भुन्टीको तीज II Bhunti II भुन्टी II Episode- 20 II Asha Khadka II Sukumaya II August 17, 2020

  Рет қаралды 5,718,305

Sukumaya TV

Sukumaya TV

4 жыл бұрын

Special Thanks : Santosh Neupane, Risaani Maaf Family
Cast : Sarada Giri, Aasha Khadka, laxmi shrestha Begam Nepali, Tika Sanu ,Mansing Khadkaa, Rita Siwakoti, Anumati Nepali, Bhagawati Khadkaa, Kamal B.c.,Anumati Nepali,Rosan Gaire Sobha Bhandari, Manahar Bhandari, Nakul Bhatrai, Sirjana Pande, Bhuwan K Pokhrel,Esmarika Lamaa, Kancha Rai, Ritu Lamaa
Concept written\ Direction\Production by Asha[Sukumaya]
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Bhunti #Sukumaya #nepalishortmovie
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video

Пікірлер: 2 700
@sukumaya98tv
@sukumaya98tv 4 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
@pushpalamichhane6080
@pushpalamichhane6080 4 жыл бұрын
Love u bhunti Dee happy teej💖💖
@user-hk9wb1lb7n
@user-hk9wb1lb7n 4 жыл бұрын
Sarai Khushi lagxa dd
@user-hk9wb1lb7n
@user-hk9wb1lb7n 4 жыл бұрын
Happy teej mero best hiroin vunti di
@saritasunar1355
@saritasunar1355 4 жыл бұрын
धेरै मन पर्छ आशा दिदि दुख संघर्ष बाट माथी आको मान्छे हो 😍😍😍😍
@kalpitneupane9422
@kalpitneupane9422 4 жыл бұрын
Love you bunti happy teej
@TikaSanu
@TikaSanu 4 жыл бұрын
नमस्कार मेरा आदरणीय दर्सक स्रोताहरु मेरा सम्पूर्ण सुभचिन्तक हरु मा नमस्कार ! मैले गायका धेरै गित सङ्गीत अनि अभिनय गरेका गितहरु मन पराइदिनुभयको छ तेस्को लागि मुरि मुरि धन्यवाद छ। मलाइ असाध्यै मन पर्ने टेलि सिरियल ( भुन्टी ) नेपाली समाज को यथार्थ चित्रण गरियको हुदा पनि होला सायद मलाइ मात्रै होइन धेरै नेपाली लाई असाध्यै मन परेको छ । आज को यपिसोड मा लोक दोहोरी र लोकदोहोरी कलाकार लाई समेट्नी प्रयास गर्नुभयो कलाकार प्यारी साथी आशा खड्का लाई धेरै धेरै धन्यवाद छ । हेरेर सल्लाह सुझाब दिन नभुल्नु होला है ?
@shantideviparajulichhetri5841
@shantideviparajulichhetri5841 4 жыл бұрын
ab hajur pni vunti serial ma khelnu pryo k
@jimjimlimgjimjimlimg-ju2xz
@jimjimlimgjimjimlimg-ju2xz 4 жыл бұрын
Ab hjr pni vunti r kanxi serel ma khelnu hai
@labikmagar4640
@labikmagar4640 4 жыл бұрын
अब खेल्नु पर्छ टिका सानु पनि मेरो आग्रह छ
@llgamer107
@llgamer107 4 жыл бұрын
namaste
@parbatrai9008
@parbatrai9008 4 жыл бұрын
टीका बैनि तपाइलाइ पनि सिरेलको नाइका सरिता लामिछाने दिदी र सिरू बीस्ट दिदी हरु को जस्तो रोल अबिनय मा एकम सुहाउछ र अबिनय गर्नु सक्नु हुन्छ जस्तो लाग्छ र अासा जि को सिरेलमा देख्न पइयो खुसी लागेको छ ।
@pravinsigdel1661
@pravinsigdel1661 4 жыл бұрын
1 देखी 20 सम न छुटाई हेरेको हरु ले मात्रै लाइक गरम त कती हुनु हुनि रैछ 😋😍😋
@yrrucgrg5963
@yrrucgrg5963 4 жыл бұрын
mail ni ho
@opninjagamer4491
@opninjagamer4491 4 жыл бұрын
Maho
@sameersaud6770
@sameersaud6770 4 жыл бұрын
म पनि निरन्तर हेर्छु
@ranjitpunmagar8494
@ranjitpunmagar8494 4 жыл бұрын
Mapani ho
@gomakandel1629
@gomakandel1629 4 жыл бұрын
🤟🙏
@पञ्चकोशी
@पञ्चकोशी 4 жыл бұрын
सारै रमाईलो छ है।त्यसमा पनि टिका र मानसिं झन् राम्रो
@divegurung4464
@divegurung4464 3 жыл бұрын
अति नय मार्मिक मन छुने सबै भन्दा फराक अनि सतेया धेरै को जिवान सीता मेल खाने कथा एउटा भाग पनि न छुट्टाई हेर्नू मन पर्छ ( दुबई बाट म देव गुरुङ / दिपिका👌👌👌💐🙏😥
@gaitrakhanal3087
@gaitrakhanal3087 4 жыл бұрын
कान्छि सिरियल पनि छिटो छिटो निकाल्नुपर्छ भन्नि कतिजना हुनुहुन्छ
@pragyachy7335
@pragyachy7335 4 жыл бұрын
Mo
@mandirathapa3317
@mandirathapa3317 4 жыл бұрын
Moh pani xu hoi
