Bhunti II भुन्टी II Episode-12 II Asha Khadka II Sukumaya II jun 15, 2020

  Рет қаралды 3,761,194

Sukumaya TV

Sukumaya TV

4 жыл бұрын

Special Thanks : Risaani Maaf Family
Artists : Rama Thapaliya, Aasha Khadka, Binod Rai, Arjun Karki, Yogendra Shrestha, Sandesh Neupane, Menisha Bhattrai, Merina Rijal, Samita Rijal, Kancha Rai
Script Writer/ Production : Sukumaya
Direction : Santosh Neupane
Editor : Rabindra Khadka
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Light : Daan Bdr. Rai
Background Music : C.L Sharma
#Sukumaya #kanchhikodashai #nepalishortmovie
के तपाईले हाम्रो KZbin च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
Thanks For Watching
Subscribe Us, Like & Share if You Like Our Video
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 900
@sukumaya98tv
@sukumaya98tv 4 жыл бұрын
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद
@prabhaspaudel3230
@prabhaspaudel3230 4 жыл бұрын
लल हस
@ridenshorts5718
@ridenshorts5718 4 жыл бұрын
Huss diju
@rajeshchamlingrai7317
@rajeshchamlingrai7317 4 жыл бұрын
ख ब बु लाई पनि ल्याउनु परो🌹
@bhimkumarisubedi3019
@bhimkumarisubedi3019 4 жыл бұрын
HAHUR LA BHAND PAILE COMENT LEKHE MALIE
@pushkarbirehi9301
@pushkarbirehi9301 4 жыл бұрын
सब भन्दा सुपरहिट चैनल सुकुमाया टीभी
@nishamalla1223
@nishamalla1223 4 жыл бұрын
भुन्टि 1 देखि 12 भाग सम्म नछुटाई हेर्ने जति एता हाजिर गरौत त हजुर कति छौ. 🥰🥰हामि चाही काठमांडू बाट हेर्दै छौ l❤❤🙏👌👌
@sanjeelatmg5383
@sanjeelatmg5383 4 жыл бұрын
moh
@sonusonusampangrai3372
@sonusonusampangrai3372 4 жыл бұрын
Me from Darjeeling ❤️
@aashikakarki2040
@aashikakarki2040 4 жыл бұрын
Mah
@OmPrakash-390
@OmPrakash-390 4 жыл бұрын
ma pani xu
@user-jf9kt4bd9j
@user-jf9kt4bd9j 4 жыл бұрын
म नि छु 🙏🙏🙏💐💐💐💐
@chintamanipandey2881
@chintamanipandey2881 4 жыл бұрын
भुन्तिको काकी लाई गाली गर्ने र मन नपराउने जति एता होइ🤣🤣🤣🤣
@rakeshbhai5207
@rakeshbhai5207 4 жыл бұрын
Kathale magera ho sathi vuntiko kakiko rol
@sunitathami5215
@sunitathami5215 4 жыл бұрын
म नि xu haii
@karishmaluri6000
@karishmaluri6000 4 жыл бұрын
मलाई नि लास्टै रिस उठ्छ
@aahanabhatta3609
@aahanabhatta3609 4 жыл бұрын
@@rakeshbhai5207 ma ni chu
@rakeshbhai5207
@rakeshbhai5207 4 жыл бұрын
@@aahanabhatta3609 kun rolma hununxa hajur
@giriniecmoveraj5687
@giriniecmoveraj5687 4 жыл бұрын
अरु भन्दा हेर्नु लाइक छ भुन्टी कान्छी लभ अल
@karanale9037
@karanale9037 4 жыл бұрын
हेप्ने भनेकै आफन्तले नै हो कति राम्रो लाग्छ भुन्टी सिरियल तर अति थिचोमिचो नै देखाउने काकीले हुन त कथा नै यस्तै बनाईएको छ
