No video

'भुन्टी' सिरियलकी 'मुकुली'को २ रोपनी जग्गामा यति राम्रो घर | २५ जना छोराछोरी, पुरै घर घुमाईन

  Рет қаралды 1,300,152

Shishir Bhandari

Shishir Bhandari

Күн бұрын

Host- Shishir Bhandari
Guest- Rita Siwakoti (Mukuli)
Camera- Bikal Pradhan Shrestha
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ, तपाई र तपाईको वरीपरी त्यस्ता व्यक्ति जो प्रेरणादायि काम गरेर बस्नु भएको छ, तपाई र तपाईको वरीपरी केहि दुख, पिडा र समस्या छ, तपाईको वरीपरी कुनै पर्यटकिय क्षेत्रको प्रवर्दन गर्नुछ भने Mobile No- 9811006929 मा कल र म्यासेज गर्नुहोस
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#nayanayanewsnepal #shishirbhandari #bhunti #mukuli #ritasiwakoti

Пікірлер: 773
@ShishirBhandariOfficial
@ShishirBhandariOfficial 2 жыл бұрын
यो भिडियोलाई सबैले शेयर गरिदिनुहोला है । भुन्टी सिरियलमा रिता सिवाकोटी 'मुकुली'को अभिनय क कस्लाई मनपर्छ र वास्तविक जीवनमा रिताको काम क कस्लाई मनपर्यो कमेन्ट गरिदिनुहोला है । फ्युचर होप नेपालमा सहयोग गर्न रिता सिवाकोटीलाई 9851047674 मा सम्पर्क गर्नुहोला ।
@rambahadurbasnet8137
@rambahadurbasnet8137 2 жыл бұрын
You are doing a great job Shisir ji. Keep it up. Go ahead and ahead.
@samsinglama7069
@samsinglama7069 2 жыл бұрын
सेवा नै धर्म हो मुकुली दिदी लाई धेरै धन्यवाद साथै शिशिर सर लाई पनि धेरै धन्यवाद
@bipanadhami4863
@bipanadhami4863 2 жыл бұрын
Mukuli mom 💕💕🙏🙏🙏 la hirdaya dekhi namane garn chanxu I love you too much hal india bata
@apsarathapa2719
@apsarathapa2719 2 жыл бұрын
Ramro xa
@anilmanandhar2476
@anilmanandhar2476 2 жыл бұрын
Sisir dai malai Pani yo aasaran ma bacha harulai thorai sayog garna milxa
@user-gb2ln5fu1x
@user-gb2ln5fu1x 2 жыл бұрын
कति राम्रो काम डाक्टर देखि लियर सबै कुराकाे सुबिधा उच्च सम्मान छ हजुरलाई ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@sunitaaarshu2104
@sunitaaarshu2104 2 жыл бұрын
रिता सिवाकोटीलाई सफलताको शुभकामना छ समाजमा यस्ता धेरै राम्रो मान्छेहरू पनि हुन्छन् जसले यस्तो राम्रो काम गरेक‍ो छ।
@nanimayatamang1776
@nanimayatamang1776 2 жыл бұрын
Good mukuli
@kauclabhusal6529
@kauclabhusal6529 2 жыл бұрын
खुसी लाग्यो मुकुली दिदिको काम देखेर ।रिल मा जे जस्तो अभिनय भए पनि रियल मा साच्चिकै महान आमा हुनुहुदो रहेछ।कत्ती अनुसासित छोराछोरी ,,कति राम्रो ब्यबस्थापन ,सरसफाइ ,त्यो हरियो करेसाबारी ,,सहयोगी दिदी,बुझ्ने श्रीमान,यो भन्दा स्वर्ग अरु के नै हुन्छ र?कुनै दिन पक्कै म पनि यो ठाउँ मा जाने छु।धेरै माया ,आशिर्वाद मुकुली दिदु।भगवान ले हजुर का हरेक सपना पूरा गरिदिउन।।।
@ajaykhanal9520
@ajaykhanal9520 2 жыл бұрын