@pabitrapoudel8680
@pabitrapoudel8680 4 жыл бұрын
Ma xu
@surajramdam9971
@surajramdam9971 4 жыл бұрын
Lu aru na vaye pani mo chai kanxi parkhai mai xu
@bishwamanipanthi2246
@bishwamanipanthi2246 3 жыл бұрын
म छु
@ratnamaninath
@ratnamaninath 3 жыл бұрын
ढिलो आयो कडा आयो👌👌👌👌👌👌अति नै मार्मिक र समय सापेक्ष मा भएको प्रत्येक्ष दमन लाई भिडियो मार्फत प्रतुत गर्ने सम्पूर्ण कलाकार हरुलाइ धन्यवाद ।।।।
@manjusigdel2214
@manjusigdel2214 3 жыл бұрын
मलाई असाध्यै राम्रो लाग्छ भुन्टी कार्यक्रम र सबै हेर्दै आयकी छु।
@dipeshsunar1968
@dipeshsunar1968 4 жыл бұрын
hello everyone 🙏🙏 म पल शाह भुन्टि नियमित हेर्नू हुने सम्पुर्ण भगवानरुपी दर्सकहरु मेराे च्यानलतिर पनि जाेडिनुहाेला! धन्यबाद! ❤️❤️❤️❤️❤️❤️👇👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
@snehamagarofficial123
@snehamagarofficial123 4 жыл бұрын
Dada hjur ko real id hoki hoina vannu na plz . Maile ta subscribe garisake ko xu . reply garnu na dada
@soniyashrestha4957
@soniyashrestha4957 4 жыл бұрын
Which channel is yours Sir?
@user-yz2jg5kd1h
@user-yz2jg5kd1h 4 жыл бұрын
Pal hoina fake id hola
@janukaranamagar3527
@janukaranamagar3527 4 жыл бұрын
Me
@Scarygaming12580
@Scarygaming12580 4 жыл бұрын
Fack
@shovasubedi6206
@shovasubedi6206 4 жыл бұрын
भुन्टीको fan जति हाजिर गरुम✋✋ lots off loves bhunti dijju💕
@begrajkarki7786
@begrajkarki7786 3 жыл бұрын
नेपालि सिरियल भनेको येस्तो हुनुपर्छ! मन पर्यो
@laluthapa690
@laluthapa690 3 жыл бұрын
हैट,,, अाजको episode ले त रूवाउनु रूवायो मलाई, गाउँ समाजमा भएको यथार्थ घटनामा अाधारित कथा धेरै धेरै धन्यवाद अाशा खड्का(भुन्टी) जि।।।
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@binodbirahichemjong7759
@binodbirahichemjong7759 4 жыл бұрын
भुन्टी माया गर्ने जति यता है म ktm बाट तपाईं हरु ??
@birsanalimbu5315
@birsanalimbu5315 4 жыл бұрын
Me also ktm...
@binodbirahichemjong7759
@binodbirahichemjong7759 4 жыл бұрын
@@birsanalimbu5315 o kun distik
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Ma jhapa bata hjr.mero pani comedy video hernuhola link xa kzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@magarnisangita1615
@magarnisangita1615 4 жыл бұрын
Me palpa
@mayalama7227
@mayalama7227 4 жыл бұрын
Me
@Reshamsarbuja465
@Reshamsarbuja465 4 жыл бұрын
बास्तबमा यो भुन्ती सिरियल ले हरेक भागमा मान्छेहरु को वास्तविक दुख कस्त हरुलाइ झल्कायको छ र सहि सन्देस हरु पनि दियको छ मन पनि रुवायको 😭😭😭छ समय समयमा विशेष गरि भुन्ती आसा सिस लाई सम्मान छ सम्पुर्ण नेपालिहरु मा तिजको सुभकामना ल
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Farak khalko comedy videoko lagi yo hernuhola kzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@gopallimbu8598
@gopallimbu8598 2 жыл бұрын
😂😂😂😂😂😂 कट्टी सर्त गरेको session
@krishnaadhikari2030
@krishnaadhikari2030 4 жыл бұрын
भुन्टी सुरु देखि नै 20 सम्म हेर्न पाए खुसि लाग्यो अहिले टिका बहिनी मानसिह भाई लगाएत दोहरी गायक गायका हरु को राम्रो अभिनय र गित देख्न सुन्न पाइयो खुसि लाग्यो सम्पुर्ण लाई धन्यबाद अब आउने दिन हरुमा पनि झन राम्रो बन्दै जाअोस यहि शुभकामना छ ।
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 4 жыл бұрын
आम को अपहरण माया को जति तरिफ गरे पनि कमाइ हुन्छ miss u mom
@parbatibista4238
@parbatibista4238 4 жыл бұрын
लोक दोहोरी गायक टीका सानू लाई मनपराउने जती यता आउनुस् है।
@sushantpokharel2948
@sushantpokharel2948 4 жыл бұрын
Who been true fan Of sukumaya Tv 😇
@SamikshaSaru
@SamikshaSaru 4 жыл бұрын
