भुन्टी कान्छीले आफ्नो जन्मदिन यसरी मनाइन् || Lokpriya TV || May 22, 2024

  Рет қаралды 603,872

Lokapriya TV

Lokapriya TV

Ай бұрын

आमाहरूको आशीर्वाद लिन चाहनुहुन्छ भने यो नम्बरमा सम्पर्क गर्नुहोला।
नाम : दिल शोभा श्रेष्ठ
फोन नम्बर : ९८५१२३२१७६
Ashaa Khadka Birthday Special...
Presenter: Punam Panchkoti
Editor: Gopal Shrestha
Camera: Santosh Acharya
Management: Punam Panchkoti
Online Supporter : Bishal Rai (Mfu vae rae)
के तपाईले हाम्रो KZbin च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#AshaKhadkaBirthday #Bhunti #interview #lokpriyatv

Пікірлер: 1 000
@mamatakambang5529
@mamatakambang5529 28 күн бұрын
जन्म दिन को धेरै धेरै सुभकामना आशा बुनु प्रत्येक वर्ष जन्म दिनमा आमा हरु को मुहार मा खुसि ल्यैदिनु हुन्छ संसारमा कम होला तिमि जस्तो महान नारि 🙏🙏🙏🙏🙏🙏
@Sarbigyaachame
@Sarbigyaachame 28 күн бұрын
जन्म दिनको धेरै धेरै सुभकामना आशा सिस सधै उन्नति प्रगतिको कामना छ❤🎉
@sarusunar9790
@sarusunar9790 4 күн бұрын
Happy birthday to you aasha dee
@junubishow4963
@junubishow4963 28 күн бұрын
रिता दिदी लाई त लामो समय पछि देख्न पाइयाे खुसि लाग्याे❤❤❤❤❤
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊😊
@KanxaKumar-ew5sw
@KanxaKumar-ew5sw 26 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉
@user-em2lc1ye9b
@user-em2lc1ye9b 24 күн бұрын
Happy Birthday to you Didi
@JetuBhai-km9sw
@JetuBhai-km9sw 8 күн бұрын
Happy Birthday 🎉 to you 🎉💐
@manishasukrish46
@manishasukrish46 26 күн бұрын
जन्मदिनको शुभकामना छ आशा सिस लाई❤🎉🎉 मलाई कान्छी भुन्टी असाध्यै मन पर्छ मत नछुटाई हेर्ने गर्छु ❤❤❤❤❤❤❤❤
@user-wb3et8xb3v
@user-wb3et8xb3v 24 күн бұрын
Happy birthday to you 🎉🎉🎉
@Max-ze2dv
@Max-ze2dv 23 күн бұрын
मलाइ पनि
@ChetanaHamal
@ChetanaHamal 27 күн бұрын
जन्म दिनको कोटि कोटि शुभकामना प्यारी दिदी आशा खड्का ज्यू 🙏 हजुरको काम प्रति दिल देखि नै सम्मान छ। समाज मा घटेका हरेक दुख्ख कष्ट लाई समेटेर सबैलाई ज्ञात गराउन सफल बन्नुभएको छ। जसले मेरो दुख्ख कोहि देख्दैन भन्थे उनीहरू को साथी बन्नुभएको छ। हरेक नाताको एउटा पेरणाको पात्र हुनुहुन्छ हजुर💓 Happy birthday to you 🎂🎉 God bless you 🌹
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊😊
@shivamagar6194
@shivamagar6194 27 күн бұрын
जन्मदिनको धेरै धेरै शुभकामना आशा जि आगामी दिनहरू यसरीनै खुशीसाथ बितोस🎉🎉🎉❤❤❤म कान्छी र भुन्टि आजको दिनसम्म एक भाग पनि नछुटाइ हेर्ने गरेको छु र सधै भरी सिरियल हेर्न पाइयोस् शुभकामना छ
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊😊
@manrajpandey6555
@manrajpandey6555 28 күн бұрын
जन्मदिनकाे धेरै धेरै शुभकामना आसा बहिनी साेचेकाे आँटेकाे पुगाेस धेरै प्रगति हाेस ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@TirthaRajDahal-is2tr