बेसाहारालाई साहारा दिनु नै सबै भन्दा ठुलो मानवता हो ♥️
@laxmibhandari2734
@laxmibhandari2734 Жыл бұрын
Didilaai सलुट गर्न चाहन्छु।
@himamagar1432
@himamagar1432 2 жыл бұрын
" मुकुली बैनी को काम् प्रती उच्च सम्मान छ प्रगती देखेर खुशी लाग्यो । "
@ramhari3247
@ramhari3247 2 жыл бұрын
भुन्टी सिरियलमा हेर्दा सार्है रिस उठ्थ्यो यहाँ सार्है ठुलो काम गर्नु भा रैछ
@ajinagrg4551
@ajinagrg4551 2 жыл бұрын
🤣🤣🤣🤣
@rabinakhadka8354
@rabinakhadka8354 2 жыл бұрын
😂😂😂😂
@mayamari958
@mayamari958 2 жыл бұрын
derai ramro kam grnu vako rhaixa Sis 🙏🙏🙏🙏
@mankumarrai4730
@mankumarrai4730 2 жыл бұрын
हैट....... मुकुली जि त सामाजिक कार्यमा धेरै अगाडि पो रहिछिन त, सिरियलमा मात्रै पो छुच्ची रोल रहेछ, आज त सोचे भन्दा धेरै खुशीको भिडियो पो हे्र्न पाईयो त।
@Max-ze2dv
@Max-ze2dv 2 жыл бұрын
आश्रम हेरेर धेरै खुशी लाग्यो मुकुली जि सलाम छ हजुर को निस्चल मन लाई सदैब यसतै भैरको देख्न पाउ
@ranbahadur4021
@ranbahadur4021 2 жыл бұрын
Saman xa Didi hjr lai
@bhagwangiri9467
@bhagwangiri9467 2 жыл бұрын
मुकुली दिदिको महान कार्यकोलागी धेरै धेरै धन्यबाद उहालको उत्तरोत्तर प्रगति को शुभकामना
@chhabipaudel1796
@chhabipaudel1796 2 жыл бұрын
सम्मान छ हजुर को काम लाई 🙏🙏
@ramgurung6698
@ramgurung6698 2 жыл бұрын
Great job 🙏
@kstamangks502
@kstamangks502 2 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏
@sfv8121
@sfv8121 2 жыл бұрын
सबैले कलियुग कलियुग भन्दै गर्दा मलाई त लाग्छ कि सत्य र साथ सहयोग को युग भन्न मन लाग्यो🙏 कतिपय त कोरोडौ सम्पत्ति हुदा नि मान्छे लुट्न देश लुट्न छाड्दैनन । तर प्रय त आफु सङ्ग नहुदा पनि दुनियाँ को साथ सहयोग गर्न मरीमेट्ने 🙏 खुशि लाग्यो सके सहयोग गर्ने कोशिश गर्नेछु । really great job 🙏
@umadevipun3791
@umadevipun3791 2 жыл бұрын
भुन्टी र कन्छी नछुटाइ हेर्छु सिरियल मा भन्दा नि रियल मा अझ धेरै सम्मान योग्य काम गर्नु भएको रहेछ बधाई छ दिदी तपाई लाई धेरै धेरै सफलता को कामना मन देखि नै गरेको छु 👍️👍️👏
@bimal.baral5553
@bimal.baral5553 2 жыл бұрын
आँसु नै आयो हजुर को काम देखेर हजुर ले चालेका हर कदाम सफाल रहोस मिस्स्😍😍😍
@harikhanal4849
@harikhanal4849 2 жыл бұрын
कति राम्रो काम रिता सिवाकोटीको सिरेल पनि राम्रो छ अझै सफलताको कामना।
@sudipkarkee5681
@sudipkarkee5681 2 жыл бұрын
Good job
@kalibahadur8233
@kalibahadur8233 2 жыл бұрын
अति नै सम्मान युक्त काम गर्नु भाकाे रहेछ मुकुलि ( रिता सिवाकोटी ) हजुरले यसरी नै अगाडि बढ्नुहाेला अग्रिम शुभकामना र शिशिर भण्डारी शरलाई पनि हृदयदेखि सलाम छ
@suryashrestha6007
@suryashrestha6007 2 жыл бұрын
मानव हुनुको सार्थक जीवन मुकुलीको हो । आफ्नो लागि जंगली जनावर पनि बाँचेकै छन् ।
@birajdahal2960
@birajdahal2960 2 жыл бұрын
