Bhupu Pandey • Pirai Pir (पिरै पिर) • Chatta Herda Hajur Jindagi Daami Chha • Official MV

  Рет қаралды 16,170,788

Bhupu Pandey

Bhupu Pandey

Күн бұрын

Пікірлер: 9 500
@bhupupandeymusic
@bhupupandeymusic 10 ай бұрын
यो एकादेशको कथा होइन यो हाम्रै गाउँको कथा हो यो हामी युवाहरुको आजको व्यथा हो मनको पिर ओठले बोलेको सानो गाथा हो । कलाले समाजको मात्र होइन, मनको यथार्थ पनि देखाउँछ । यथार्थ देखाउँदा देखाउनुपरेको नशालु धुवाँ र झोल हाम्रो प्रचार होइन । मापसे गरेर सवारी नचलाऔँ, देश पनि मापसे गरे जसरी नचलाऔँ । बेरोजगार युवालाई खाडीतिर होइन, स्वदेशमै रोजगारी र उद्यमतिर धकेलौँ । मनमा लागेका कुरा कमेन्टमा लेख्नुहोला अनि गीत मन पर्यो भने साथीहरु माझ शेयर गर्न नभुल्नु होला है, हजुर हरुको दुई शब्द प्रतिक्रिया र एक शेयर नै हाम्रोलागि हौशला हो । 🙏
@KushalNathYogi56
@KushalNathYogi56 10 ай бұрын
समग्रमा उत्कृष्ट गीत दादा!❤
@chara2036
@chara2036 10 ай бұрын
तपाइ अनि सम्पुर्ण सहयोगि ब्यक्तित्वहरुको प्रस्तुति धेरै राम्रो छ ।
@lxchhittripudasaini3016
@lxchhittripudasaini3016 10 ай бұрын
Right suva rahos feri yastai man xuni song ma vetamla all enter teem parfect performance 👍👍👌🥰
@777charlie4
@777charlie4 10 ай бұрын
यथार्थ दाजु 😢❤
@connectingnepal1571
@connectingnepal1571 10 ай бұрын
मेरै लागि बनेको गीत love you,
@upamanyumegharaj649
@upamanyumegharaj649 10 ай бұрын
यो level को गित जिन्दगीमा सुनिएको थिएन , एक्काइस तोप को सलामि छ भुपु पाण्डे दाजु!🙏🙏🙏
@leelpoon6507
@leelpoon6507 10 ай бұрын
❤❤
@prakashranabhat6939
@prakashranabhat6939 10 ай бұрын
Copy paste daju reaction 🎉🎉🎉
@haritrital
@haritrital 10 ай бұрын
❤❤❤
@lakesidetv4919
@lakesidetv4919 10 ай бұрын
चट्ट हेर्दा हजुर जिन्दगी दामी छ सबै ठिक छ हजुर पैसाकै कमि छ.... देश खाने गीत, एकदम सिम्पल तर बास्तबिकता बोकेको धेरै राम्रो गीत अहिलेको यथार्थ नै यहि हो, युवा युवतीहरु देश छोड्दैछन तर बुढाहरुले कुर्ची छोड्न मान्दैनन, अब यस्तो लाग्दैछ की यो देशमा कि त् झोलेहरु कि त बृद्ध र बच्चाहरु बाहेक अरु रहदैनन ! कठै मेरो देश मेरो देश बिरामी !
@tashisherpa4618
@tashisherpa4618 10 ай бұрын
Totally agreed 😢
@shekhardhungel1981
@shekhardhungel1981 10 ай бұрын
Yes
@kINGSUMAN123
@kINGSUMAN123 9 ай бұрын
Yes
@subhutmlcna9851
@subhutmlcna9851 9 ай бұрын
😢😢😢😢
@rabinsewa2577
@rabinsewa2577 8 ай бұрын
बास्तबिक नेपालि हरुकाे कथाहरु समेटेर रचियकाे रचनाकार र गायकार हरुलाई धेरै धेरै बधाई छ
@yubrajbist
@yubrajbist 10 ай бұрын
यो शब्द रच्नेलाई 21 तोप को सलामी,,,🙏💓❤
@ganeshlama4052
@ganeshlama4052 10 ай бұрын
brilliant ❤ Hats up🤘
@echoes_of_the_singularity
@echoes_of_the_singularity 10 ай бұрын
Lyrics is outright revolutionary. Exact mirror of the times we live in. Simple and beautiful. Right on point.