kzbin.info/www/bejne/kIikanZjaK-Lpqs
@laxmanbcbc9995
@laxmanbcbc9995 4 жыл бұрын
me
@padambhat9247
@padambhat9247 3 жыл бұрын
Me
@yubrajchapagain5727
@yubrajchapagain5727 4 жыл бұрын
सारै राम्रो लाग्यो टीका सानू, मानसिङ, धनमाया गायक हरु लाई यो सिरियल मा देख्न पायको मा अत्यन्तै खुशी लाग्यो। हार्दिक बधाई तथा सफलता को शुभकामना व्यक्त गर्दछु । धन्यवाद। हाल ओमान बाट हेर्दछु।
@SamikshaSaru
@SamikshaSaru 4 жыл бұрын
kzbin.info/www/bejne/kIikanZjaK-Lpqs
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@chandraoli8950
@chandraoli8950 3 жыл бұрын
भून्टि सिरियल मलाइ एकदमै मन पर्छ
@bhulshrestha1408
@bhulshrestha1408 3 жыл бұрын
आजको एपिसोड झनै उत्तम छ।टीका सानू लगायर भयर ओहो अझै रमाइलो 👏👏👏👏👏👏👏❤️❤️❤️❤️❤️
@________________1630
@________________1630 4 жыл бұрын
Bhunti part र कान्छि part नछुटाई हेर्ने ले यता हाजिर गरुम है 🤭🤭
@santoshtimilsina2662
@santoshtimilsina2662 4 жыл бұрын
me✋✌️
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Ma pani ho hjr.mero pani video herdinuhola kzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@premthakuri3528
@premthakuri3528 4 жыл бұрын
सिरियल भनेको यस्तो हुनु पर्छ 😍❣️❣️ भून्टि 1 देखि 20 सम्म हेर्ने जति हाजिर गर्नुस होइ💕💕
@junulama8472
@junulama8472 4 жыл бұрын
🤚🤚🤚🤚🤚
@suryalama2056
@suryalama2056 4 жыл бұрын
🙏🙏
@munawaiba8631
@munawaiba8631 4 жыл бұрын
Munawaiba
@mcsandytamang7535
@mcsandytamang7535 3 жыл бұрын
Me
@amritarai1143
@amritarai1143 3 жыл бұрын
@@munawaiba8631 🙏
@sumitrarai8441
@sumitrarai8441 4 жыл бұрын
आज टिकासानु र मानसिङको प्रवेश खुशी लाग्यो।
@ambikaraut7714
@ambikaraut7714 3 жыл бұрын
राम्रो लाग्यो हजुर गित मन छोयो भुन्टी बैनिको सबै सिरियल हर्छ
@Reshamsarbuja465
@Reshamsarbuja465 4 жыл бұрын
मुकुली को अभिनय चाहिँ खत्रा छ है नाम अनुसारको अभिनय अनि मान्छे अनुसारको नाम दामी राम्रो मुकुली
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Farak comedy video hernako lagi yaha click garnuholakzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@karmalhamu1698
@karmalhamu1698 4 жыл бұрын
relima yasto nahunu hai mukuli didi
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@sujanchaulagai9373
@sujanchaulagai9373 3 жыл бұрын
@@karmalhamu1698wwwwwwwwwwwwwiikwuk
@kashishrestha7098
@kashishrestha7098 4 жыл бұрын
कति राम्रो छ आजको प्रोग्राम धेरै आँसु आयो आज हेर्दा हेर्दा 😭😭😭😭😭😭🙏🙏🙏🙏
@surendraneupane9498
@surendraneupane9498 4 жыл бұрын
टिका सानु र आशा बैनिला धेरै शुभकामना आगामि दिनमा अझ राम्रो गर्दै अगाडी बढनु।।।तपाई हरुको शुभचिन्तक ।।।
@shuvarajshrestha6428
@shuvarajshrestha6428 3 жыл бұрын
राम्रो छ दिदी सिरियल भनेको यस्तो हुनुपर्छ घटना मा आधारित सन्देशमुलक कार्यक्रम
@loveinnepal5841
@loveinnepal5841 4 жыл бұрын
🌷🌷भुन्ती सदै रोयको मात्र देखायर भयन
@salinatamang2668
@salinatamang2668 4 жыл бұрын
yas yati derai soji baki pani hunna hai
@ranrai8561
@ranrai8561 4 жыл бұрын
कति राम्रो हो टीका जि र मान्शिङ्ग जि को अभिनय
@subashdahal5725
@subashdahal5725 3 жыл бұрын
भुन्टिको दाजु कस्तो खठोर मन भएको मान्छे होला एक्लै सबै खिर चाखेरै सिदाई दियो , बरा बिचार आमा र दिदी त हेरेको हेरै,
@tankastha6852
@tankastha6852 3 жыл бұрын
गरिबलाई हाम्रो समाजमा हेर्ने दृष्टि यस्तै छ सारै मन छोयो भुन्टि को रोलमा आफूलाई सम्झीएर हामि साना हुदा यहि परिस्थिति बाट आएको हुनाले धेरै रोए ।धेरै राम्रो छ सफलताको शुभकामना छ
@dipakdhakal375
@dipakdhakal375 4 жыл бұрын
कान्छी सिरियलको प्रखाईमा को को हुनुहुन्छ ?