@dhanbirbabusaib8916
@dhanbirbabusaib8916 4 жыл бұрын
आशा खड्का लाई माया गर्ने सबैले हाजिर गरम है।मत भुन्टी हेर्न बसिया हजुर हरु पनि हेर्नु होस है मा साउदी अरब बाट
@sitawagle5533
@sitawagle5533 4 жыл бұрын
मैलेपनिभाग एक देखि हेर्दैअाएकिछु साह्रैमनपर्छ त्योकाकिको रोलदेख्दाअाफन्तभनाउदा सबैकाएस्तैहुदारहेछन् जस्तोलाग्यो भुन्टिबैनिदाइसङ्गकाेकुरालेत अाशुनैअायो
@sitaadhikari8157
@sitaadhikari8157 4 жыл бұрын
Ma xu
@anjupariyarpariyar9626
@anjupariyarpariyar9626 4 жыл бұрын
@@sitawagle5533 धेरै रामराे छ
@premlal1011
@premlal1011 4 жыл бұрын
Mo pni xu hai Tara aaja let voixa herna mo chi aasam bata ho hai
@bvlog801
@bvlog801 4 жыл бұрын
@@sitawagle5533 kzbin.info/www/bejne/iYXLeHmrmsqNe6s बिदेश मा नेपाली हरु को हाल यस्तो छ हाम्रो च्यानल subscribe गरिदिनु होला
@mahendrachhetri1837
@mahendrachhetri1837 4 жыл бұрын
भाग 1 देखि 12सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हुम त ✋️✋️💕
@bimalasubedi7420
@bimalasubedi7420 4 жыл бұрын
🖐️
@hitlalshrestha8707
@hitlalshrestha8707 4 жыл бұрын
Me
@mausamitamang1158
@mausamitamang1158 4 жыл бұрын
@birsanalimbu5315
@birsanalimbu5315 4 жыл бұрын
हेरे जति सबै बिर्सियो...😂😂
@gangaghartimagar2545
@gangaghartimagar2545 4 жыл бұрын
Ma
@bunuramesh5994
@bunuramesh5994 4 жыл бұрын
सादा जिवान उच्च बिचार ! गरिब मान्छेले कहिले पनि आफ्नो ईमान बेचेर खादैन बरु मर्न तयार हुन्छ्न
@limbubahadur7381
@limbubahadur7381 4 жыл бұрын
भुनटि को काकी लाई मन नपर्ने जतिले यता हाजिर गरम त साथी हो👇️👇️👇️
@purnapaudel2858
@purnapaudel2858 4 жыл бұрын
Limb??u Bahadur
@Babusir20
@Babusir20 4 жыл бұрын
Umm mi pani
@nebishgurung3656
@nebishgurung3656 4 жыл бұрын
Malaini man pardaina vunti ko kaki lai
@chintamanipandey2881
@chintamanipandey2881 4 жыл бұрын
भुन्टि 1 देखि 12 सम्म नछुताइ हेर्ने जति एता हाजिर गरौ त🥀🥀🥀🥀म चाहिँ मलेसिया बाट हेर्दै छु।🌺🌺🌺
@sanjitarai9863
@sanjitarai9863 4 жыл бұрын
म हो 1 देखि 12 सम्म हेर्ने
@sitathapa2945
@sitathapa2945 4 жыл бұрын
Ma xu
@aashikakarki2040
@aashikakarki2040 4 жыл бұрын
Me from galkot
@sarithaphatak9878
@sarithaphatak9878 4 жыл бұрын
@@sitathapa2945 म हो 1 देखि 12 सम छुटाएर हेरेछु
@sitathapa2945
@sitathapa2945 4 жыл бұрын
@@sarithaphatak9878 hora
@thomanrakashkoti7033
@thomanrakashkoti7033 4 жыл бұрын
भुन्ती भाग १ देखी १२ सम्म नछुताइ हेर्ने दर्शक यता हाजिर 👍️👍️👍️🙏🙏🙏🙏
@shsukbahaud4875
@shsukbahaud4875 4 жыл бұрын
Good 👌👌👌❤💚💛💖💜💙💚
@user-js6nn5nr7z
@user-js6nn5nr7z 4 жыл бұрын
🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@rammayatamang1305
@rammayatamang1305 4 жыл бұрын
