💖❤️🙏🙏💜💜🇳🇵🇳🇵
@narurana332
@narurana332 2 жыл бұрын
आहानी मलाईत सारै मन परेयो दाईजोको बिरोद गर्दात झान सारै चित्ता बुझेयो मेरोत मलाई सारै मन पराउने सिरेल भुन्ती रा कान्छी सिरेल हो फलोस फुलोस एहि छ मेरो आसिज
@sarojlamichhane5436
@sarojlamichhane5436 2 жыл бұрын
Tyo daijo magney taklu mai ho…
@sapna0525
@sapna0525 2 жыл бұрын
सागर सर को दोस्रो रुप पनि a one नै छ !!धन्न लास्ट मा सुकुमाया को दर्सन पाइयो झन्नै रोको म त आज सुकुमाया न देख्दा
@user-vv2yt6nq4k
@user-vv2yt6nq4k 2 жыл бұрын
Gujarat
@karunamagar4811
@karunamagar4811 2 жыл бұрын
Asha diju You are great👌👌 You are genesis❤❤ And you are beautiful💗💗
@SabitraKhadka11
@SabitraKhadka11 2 жыл бұрын
WOw Didi Kati Ramro Serial Malaii Tw Last Man parxa Hjr ko Serial ❤❤❤❤❤❤❤❤
@manjusubedi5579
@manjusubedi5579 2 жыл бұрын
धेरै राम्रो छ कहिले मंगलवार आउला भन्ने आसले सताउँछ धेरै धेरै धन्यवाद छ है sis 🏵️❤️
@durgabk7371
@durgabk7371 2 жыл бұрын
कोरोनाको विषम परिस्थितिमा पनि हाम्रो लागि दिनरात खटिइ मनोरञ्जन गराउनु हुने सुकुमाया दिदिको टिमलाइ धन्यवाद र स्वास्थ्यको ख्याल गर्नु होला ।
@nepalgunjbanke9165
@nepalgunjbanke9165 2 жыл бұрын
One of the best seriol ni nepal🙏🙏🙏love u all tim🙏🙏
@parbatibishwokarma8002
@parbatibishwokarma8002 2 жыл бұрын
आज काे भिडियाे पनि राम्राे छ साचिकि हाम्राे गाउ 🙏🙏 मा घते काे जस्त्इ लाग्याे मलाइ त हाे डाइजाे मा बिबाहा 🤔🤔गर्न हुनु हुन् हाे सइ हाे 🙏🙏💛💛💚💚💜💜💙💙😁😁😍😍😘
@mesfersaleh8257
@mesfersaleh8257 2 жыл бұрын
कति थाउँबाट बँचाय सागरले हेभगमान्सागरै सित बिबाहो स्सुकू मायाँ सित 🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲
@palpalupdatenepal7264
@palpalupdatenepal7264 2 жыл бұрын
निकै उत्कृष्ट सिरिअल भुन्टी म पनि धेरै मेहनत गरेर भिडियोहरू वनाउछु तर कसैले हेर्दैन 😰😰
@samikhanal3876
@samikhanal3876 2 жыл бұрын
Ma harxu ni aba😍😍
@user-bx3tu2zx4k
@user-bx3tu2zx4k 2 жыл бұрын
आशा दिदी हजुरको काम प्रति मनै देखि उच्च सम्मान छ ।
@kalikasharma8844
@kalikasharma8844 2 жыл бұрын
हो नि सुकु हो कति चेली जलेरै मरेका छन कति मर्म स्पर्शी र सत्यमा आधारित छ ।
@sarmilabk7863
@sarmilabk7863 2 жыл бұрын
शुकुमायाँ बैनि हजुर को कलालाई उचा शमान भुनटी कानछि सिरेल लाई मनैइ देखी शमान गरछु धनेवाद 🙏🙏🙏शाइपरास बाट हेरदाइ छु
@bhawanikhadka4519
@bhawanikhadka4519 2 жыл бұрын
Thank you so much Sister Asha and whole team for your hard work.
@swostika2
@swostika2 2 жыл бұрын
Best of luck of amazing episode love you asha didi😍😍😊
@rbinodbrsr179
@rbinodbrsr179 2 жыл бұрын
होइन यो सिरियल जति हेरियो त्यो भन्दा बदी हेर्नू मन लाग्ने👌👌
@sabitrasharma424
@sabitrasharma424 2 жыл бұрын
Woww salut x aasha didi 🙏🙏 daijo prtha ko antye hos🙏🙏 kasaiko jhyaan najaos daijoko karan le .. ykdam ramro sandes@sukumaya
@ashab.k8618
@ashab.k8618 2 жыл бұрын
Finally waiting is over❣️
@nelasantamangg8927
@nelasantamangg8927 Жыл бұрын
Finally waiting is over ❤️❣️
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 8 М.
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 62 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 21 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН
भुन्टी भाग : १९४ [ bhunti new episode ] vunti new episode today || bhunti bhag 194 || vunti  vag 194
3:06
दैनिकी मिडिया नेटवर्क
Рет қаралды 62 М.
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 383 М.
On Air With Sanjay #414 - The Nepali Comment and In-depth Story
3:50:16
Sanjay Silwal Gupta
Рет қаралды 1,5 МЛН
Откуда эти паучки??? @zackdfilms - автор анимации.
0:29
Время знаний
Рет қаралды 3,2 МЛН
😬 Мам Дай Хлеб 🍞 #shorts
0:38
AOneCool
Рет қаралды 1,1 МЛН
Would you recognize your soul mate by smell?
0:14
Den Done It
Рет қаралды 4,2 МЛН
Stay on your way 🛤️✨
0:34
A4
Рет қаралды 11 МЛН
Good job hero. #shorts #fyp
0:20
Gbeckett12
Рет қаралды 51 МЛН
Как мама ухаживает за мной VS гостями
0:50
Время горячей озвучки
Рет қаралды 3 МЛН