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Ma pani xu hjr.mero pani video ekpalta hernuhola.damdar comedy xakzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@buddharajlama4514
@buddharajlama4514 4 жыл бұрын
Ma pani ho
@mayatamang7665
@mayatamang7665 4 жыл бұрын
म छु है कानछि सिरेल को परखाइमा
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 4 жыл бұрын
म पनि छु
@somilimbu4440
@somilimbu4440 4 жыл бұрын
Ma pani xu kanxi ra vunti suru bata nai herdai aayko xu tara kanxi chai kati dhila aauxa kina hola 😅😅😋😍😍🙏🙏🙏
@Reshamsarbuja465
@Reshamsarbuja465 4 жыл бұрын
हैत भुन्ती नै पो लौ सुरु गरियो हेर्नलाइ सबैजनलाइ विशेष सम्मान मेलिना खत्रा दामी ल
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
La hajur yo video pani heridinus haikzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला
@kamalbhatt8579
@kamalbhatt8579 3 жыл бұрын
देश विदेश मा रहनु हुने हाम्रा नेपाली दिदिबहिनी आमाहरु को महान पर्व तिज को शुभकामना छ, सम्पुर्ण नेपाली दिदिबहिनी हरु लाई,
@joshjanadangi
@joshjanadangi 4 жыл бұрын
गरिबलाई लाग्ने रोग , गरिबले जनचेतनाको शब्द बोल्दा गालामा थप्पड हान्ने धनिहरुलाई पनि समय र कोरोनाले छोड्दैन ! निकै मन प्रयो हामी जस्ता गरीबीहरूको कथा ब्यथा जस्ता को त्यस्तै कथाले मन छुयो😢
@dipakdhakal375
@dipakdhakal375 4 жыл бұрын
भुन्टी सिरियल नबिराई को को ले हेर्नू हुन्छ?? हाजिर गर्नु त? हाल कतार देखि ?? तपाईं हरु नि??
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Ma pani xu.mero pani video hernuhola.awasya sab naya naya comedy dekhnuhunexakzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@jyotigharti2766
@jyotigharti2766 4 жыл бұрын
Ma dang
@neenaranapraja
@neenaranapraja 4 жыл бұрын
Me too chitwan
@sanjitatamang5619
@sanjitatamang5619 4 жыл бұрын
Me to dolakha
@mayalama7227
@mayalama7227 4 жыл бұрын
Me
@labikmagar4640
@labikmagar4640 4 жыл бұрын
ओ हो टिका सानु पनि पै रैछ त अनि मानसिङ पनि राम्रो हुने भयो अब झन भुन्टी कान्छी पनि
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 11 ай бұрын
मुटु छुने कथा । मेरै जिवनसँङ्ग मिल्नी।😭😭 भुन्टु बैनिलाइ धन्यवाद दिन सुहाउने कुनै शब्द नै छैन।कति राम्रो अभिनय र बोली ।❤️❤️
@limbubikramraj7309
@limbubikramraj7309 3 жыл бұрын
भुन्टी र कान्छी मा सबैको अभिनय जीवन्त छ। अझै राम्रो भागहरु बन्दै जावोस्। शुभकामना
@gopalsaru2450
@gopalsaru2450 4 жыл бұрын
आजको Episode चाहि एकदम पिर्थक र समय सान्दर्भिक छ एकदमै मन छोयो हजुर
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@lilarajdhungana5439
@lilarajdhungana5439 4 жыл бұрын
भुन्टी एक भाग देखी बिस भाग सम्मन नछुटाई हेर्ने जति हाजिर गरम है!🙏🙏
@SARITA-ow2of
@SARITA-ow2of 4 жыл бұрын
Ma ho
@AmarAmar-wf7dc
@AmarAmar-wf7dc 4 жыл бұрын
म पनि छु सर
@nischallimbu9441
@nischallimbu9441 4 жыл бұрын
Maxu
@BNNCyoutubeChannel
@BNNCyoutubeChannel 9 ай бұрын
ekkai dinma maile jasto bhag 1-20 nirantar Herne kohi xa??