kzbin.info/www/bejne/haO6noubhpuVl9E
@tulasipaudel2950
@tulasipaudel2950 2 жыл бұрын
Grrat job👀🙏
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
सम्मान छ दिदी हजुरको काम प्रति 🙏🙏
@dhurbabasnet4192
@dhurbabasnet4192 2 жыл бұрын
सेवा ही परमोधमॅ भने झै रिता जी ले यति ठुलो पुन्य को कायॅ गनुॅ भएको रहेछ सलाम छ यि नारीलाई ।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
पहिलाको अन्तरबार्ता पनि हेरेको थिए मुकुली को बालआश्रम छ भन्ने पनि त्यही बेला थाहा भएको थियो अझ राम्रो गर्दै जानू मुकुली सफलताको शुभकामना
@sitakarki1071
@sitakarki1071 2 жыл бұрын
सारै राम्रो काम गर्नु भयको रहिछ रिता जि,सबै थोकको बेबस्थित गर्नु भयको रहेछ।अझै प्रगती हुँदै जाओस् 🙏🙏
@santoshpoudel8293
@santoshpoudel8293 2 жыл бұрын
Ishwor vannu hunxa Christian ho
@bhimsingh7048
@bhimsingh7048 2 жыл бұрын
विचरा टुहुरा टुहुरी बालबालिकाहरुकाे लागि मुकुली दिदि एक अभिभावक भगवान हुनुहुदाेरहेछ खुसी लाग्याे तपाईंको याे कार्य सधैँ अघि बढिरहाेस 🙏🙏
@indiragurung8736
@indiragurung8736 2 жыл бұрын
धेरै राम्रो काम गर्नुभएको छ रीता बहिनि ।। पर्मेश्वोर कति कृपालु हुनुहुन्छ । अझ धेरै आशिष दिनु भएको होस् ।
@samyogbhandari7906
@samyogbhandari7906 2 жыл бұрын
धेरै राम्रो कार्य गर्नु भएको छ दिदी ❤️सारा देश विदेशमा छरिएर रहनुभएको नेपालीहरु दाजुभाइ दिदीबहिनी र सरकारले सक्दो सहयोग गर्न आग्रह गर्दछु🙏
@sitaramjaishi9893
@sitaramjaishi9893 2 жыл бұрын
मानिस को जीवन खानु लाउन मात्र मिलेको होइन केही न केही देस को लागि मिलेको हो बधाइ छ बैनी तपाईं लाई धेरै राम्रो काम गर्नु भाको छ भगवान ले तपाईं लाई हमेसा साथ दिने छ्न
@amarsing7186
@amarsing7186 2 жыл бұрын
बदाइ छ मुकुली लाई सिरियल मा रिसायनी रियल मा मन कारी
@sarmilabagale3093
@sarmilabagale3093 2 жыл бұрын
सम्मान छ दीदी हजुर लाई 🙏🙏
@kajimanlohani8620
@kajimanlohani8620 2 жыл бұрын
बधाइ छ मुकुली जि अरु भन्दा पनि तपाइले काजु भन्दै पट्टायेको सरै मजा लाग्छ
@dipakdevkota8129
@dipakdevkota8129 2 жыл бұрын
kati ramro kame garnu vayako rayxa
@kanchankhadkakoti7383
@kanchankhadkakoti7383 2 жыл бұрын
इश्वरलाइ धन्यवाद कस्तो राम्रो काम गर्नुभएको सफलताको शुभकामना 🙏🙏🙏
@dhojmahar3314
@dhojmahar3314 2 жыл бұрын
धेरै राम्रो काम
@ramchhetriofficial4772
@ramchhetriofficial4772 2 жыл бұрын
सम्मान छ दिदी हजुर को काम लाई 🙏🙏🙏🌷🌷🌷
@laxmidhami557
@laxmidhami557 2 жыл бұрын
मुकुलि (रिता सिवाकोटि) को काम देखेर धेरै खुसि लाग्यो , भगबान रुपि दाताहरुकाे सधै साथ र सहयोग मिलि रहाेस ।
@gorkhalikhabar4550
@gorkhalikhabar4550 2 жыл бұрын
सेवा गरे मेवा अबस्य मिल्छ। congratulations hajurlai
@vidyamalla6099
@vidyamalla6099 2 жыл бұрын