👋👋👋
@sapanaghimira4982
@sapanaghimira4982 4 жыл бұрын
@YuwrajBhattarai
@YuwrajBhattarai 4 жыл бұрын
अत्यन्तै मन छुने कथा साथै सुकुमायाका बिग फ्यानहरु आउनुस है मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏
@4RonlineTv
@4RonlineTv 4 жыл бұрын
ल है सुकुमायालाई मन पराउने र वाहाको प्रस्तुति मन पराउने जति यता हाजिर हौं ल🙏🙏
@rajrai3839
@rajrai3839 4 жыл бұрын
लास्टै रुहाउछ यार भुन्टिले त वास्तविक जिबनमा नि ममिलाई धेरै माया गर्नु हुदो रहेछ र महान छोरी रहेछ अस्ति इन्टरभिउ हेरेको त्यहा नि मलाई रुहायो।
@sudipjoshi5112
@sudipjoshi5112 4 жыл бұрын
अति नै मार्मिक र समय सान्दार्भिक छ येस्लाइ निरन्तर्ता दिनु होला 🙏🙏🙏🙏🙏
@madandai558
@madandai558 4 жыл бұрын
m h
@richurich6388
@richurich6388 4 жыл бұрын
भुन्टी धारावाहीक अति नै मन पर्छ साथै कान्छी पनि 👌👌💜
@mamataOfficial64
@mamataOfficial64 4 жыл бұрын
दाउरी दिदिको पनि इन्ट्री भयछ बधाई छ सम्पुर्ण टिम लाई अग्रगामी शुभकामना
@sapanalama1552
@sapanalama1552 4 жыл бұрын
मलाई साह्रै मन पर्छ भुन्टी अनि कान्छी पनि धेरै मन छुने छ तर कान्छी त भाग 9 सम्मा मात्र भाग 10 पनि चाँडै लेउनू भाको भए हुन्थ्यो कि💕💕💕
@magarrana9625
@magarrana9625 4 жыл бұрын
उम के मलाइ पनि कति राम्रो बनाको है
@purnaadhikari8401
@purnaadhikari8401 4 жыл бұрын
Malaii pani dheraii man parxa. Bhunti ..ani Kanxi Very nice siriyal
@maheshsapkota3468
@maheshsapkota3468 4 жыл бұрын
Ho👌💓💜📱👌💗
@bellatoca7474
@bellatoca7474 4 жыл бұрын
Sem
@bhimtamang3818
@bhimtamang3818 4 жыл бұрын
अहिलेसम्मकै राम्रो प्रस्तुति सबैलाई धन्यवाद छ । 🙏🙏🙏
@aarohisha4661
@aarohisha4661 4 жыл бұрын
Xito 13
@suryashrestha6007
@suryashrestha6007 4 жыл бұрын
नेपाली सिनेमा जगतले नचिनेको एउटा अब्बल कलाकार आशा खड्का बैनी, उत्तरउत्तर प्रगतिको शुभकामना बैनी आशालाई अनि अर्को इपिसोड्को प्रतीक्षा रहनेछु ।
@kamalagajmer5540
@kamalagajmer5540 4 жыл бұрын
अति नै सुन्दर सिरियल vunti आसा बैनी लाई माया गर्न्नु हुने सबै यता हाजिर हुम है
@rajeshkami
@rajeshkami 4 жыл бұрын
सुकुमाया टिभि लाई माया गर्ने जति सबै ठाउँमा हाजिर गरौं nice story
@myofficialchannelbajura3143
@myofficialchannelbajura3143 4 жыл бұрын
अन्तिम सम्म हेर्दा त अर्को भाग कहिले आउछ भनेर छटपटी पो भयो त छुट्टै ल्याउनु होला अर्को भाग
@sarurai8169
@sarurai8169 4 жыл бұрын
miss you Aasha di dherai ramro x aba feri arko vhagko partikchhya ma xu 13🤗🤗🤗👍️👍️
@chintamanipandey2881
@chintamanipandey2881 4 жыл бұрын
भुन्ती हेरेर धुरुधुरु रुने म मात्र होकि अरु नि हुनुहुन्छ एता हाजिर गरौ त कति छौ😋😋😋
@gamblingchanal2791
@gamblingchanal2791 4 жыл бұрын
Dami xa vunti
@gadeshbogati7072
@gadeshbogati7072 4 жыл бұрын
Ma pani kati dhari roko xu
@santoshichhetri3449
@santoshichhetri3449 4 жыл бұрын
म पनि
@mr.chetmanpun4197
@mr.chetmanpun4197 4 жыл бұрын
MA pane ho hai
@ghayalsangita..9536
@ghayalsangita..9536 4 жыл бұрын
M pani xu😭😭😭😭
@bhabanadharan113
@bhabanadharan113 4 жыл бұрын
मैले यो भुन्ती 1 देखि आज यो 12 सम्म हेर्नू पाये अब फेरि अर्को भाग 13 देखिको हेर्नू पाउ म प्रतिक्छ्या गर्ने छु ।
@generationgaming892
@generationgaming892 4 жыл бұрын
Please give me 13 episode
@nepaltv8613
@nepaltv8613 4 жыл бұрын
01 dekhi 12 maile here
@baniyanarayan156
@baniyanarayan156 4 жыл бұрын
अति राम्रो बुनु । आगामी एपिसोड लागि अग्रिम शुभकामना बुनु
@ushalimboo4059
@ushalimboo4059 4 жыл бұрын
सारै रुवाउछ भुन्टी ले एकदम राम्रो छ है आशा बैनी सिरियल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️
@rupakabc2524
@rupakabc2524 4 жыл бұрын
बल्ल बल्ल आयो। दिनबारीको थकाइ नै मेटिन्छ । भुन्टी सिरियल हेरेपछि ।
@jokwaiba6716
@jokwaiba6716 4 жыл бұрын
अहिले म हाल साउदीको हाईल भन्ने ठाउ बाट हेर्दैछु,मलाई भुनटि सिरेल सारै मन पर्छ👌👌👌🇳🇵🇳🇵🇳🇵
@bvlog801
@bvlog801 4 жыл бұрын
kzbin.info/www/bejne/iYXLeHmrmsqNe6s बिदेश मा नेपाली हरु को हाल यस्तो छ हाम्रो च्यानल subscribe गरिदिनु होला
@sunitarana9314
@sunitarana9314 4 жыл бұрын
मलाई याे भुन्टि सिरियल ऐक्दमै मन पर्छ नया भाग अाउने बित्तिकै हेरि हाल्छु मलाई भुन्टिकाे यक्टिन साह्रै मन पर्छ ❤️❤️❤️
@user-pm3nh6ds7v
@user-pm3nh6ds7v 4 жыл бұрын
अाशा बैनि हजुरको यो कथा सारै राम्रो लाग्छ। यो भुन्टि कथा हेर्दा हेर्दै भक्कानिन्छु। धन्यवाद बैनी 🙏🙏🙏👀👌👌👌👌👌
@kamalchandofficial728
@kamalchandofficial728 4 жыл бұрын
भुन्टी भाग १देखि १२ सम्म नछुटाइ हेर्ने जती एता हाजीर हम त ||
@romiyaromiya5312
@romiyaromiya5312 4 жыл бұрын
भुन्ती सिरियल अहिलेसम्म नछुताइ हेरेको छु ।धेरै मन पर्छ
@purnipradhan4639
@purnipradhan4639 3 жыл бұрын
Malai saro Aasu ayo yo sukumaya TV la
@dipakrimal6018
@dipakrimal6018 4 жыл бұрын
कस्तो मन छुने भिडियो हो प्रदेशिको ब्याथा पराइ को भुमी बाट हेर्नू पर्या छ आँसु नै आयो है
@indarbbkindarbbkindar6475
@indarbbkindarbbkindar6475 4 жыл бұрын
भाग 1 देखि भाग 12 स्महेरीरहेकोछू ऐकदमै राम्रोलाग्यो अहिलेपनि मुम्बई बान्द्रा बाट हेरीरहेको छू
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 жыл бұрын
आज पनि पहिले नबर मा परेछु भुन्टी र कान्छी लाई बिसेसी भुमी बाट मन पराउने हामी कति छौ हाजिर हौ त बधाइ हाम्री भुन्टी कान्छी सुकुमाया काइ
@saruthapamagar3424
@saruthapamagar3424 4 жыл бұрын
सामाजिक घटनामा आधारित बिषय वस्तुमा आधारित यो कार्यक्रम अति लोकप्रिय बन्दै गएको छ । सुकुमाया टेलिभिजन र यश कार्यक्रमले अझै प्रगति गर्दै जावोस । शुभकामना !!!
@bhimbahadur6737
@bhimbahadur6737 4 жыл бұрын
Im
@happymoment3698
@happymoment3698 4 жыл бұрын
मलाई सारै् मन् पर्ने् show भुन्टी हो! 😊😍😍😍
@doge844
@doge844 3 жыл бұрын
Ho cuty
@dangGhorahi619
@dangGhorahi619 4 жыл бұрын
आजभोलि सारै राम्रो र धेरै छिटो छिटो आएको छ भाग हेन पाउदा धेरै खुसी लाको छ भोन्टि भाग सारै मन पछ हाल दाङ घोराहीबाट हेदै छु
@butterflyhh198
@butterflyhh198 4 жыл бұрын
FIRST COMMENTER❤️ I LOVE VUNTI SIRIYEL❤️
@sangitxettrisangitxettri651
@sangitxettrisangitxettri651 4 жыл бұрын
ending part कस्तो interesting बनाउ छ भने को सारै राम्रो छ अगृम सुभकामना
@sushilathapa9493
@sushilathapa9493 2 жыл бұрын
कति राम्रो ‌‍ छ भुन्टी सिरियल दाजु बहिनी को माया नै राम्रो लाग्यो
@iamkingmylife1527
@iamkingmylife1527 4 жыл бұрын
सारइ राम्राे छ सिरेल हामी पर्देसिसंग मेल खान्छ भन्ने जति हाजिर हुम
@laxrai711
@laxrai711 4 жыл бұрын
भाक /12 अझ राम्रो लाग्य‍‍ो बधाईछ अासा
@binitadarjee7424
@binitadarjee7424 4 жыл бұрын
Best video 👌👌 👌👌😍
@prakashadhikari1041
@prakashadhikari1041 4 жыл бұрын
अाशा खड्का काे कार्यक्रम भुन्टी र कान्छी छुटाउने त कुरै भएन।।सार्है राम्रो छ कार्यक्रम 😍😍😘👌👌
@user-wu7sf3hd4j
@user-wu7sf3hd4j 4 жыл бұрын
प्यारी बहिनी भुन्टी तिम्रो अभिनयले सधै रुने गराउछ , तर पनि खुशी छु तिम्रो सफलता देखि , सदैव तिम्रो भलो चाहने दाजु उहीँ प्रदेशी !
@sukaurachannel491
@sukaurachannel491 3 жыл бұрын
Mero ta manai xoyo asha dd Yo mero man parne serial ho #Man parne jatile like garnu hai
@shresthahk
@shresthahk 4 жыл бұрын
के कमेन्ट गरौँ आशा, म संग शब्द नै नभए झै लाग्यो । यसै गरि अगाडी बढ । ईश्वरले तिमिलाई सधै साथ दिउन । उत्तोरतर प्रगतीको कामना तिमिलाई ।
@dineshkoirala4069
@dineshkoirala4069 4 жыл бұрын
Jaslai bhunti ramri lagaxa like hanera support gardinu hola❤️❤️
@santoshgoodnewsmangmu9302
@santoshgoodnewsmangmu9302 4 жыл бұрын
आशा खड्का यो भुन्टी सिरियल मा जस्तै मन्कारी र दयालु अनि सिम्पल र क्युटी हुनु हुन्छ होला हाई सबै महिला हरु आशा खड्का जस्तै हुनु पर्ने सबै को सोज बिचार उहाको जस्तै यो भुन्टी सिरियल हेर्ने धेरै दर्शक हरुले धेरै कुरा सिकिने छ म चाई मलेशिया बाट हेरदाई छु नमस्ते 🙏🙏🇳🇵🇳🇵
@saritasunar9426
@saritasunar9426 4 жыл бұрын
आशु नै रोकियन आशा जि लगायत सम्पूर्ण टिम लाई सफलताको शुभ कामना 🙏🙏🌷
@bikashdhakal9872
@bikashdhakal9872 4 жыл бұрын
Wow
@sudarshanadhikari3073
@sudarshanadhikari3073 4 жыл бұрын
म पनि 1देखि 12 सम्म नै छुटेको छैन
@lamarachana9684
@lamarachana9684 4 жыл бұрын
M लाई पनि औंधी मन पर्छ ❤️❤️❤️
@Kalpanaa1
@Kalpanaa1 4 жыл бұрын
Dherai ramro lagyo molai to yo serial.. Abo pratiksa cho part 13 ko.. ☺
@navraj580
@navraj580 4 жыл бұрын
राम्रो छ,आगामी दिन हरुमा झनै राम्रो हुदै जावस र हजारौं दर्शक हरुको मनमुटुमा बस्न सफल होस,भुन्टी,,??
@balbdrgrg7469
@balbdrgrg7469 4 жыл бұрын
दुबई बाट "भुन्टि" सिरियल सबै भाग नछुट्टाई हेर्नी जति यता है हजुरहरु....✋🇳🇵🇦🇪
@alkadhakal9538
@alkadhakal9538 4 жыл бұрын
Nice
@Oppoa-ew3hq
@Oppoa-ew3hq 4 жыл бұрын
✋✋✋
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
भुन्टी लाई माया गर्ने जाती सबै यता हजिर हुनु है हल अहिले कुवेत बाट हेर्दै छु
@amitshahoffical7699
@amitshahoffical7699 4 жыл бұрын
म पनि कुबेत बाट हेर्दै छु यो सिरियल न छटाई हेर्छु एक दमै मन पर्छ यो सिरियल
@dayasagardairai6224
@dayasagardairai6224 4 жыл бұрын
आशा खड्काजी को कन्सेप्ट निर्देशन, अभिनय एकदमै ओर्गानीक छ। गाउँले जन जीवन मा आधारित यो सिरिल निक्कै नै रोचक छ । आफूलाइ अझै निक्खार्दै अगि बढ्नुहोला तपाइलाई बधाइका साथ धेरै शुभकामना पनि ...!
@anitamagar4371
@anitamagar4371 4 жыл бұрын
नेपाली टेलीसिरियल मध्ये सब से सुपरहिट , सारै मार्मिक ❣️❣️❣️🤗🤗🤗
@parumgr9224
@parumgr9224 4 жыл бұрын
भुन्टि दिदी हजुको act दामी छ ❣️अनि पुरै एपिसोद हेरे राम्रो लाग्यो 👌👌अनि त्यो चामल चोर्ने काकीलाई चाहिँ छित्तै सुधार्न पर्यो सधै उल्तोपुतुङ्रो मात्र गर्ने !😂😂❣️
@kamlaraskotimagar8786
@kamlaraskotimagar8786 4 жыл бұрын
Bhak 1 Delhi 12 Sam herdaiaako xu sarai ramro layout👌👌👌👌👌👌
@prashanthlama9101
@prashanthlama9101 4 жыл бұрын
निकै दामी दामी कार्यक्रम देखाउनु थाल्यौं त भुन्टी नानीले । चना चेतनाको लागी राम्रो छ रोल । धन्यवाद ।
@RamKumar-un3tm
@RamKumar-un3tm 4 жыл бұрын
SoRy bunti diju dieuty ma thiyo tesaile hjr ko vedio herna pani payano barkhar herdai xu 😍😍😍😍😍😍😍😍😍 Bunti diju ko moves naheri samma Molai nid nai lagdaino 👌👌👍
@swapnagiri9007
@swapnagiri9007 4 жыл бұрын
I'm waiting 13episode
@chitrabolakhe4077
@chitrabolakhe4077 4 жыл бұрын
सारै मन छुने कथाबस्तु मिलायर बनाको भिडियो भुन्टीको अभिनय सारै राम्रो छ धन्यबाद👌👌👌🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@prose729
@prose729 4 жыл бұрын
आसा बैनिको सम्पुर्ण टिम्लाई हृदय देखि धन्यबाद अब 13 भागको पर्तिछ्यामा बैनी तपाइको पर्गतिको धेरै धेरै सुभकामना 🌺🌺🌺🌺❤️❤️❤️❤️
@nishabudhathoki2057
@nishabudhathoki2057 4 жыл бұрын
Dhearai ramro aasha jee ko voice ❤️❤️❤️❤️
@akkashrestha3860
@akkashrestha3860 4 жыл бұрын
पर्देशी जिवनमा मेल खाने कथा रहेछ सुखि लाग्याे साथै हामी पर्दशीहरु लाई दुख पनि लाग्याे ।सम्पूर्ण टिमलाई बधाई छ ।विषेश धन्यवाद आशा दिदी ।
@lafamagar6156
@lafamagar6156 4 жыл бұрын
भुन्टी, भुन्टी भुन्टी भुन्टी भुन्टी भुन्टी भुन्टी भुन्टी भुन्टी ,,,तिमी जस्ती स्त्रिको यहाँ धेरै खाँचो छ। तिमी जस्तो महान कलाकार सायद नेपाल मा पाउन धेरै गाह्रो छ । श्यबस् चेली !!
@kishorkhatri5965
@kishorkhatri5965 4 жыл бұрын
राम्रो छ समसामयिक बिसयबस्तु सफलताको सुभकामना कतारबाट
@nikeshbista2222
@nikeshbista2222 4 жыл бұрын
सारै राम्रो छ हामी प्रदेशी गाउँ घर परिवार मेरि आमा सारै याद आयो😂 सफलता को कामाना अझै प्रगति को कामना छ है
@ranjitsingh6951
@ranjitsingh6951 4 жыл бұрын
I really surprised in my country we have great actress like bhunti thank you so much love you
@katwalnaruto6548
@katwalnaruto6548 3 жыл бұрын
,@z!
@phadindraghimire5677
@phadindraghimire5677 3 жыл бұрын
@@katwalnaruto6548 .
@narayanoli1
@narayanoli1 4 жыл бұрын
धेरै राम्रो छ यो सिरियल धेरै साथीहरू लाई हेर्न पनि भनेको छु ।।
@bhagirathkafle545
@bhagirathkafle545 4 жыл бұрын
आसा बहिनी लाई धेरैधेरै धन्यवाद एति राम्रो सिरियल बनाएको मा!
@ganeshsawnat5206
@ganeshsawnat5206 4 жыл бұрын
13 pani xito herna pau banily hajir garum hoi
@anishgameryt2111
@anishgameryt2111 4 жыл бұрын
Bhunti is so honest ♥️
@bishwakarmasameer586
@bishwakarmasameer586 4 жыл бұрын
हजुर नमस्कर आशा जि म मलेसिया बाटा हेरिरहेको छु हजुर हरुको यो अपिक्छ्याल गर्दा हामी प्रदेशी हरुको मन मा लागेको चोट हरुलाइ नि भुलेर बस्न सकेकाछै सारै मन्छुने कथा हरु प्रस्तुत गर्नु भाको छ धेरै धेरै धन्नेबात छ र यो माहामरिको समयलाइ पनि मधे नजर राखदै सुस्वास्थेको सुभकामना छ है उहीँ अभागी प्रदेशी जीवन सम्सेर रसाइलि
@b-onedkofficial
@b-onedkofficial 4 жыл бұрын
मलाई एक दमै मन पर्छ भुन्टि र कान्छी सिरियल 😭
@manishamagar5434
@manishamagar5434 4 жыл бұрын
Waw Dami xa suku dd love you💖💖💖💖💓💓💓💞💞👨‍❤️‍💋‍👨👨‍❤️‍💋‍👨 kaki vanne manxe chai man ni parena kasto ris gareko meyakuri 🤛🤛🤛🤛🤛
@ridenshorts5718
@ridenshorts5718 4 жыл бұрын
I am looking to see how this series will get popular in the future and make our country proud dd I love to watch ur every vidos that you upload it is so realistic and optimistic Cultural too love you keep it up diju
@biseshgaming3238
@biseshgaming3238 4 жыл бұрын
13
@promisekumarrawalchhetri816
@promisekumarrawalchhetri816 2 жыл бұрын
Wow
@mausam953
@mausam953 Жыл бұрын
@@promisekumarrawalchhetri816 c
@jayalama3611
@jayalama3611 4 жыл бұрын
आशा बहिनिको जस्तो मन हरेक नारिले अपनाउनु पर्दछ यो भिडियोले सयौं मान्छेलाई पाठ सिकाउने छ बधाई छ बहिनी ।।
@sunitaghale568
@sunitaghale568 4 жыл бұрын
भुन्ती सिरियल हेर्न कैले नि छुट्टाउदिन आजको भाग पनि धेरै राम्रो छ अर्को भाग पनि चाडैं हेर्न पाम 😊 😊😊
@gitanpl3336
@gitanpl3336 4 жыл бұрын
कति छट्टो सकिन्छ हौ अलिक त धेरै बेर हुनु हेर्न मन लाग्दालाग्दै सकिन्छ अलिकबेर लामो बनाउन मिल्दैन भुन्टि बैनि
@shibugm326
@shibugm326 4 жыл бұрын
Malai ne ykdam man parxa kanxi 10 khahile aaune ho
@namitamanger416
@namitamanger416 4 жыл бұрын
Aama chori sarai ramro Jodi.. Love from Sikkim
@user-fd6wp3fm1q
@user-fd6wp3fm1q 4 жыл бұрын
गाउमा घटेको घटना मा आधारीत यो भुन्टी का कलाकार प्रती मेरो सास्टाङ्ग नमन छ
@dipakkhatrisktnepal7334
@dipakkhatrisktnepal7334 4 жыл бұрын
एकदमै राम्रो छ भुन्टीलाई सबैले माया गर्नु भाकै छ अझै पनि माया गरि नै राख्ने छौं यसरी नै अगाडि बढ्दै जानु सफलताको धेरै धेरै शुभकामना आशा खड्का को अभिनय एकदमै राम्रो छ घर सुर्खेत हाल मलेसिया जोहोर बारू
@sakarkc2418
@sakarkc2418 4 жыл бұрын
12:14 his expresion😁😂
@stralmediaentertainment232
@stralmediaentertainment232 4 жыл бұрын
I love this soulful drama 🎭 sooo much, and all team thank you soo much, this drama is full of reality and social lifestyles, We hope that next episode will omes soon… love eu alll teams…🙏🙏🙏
@khatrichura6485
@khatrichura6485 3 жыл бұрын
सरै मन रोयो मेरो त यो सिरियल हेरेर कसम सारै राम्रो समाज मा घटेको घटना लाइ एथार्त मा बदलेर सिरियल बनाको मा धन्यवाद भुन्ती
@binod00ytnepal38
@binod00ytnepal38 4 жыл бұрын
आजको भाग सारै राम्रो लाग्यो ।।
@mohanchhetri4369
@mohanchhetri4369 4 жыл бұрын
Wow I'm waiting this episode
@sarupaudel6876
@sarupaudel6876 4 жыл бұрын
heart-touching 💕💞💕love forever aasha di
@surendrashresthatanahun
@surendrashresthatanahun 4 жыл бұрын
सारै मन छोयो भुन्ती
@user-ue9wj6wy8e
@user-ue9wj6wy8e 4 жыл бұрын
मोबाईल लिएर दिए पछि भुन्टी संग मन लागेको बेला बोल्न पनि पाईने भयो। कथा खुब गहिरो छ।आसा खड्का र काली बुढी को अभिनय खुब राम्रो लाग्छ्❤️❤️❤️
@umeshbanjara9908
@umeshbanjara9908 3 жыл бұрын
Really heart torching true story of poor family.i love so much this story.
@sangitakc4003
@sangitakc4003 3 жыл бұрын
💞😃😁😍
@sitathapa2945
@sitathapa2945 4 жыл бұрын
I am waiting asha dd love you bunti family♥️♥️
@k2s2channel22
@k2s2channel22 3 жыл бұрын
अतिनै मार्मिक लाग्यो ।
@hehe4011
@hehe4011 4 жыл бұрын
धेरै राम्रो छ सम्पुर्ण मा मिठो माया छ छिटै हेर्न पाउ 13 भाग
@Dil-ox2gn
@Dil-ox2gn 4 жыл бұрын
Waiting for next episode...😃😃
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 16 МЛН
ЭТО САМЫЕ ОПАСНЫЕ ШАРИКИ В МИРЕ!! #shorts
0:22
Mission Success #funny #shorts #comedy
0:12
BD Vibes
Рет қаралды 63 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
0:12
Laro Benz
Рет қаралды 9 МЛН
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 32 МЛН
ЕНЕШКА 2 СЕЗОН | 2-бөлім | ТОКАЛ АЛЫП БЕРЕМІН
23:12
Когда покупки идут не по плану🤯
0:32
FilmBytes
Рет қаралды 1,8 МЛН