@anujatamang6871
@anujatamang6871 3 жыл бұрын
Bhunti acting is supop love it feri Pani yestai yestai bhunti ko acting herna pam🙏🙏🙏
@jagdishshah9338
@jagdishshah9338 3 жыл бұрын
आई मेरी प्यारी छोरी जस्तो भुन्टी यसको जस्तो सिरियलमा रोल छ वास्तविक जिवनमा पनि एउटि नेपाली चेलीमा हुनु पर्ने गुण छ यो नानि सम्पुर्ण नेपालीको छोरी हो भगवानले रछ्या गरुन मनोकामना पूर्ण होस सधै स्वस्थ रहुन मनले चिताएको कुरा पुगोस भगवानले दिर्घायु राखुन
@anjilarai5750
@anjilarai5750 4 жыл бұрын
यो भुन्टी दिदीको actle हाम्रो गाउँले को मन साच्चै छोयो छोएको छ
@pranaychettri8892
@pranaychettri8892 3 жыл бұрын
Email address is the same as the nice weather for
@dpenbajagain6354
@dpenbajagain6354 3 жыл бұрын
Very nice I like it
@himallimboo360
@himallimboo360 4 жыл бұрын
यसरी नै सधै मनोरञ्जन र जनचेतना मुलक कथा सिरियल आम दर्शक सामु ल्याउनु हुनेछ भन्ने अशा गर्दछौँ
@krishnabhusal5742
@krishnabhusal5742 3 жыл бұрын
Aru सुन्दा त आँसु आत्यो बरै भुन्टी दिदी नाच्दा त कति खुशी लाग्यो
@PremKumar-zc4pi
@PremKumar-zc4pi 4 жыл бұрын
मासिङ भाइ टिका बैहिनि राम्रो छ
@dipeshsunar1968
@dipeshsunar1968 4 жыл бұрын
hello everyone 🙏🙏 म DipeshSunar भुन्टि नियमित हेर्नू हुने सम्पुर्ण भगवानरुपी दर्सकहरु मेराे च्यानलतिर पनि जाेडिनुहाेला! धन्यबाद! ❤️❤️❤️❤️❤️❤️👇👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
@_XYZ_Gamerz824
@_XYZ_Gamerz824 4 жыл бұрын
Ma hajurko pagal frn ho hai 😊
@_XYZ_Gamerz824
@_XYZ_Gamerz824 4 жыл бұрын
🙏🙏🙏🙏
@pabitraneupane6192
@pabitraneupane6192 4 жыл бұрын
Ok
@snehamagarofficial123
@snehamagarofficial123 4 жыл бұрын
Dada real hoki hoina . subscribe ta garisake .
@roniklimboo6645
@roniklimboo6645 4 жыл бұрын
Wow, Paul wow m yr fan from Sikkim
@mankoaawazsano9935
@mankoaawazsano9935 4 жыл бұрын
आहा अति राम्रो टिका सिस र अको कलकार पनि आउनु भाको रहेछ रमाईलो लागयो धन्यवाद भुन्टी सबै टिमलाई
@mayakhadka3775
@mayakhadka3775 4 жыл бұрын
साह्रै राम्रो लाग्यो बहिनी सुरु भाग देखि नै हेर्दै आको छु सफल्ता को शुभ कामना
@angeladumirai8880
@angeladumirai8880 3 жыл бұрын
21 सौ भागको पर्खाइमा म जस्तो Hrdai प्रखिदै bsnउ भाको छ यता लाइक grum की भन्ने आशा लागेको थियो सम्पूर्ण मनुभव।हरुमा दिदी बहिनी दाजु भाईहरु मा।
@user-lz3mi3jb8d
@user-lz3mi3jb8d 4 жыл бұрын
आज ढिलो आए हो हेर्न सो बिजि हुनाले ल धिलै भएनी 1 देखि 20 सम्म नछुताइ हेर्ने दर्शक यता हाजिर 🙏🙏
@suryatarafilms2905
@suryatarafilms2905 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@nimuthapa9617
@nimuthapa9617 3 жыл бұрын
😷😷🤒🤒😪😪😪😥
@Thapasuuu
@Thapasuuu 4 жыл бұрын
अब रात भर लाइ काम पुग्यो भुन्टि को कथाले हेर्दै रुदै छु गला कुक्क कुक्क हुदै छ कस्तो कथा लेख्नु भएको चेलि हजुर ले हजुरलाइ हार्दिक नमन गरे है यो चेलि को नमन सुकाइरि दिनुहोला
@tikaramtiwari1983
@tikaramtiwari1983 4 жыл бұрын
कान्छि र भुन्टि दुबै एकदमै राम्रो छ मैले त एक भाग पनि नछोडि हेरीछु बरु छिटो छिटो अाइदिय हुन्थो जस्तो लाग्छ तपाईं हरु पनि हेर्न नछुटाउनु है म तनहुँ बाट
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 3 жыл бұрын
अति राम्रो सन्देशमूलक कार्यक्रम ।आफ्नो धर्म,संस्कृती,रितिरिवाजलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो।
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@sharadatandukar3487
@sharadatandukar3487 3 жыл бұрын
Heart tauching movie excelent
@scienceexperimentsnumerica9558
@scienceexperimentsnumerica9558 4 жыл бұрын
बिचरा भुण्टी, तिमलाई कति पीडा,,,, तिमी रुदा मलाई नि रुन मन लाग्यो