सम्मान गर्छु यति राम्रो काम गर्ने मान्छेलाई।
@dolpanday1602
@dolpanday1602 2 жыл бұрын
फर्स्ट मा सलाम छ रिता जि लाई र भुन्ती मा मुकुली ले दुख देको देख्दा त यति सारो रिस उद्छ नि के गर्नु हो र यता फेरि कति राम्रो काम गरेको देख्दा त सेम भुन्ती सेरेल मा आशा जि ले झही राम्रो काम गर्नु भको छ र सब टिम लाई पनि सलाम छ्👃👃👃👃👃👃👃👃👃👃👃
@harimayapoudel7085
@harimayapoudel7085 2 жыл бұрын
Jay hos sis
@jamunathapa848
@jamunathapa848 2 жыл бұрын
Rita shibakoti bainiko Kamko lagi dherai dherai samman xa👏🙏😊
@roshnimagar5081
@roshnimagar5081 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भएको छ रिता सिवाकोटी दिज्जु ले हजुर लाई भगवान ले रक्षा गरून्
@mumathapa3487
@mumathapa3487 2 жыл бұрын
ओहो सिरियल हेर्दा रिस उठ्ने सेवा गरे मेवा मिल्छ।कुनै मन्दिर जानु पर्ने छोइन रिता बहिनी लाई सलाम छ।अब भने एकदम मन पर्यो होई
@basundaratech243
@basundaratech243 2 жыл бұрын
रिता सिवाकोटी र उहाँ कि दिदी भिनाजु सम्पूर्ण परिवार लाई मेरो तर्फबाट सलोट र सम्मान ब्यक्त गर्दछु धन्यवाद सूखी नै सुखी रहनु खुसी नै खुशी रहनु भाग्यमानी हून निरोगी हुनू ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु र मिडिया बाबु हरूमा पनी सम्मान र मिलियन मिलियन भन्दापनि अझैं बढी आशिर्बाद र शुभकामना सदा सदा सुखी रैरहून 🍇🙏🙏🍁🙏🙏🌺🙏🙏🌺🌺✍🏾🌺✍🏾🌺✍🏾🌺✍🏾🌺🌻🌲🤩🤗🤩🤗🤩🤗🤩🤗🍁
@nandapachhabhaiya1536
@nandapachhabhaiya1536 2 жыл бұрын
धेरै खुशी लाग्यो ‌ अझै राम्रो गर्दै जानुहोला
@ajaybabu9
@ajaybabu9 2 жыл бұрын
साह्रै राम्रो काम खुसी लाग्यो sis हजुरलाई भगवानले अझै धेरै शक्ति , आशिर्वाद दिउन .......
@taraghamal4178
@taraghamal4178 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भयको छ ।सफलताको शुभकामना रिता सिवाकोटी ज्यु । यसो मिलाएर आशा खड्का लाई नि लिएर आउनु पर्यो शिशिर जि
@susmitasunar2641
@susmitasunar2641 2 жыл бұрын
रिता सिवाकोटी दि लाइ सफलता को कामना गर्दछु। धेरै राम्रो काम गर्नु भएको रैछ धन्यवाद दि । हजुर ले सक्नु हुन्छ भने मेरो छोरि 2जना छन मेरो छोरिहरुलाइ पनि मिलाइदिन न मेरो आबद्धता नाजुक छ ।
@rupadahal929
@rupadahal929 2 жыл бұрын
कान्छी र भुन्टी सिरीयल नछुटाई हेर्ने गरेको छु अति नै राम्रो लाग्छ तर यो मुकुलीको पाठ चै नदेखाउनुनी हौ भन्थे मनै पर्दैन थियो तर हजुरको वास्तविकता थाहा पाएर धेरै माया लाग्यो। हजुरलाई धेरै बधाई छ, ईश्वरले हजुरको सबै इच्छहरू पुरा गरीदीहुन 👏👏👏
@rambahadurbasnet8137
@rambahadurbasnet8137 2 жыл бұрын
You are really doing a great Job Rita ji ( Mukuli ji ) . You are a person of heart. Your job is praiseworthy and commendable. The children are future of family, future of society, future of nation and future of the world. Keep it up. Go ahead and ahead.