@BalrajRokya
@BalrajRokya 10 ай бұрын
❤❤❤❤❤❤❤😊khnm
@ThapaPrashant-dw1zt
@ThapaPrashant-dw1zt 10 ай бұрын
Gajjab dai yati mitho git rachana garnu vo
@susmakarki1259
@susmakarki1259 6 ай бұрын
yes👍️🙏
@deepakdhakal2036
@deepakdhakal2036 10 ай бұрын
यो गित बनाउने रच्नेलाई राष्ट्रिय सम्मान दिनु पर्छ।
@ramsharanmainali878
@ramsharanmainali878 9 ай бұрын
Right
@susmakarki1259
@susmakarki1259 6 ай бұрын
Right👍️🙏
@Katwalaartic_official1985
@Katwalaartic_official1985 9 ай бұрын
लाखौं खर्चेर बनाएका भिडियो हामी दर्शकले खोजेको हैन हामिले त यस्तो भुपुजिले देखाएको नेपाली समाजको यथार्थ बादी चित्रण यहि हो खोजेको। जुन कुरा ऐनामा देखाए भुपुले।सलाम🎉🎉🎉❤
@junahamal7731
@junahamal7731 9 ай бұрын
Mata denko 2/ 3 patak herxu Sarai ramro xa
@ravindragurung54
@ravindragurung54 9 ай бұрын
Sahi ho
@dipakbhandari143
@dipakbhandari143 9 ай бұрын
Mero Pani same bichar ho hjr
@manojbhujel8409
@manojbhujel8409 9 ай бұрын
Hbbgfss\pppkloz😎​@@ravindragurung54
@santoshBohora965
@santoshBohora965 8 ай бұрын
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
@sitaraut3912
@sitaraut3912 7 ай бұрын
यो गित त अति राम्रो बधाई छ अल टिमलाई❤❤
@Ashimgaming-v2z
@Ashimgaming-v2z 8 ай бұрын
कसैले सोच्दै होला कठै मेरो जिन्दगी यस्तै चल्दै छ तर हैन हामी धेरै नेपाली हरुको जिन्दगी यस्तै चल्दै छ।
@KushalNathYogi56
@KushalNathYogi56 10 ай бұрын
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा! पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ?❤️🙏😌😍😢
@prakashranabhat6939
@prakashranabhat6939 10 ай бұрын
🎉🎉🎉
@sushilthapamagar8975
@sushilthapamagar8975 10 ай бұрын
🖐️🖐️ yes
@rabinsenchuri4862
@rabinsenchuri4862 10 ай бұрын
🎉🎉
@Vaskar_10-ns
@Vaskar_10-ns 10 ай бұрын
Suneko sunei xu 2 din dekhi ma pani Dherai ramro geet xa 💐
@Bindaskunwar5
@Bindaskunwar5 10 ай бұрын
मो पनि छु दादा हजुर😊😊😊😊😊😊😊😊
@kabirajtamang6753
@kabirajtamang6753 9 ай бұрын
100 मा 90% जनताको कथा समेटेकाे यथार्थ गित मनै देखि बधाई
@aayushadhikari746
@aayushadhikari746 2 ай бұрын
Bhupu dai ..just love it ....very incredible and wow ..love you bro from deukhuri sisahaniya
@ambikabhujel592
@ambikabhujel592 9 ай бұрын
यतिमिठो गित जति सुनेपनि नअगाउने कोको हुनु हुन्छ लौ हाजिर गरौनत🙏
@brahamdevmahato6843
@brahamdevmahato6843 9 ай бұрын
Me❤❤❤❤❤❤❤
@SantoshKshetre
@SantoshKshetre 9 ай бұрын
👋👋👋
@thakurisimran3868
@thakurisimran3868 9 ай бұрын
😢😢😮😮
@thakurisimran3868
@thakurisimran3868 9 ай бұрын
Love sang
@ChhatraBdrbasnet
@ChhatraBdrbasnet 9 ай бұрын
Yati maarmik xata ❤❤
@mr.anil12345
@mr.anil12345 9 ай бұрын
जति सुनेपनि धित मर्दैन। क्या जादू छ। आहा! पटकपटक सुनेर नथाक्ने कोको हुनुहुन्छ ❤❤❤
@d.kthapa2944
@d.kthapa2944 9 ай бұрын
14 choti😂😂😅
@Katwalaartic_official1985
@Katwalaartic_official1985 9 ай бұрын
हो भन्या के जादु छ होउ गितमा फुल साउन्ड हो लाउने म त
@Americanlife2014
@Americanlife2014 9 ай бұрын
Testai testai lago malai ni tiktok ma sunera KZbin ma pura sunnu paya yo gana sarai dami lago ❤
@aayushbudhathoki-mi8sd
@aayushbudhathoki-mi8sd 9 ай бұрын
15 CHOTI jati vayo
@sunitatmg7552
@sunitatmg7552 9 ай бұрын
50 चोटि सुनि saket❤❤❤🎉
@purushottamshrestha5383
@purushottamshrestha5383 8 ай бұрын
समय सापेक्ष यो गितले निक्कै भावुक बनायो र सहकारी ठगीमा पर्नेहरुको लागि मर्म स्पर्शी गित रहेछ यस गीतका रचनाकार र गायक लाइ राज्य र बैंक सहकारी र साहुको ब्याज पीडितले जति सम्मान गरे पनि कमै हुन्छ !
@mandilsuwal2729
@mandilsuwal2729 2 ай бұрын
कस्तो ठ्याक्कै मेल खाको यार मेरो जिन्दगी सङ्ग ....प्रत्येक शब्द शब्द ले मन बिझाउने !!
@ShubasGiri
@ShubasGiri 8 ай бұрын
हरेक दिन १० पटक भन्दा बढी हेर्नुहुने दर्शक महानुभाव हरु हाजिर हुनुहोस त
@gopalrai9646
@gopalrai9646 6 ай бұрын
Ma xu
@PrakashBk-j7s
@PrakashBk-j7s 9 ай бұрын
यो गित गाउने दाइ लाई हृदय देखि नै धन्यवाद छ 💗!! हाम्रो जिन्दगी यस्तै चली राछ 😢
@hamroKathaghar
@hamroKathaghar 10 ай бұрын
एयरपोर्टैमा मान्छे को ताती नेपाल रित्तो हुने भो ए साथी गीत धेरै राम्रो बनेको छ युवाहरुको यथार्थ छरपस्ट पारिएको मन छोयो हार्दिक बधाई तथा शुभकामना ❤
@NabinaKarki-ii7kd
@NabinaKarki-ii7kd 10 ай бұрын
देस्को स्थिति अनि युबाको यथार्थलाई साभार गरिएको ले मन छोयो हार्दिक बधाइ सुभकामना bhupu Pandey dada❤❤
@chautarimedia555
@chautarimedia555 10 ай бұрын
Esma thorai scene airport ko bhaye ajai Dami hunethito
@rythemrythem6791
@rythemrythem6791 8 ай бұрын
शब्द चयनहरु कस्तो दामी हो। निसाना मै तीर चल्याचलै छ।
@BindaasMagar
@BindaasMagar 7 ай бұрын
Really nai ho
@KUMAR12107
@KUMAR12107 9 ай бұрын
यो गितले राष्ट्रिय अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हौ अनि एक अर्कालाइ suport garau ta
@amarmagar5841
@amarmagar5841 8 ай бұрын
मलाई पनि त्यस्तै लागिरहेको छ अवार्ड पाउनुनै पर्छ।तर भर्ष्टचारि दलाल तस्कर चाेर नेता झाेले ले कहाँ राम्रो लाई दिन्छन् र।
@Arunchettri12
@Arunchettri12 8 ай бұрын
Paunu parxa ❤🎉
@dadysprincessdristi8978
@dadysprincessdristi8978 8 ай бұрын
रेशम फिरिरि पछि कुनै गितले नेपाल चिनाउन सक्छ भने त्यो यहि गित हो....🙏🙏🙏 दुबै हाथ जोडी कोटी कोटी नमन छ मेरो
@rupeshbhatta7788
@rupeshbhatta7788 8 ай бұрын
Evergreen youthful song🇳🇵
@Nepali460
@Nepali460 8 ай бұрын
Ma pani ho
@rajuraiofficial12
@rajuraiofficial12 8 ай бұрын
दिनमा 10..20 चोटि सुन्छु यो गित।❤ यो गित मात्र होईन यथार्थ पनि हो वास्तविक पनि हो।
@som7593
@som7593 8 ай бұрын
Views देखेर चित्तै बुझेन के, 100 मिलियन + Views हुन पर्ने गीत हो यो त। यती राम्रो गीत धेरै पछि सुनियो र हेरियो ❤ धन्यवाद छ यती राम्रो शब्द लेखेर गीत बनाउनु भएकोमा ❤❤
@AlanSharp14
@AlanSharp14 8 ай бұрын
👏👏👏👏
@kisanmagar3089
@kisanmagar3089 7 ай бұрын
Greatest song of all time .finally i've heard a new song after long time.this video has proved that no need to spend lot of money to make the music vdeo.the video describes reality of each and every neplies people's life
@154parkavenue
@154parkavenue 10 ай бұрын
गरीबको चामेली, साईली, पंछी अनी यो गीत लाई रास्ट्रिय गीत माने पानि हूने भयो। सलाम छ भूपू जी .
@KenuBrt
@KenuBrt 4 ай бұрын
विधान श्रेष्ठको नालापानी पनि एकदमै राम्रो छ
@Cristiano8848
@Cristiano8848 9 ай бұрын
जति सुने पनि आफ्नै कथा,व्यथा सुनाएको जस्तो लाग्ने म मात्र होकी अरु साथीहरु पनि हुनुहुन्छ❤❤😊😊
@Samrabasnet
@Samrabasnet 9 ай бұрын
Sahi ho
@binaypanjiyar7476
@binaypanjiyar7476 9 ай бұрын
Same ho bro
@omshrestha6790
@omshrestha6790 9 ай бұрын
bro ma pani
@shyamsundarkhadka2105
@shyamsundarkhadka2105 9 ай бұрын
Ma pani chhu
@abineekalama7420
@abineekalama7420 9 ай бұрын
Hami nepali 95% ko jindagi ko situation astai xa hami sabaiko life ma Mel khanxa😢
@KushalNathYogi56
@KushalNathYogi56 10 ай бұрын
सबैले सेयर गरेर Trending No-1 मा पार्न सहयोग गर्नुपर्छ। यति सुन्दर गीत छ। हरेक युवाको यथार्थ कथा बोलेको छ। जति सुनेपनि धित नमर्ने। नाचेर नथाकिने। हरेक कोणबाट उत्कृष्ट गीत छ। सम्पूर्ण टीम तथा दादालाई हार्दिक बधाई सहित शुभकामना छ।❤🙏😌😢
@BibekGautam-lk6rz
@BibekGautam-lk6rz 6 ай бұрын
धेरै राम्रो गीत छ दाई
@phultamang1155
@phultamang1155 9 ай бұрын
हरेक गाउँ को बेरोजगार युवा को कथा टपक्कै टिपेर जस्ताको तस्तै पस्कनु भएछ । अति मिठो सिर्जना १,००० तोपको सलामी पिरै पिर सर्जक लाइ🙏🙏🙏
@nabinaryal4731
@nabinaryal4731 9 ай бұрын
यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जति यता हाजिर हुनु त साथी हो
@dilipghimre6376
@dilipghimre6376 8 ай бұрын
भुत्रो जडिया गित्😡
@santoshBohora965
@santoshBohora965 8 ай бұрын
youtube.com/@santoshBohora965?si=1zfpTYUb-PNENd6q?sub_confirmation=1
@ashisvlogs2222
@ashisvlogs2222 8 ай бұрын
Ho ho ❤❤
@silentmukhiyaofficial
@silentmukhiyaofficial 9 ай бұрын
आज भोलीको अथार्त हामी नेपालीहरुको कहानी मन छोयो दाजु, विदेशको भरमा बाच्ने Dependent नेपालीहरु 😢😢😢
@MeghBdrShrestha-nx1jy
@MeghBdrShrestha-nx1jy 5 ай бұрын
भुपु जी यो गीत मानिस को जीवन मेल खाने शब्द छ
@rajendrabasnet2761
@rajendrabasnet2761 9 ай бұрын
नेपाली दोहोरी गीत ले समाज लाई नकरात्मक सब्ध ले मात्र बनाउन थाले।। तर यो गीत जिन्दगी मा मन छुनी खाल्को छ ।।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 8 ай бұрын
भुपुजिको हालसम्मको सबैभन्दा बढी भिउज गएको र सायद करोड क्लबमा जाँदै गरेको गित हो यो। ❤❤❤❤🎉🎉
@ManokrantiAman
@ManokrantiAman 10 ай бұрын
देशको युवाको यथार्थ झलक।सलाम भूपू पाण्डे सर।
@devibahadurgiri7102
@devibahadurgiri7102 2 ай бұрын
🎉 कत्ति सुन्दर देश भक्ति मनै रुवाउने गीत। शब्द संगीत अनि स्वर सबै कुरा नै मिलेको🎉
@AnjanPandey-yq2mi
@AnjanPandey-yq2mi 10 ай бұрын
❤❤❤❤एक पल्ट ❤❤❤❤भन्दा बडि यो ❤❤❤गित सुन्ने कति जना ❤❤❤❤हुनुहुन्छ !!!!! ❤❤❤❤❤
@allaboutnepal7
@allaboutnepal7 9 ай бұрын
@magarbhai8411
@magarbhai8411 9 ай бұрын
Ma xuhai
@SwadeshiNepal224
@SwadeshiNepal224 9 ай бұрын
Ma Pani xu
@hemantkarki3288
@hemantkarki3288 9 ай бұрын
Ma ❤
@goremagar-6451
@goremagar-6451 9 ай бұрын
Jati heryo teti nai herna man lagxa Yo geet 10.12choti vanda dherai heryo mixeko xaina ho
@SANIBARDIYA
@SANIBARDIYA 10 ай бұрын
आइले सम्म कै उत्कृष्ट प्रस्तुति दाजु हरु लाई धेरै धेरै धन्यवाद गरिब बेरोजगार युवा हरु को दुख गुनासो आफ्नो मिठो अवाज मार्फत सबै माझ यथार्थ सुनाइ दिनु भएको को मा 😢? मोहम्मद सनी कुबेत बाट । सबै लाई 🙏
@santoshshrestha8370
@santoshshrestha8370 10 ай бұрын
अहिलेको समय र परीस्थिती अनुसार ठ्याक्कै मेल खाको छ यो गीत रच्ने साथी लाई २१ तोपको सलामी छ🙏🙏🙏
@haribhandari3586
@haribhandari3586 5 ай бұрын
Outstanding song bhupu jee...
@mahadevsinghrawat9212
@mahadevsinghrawat9212 8 ай бұрын
Kya सॉन्ग है भाईजी मजा आ गया लव यू जिंदगी चलनी चा पर पेसू की कमी चा वा
@Xetribabu
@Xetribabu 9 ай бұрын
काठमाडौंसम्म बसको यात्रा गर्दा बसमा यो गीत सुने पछि download गरेर रात दिन यही गीत सुनेर जिन्दगी चल्या छ ।😄😄
@milanrai7208
@milanrai7208 10 ай бұрын
कति मज्जाले सामाजिक यथार्थ बोकेर संगीत मा पस्केको। भूपू पाण्डे जी लाई सलाम ❤
@uddhavrajpoudyal9484
@uddhavrajpoudyal9484 9 ай бұрын
भुपुले देश र अहिले युवाको यो गितबाट यथार्थता प्रस्तुत गर्या छन ! ❤
@AnjanPandey-yq2mi
@AnjanPandey-yq2mi 10 ай бұрын
हरेक नेपाली युवाको मनको कथा ( जिन्दगी चल्नत चल्या छ पिरै पिरमा छ ) ❤❤❤❤❤❤
@Nepalibabuu
@Nepalibabuu 8 ай бұрын
सुख दुःख दुबैमा मिल्छ । गित भनेको त यस्तो हुनुपर्छ ।
@bijayaale2783
@bijayaale2783 5 ай бұрын
Geetko vaka ra sabda ta dherai ramro tara video chai.....
@AnilTamang-e3t
@AnilTamang-e3t 9 ай бұрын
५० करोड तोपको सलामी छ। यति मिठो गीत बनाउने गाईकारलाई❤🙏🙏🙏
@dipakghimire-xh9be
@dipakghimire-xh9be 8 ай бұрын
गितकार कि गाई कार?
@somanlama8149
@somanlama8149 9 ай бұрын
समय सान्दर्भिक नेपाली युवा र जनताको जिबन मा 100% मेल खाने गित। मन छोयो
@NepaliKathmandu
@NepaliKathmandu 9 ай бұрын
आजकल को यथार्थ एस गीत मा छ ध्यान जवास मुख्य युवा बेचुवा हरुको
@milanmagar6617
@milanmagar6617 2 ай бұрын
Aahile pni ko sundai hunu hunxa yo git ❤
@ManjuMahara-g9n
@ManjuMahara-g9n 9 ай бұрын
अहिले को नव युवा हरुको जिन्दगी मा मेल खाने हरेक कुरामा यो मार्मिक गित ले जनचेतना मुलक सन्देश दिएको छ। ❤
@kshitizghimire3010
@kshitizghimire3010 9 ай бұрын
अबको सय वर्ष भन्दा बढी चल्ने र सुनेर रमाउने गीत❤❤
@poshansharma7778
@poshansharma7778 8 ай бұрын
जीवन के यथार्थ को दर्शाने वाला यह गीत है। बेरोजगारी के कारण युवा वर्ग हताश है। अपने देश में रोजगार ना होने के कारण खाड़ी देशों में जाकर मजदूरी करता है, नशे का शिकार हो जाता है। सरकार को इस पर ध्यान देना चाहिए। ये गीत आइना है समाज का।
@dipeshkushwaha-m5d
@dipeshkushwaha-m5d 4 ай бұрын
Nice song❤️❤️. love this
@NischalKhatyadilove
@NischalKhatyadilove 9 ай бұрын
अहिलेसम्मकै सबैभन्दा सुपरहिट गित आए छ खुसि लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KushalNathYogi56
@KushalNathYogi56 9 ай бұрын
यति सदाबहार गीत Trending मा कहिले पर्ला? कुरिरहेछु!❤️🙏
@फराननामहराम
@फराननामहराम 9 ай бұрын
मापसे गरेर सवारी नचलाऔ देश पनि मापसे गरे जसरी नचलाऔ बेरोजगार युवालाइ खाडितिर होइन स्वदेशमै रोजगारी र उधमतिर धकेलौ वाउ क्या दामी सन्देश दिनु भयो राम्रो छ 👆️
@KamalTimelshina
@KamalTimelshina 9 ай бұрын
जति हेरेपनि धित नमर्ने गित ❤❤
@Ghatanisaphalta
@Ghatanisaphalta 2 ай бұрын
यो गीतको सर्जक र गायकलाई राष्ट्रिय अवार्ड दिनुपर्छ।
@ATMBOYSCREATION
@ATMBOYSCREATION 9 ай бұрын
सबैभन्दा पहिला त म सम्पुर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु 🙏💐 । तपाईहरुको गितको शब्द र स्वरमा सारा नेपालिहरुको दु:ख, मर्का र देशको स्थिति झल्किन्छ । अझ हाम्रा देशका झान्डु नेताहरु सम्म यो गित पुगोस 🙏
@aitasinghgurung476
@aitasinghgurung476 10 ай бұрын
टिकटक हेरेर आउने जति यता हाजिर🤚
@krishnaprashad2184
@krishnaprashad2184 9 ай бұрын
राम छ।
@AngiePakhrin
@AngiePakhrin 9 ай бұрын
Tiktok hererai ya ako..dammi cha 👍
@aitahitiimbu2751
@aitahitiimbu2751 9 ай бұрын
F u
@Icy.prawin
@Icy.prawin 9 ай бұрын
Tiktok ban bhako hoina ra
@anandilama8923
@anandilama8923 9 ай бұрын
I don't use tiktok but my most of the relatives use this song in story
@nissangajurel
@nissangajurel 10 ай бұрын
बिल्कुलै फरक स्वाद र यथार्थको गित ! न छाडापन,न कुनै ढर्रा बिशुद्द नेपाली समाजको आजको अबस्था ! सारै मिठो गित
@BinodMahat-ui9op
@BinodMahat-ui9op 5 ай бұрын
Damii sang.zindagi pirei pirei cha.
@yogeshjungbhattarai4517
@yogeshjungbhattarai4517 10 ай бұрын
मेरो आफ्नै जिन्दगीको गाना बनाई दिएछन् यार गित सर्जक लाई नमन।🙏🏻🙏🏻
@BihaniTV
@BihaniTV 9 ай бұрын
हरेक शब्दमा यथार्थपरक कथा बोकेको छ आहा यस्तो राम्रो गित सिर्जनाको लागि सलाम छ सर्जक भुपु पान्डे जि लाई । नेपाली युवाको मनको कथा गाइ दिनु भयो
@Katwalaartic_official1985
@Katwalaartic_official1985 10 ай бұрын
यो गित 3 दिन भो रिलिज भएको मैले तुरुन्तै हेरेको थिए । दिनको 3 पटक हेर्छु र सुन्छु शेयर पनि गरे एउटा टिकटक पनि बनाए अबत सामाजिक सन्जाल तात्दै छ यो गितले बजार खाइदिन्छ मलाइ लाग्छ ट्रेन्डिङ नम्बर 1 हुनुपर्छ 🎉🎉🎉🎉❤❤
@PrashantThapa-g8x
@PrashantThapa-g8x 3 ай бұрын
बेस्ट लाइन👉️जोगि आउछन हजुर देउताको भेषमा,,जन्ता भन्दा भन्दा हजुर नेता छन यो देशमा🙏
@subash782
@subash782 9 ай бұрын
सारा नेपाली युवाहरुको बेथा गीत बाटै प्रस्तुत गर्नु भएको मा भुपु दाजु लाई लाखौं लाख सलाम छ ❤❤❤
@parshuramkafleji123-qy9wx
@parshuramkafleji123-qy9wx 9 ай бұрын
आदरणीय भुपु पाण्डे जी अत्यन्त प्रतिभा कला स्वर भयेका गायक हुनुहुन्छ !यो गित सक्दो सेयर गरौ !धन्यवाद छ भुपु जी यति सान्दर्भिक यथार्थ गित हामी जनता को बिच मा पस्किनु भयेकोमा #❤
@Malikarjunelectricals
@Malikarjunelectricals 9 ай бұрын
Love this song 💗
@SapathGhimire
@SapathGhimire 9 ай бұрын
सबैकाे जिवनमा मेल खाने गित १० आैलाकाे शलाम छ यति मिठाे गितकाे लागी🙏🙏😘😘💕
@jamunabista4192
@jamunabista4192 6 ай бұрын
Yo geet ta malni rare suchu dare ramro cha thank you 💐🎊
@Misspinku094
@Misspinku094 8 ай бұрын
गीत भनेको यस्तो हुनु पर्छ गाउँले जीवन , त्यस मा देश र जनताको हालत यो गीत गाउने मान्छे लाई भन्छ नेपाली अरु गीत पनि यस्तै जनता को जीवन संग मेल खाने ल्याउनु होला
@PrakashChaudhary-il2yw
@PrakashChaudhary-il2yw 8 ай бұрын
I agree 💯 with you
@ManiKumar-n3b
@ManiKumar-n3b 7 ай бұрын
​@@PrakashChaudhary-il2yw Ki fr r🎉😮
@jivannaubhag6866
@jivannaubhag6866 9 ай бұрын
छोयो मन मुटु छोयो।आजका युवाको यथार्थ । सर्जकलाई धन्यवाद ।
@ReshamshahThakureeking
@ReshamshahThakureeking 9 ай бұрын
मनै मुटु देखी नै धेरै धेरै धन्य बाद दिन चाहन्छु किन भने विदेश मा भयका नेपाली लाई अझै नेपाल भन्ने देश को यात अनि माया पनि बढेर जवास यो गाना को माद्याम ब् बाट जय नेपाल जय जय नेपाल
@tulashimagar1947
@tulashimagar1947 7 ай бұрын
Heart touching song all the best
@uktamang4704
@uktamang4704 9 ай бұрын
गित चाई खत्रै बनाएको हो हामि युवा केटाहरुको लागि 👍️👍️👍️
@AlanSharp14
@AlanSharp14 8 ай бұрын
😂😂😂👏👏👏
@Katwalaartic_official1985
@Katwalaartic_official1985 9 ай бұрын
गित यथार्थ छ तर अन्त्यमा फ्रस्टेसनमा भएका युवाहरूलाई ठूलो सन्देश पनि दिएको छ है 🎉🎉🎉❤❤❤
@taurnaaznar4506
@taurnaaznar4506 9 ай бұрын
छाेयाे मात्र हैन क्या याे गित ..भाका सङ्गितले ...हान्याे नमज्जाले ..मुटुकाे भल्व नै वजाउछ...
@junopradhan57
@junopradhan57 2 ай бұрын
Zindagi chalna ta chalya chha pirai pir maa chha.
@kamalbishwakarma761
@kamalbishwakarma761 9 ай бұрын
अब त हेर्ने बित्तिकै बिज्ञापन अाउन थाल्याे,ल बधाई छ
@tekbahadurshrestha2440
@tekbahadurshrestha2440 9 ай бұрын
म पठाओ इन्ड्राइभर चालक हु म पुरै दिनभर एइ मात्र गीत सुनेर हिड्छु।।मलाई एकदमै मन पर्ने गीत हो यो❤
@itsbonkerjojo9028
@itsbonkerjojo9028 9 ай бұрын
Bike ki car taxii
@prakashkc-xk1ss
@prakashkc-xk1ss 8 ай бұрын
Uhaalaaii sabaile help garau bike taxi j bhayapni desh maa nai kehi garnuparxa bhanne yuwaa ❤❤❤
@binubinu-e1y
@binubinu-e1y 9 ай бұрын
यो गित मैले हिजो लोक सेवा आयोगको परीक्षा दिन धनकुट्टा जादा सुनेको पिक्षा सकिने बितिकै हेरेर डाउन्लोड गरे सारै मन छोयो
@Akvlog-553
@Akvlog-553 7 ай бұрын
मेरो अाफ्नै जीवन कथा सङ्ग मेल खाने गित रहेछ। दिनमा 5/6 पटक सुनेर चित्त बुझाउछु । समग्र टिमलाई हार्दिक अाभार
@KamalKamal-up2mi
@KamalKamal-up2mi 9 ай бұрын
❤❤ ea bhagawan kasto ठ्याक्कै मिलेको नेपालको हालत सेम १० तोपको सलाम xa यो गीत गाउनेलाई
@BishwRaj-u9e
@BishwRaj-u9e 9 ай бұрын
सलाम छ हजुरहरुलाई मन छुने सब्द जोडेर गाउनु भएको छ।
@nishirchettri670
@nishirchettri670 9 ай бұрын
यत्र तत्र छरिएर बसेको हर एक नेपाली बेरोजगार समाज को हुबा हु यथार्थ दर्शा को भूपू ज्यू ले आफ्नु शब्द एवं संगीत मा । सलाम छ यस्तो कलाकार लाई सामाजीक यथार्थ लाई कला को माध्यम द्वारा समग्र संसार अघि ल्याउनु भएको मा । ❤
@angelarjun6290
@angelarjun6290 Ай бұрын
उत्कृष्ट गित सङ्गीत को लागि सबै टिम लाई धान्यवाद छ
@NIRMALABhujel-g1l
@NIRMALABhujel-g1l 8 ай бұрын
आहिलेको समसामयिक घटनालाई विस्तृत रुपमा गीत मार्फत प्रस्तुत गर्नु भयको यो मामिक गीतले अवार्ड पाउनुपछॅ❤❤❤❤❤
@rajgahatraj4550
@rajgahatraj4550 9 ай бұрын
एक दिनमा 9,10 चोटी यो गीत सुन्ने को को हुनुहुन्छ यता हाज्जिर हुम्न्त
@sakshamthapa8862
@sakshamthapa8862 9 ай бұрын
me
@sagargurungkarate
@sagargurungkarate 9 ай бұрын
maile ta 20 choti sune feri sundaixu
@rammanandhar4899
@rammanandhar4899 9 ай бұрын
Manandhar ram banepa
@MahendraRana-km6vk
@MahendraRana-km6vk 9 ай бұрын
Fc
@amankulung4153
@amankulung4153 9 ай бұрын
Mero 967 patak xa Aru kohi xa Dami geet yar❤
@sumitrashah1980
@sumitrashah1980 9 ай бұрын
आह यो हो नि त कला भनेको मनै आनन्द भयो 10 चोटि भन्दा बढी हेरिसक्य😊
@jaynepal5278
@jaynepal5278 7 ай бұрын
आहा, "भूपू" पाण्डेको "वर्तमान" र "भविष्य" चित्रण गर्ने मीठो गीत ।।
@bhusanshrestha3902
@bhusanshrestha3902 10 ай бұрын
गीत भनेको यस्तो पो हुनुपर्छ । 😢😢😢😢😢 । सलाम छ रचनाकार सङीतकार अनि पूरा team लाई ।
@SD-vc8ud
@SD-vc8ud 9 ай бұрын
बल्ल बल्ल सुनियो यो गित । यातायात मा सवारि गर्दा सुनेको थी 4 दिन अगाडि ❤❤
@widlinkmedia8207
@widlinkmedia8207 9 ай бұрын
यो गित, गित मात्रै होइन, हामि सबैको कथा ब्याथा, हासो, खुशि अनि जिबन भोगाई आदी यस्तै, यस्तै यथार्तता भरिएको एउटा मन, मुटु र मस्तिकलाई ताजा बनाउने सांगीतिक थेरापी, ओखती जस्तो लाग्यो मलाई । जति पटक सुने पनि यो कथा हो, यो गित मात्रै हो भने जस्तो लाग्दै लागेन, यो गित जति सुने पनि आफु त्यही भित्र, भित्रै हराइने रहेछ । गज्जब छ ।
@PrakashChaudhary-il2yw
@PrakashChaudhary-il2yw 8 ай бұрын
I agree 💯 with you
@amritthakuri-s3r
@amritthakuri-s3r 4 ай бұрын
मेरो आत्मीय दाई सुदिन दाई हजूरको यादमा यो गीत सुन्दई छु, असाध्यई रुचाऊँनु हन्थ्यों यो गीत, Rest in peace dai hajurko dherei yad ra samjana xa dherei dherei.
@ratanxettri
@ratanxettri 10 ай бұрын
लेख्ने शब्द नै छैन सबै गीत ले नै बयान गरेको छ । सलाम छ ।भुपु सरको टिम लाई ❤🎉
@shankarbahadurdangi9967
@shankarbahadurdangi9967 8 ай бұрын
भुपु पाण्डेको कडा बर्षौको मेहनत पछि निस्केको उत्कृष्ट रचना ।❤❤❤❤
@sandipkc820
@sandipkc820 9 ай бұрын
मेरो जिन्दगीले गाएको गित भन्छु म त धेरै धन्यवाद र आभार व्यक्त गर्दछु भुपु पाण्डे ज्यु🙏🙏🙏🙏🙏
@YouhanSaiko
@YouhanSaiko 3 ай бұрын
This song is really touched my heart ,Lots of Love from North East India Assam ❤
@Anyone_016
@Anyone_016 9 ай бұрын
I am from canada🇨🇦 My nepali friend told me to listen this song. I didn't understand anything. But I loved the music and tone.I am leaving this comment when someone likes I will return to listen this song.🇨🇦🇳🇵❤️🎶
@shib0511
@shib0511 9 ай бұрын
dear sir thank you for love nepali music please leave your whatsapp number i will try to translate.
@mankumaripulami9554
@mankumaripulami9554 9 ай бұрын
Better do understand lyrics
@sureshghimire3894
@sureshghimire3894 9 ай бұрын
pls use subtitles o listen full song
@adityabasnet528
@adityabasnet528 8 ай бұрын
Vayo mug guff na de jatha 😂
@BishnuLamichhane-uo6fe
@BishnuLamichhane-uo6fe 8 ай бұрын
Hasais vai Yabesh Thapa ko Geet sunne ETA kosaile chindena vanera hola haha 😂