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Comedy video hernalai yo link ma januholakzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@karmalhamu1698
@karmalhamu1698 4 жыл бұрын
honi hai mero pani mutuma xunxa buntiko aabinaya le
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 4 жыл бұрын
होतनी मलाई पनि तेस्तै हुन्छ
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला
@riyaradha966
@riyaradha966 4 жыл бұрын
टीका सानु को पनि अभिनय पनि उत्तिकै राम्रो छ बधाई छ भुन्टी लाई
@jaimatapokhrel1010
@jaimatapokhrel1010 3 жыл бұрын
pagal
@suryatarafilms2905
@suryatarafilms2905 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@rajanirai4201
@rajanirai4201 3 жыл бұрын
आशा दिजु को सन्देश्मुलक टेलिसिरियल राम्रो छ अझै अगाडी बर्दै जानुहोला।।।।💞💞💞💞
@limbulimbo8589
@limbulimbo8589 3 жыл бұрын
Eak dam ramro x Tara kanxi Pani hernu paye jhan ramro hunthiyo hjr 😍😍
@anjilarai5750
@anjilarai5750 4 жыл бұрын
मिस यु लभ यु भुन्टी दीदी Hmro दीदी को अक्टिम यति राम्रो छ।
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@mandilimbu3174
@mandilimbu3174 4 жыл бұрын
Mero man parne serial ❣️❣️tpi haru lai man parxa❣️❣️love you vunti❣️❣️❣️😘😘
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Malai pani man parxa.mero pani ramailo khalko farak comedy video xa.heridinuhola kzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
kzbin.info/www/bejne/nn-ZlJyGeamYjas
@babitagurung8439
@babitagurung8439 3 жыл бұрын
आशा भुण्टु को अभिनय एकदमै राम्रो लाग्यो।
@sunilimbu6345
@sunilimbu6345 4 жыл бұрын
dherai ramro xa sis😘😘😘😘😘
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला
@santoshgoodnewsmangmu9302
@santoshgoodnewsmangmu9302 4 жыл бұрын
Sarai ramro lagyo bhunti siriyal bhag 1 dekhi 20 samma heriyo 🙏🙏
@anumagar4376
@anumagar4376 4 жыл бұрын
भुन्टि दिदी कति रुवायनु हुन्छ दिजु मलाई हजुरको कथाले मेरो त 100% मन छुव र रेलि हो मेरो जीवन मा मेल खाव
@aartiyadav7484
@aartiyadav7484 3 жыл бұрын
Hjurr ko serial real life ma applicable x sarhai danyabaad x hjur laii
@tiktokchannelstudio3535
@tiktokchannelstudio3535 3 жыл бұрын
Wowww nice evening kina bhana moring ma udha bunti ko serial l am seeing love bunti
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 жыл бұрын
Long Live Sukumaya ji. Beautiful episode Sukumaya ji. Good job. Stay safe and healthy. Go ahead.
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
kzbin.info/www/bejne/nn-ZlJyGeamYjas
@mariemoore3363
@mariemoore3363 4 жыл бұрын
अाहा दामि रहेछ भुन्टि हजुर हरुको टिमलाई सलुट गर्दछु💕💕🙏🙏🇳🇵🇳🇵👍️👍️👍️💞💞
@chamlingoffice
@chamlingoffice 4 жыл бұрын
भुन्टी सिर्यल लाई सलुत गरेको म धन्यवाद सथी बनुम हामी पनि
@SamikshaSaru
@SamikshaSaru 4 жыл бұрын
kzbin.info/www/bejne/kIikanZjaK-Lpqs
@mariemoore3363
@mariemoore3363 4 жыл бұрын
@@chamlingoffice होनि राम्रो लागेव भिडियो सर
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
kzbin.info/www/bejne/nn-ZlJyGeamYjas
@user-gk6ps6lb2k
@user-gk6ps6lb2k 3 жыл бұрын
अाहा तिजको धेरै राम्रो सन्देश मुलक गित सफलताको कामना
@user-bx9jo8zh3v
@user-bx9jo8zh3v 3 жыл бұрын
एक दमै पिडा दायक सायेद जो कसैको पनि मन नरोला र आँसु नझर्ला भन्न सकिन्न भुन्टी को सबै थोक राम्रो छ सुरु देखि अहिले सम्म कै सबै भाग हरु एक दमै राम्रो छ जुन भिदियो ले समाजका तेस्ता घटना लाई समेट्ने छ !आसा छ समजको माहोलमा नै येस्ले सायेद धेरै परिवर्तनको पाटो लिने छ धन्यवाद !