@dhonimagar3
@dhonimagar3 2 жыл бұрын
धेरै राम्रो काम 🙏🙏🙏🙏
@spsmom7857
@spsmom7857 2 жыл бұрын
रिता सिवाकोटी बैनिलाइ सफलताको शुभकामना छ।
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
कती माहान काम गरनु भाको मुकुली बैनीले सदै भगवान ले साथ दी राखनु हजुर लाई धेरै राम्रो काम गरनु भाछ धन्यवाद छ हजुर लाई रिता बैनी
@gitagaire1071
@gitagaire1071 2 жыл бұрын
So proud of you sis sadi yastai hasi khusi yastai gardai janu god bless you
@ramdanuwar4428
@ramdanuwar4428 2 жыл бұрын
यो मुकुलिमात्र हो समाजसेवि रहेछ मनठुलो रहेछ तपाईं लाई मेरो सलाम छ🙏🙏🙏🙏❤️❤️🙏
@roshanthapa6968
@roshanthapa6968 2 жыл бұрын
Tapai bunti ko apnnai Dede ho
@manbk7461
@manbk7461 2 жыл бұрын
सिरियल मा हेर्दा त रिस उठने थियोे दिदी हजुर त महान हुनुहुन्छ 🙏🙏🙏💞💞💐
@bhupendraoli4319
@bhupendraoli4319 2 жыл бұрын
सम्मान छ मुकुली दिदिप्रती
@npofficial6864
@npofficial6864 2 жыл бұрын
धन्यवाद रिता सीवाकोती जी अझै धेरै प्रगति गर्नुहोला ।
@keepabhutia9930
@keepabhutia9930 2 жыл бұрын
God bless you...you are proudest mother of the world......
@rituthapa6765
@rituthapa6765 2 жыл бұрын
कति राम्रो अभिनय छ हजुर काे पर्दामा त भुमिका मात्र हाे मत नेगेटिभ नै साेच्दिन सधै राम्राे साेच
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
अबूईईई मुकुलीको आशराम कति सफा रहेछ सलाम छ मुकुली धर्म कमाउनु लाई सधै पुन्य काम गर्नु पर्छ धन्याबाद सधै यसरी नै अगाडी बडनु होस।अनि काजी काजुको कान्छी काजुनी हा हाहाहा।के आसराम हो आउनु मन परयो कसरी आउनु म्याडाम
@rukeshpun7761
@rukeshpun7761 2 жыл бұрын
Hehehe katti hasako mukuli lai negative sereal ma ris uthyo but real ma waw 🙏🙏👍👍👍
@rukeshpun7761
@rukeshpun7761 2 жыл бұрын
Sauji sauju ni xutaunu vayo ni 😜😜🤣🤣
@surendralimbu5896
@surendralimbu5896 2 жыл бұрын
आहा कस्तो राम्रो मन छुने कार्यक्रम रहेछ । मुकुली (भुण्टी) सिरियल रीता सिवाकोटी बहिनीलाई मुरिमुरी धन्यवाद । यस्तै यस्तै महान पुण्यका काम अझै धेरै धेरै सफलता मिलेको देख्न पाऔम् । श्री भगवान पशुपतिनाथको कृपाले सदैंव यहॉंहरुको कल्याण र रक्षा गरुन् भन्दै लोकप्रिय परिचित गरिब दुखि बालबालिका निमुखा वर्गका निम्ति सधै अघि बढ्ने डट्ने शिशिर भण्डारी भाइ कार्यक्रम प्रस्तोता ज्यु लाई पनि मुरिमुरी धन्यवाद भिडियो सप्रेशन गरिदिनु भएकोमा लगायत सम्पुर्ण सहयोगी दाता मनका धनरुपि हातहरू प्रति एकदम आभारी नमन् ब्यक्त गर्न चाहान्छु ।। धन्यवाद,नमस्कार 👏👏👏🙏🙏🙏👍👍🇳🇵🇳🇵🇳🇵💝💝❣️
@ushalimboo4059
@ushalimboo4059 2 жыл бұрын
