नुहाईदिदा नाक र मुख मा पानी पर्नु हुन्न हो साथि😢😢😢 औषधि पनि त्येती धेरै हाल्न हुन्न।
@lekaliruh-598 сағат бұрын
त्यति धेरै लगाउने होइन, एक थोपा जिब्रोले नभेट्ने ठाउँमा टाउको पछाडी लगाइदिने हो सबै आफै झर्छ । बच्चाहरु झाडीमा चलेको घस्रेको औसधि घाउमा परेर पोलेर हो । बच्चाको आमालाई पनि एक थोपा टाउको पछाडी लगाइदिनुस जुम्राझर्छ ।
@gummagar61727 сағат бұрын
पप्पिहरुलाई कानमा पानी पार्नु हुदैन infection हुन्छ ।
@lalitrc41817 сағат бұрын
औसधि फेरि प्रयोग गर्नुहोला ।र सरसफाइ को मात्रा बढाउनु होला हप्ता 10 दिनमा नुहाउने गर्नु पर्छ ।
@ArunThapa-s9f9 сағат бұрын
मुखमा पर्यो कि सर !
@SuiThapa8 сағат бұрын
Rip🙏🐕
@birgurung73438 сағат бұрын
Combing gardinuna
@ArunThapa-s9f8 сағат бұрын
कठै ! नुहाउँदा जूम्रा मार्ने औषधि पर्या' हो कि ?
@BaluSinghdhakal2 сағат бұрын
मसिनु काङिगि ले कोर्दिनुन सब झरिहाल्छन
@tekthappa54978 сағат бұрын
Nuhauda kheri mukh ma paryo pakkai pani
@rajgurung6537Сағат бұрын
Bhuwan Bhai it must have been bitten by a snake as per your info. Watch out
@neelubasnetСағат бұрын
Nuhaune tarika vayen Bhai pahila kukur nuhane tarika siknu testari kapada dhoye jasto garer nuhaunu hudain marn sakcha.. hajur le gareko puppy ko sewa prasansiya cha tar nuhaun tarika bhayen😢👎