@TirthaRajDahal-is2tr 26 күн бұрын
आसा दिदी र मुकुली दि लाई बदाइ छ मुकुलि दि लाई धेरै पछि देख्न पाइयो खुसी लाग्यो😊
@gangapun888
@gangapun888 28 күн бұрын
Happy birthday to you भगबान रुपि आसा जि अझै धेरै प्रगतिको कामना छ
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊
@RamuChhetri-tf8bh
@RamuChhetri-tf8bh 28 күн бұрын
happy birthday to sister कान्छी र भुण्टी सिरियल ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@AmbarSaud-rs1id
@AmbarSaud-rs1id 28 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना आसा🎉🎉🎉दीदी🎉🎉🎉🎉🎉🎉🎉🎉😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@parbatisapkota2481
@parbatisapkota2481 28 күн бұрын
मुकुलिको छोरा हो कि छोरी हो बधाइ छ
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊😊
@rojeenasyangbo4671
@rojeenasyangbo4671 22 күн бұрын
simple living high thinking कलाकार आशा जि , पर्दा अगाडि र पर्दा पछाडी पनि शरीर ढाक्ने कपडा लगाएर यति धेरै माया गर्नी दर्सक कमाउने कलाकार भनेकै आशा जि मात्रा होला ।र मुकुलि पनि सिरिएलमा देख्न पाए हुन्थ्यो उहाँ को अभिनय राम्रो धेरै राम्रो लाग्छ मलाइ।
@BP-jq1ru
@BP-jq1ru 27 күн бұрын
आशाको शिरमा कहिल्यै टिका लाको देखिएन किन होला
@RebikaLR
@RebikaLR 22 күн бұрын
अर्काले टिका लाएर नलाए नि किन चाहियो त
@riyamagar2161
@riyamagar2161 22 күн бұрын
Christen hunuhunxa uha
@SKDipesh-nd6gv
@SKDipesh-nd6gv 18 күн бұрын
लगाए पनि नलगाए पनि तिमी लाई बाल मुला,लाउने रहर भए तिमीलाई लगाई दिन्छु म ठाउँ ठाउँमा सिन्दुर र टीका आउ डाम्ना😂😂😂
@BharatTiwari-sd6up
@BharatTiwari-sd6up 11 күн бұрын
Parmesor ko gako hok
@HappyCricket-bq5ix
@HappyCricket-bq5ix 28 күн бұрын
Mukuli Didi Ra aasha Didi sangai dekna pauda sarai khusi lagiyo aasha Didi Lai janma dinko laakhau laakhau suvakamana xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊😊
@shobhakhanal8253
@shobhakhanal8253 23 күн бұрын
भुन्टी सीरीयल काे पुर्णीमा जी हजुर लाई पनि धेरै धेरै सम्झना साथै धेरै धेरै माया छ है ❤❤
@lokmayaacharya4015
@lokmayaacharya4015 28 күн бұрын
Happy birthday to you didi hajur lai janmdin ko dhrei dhrei suvakamana xa Asha khadka didi 🎂❤️ i miss you so much ❤
@user-gw6co1yz9o
@user-gw6co1yz9o 28 күн бұрын
आस। जि.सन्चै.मह।न.न।री.हुनुहुन्छ. मलाई. धेरै खुसी.ल।ग्छ।❤❤❤❤🎉🎉🎉
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 28 күн бұрын
सेवा नै धर्म हो जन्म दिन को धैरै धैरै शूभकामना छ
@user-fm6ul7gz9q
@user-fm6ul7gz9q 19 күн бұрын
जन्म दिनकाे धेरै धेरै सुभकामना दिदी मलाई कान्छी भुन्टि असाध्यै मन पर्छ धेरै सुभकामना🎉❤🎉
@shikhanepal8054
@shikhanepal8054 28 күн бұрын
साह्रै राम्रो काम गर्नु भएको छ अझै राम्रा काम गरेको देख्न पाइयोस् राम्रो कामकाे लागि हृदय देखिनै सफलताको कामना❤🎉🎉
@sahilrai9670
@sahilrai9670 28 күн бұрын
जन्मदिन काे लाखाैंलाख शुभकामना अाशा दि हजुरलाई 🤗🤗यसरी नै प्रगतिकाे बाटाेहरू अघि बढ्दै जाउन र याे भन्दा अझै उदाहरणिय बन्न सफल हाेस् हजुर happy birth day हजुर🤗🤗🤗😍😍😍😍😍
@Sarmilaofficial4
@Sarmilaofficial4 28 күн бұрын
जन्म दिन को धेरै धेरै शुभकामना प्यारी दि आशा खड्का लाई सफलता को शुभकामना दि 🎉😘😘🥰🥰🙏🙏🙏🙏🙏🙏
@gawrikarki8383
@gawrikarki8383 28 күн бұрын
❤️❤️❤️❤️
@user-tu1qu3mk7u
@user-tu1qu3mk7u 28 күн бұрын
Happy birthday Dee
@parbatibaniya4281
@parbatibaniya4281 25 күн бұрын
दिलशोभा आमा घरमा जानुभएछ आहा
@saniyabhattarai6818
@saniyabhattarai6818 27 күн бұрын
Happy birthday sis!!!❤❤ धेरै मन छोयो आशा सिस ❤❤❤❤लेख्ने मन त धेरै थियो तर एति मात्रै लेखे ❤❤❤❤ God blessed you❤❤❤❤
@laxmieppler7079
@laxmieppler7079 28 күн бұрын
जन्मदिनको धेरै धेरै शुभकामना आश बहिनी लाई साथै सानी नानी साहारा को सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु लगायत सागर सर लाई पनि धेरै धेरै शुभकामना छ 🙏❤😘🌹
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊😊
@dipikabaag4460
@dipikabaag4460 28 күн бұрын
Happy birthday aasha mam Mukuli di Lai dherai din pachi dekna paiyo serial ma dekna paya hune feri🎉❤
@janakbc349
@janakbc349 24 күн бұрын
आशा खड्काको जन्मदिनको लाखौ लाख शुभकामना । आफ्नो जन्मदिनमा आमाहरु सँग बसेर मनाउनु भयो धेरै राम्रो काम गर्नु भयो । आशा खड्काको सबै लक्ष पूरा हुन ।
@salinaprasai2136
@salinaprasai2136 25 күн бұрын
Aasha baini lai janmadin ko dherai dherai subhakamana 🙏 beautiful talented actress with beautiful kind heart. God bless you always baini ❤
@krishnakarkitv3293
@krishnakarkitv3293 28 күн бұрын
सुकुमाया आएर सिसिटिभी चेक गर्नुपर्यो कसको गल्ती छ
@chadanistha11
@chadanistha11 26 күн бұрын
😊😊😊😊😊
@ABGAMING-yh8yy
@ABGAMING-yh8yy 28 күн бұрын
जन्म दिन काे धेरै धेरै शुभकामना आशा बहिनी ❤❤❤
@anugurung2287
@anugurung2287 3 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना आशा सिस्टर स्वस्थ रहनु मस्त अनि ब्यासत रहनु ❤❤❤❤
@namratarai8943
@namratarai8943 23 күн бұрын
आशा बैनी लाइ जन्म दिन्को लाखौं पटक सुभकामना 🎂🌺🎉यति मिठो with story को सिरियल दिने मान्छे लाई समान पनि🙋🙏अझौ सधै धेरै प्रगती हुँदै जावोस यो खुशी र सफलता कहिलै नटुटाेस ❤🎉❤and पुनम बैनी लाई thank you so much यति राम्रो अवसर देखाइ दिनु भयकोमा ❤🎉❤
@Sarmilaofficial4
@Sarmilaofficial4 28 күн бұрын
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❤❤❤❤😊😊😊🎉
@SushilaRai-ul2ee
@SushilaRai-ul2ee 28 күн бұрын
plz hlp me❤
@prakashkalpana996
@prakashkalpana996 28 күн бұрын
Please support me 🙏🙏🙏
@aadirairai5473
@aadirairai5473 28 күн бұрын
Support me
@threemamuchhorivlog
@threemamuchhorivlog 28 күн бұрын
Please back garnu huss
@kumarbaramu3424
@kumarbaramu3424 28 күн бұрын
Hjr harule malae garnu hae ani subscribe garxu ma Pani sabai lae
@prakashkalpana996
@prakashkalpana996 28 күн бұрын
Happy Birthday to you Aasha didi 🎂🎉🥳 God bless you 😊
@sushmakarki9609
@sushmakarki9609 27 күн бұрын
जन्मदिन्को अनगिन्ती सुभकामना आसा छोरि सोचेको आटेको सबै पूरा हुन भगवान सदै दाइना रहुन्🙏💐🧡
@kalpanasunar2681
@kalpanasunar2681 24 күн бұрын
आसा जि को जन्मदिन को सुभकामना र प्ररमेश्वर ले उहाको सेवा मा र काम मा सबै कुरामा आसि दिनुहोस र छोरी साहारा कति राम्रो नाम उनलाइ पनि प्ररमेश्वर ले सुरक्षा राख्नु भइगोहोस
@ThakureeAshok-pk8ov
@ThakureeAshok-pk8ov 27 күн бұрын
रिता दिदी फेरि आउजु पर्छ भन्ने को को हुनुहुन्छ
@shantibaral6769
@shantibaral6769 28 күн бұрын
आसा खड्का सिसलाई जन्म दिनकाे लाखाै कराेडाै शुभकामना कति क्युट बेबि हुन मिस यु बेबि साहारा लब यु❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gitadangi5611
@gitadangi5611 28 күн бұрын
Happy Birthday 🎉 Asha didi ❤ God bless you with good health and full of happiness 😊 keep smiling 😊
@user-hl9qo9tn2s
@user-hl9qo9tn2s 19 күн бұрын
जन्मदिनको उपलक्ष्यमा लाखौं करोडौं सफलताको धेरै शुभकामना हजुरले चाल्नु भएको हरेक पाइल पाइलामा सफलता नै सफलता मिलोस खुसी नै खुसी मिलोस कहिल्यै कसैको अगाडि झुक्न नपरोस यो भन्दा धेरै अनगिन्ती सफलताको शिखर चुम्न सफल हुनु अनगिन्ती सफलताको धेरै शुभकामना छ 🙏🙏🎉🎉🎉🪔🪔🪔🕉️🕉️🕉️🍰🍰🍰🎁🎁🎁🎂🎂🎉🎉🎉🎊🎊🎊🎊🕉️🕉️🕉️🎉🎉🎉
@shemsara
@shemsara 28 күн бұрын
जनमदिनको धेरै धेरै 🎉 सुभकामना🎉 आशा 🎉🎉 दिदी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@gitakhatri2353
@gitakhatri2353 27 күн бұрын
जन्मदिनको शुभकामना आशा बहिनी 🎉🎉जन्मदिनमा शुभकर्म गर्नुभयो । यस्ता शुभकार्य गरिरहने मौका मिलिरहोस , कार्यप्रगतीको उत्तरोत्तर कामना गर्दछु साथै स:परिवारमा सुस्वास्थ्य र दिर्घायुको मंगलमय शुभकामना सहित धन्यवाद ।👍️😀😀❤️🌷🙏🙏
@Dipikapunmagar683
@Dipikapunmagar683 28 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना छ प्यारी कान्छी दिदि 🎉❤
@BirkalaRawal
@BirkalaRawal 27 күн бұрын
आसा बैनि को जन्म दिन को धेरै धेरै शुभकामना छ र उन्नति प्रगति को कामना गर्दछु ❤❤❤
@user-yr7es2rv7k
@user-yr7es2rv7k 23 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना दिदि 🎉🎉 प्रभु येशू ले आशिष दिनुभएको होस्
@sabitashahi7713
@sabitashahi7713 27 күн бұрын
जन्मदिनको अनगिन्ती शुभकामना प्यारी आशा खड्का बैनी 🎉🎉❤❤❤🎁🎁🎁
@jharanarl5877
@jharanarl5877 27 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना छ। आशा दिदी 🎉🎉 परमेश्वरले धेरै आशिष दिनु भएको होस् ❤❤
@pamphalepcha50
@pamphalepcha50 27 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु मेरी प्यारी बहिनीलाई ईश्वरको आषिस सधैं रहेको होस् 🙏🎂🎉🎉
@SaraswatiShrestha-ub7sk
@SaraswatiShrestha-ub7sk 26 күн бұрын
जन्मदिनको हार्दिक मंगलमय शुभकामना आशा बैनीलाई। प्रगतिको पथमा पाइलाहरू अघि बढी रहुन्।
@indiraadhikari8789
@indiraadhikari8789 15 күн бұрын
जन्मदिनकाे सुभकामना यस्तैसिरेल हेरिरहनपाउ सुभकामना ।
@rajkumartamang7725
@rajkumartamang7725 28 күн бұрын
जन्म दिनको अनगिन्ती सुभकामना🎂🎉 sis god bless you 🙏🙏
@gyanigharti4412
@gyanigharti4412 11 күн бұрын
जन्मदिनको धेरै धेरै शुभकामना आसा बहिनी हजुर लाई ❣️🎉🎊🎂🎊🎊❤️
@sitachhetri6042
@sitachhetri6042 28 күн бұрын
Happy Birthday Asha jeu 💐🎊🎈 God Bless Always ❤️❤️
@riyaghising4765
@riyaghising4765 28 күн бұрын
जनमदिनको धेरै धेरै शुभकामना अाश सिस अझै पनि उननति पगतिको कामना गदछु
@Humapun706
@Humapun706 12 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना छहै,आसा,दि, हजुर लाई 🎉🎉❤
@meenakhanal5879
@meenakhanal5879 28 күн бұрын
Happy birthday 🎉🎁🎂🎂 to you sabai ki pyari manxe Aasha khadka boini jiu God bless you 💓❤️❤️
@user-vd7cs8uw1m
@user-vd7cs8uw1m 28 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना आशा सिस अझै अगाडि बढीरहनु कार्य सफलताको शुभकामना ।
@kamalsunar8977
@kamalsunar8977 27 күн бұрын
अासा दि त सबैकाे राम्राे मान्छे हाे जन्मदिनकाे लाखाै लाख शुभकामना छ 🎂🎂🎂💐💐💐
@pemlakisherpa3889
@pemlakisherpa3889 28 күн бұрын
Happy birthday Asha ji. May all your dreams come true and life be filled with lot of happiness and success.with lot's of love
@anamikalama3432
@anamikalama3432 25 күн бұрын
Janmadinko hardik subha kamna hajurlai 💐🎂💝💝💝 lots of Love from India... 🇮🇳
@minachaulagain9199
@minachaulagain9199 27 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना आशा बहिनीलाई प्रगतिको शिखरमा सधैं पुगेको दिखिन श्री पशुपतिनाथ रक्षा गरने होस् 🙏🙏🙏कामन🎊🎂🌺🎂🌺🎂🎉🎊💝🎉🎊💝💕🎊🎉💝🎉🎊💕🎉💝🎊💕🎉💝🎊💕🎉💝🎊💕🎉💝🎊🎉💝💕🎉💝🎊🎂🎂🎂🌺🌺🌹🌹
@GoleGhisingLamaya-wx3ve
@GoleGhisingLamaya-wx3ve 27 күн бұрын
तपाई लाई पनि धेरै धेरै धन्यवाद पुनम सिस एति मीठो भिडियो राखिदिनु भाकोमा अनि आशा म्याम लाई पनि जन्मदिन्को🎉अनगिन्ती सुभकामना🎉💐🙏🎂🎉🎊🎈अनि प्यारी छोरी साहारा लाई पनि धेरै माया अनि आशिर्वाद ❤
@junubishow4963
@junubishow4963 28 күн бұрын
जन्मदिनको लाखौं लाख शुभकामना प्यारि अाशा दिदी ❤❤❤❤
@unishashrestha611
@unishashrestha611 21 күн бұрын
Dhilo vyeni happy birthday to you 💐😊🎉 🎂 aasha DD god bless you forever 💝🎈♾️
@leelagurung2533
@leelagurung2533 27 күн бұрын
Happy birthday Aasha bahini❤️❤️🌹🌹🎂🎂🎉🎉lots of love God bless you always
@user-id5os6jn9r
@user-id5os6jn9r 27 күн бұрын
जनम दिनकाे असिमित शुभकामना आसाबहिनि हजुर अनि रितादिदिकाे सम्बन्ध अझ गाढा बनिरहाेस दुख पछिकाे सुख अनि खुसिकाे याे पल हमेसा बढदै जाओस हजुर दिदी बहिनिकाे सिरियल ज्यादै मन छुन्छ म नियमित हेर्छु सिरियल हाेस त आसा बहिनी अनि रिता दिदी काे जस्ताे🙏🙏🙏🙏❤️❤️❤️❤️🎂🎂🎂🎂i love so much.
@anjanaghising8698
@anjanaghising8698 28 күн бұрын
जन्म दिनको उपलक्ष्यमा लाखौं करोडौं शुभकामना छ आशा ज्यू हजुरलाई🎊💐🎉🙏🙏❤️❤️
@kashigurung8835
@kashigurung8835 24 күн бұрын
Happy birthday bunti oho xori pane thuli baisaknu baixa ❤god bless yours family 🇭🇰🙏yo comment chai padi dinu hola 🙏
@jyotisunuwar4154
@jyotisunuwar4154 23 күн бұрын
जन्म दिनको धेरै धृरै शुभकामाना अाशा 🌷🌷🌷🌷❤️❤️❤️❤️ बैनि हाप्पि बर्दे ठु यु सँधै अान्नद र शान्ति खुसि भै रह‍स दापत्ते जिबनको शुभकामना ।
@shobhakhanal8253
@shobhakhanal8253 23 күн бұрын
सागर भाई र आशा बैनी लगाएत सानी बेबी लाई धेरै धेरै आशिर्बाद बैनी को जन्म दिनको मुरी मुरी अनगिन्ती सुभ कामना छ ❤❤
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 27 күн бұрын
आशा खड्का बहिनीलाई ( HAPPY BIRTH DAY ) TO YOU ! आशा खड्का बहिनीको सु स्वास्थ्य दिर्घायुको कामना गर्दछु ! अहिले जति सफलता हाँसिल गर्नु भएको छ अझ धेरै सफलता उन्नती प्रगती होस कहिले पनि दर्शक श्रोताहरुको मायामा कमी नहोस बरु माया बढिरहोस् ! धेरै धेरै पुण्य कर्म गर्नु भएको छ आशा खड्का बहिनी र सागर गौतम भाईले बधाई तथा शुभकामना ! सम्पुर्ण आमाहरु प्रति आशा खड्का बहिनी र सागर गौतम भाई प्रति नमस्कार छ सम्मान् छ नमन् छ ! सबै जनालाई 🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵🙏👌👍️❤️💘🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता ( भुन्टि र कान्छी ) सिरियलको सबै जना कलाकारहरुको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! ( धन्यबाद )
@minarizal4555
@minarizal4555 28 күн бұрын
Happy birthday Asha ji God bless you always!!🎁🎂🎉🎊🙏❤️
@madhukafle8109
@madhukafle8109 20 күн бұрын
एक दम राम्रो काम जन्म दिनको अवसरमा धेरै धेरै शुभकामना छ आसा
@user-nc2no5tr5i
@user-nc2no5tr5i 23 күн бұрын
Happy birthday to you kanxi Sis miss you 🙏❤️❤️🎂🎂🎊🎊🎊🎁🎁🌹🌹
@radhadahal9404
@radhadahal9404 25 күн бұрын
जन्मोत्सव को धेरै शुभकामना आशा बैनी यसैगरी राम्रो काम गर्दै जानू सबै राम्रो हुनेछ
@KhimaKanchi
@KhimaKanchi 28 күн бұрын
Happy birthday to you didi hjur lai janma Dina ko lakhu lakh suvakamana xa miss you so much didi 🎂🎂🎂🎈🎈
@rammayathapa7602
@rammayathapa7602 27 күн бұрын
Happy Birthday 🎂🎉 🥳 asha ma'am God bless you always ❤️❤️❤️
@anushaghlan142
@anushaghlan142 28 күн бұрын
Asha di happy birthday 🎂 to u . respected 3 sisters ❤ lost of love 😊
@dineshkhatariya
@dineshkhatariya 24 күн бұрын
Happy birthday 🎂 Beautiful Actor Aasha Khadka didi
@sajani9475
@sajani9475 28 күн бұрын
आसा दिदी लाई जन्म दिन को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉🎉हजुरहरु सबै मा नमस्कार आमा हरु🎉🎉❤❤❤❤
@srijanabasnet19
@srijanabasnet19 27 күн бұрын
Happy Birthday 🎉 🎊 🎂 🎁 Aasha , God bless you. Good job
@keshabkhadka7307
@keshabkhadka7307 28 күн бұрын
जन्म दिन को धेरै धेरै सूभकामना आशा बहिनि🎉🎉🎉🎉❤❤
@user-xu2ur3sh2z
@user-xu2ur3sh2z 7 күн бұрын
जन्म दिनको धेरै धेरै शुभकामना छ आशा बुनु 🎂🎁🎉
@aswinbk-oz3ql
@aswinbk-oz3ql 27 күн бұрын
happy ❤birthday 🎉to❤you🎉भगवान रुपि आसा जि अझै पगतिको ❤ कामना छ🎉❤🎉
@susmirai1526
@susmirai1526 28 күн бұрын
जन्म दिन को सुभकामना lovely dd i miss you दिदी❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ashasubedi9094
@ashasubedi9094 27 күн бұрын
Janamadinko ananta suvakamana nani, great work , & thinking , vagawanko satha aama haruko maya sadhain milirahos 😍😍 ajhai agadi banne prerana milos nani
@umadahal6809
@umadahal6809 27 күн бұрын
आसा दिदी लाई जन्म दिन को लाखौंलाख शुभकामा दिदी 🎉🎉🎉❤❤
@limbulimbunuma5769
@limbulimbunuma5769 18 күн бұрын
जन्म दिन को धेरै धेरै सुभकामना आसा सिस याहा को सबै पर्गती हरुत देखि रहेकै छौ अझै धेरै पर्गतिको पनि कामना🙏😍😍😍💞💞💞🎂🎂🎂🍰
@ParashTmg-pm1cd
@ParashTmg-pm1cd 22 күн бұрын
Happy birthday to you ashagi janma dinko Deri Deri suba kamana xa ❤❤❤🎂🎆🧨🎁
@user-ok3te9su8b
@user-ok3te9su8b 23 күн бұрын
जन्म दिन को लाखौं लाख सुभ काममा आसा म्याम साहारा नानू कति प्यारी cute ❤❤❤❤❤❤❤❤
@user-zz1lv1wl9s
@user-zz1lv1wl9s 21 күн бұрын
जन्म दिन को धेरै धेरै शुभकामना कान्छी दिदी
@sharmilapoudel8871
@sharmilapoudel8871 26 күн бұрын
Happy birthday aasha baini sadhai safalata le sikhar cumos pathivara mata le sadha raxya garnu hos 🎂🍰❤
@shrijanapandey1339
@shrijanapandey1339 27 күн бұрын
Happy birthday aasha ddju🎉🎉🎉u r great person n love u all aamaharu💜💜🎂🎂🎁🎁🎁🎂🙂😘
@sitabaraili3531
@sitabaraili3531 28 күн бұрын
Hearty congratulations on your birthday dear sister 🎈🧨🎊🎂🎉🎇🎆🎁💐may gods always protect you ♥️🕉️🙏🙏
@sunitarai1673
@sunitarai1673 28 күн бұрын
Happy Birthday to you sis❤❤🎉God bless you.... Vary good job
@SuvaAcharya
@SuvaAcharya 23 күн бұрын
जन्म दिनको असीमित शुभकामना छ प्यारी आशा दी सधैं हासी खुशी रहनु ❤🎉🍰🎊🧁🍫🎂
@Sudipyt77-ql2vs
@Sudipyt77-ql2vs 28 күн бұрын
जन्म दिनको धेरै धेरै सुभकामना आसा दिदि happy birthday 🎂🎈🎉
@Rohit98.7
@Rohit98.7 27 күн бұрын
Happy birthday to you Aasha ji 🎉❤🎉many many happy returns of the day 🎁🎈🎊🎊
@ramkunarshrestha3497
@ramkunarshrestha3497 24 күн бұрын
जन्मदिनको धेरै धेरै शुभकामना आशा सिसि ज्यु laaii💐💐🎉🎉🎉💕 हजुरको सिरियल धेरै मन पर्छ अनि अल टिमलाइ नि बधाई छ्🙏🙏💐💐🙏🙏🙏
@NitaBaniya
@NitaBaniya 28 күн бұрын
Janam din ko dherai dherai Kucakamana asha sister god bless you always be happy
2000000❤️⚽️#shorts #thankyou
00:20
あしざるFC
Рет қаралды 16 МЛН
1❤️#thankyou #shorts
00:21
あみか部
Рет қаралды 88 МЛН
ТОҚАЛМЕН АЛЫСҚАН ЖЕТІМ ҚЫЗ/ KOREMIZ
46:54
Көреміз / «KÖREMIZ»
Рет қаралды 370 М.
ГДЕ ЖЕ ЭЛИ???🐾🐾🐾
0:35
Chapitosiki
Рет қаралды 17 МЛН
Лучший лайфхак от Миракла 😄
0:31
Miracle
Рет қаралды 10 МЛН
Канапе 🍢
0:43
Сан Тан
Рет қаралды 6 МЛН
ЛЕДИ БАГ УКУСИЛ ЗОМБИ😱 #shorts
0:22
Adler.mp4
Рет қаралды 1,4 МЛН