एकदम धेरै धन्यवाद शिशिर सर @ मुकुली दिदी 🇳🇵💕💜🙏
@basundaratech243
@basundaratech243 2 жыл бұрын
नानू बोली पनी कती सूनीरहौ जस्तो सुनेर पनि कति राम्रो बानी सारै संसार कै भाग्यमानी ठान्छु नानू हजुर को सम्पूर्ण कार्य देखेर ंसारै राम्रो र खुशी ले गदगद् भयकी छ नानू हजूरको माहान्ता लाई कहिल्यैपनि ब्याख्या गरेर सक्दैन भन्दै हजुर सँग बाट बिदा हून्छू धन्यबाद ऊत्तर ऊत्तर प्रगतिको कामना गर्दछु धन्यवाद हजुरलाई कहिल्यै पनि भूलेर पनी कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै फेरिपनी चिरिन्जीबीभैरहनू निरोगी हुनू र ईस्वर सॅधैभरी साथमा रैरहून पित्री दाईनाहून हिड्दा ठेस नलागोस नूग्दाकेस नझरोससबै को हाई हाई हुनु चिरिन्जीबीभैरहनू 🤩🤗🤩🤗🍁🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🍁🙏🙏🍁🙏🙏🍁🙏🙏🍁
@parbasxettri1983
@parbasxettri1983 2 жыл бұрын
Congratulations sisters! Don't give up ❣God Bless You
@manojkhadka5869
@manojkhadka5869 2 жыл бұрын
मलाई त मुकुली लाई देखेर रिस उठ्छ 🤣🤣 तर पनि बधाई छ मुकुलि लाई मपनि आउँछु एक दिन मूकुली को आश्रम म
@poojabhujal5012
@poojabhujal5012 2 жыл бұрын
वाउ साचिमत यो दिदी लाइत सिरेलमात कति रिस उठथियो तर साचि राम्रो काम गरनु हुदोरछ दिदी बधाई छ तपाई लाइ
@pramilapaudel31
@pramilapaudel31 2 жыл бұрын
मुकुलि दिदी लाई सिरियल मा हेर्दा कति छुच्चि जस्तो लाग्थ्यो तर आज यो भिडियो हेर्दा सारै मन छुयो कति महान रिता दिदी हजुर सारै खुसि लाग्यो यो भिडियो हेरेर मिस यु दिदि
@pratabsinghrana9420
@pratabsinghrana9420 2 жыл бұрын
Really Really good job you are God's daughter. I salute your & appriciate your big heart .your are millions in one. I will visit your place someday. Big salute ones Again
@prabinkumarb.c3918
@prabinkumarb.c3918 2 жыл бұрын
सम्मान छ हजुर लाई धेरै राम्रो कला छ हजुरको सबैलाई मनोरंजन दिनुहुन्छा खुसि लाग्छ मत सधै भुन्टी सिरियल हेरिरहन्छु
@samsinglama7069
@samsinglama7069 2 жыл бұрын
सेवा नै धर्म हो मुकुली दिदी लाई धेरै धेरै धन्यवाद शिशिर सर लाई धेरै धन्यवाद
@gajbahadur44
@gajbahadur44 2 жыл бұрын
मलाई पनि आजै थाहा भयो मुकुली जी को वास्ता बी कुरा धेरै राम्रो काम गर्नु भाको रैछ अब भुन्टी लाई पनि माया गर्नु पर्यो
@upenofficial6275
@upenofficial6275 2 жыл бұрын
रिता दिदिको यो काम देखेर म अति भावुक भए सरि यो कामको सम्मान संगै सधैं प्रथना हजुर र सबैमा रिता दिदी सेलुट छ।
@krishnabhattarai1103
@krishnabhattarai1103 2 жыл бұрын
So nice very proud of u mukulu didi . In future if I got chance to visit Nepal for sure I will visit ur asharm .