@laxmirai7293
@laxmirai7293 4 жыл бұрын
गरिबलाई लाग्ने रोग , गरिबले जनचेतनाको शब्द बोल्दा गालामा थप्पड हान्ने धनिहरुलाई पनि समय र कोरोनाले छोड्दैन पख्
@riyamagar3602
@riyamagar3602 4 жыл бұрын
Vunti vak 1 deki 17 sm herne jti yta aunust 😍😍😍
@ganeshbist8705
@ganeshbist8705 3 жыл бұрын
भुन्टी टिम लाई तिज 2077 को शुभकामना आशा बुनु धन्यबाद अझै राम्रो बनाउन सफल होस कामना छ बुनु।🙏🙏🙏🌷🌷🌷🌷🌷🌺🌺🌺🌺🌹🌹🌹🌹🧡🧡🧡🧡💛💛💛💛👍️👍️👍️♥️♥️♥️♥️♥️👌👌👌👌👌👌🌺🌺🌺🌺🌺🌺👌👌👌🧡🧡🧡🌺🌺🌺🌷🌷🌷🌹🌹🌹🌹🌹🌺🌺🌺🌺💛💛💛👍️👍️👍️🙏🙏🙏🙏
@birgurung5583
@birgurung5583 3 жыл бұрын
अासा बैनि भुन्टि कति राम्राे सिरिएलछ त्यसमा काली अामा हल्का रमाईलाे रअासा बैनि रिसानि माफकाे कलाकार शुभ कामना म कतार बाट शुभ कमना साथमा टीका सानू र बिर्ख जिलाई
@kulbahadurkunwar8812
@kulbahadurkunwar8812 4 жыл бұрын
अाज पनि फेरि अाशु राेक्न सकिन तिज बिशेश कार्यक्रममा उपस्थित हुनु भएको कलाकार हरु तिज काे शुभकामना
@funwithsunita9683
@funwithsunita9683 4 жыл бұрын
Bhunti herne manxe ata hajir 🤚🤚 Absent -------- Present -------- 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Present hajur.mero pani farak comedy video xa.ekpalta heridinuhola hai kzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@funwithsunita9683
@funwithsunita9683 4 жыл бұрын
Lala
@punamthapa1643
@punamthapa1643 4 жыл бұрын
Ma xu
@dharmalalsapkota7096
@dharmalalsapkota7096 4 жыл бұрын
ew
@indernishop9855
@indernishop9855 4 жыл бұрын
sabai vag herdaixu ma Pani dherai ramro xa 👌👌
@sagarale7711
@sagarale7711 Жыл бұрын
भुन्टी टिममा अभिनय सबेेैको मन पर्छ जनुना द को स्वर निकै मन पर्छ मुकुली देखेर कहिले काहीँ निकै रिस उठ्छ तर मुकुलीको अभिनय लाई चाहि मान्नु पर्छ ..साह्रै राम्रो लागेर डाउन लोड गर्दै हेर्छु भ्याउनै लागे अब यो भ्याएसी कान्छी बाकीछ
@anjilarai5750
@anjilarai5750 4 жыл бұрын
वाउ hmro भुन्टी दीदी तीजमा नाच्नु भको।वाउ सुपर nice।
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@santasanta562
@santasanta562 4 жыл бұрын
Man xune katha😭😭
@sasitathapa5370
@sasitathapa5370 3 жыл бұрын
Herera maja lago bhunti Buini ko sireal thank you so much.
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला
@Minivlog1996
@Minivlog1996 3 жыл бұрын
दिदी एक दमै राम्रो लाग्छ दिजु तपाईंको को च्यानल म सधै हेर्ने गर्छु दुबै बाट दिजु म सधै रुन्छु तपाईंको च्यानल हेरेर धेरै याद आउछ 💓❤️💓💓
@simakhadka2215
@simakhadka2215 4 жыл бұрын
Ma wait garera baseko thank you so much upload video 🙏🙏🙏🇨🇾🇨🇾🇨🇾🇨🇾🇨🇾🇳🇵🇳🇵
@riturokka9181
@riturokka9181 4 жыл бұрын
आसा बहिनी मैले हरेक हप्ता हेर्ने गर्छु , यो पहिले पनि भनेको थिय र अहिले पनि भन्छु यो सुरु देखिको कहानी सेम मेरो वास्तविक जिबमा मेल खान्छ !! बहिनी !! धेरै राम्रो छ कथा !! धन्यवाद !!
@oaskarki551
@oaskarki551 3 жыл бұрын
टिका सानु र मान् सिंह को पनि आज अभिनय र छ राम्रो लाग्यो भुन्टी.
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला
@jhanshrestha
@jhanshrestha 3 жыл бұрын
दामी छ भुन्टी दि अझै राम्राे बनाउनु हस म भाग १ देखि २० सम्म रेगुलर हेर्ने यता है
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला
@mansingthapamagar2313
@mansingthapamagar2313 4 жыл бұрын
नामस्कार भुन्टी सह्रैमान छौयो मेरोत 👉️आश जि २०७७ सालकौ विशेष हारितालिक तिजको शुभकामाना सबै भुन्टी क परीवारलाई happy teej🙏🙏👈️
@anjalipanday7960
@anjalipanday7960 3 жыл бұрын
@anjalipanday7960
@anjalipanday7960 3 жыл бұрын
❤😅
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@roniklimboo6645
@roniklimboo6645 4 жыл бұрын
M from Sikkim n ur so swt sis.tapai ko video ko lgi wait grda grda mo ta next part ko lgi .Sarai Mon purcha tpai ko show hru
@kushalpaudel2973
@kushalpaudel2973 3 жыл бұрын
ऐले को इपिसोढ सारै र्‍अम्रो छ।
@PS5gamer1995
@PS5gamer1995 3 жыл бұрын
अब यो दसैँ मा चै भुन्टीको दाजु घर आउनु पर्यो . अनि भुन्टीको पनि सुखको दिन आउछ |
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@khilthapa8077
@khilthapa8077 4 жыл бұрын
दुई वटा नै सिरियल राम्रो छ भुन्टिको आगामी दिनमा अझै राम्रो बनाउनु होला तिजको शुभ कामना सम्पुर्ण टिमलाई हाल इराक बाट हेर्दै छु
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 жыл бұрын
भुन्टी ,१ देखि २० भाग सम्म हेर्ने म मात्रै हो कि अरु कोई हुनुहुन्छ।
@Janukachettri3
@Janukachettri3 3 жыл бұрын
Mo pane xu hii 20 samma harene 21 harnu ko lagi parkhi Rakhee ko chu
@suryatarafilms2671
@suryatarafilms2671 3 жыл бұрын
नयाँ सिरियल जिबन कोपिला लेराका छैउ हेरेर साथ दिनुहोला साथै यो मेरो च्यानल लाई पनि सब्सक्राइब गरेर माया गर्नुहोला!!
@chiranjibebhattarai8442
@chiranjibebhattarai8442 3 жыл бұрын
@@Janukachettri3 hg
@asmitakc3972
@asmitakc3972 4 жыл бұрын
हेरदा हेरदै सकियो को पनि थाहा भयोन भुन्टि आंखा भरि आंसु मन भरि पिडा भयो हजुर रोएको देख्दा नाइस दिदि
@kamlaraskotimagar8786
@kamlaraskotimagar8786 3 жыл бұрын
Wow damii xa hajur happy tiej sabai jana lai
@aishtabhattarai6405
@aishtabhattarai6405 4 жыл бұрын
I love this from the bottom of my heart
@lookbehind7556
@lookbehind7556 4 жыл бұрын
Amei ni ta bottom bata po ho 😂😂
@laxmirai726
@laxmirai726 4 жыл бұрын
My favorite serial Bhunti love it ♥️🙏
@Iq_gk_reasoning_Tricks_psc_tsc
@Iq_gk_reasoning_Tricks_psc_tsc 4 жыл бұрын
Yo video hernuhola.nayapal mahasus garnu hunexakzbin.info/www/bejne/g6mTmoCpqMiJmLs
@sirjanakhanal9373
@sirjanakhanal9373 4 жыл бұрын
Dherai ramro xa aasa diju maile 1 dkhi 20 samaa sabai herisake!!
@lookbehind7556
@lookbehind7556 4 жыл бұрын
K garnu ta sirjana torpe k garnu ta jumri le herera sukumaya tv top ma aaudaina kyere
@govindabohra4164
@govindabohra4164 3 жыл бұрын
happy teej bunti😍😍😍💞💕💞💕
@sitagurungsanu6074
@sitagurungsanu6074 4 жыл бұрын
भुन्टी,उजेली,सुकुमाया र कान्छी अनि आशा खड्का शायद यो नाम पर्यायवाची शब्द झैँ लाग्छ ! यो भुन्टीले जति आमाको माया गर्छिन त्यति नै माया वास्तविक जीवनमा गर्ने भएकोले भुण्टी जस्तो सफा चरीत्र भएको पात्रहरु यो समाजमा सबै भैदिएको भए हामी नेपालीले कहिले पनि दुख पाउने थिएन र समाज धेरै राम्रो हुनेथियो !
@triptisarumagar9276
@triptisarumagar9276 3 жыл бұрын
आह कति राम्रो लाग्छ यो भुन्ती सिरियल❣️❣️❣️
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 14 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 6 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 83 МЛН
КАЧЕЛИ ИЗ АРБУЗА #юмор#cat  #топ
0:24
Лайки Like
Рет қаралды 1,7 МЛН
GiGaMoN! 5 🗿 #gigachad #sigma
0:53
The Logan Chitwood
Рет қаралды 4,3 МЛН
КАРОЧЕ НЕУДОБНАЯ СИТУАЦИЯ😱🔥 #shorts
0:45
ПОПОВИЧИ
Рет қаралды 3,7 МЛН
Best Toilet Gadgets and #Hacks you must try!!💩💩
0:49
Poly Holy Yow
Рет қаралды 9 МЛН