@sapanabantawarai6951
@sapanabantawarai6951 2 жыл бұрын
सम्मान छ दिदी सिरेलमा मात्र नराम्रो क्यरेक्तर भए पनि समाज सेबि काम गर्नु भको मा हजुर लाई सम्मान गर्छु म कान्छी र भुन्टि सिरेल म सधै हेरि रहेको हुन्छु😘😘
@basantilimbu624
@basantilimbu624 2 жыл бұрын
कान्छि सिरियल हेर्दा त अनुहार र बेहुरा एउटै ठेम्मक्याउन मनलागेको थियो तर त्यो होइन रहेछ सलाम छ हजुरलाई र हजुरको परिवारलाई
@NATURAL-3-K8t
@NATURAL-3-K8t 2 жыл бұрын
सार्है राम्राे...वर्णन गर्नै सकेन मुकुलु जु..❤️❤️❤️🙏🙏 काजु साउजु भने जस्तै 😍😍 🤣🤣जीन्दगीमा मकुलु काे अाश्रम र जनावरहरुकाे स्नेह केयर लाई एक चाेटी अवस्य भेट्छु ❤️❤️❤️🙏🙏
@buddhathapa8900
@buddhathapa8900 2 жыл бұрын
good अति राम्रो छ
@amarlimbu5025
@amarlimbu5025 2 жыл бұрын
सम्मान छ तपाईंको यो कार्य प्रती ।।।एक आमाको कर्तव्य निर्वाह गरि रहनु भएको ।।।।मा
@phumutamang3211
@phumutamang3211 2 жыл бұрын
मुकुली दिदी हजुरले भुन्टी सिरियलमा रिस उठ्ने काम गर्नु भएको छ तर वास्तबमा हजुरले अति राम्रो काम गर्नु भएको रहेछ हजुरलाई सधैं माया साथ आइरहोस्🙏
@sabitrisharma3053
@sabitrisharma3053 2 жыл бұрын
रिता सिवाकोटी हजुरलाई धेरै धन्यवाद
@sushilatamang7474
@sushilatamang7474 2 жыл бұрын
सिरिएलमा र बास्तबिकमा ठिक उल्टा देख्दा खुशी लाग्यो।🙏🙏🙏
@bhimprasad5196
@bhimprasad5196 2 жыл бұрын
मुकुली रिता सिवाकोटी राम्रो काम बेसाहारा बाल बालिका को आमा भई काम र साथै कान्छी र भुन्टी सिरियल कि कलाकार मुकुली अथार्त रिता सिवाकोटी राम्रो काम गर्नु भएको सफलता को लागि धन्यबाद
@krishnabahadurkunwar6666
@krishnabahadurkunwar6666 2 жыл бұрын
धेरै धेरै बधाई छ रिता सिवाकोटी दिजुलाई अाहा कति राम्रो काम याे देख्दात धेरै धेरै खुशी लाग्याे हजुर
@nabinrai8021
@nabinrai8021 2 жыл бұрын
सम्मान छ दिदी हजुरलाई🙏🙏🙏🙏
@garimamkshetri6736
@garimamkshetri6736 2 жыл бұрын
मुकुली दिदि ले गरेको काम राम्रो छ अझै राम्रो गर्दै जानु होला सुभकामना
@laxmanpunmagar6199
@laxmanpunmagar6199 Жыл бұрын
मूलकी दिदि यो काम देखेर खूब भेट्न मन लाग्यो मलाई नि यस्तै सेवा गर्ने मन छ!
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
धेरै राम्रो काम गर्नु भको छ सलाम छ हजुर लाई
@deepakmagar8731
@deepakmagar8731 Жыл бұрын
मुकलि medam लाई धेरै धेरै धन्यवाद प्रगतिकाे सुभकामना
@monykcrawon3120
@monykcrawon3120 2 жыл бұрын
Proud Namaste ☮️🕉🙏 🙏 Advance ma Happy New year 🥳 2022 Sabai Lai # DhanyaBaad
@kalarai8266
@kalarai8266 2 жыл бұрын
सारै राम्रो काम गर्नु भाको रहेछ मुकुलिले 😍😍😍
@resmarai8574
@resmarai8574 2 жыл бұрын
पिर्दा पछाडिको मुकुलिको यो काम प्रति सलाम छ🙏
@binapoon3516
@binapoon3516 2 жыл бұрын
Oh ho kanxi serial ma maan naparne bhauju yeti ramro Kam wah dherai ramro mero poni soch xa Tara sakina keep it up dherai dherai support mukili dd ❤️❤️❤️❤️❤️
@yogendrabasnet2107
@yogendrabasnet2107 2 жыл бұрын
सलाम छ रिता शिवाकोटी मुकुली बहिनी ।
@bibekraee6428
@bibekraee6428 2 жыл бұрын
dherai ramro kam xa rita dd hjrko love you all childrens
@jajarkotkuseonlinetv988
@jajarkotkuseonlinetv988 2 жыл бұрын
वाउ अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भाको रहेछ कान्छि भिडियो हेरेर म सधै रिस मात्र उठ्ने गर्थे सरि मुकुलि दिदि
@arminbalpahari8276
@arminbalpahari8276 2 жыл бұрын
Good jop shisir bhandari sir ra mukuli mem 😍😍😍
@surajkatwal1625
@surajkatwal1625 2 жыл бұрын
Amazing work 👍 👏 sister Shishir Dai is always fav 💯
@angelstha6011
@angelstha6011 2 жыл бұрын
Derai ramro kam garnu vako rahexa mukuli ji.derai khusi lagyo video herer❤️😘
@rituthapa6765
@rituthapa6765 2 жыл бұрын
कतिराम्राे काम हाे मुकुलिकाे बास्तबिकता देखेर खुसि लाग्यो
@nimatenjingthokar8702
@nimatenjingthokar8702 2 жыл бұрын
टेलि सिरियल म छुचि भए पनि रियल म हजुर यस्तो राम्रो हुनु हुदा रैछ यस्तो राम्रो काम गर्नु भएको रैछ सफलताको शुभकामना हजुरलाइ🙏🙏🙏
@takmagar9074
@takmagar9074 2 жыл бұрын
सलाम छ मुकुलि दिदिलाइ 🙏🙏💗💗
@prasiddhirijal4337
@prasiddhirijal4337 2 жыл бұрын
asha khadka didi lai pani leraunu na😊❤❤❤❤🙏
@alizanepali1369
@alizanepali1369 2 жыл бұрын
Dherai ramro kam garnu vako rahixa hjrlai dherai dhanyabad 25 Jana bachako aama bannu vayakoma Ani dherai suvakaman Rita ji
@chandathapa290
@chandathapa290 2 жыл бұрын
मुकलि तिम्रो वास्तविक पहिचान देखदा मोलाइ गर्भ लागेर आयो मो पनि परीवार बाट बिसताबिक भएको महिला हु र मो पनि समाज सेबि महिला हु र मो ब्रेन टिमोर को रोगी भए पनि फुल टाइम काम गर्छु अहिले मो यु के मा छु नेपाल् आउदै छु तिमिलाइ भेट्नु मोलाइ धोका छ !!
@childhood-cry
@childhood-cry 2 жыл бұрын
सलाम छ बैनि हजुरलाई धेरै धेरै शुभकामना राम्रो कामको लागि
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
Ik Heb Aardbeien Gemaakt Van Kip🍓🐔😋
00:41
Cool Tool SHORTS Netherlands
Рет қаралды 9 МЛН
what will you choose? #tiktok
00:14
Анастасия Тарасова
Рет қаралды 7 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН