बिष्णु माझि श्रोता दर्शकमाझ किन सार्बजनिक हुदैन यथार्थकहानी ्दोहोरी बाटShayam rana

  Рет қаралды 1,607,766

Shyam Rana Official

3 жыл бұрын

#Shyam_rana#Bishnu_majhi#
#ShyamRana
#ShyamRanaLiveDohori
#LiveDohori
#Shyam_Rana_Official
All rights of this video is with Shyam Rana Official
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 1 656
@shankarkumal8990
@shankarkumal8990 3 жыл бұрын
अाहा आज भनी श्याम सर बिष्णु माझीको जन्म कुन्डली उतार्नु भयो धेरै धन्यवाद श्याम सर🙏🙏🙏
@gangagyawali6860
@gangagyawali6860 3 жыл бұрын
Wow very nice bhai 👍
@bhaktarana670
@bhaktarana670 2 жыл бұрын
श्याम राना अनि सम्पुर्ण टिम प्रति धेरै धेरै धन्य्बाद छ एउटि चेलि अनायासै लुप्त भईं हराउदा उनि प्रति सार्बजनिक हुने आह्वान अति सराह्निय छ हरेक शब्द लय हरु ले मुटु छोयो। आशा गरौ उनि एकदिन बाहिर आउने छिन र यथार्थ कुरो थाहा पाइने छ। Hats off to you all for your great job Thank you.
@prakashshahi4705
@prakashshahi4705 3 жыл бұрын
दम छ। है शब्द मा श्याम जि शुभकामना
@birsamser6007
@birsamser6007 3 жыл бұрын
बिष्णु माझी दिदिको जस्तो जीवन भोगाइ उस्तै गीत चरी जेलैमा व्यापक भएलगत्तै भौतिक रूपमा पनि सार्वजनिक हुनुपर्ने आवाज उठाउदै रचित गीत अति सान्दर्भिक छ अझै प्रगति गर्दै जानुस् है श्याम राना ज्यु जयगीत जयसंगीत
@tamangni7256
@tamangni7256 3 жыл бұрын
बिस्नु माझी बहिनी को लागि कति राम्रो संदेश मुलक गित गाउनु भयो स्याम भाई को सम्पुर्ण टिमलाई धन्यवाद 👏👏
@kopilasharma7286
@kopilasharma7286 3 жыл бұрын
शब्द शब्दमा दम छ आँसु आयो मेरो त कोहि छिमेकी पनि नभाको ठाउँ मा हुनुहुन्छ कि कसो हो बिष्णु हजुर कसैले नि नदेखिएको 👃👃👃👃👃👃👃👃
@unishagurungchoriinu183
@unishagurungchoriinu183 3 жыл бұрын
आहा दाजु कति मीठो गित बनाउनु भाको रहेछ। श्याम दाजु हजुर लाई धेरै धेरै धन्नेबाद 🙏🙏🙏🙏
@diwaspoudel9085
@diwaspoudel9085 3 жыл бұрын
Thanyabad
@khabersangitko5643
@khabersangitko5643 3 жыл бұрын
दामी छ गीत को शब्द उठान तर श्याम जि एउटा कुरा बुजिना है
@राजकुमारश्रीपलि
@राजकुमारश्रीपलि 3 жыл бұрын
स्याम राना को च्यानेल लाई सस्क्राईप गर्दै गित्को शब्दलाई सलाम छ
@bhawnaabhandari4040
@bhawnaabhandari4040 3 жыл бұрын
Very nice ❤️
@bishnukc9265
@bishnukc9265 3 жыл бұрын
The
@radhagimire4020
@radhagimire4020 2 жыл бұрын
@@bishnukc9265 ......
@prakashmansawad402
@prakashmansawad402 3 жыл бұрын
आहा श्याम दाइ यति राम्रो गित सधै प्रगती को कामना💝💝💝
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 3 жыл бұрын
आहा अति नै मिठो मार्मिक my favourite singers all सफलता को शुभकामना श्याम दाजु लगायत सम्पुर्ण परिवार लाइ
@muskantamang9364
@muskantamang9364 3 жыл бұрын
Yes sir
@devigoodjobhjurshrestha7888
@devigoodjobhjurshrestha7888 3 жыл бұрын
Saroi marmik sabda bnaunu vako rahixa shyam bhai dhanyabad saboo klakar Mitra haru lai
@beeshamrana611
@beeshamrana611 3 жыл бұрын
527 comment लगभग पुरै हेरे एउता पनि नेगेटिभ comment देखिन ! साहारै राम्रो लय लाग्यो बिस्नु माझी दिदी को यथार्थ गित मार्फत पस्किनु भएको मा धन्यवाद श्याम जि 😘
@cbmagargaha5039
@cbmagargaha5039 3 жыл бұрын
श्याम राना सर यो गित रेकर्ड गरेर भिडियो सहित निकाल्नु पर्ने हो धेरै राम्रो शब्दहरू छ मन छोयो धन्यवाद छ सम्पुर्ण टिमलाई
@rananijan2316
@rananijan2316 3 жыл бұрын
निकै मार्मिक शब्द श्याम राना ज्यु विष्णु माझि प्रति धैरै धैरै धन्यवाद तपाई लाई।।।
@saraswatidevkota3615
@saraswatidevkota3615 3 жыл бұрын
Marmik xa
@suwashchhetri6741
@suwashchhetri6741 3 жыл бұрын
@@saraswatidevkota3615 ae
@bishnupaudel7838
@bishnupaudel7838 3 жыл бұрын
@@saraswatidevkota3615 िनुनिुेेथषभड्
@alishaacharya5490
@alishaacharya5490 3 жыл бұрын
साह्रै मनमै घत पर्ने खालको प्रस्तुति दाज्जि...♥️ 🙏
@saritarai6885
@saritarai6885 3 жыл бұрын
कत्ति मिठो अनि अति सुन्दर गीत अब त बाहिर आउनु पर्यो विष्णु माझी
@kalpanagurung1949
@kalpanagurung1949 3 жыл бұрын
Thankyou shyma vaii badhai chha👍️👍️👍️🙏🙏🙏👍️👍️👍️👍️
@kishmatgurung9085
@kishmatgurung9085 3 жыл бұрын
www एथार्त जीवन म आधारित घटना एकदम राम्रो छ गीत स्यबास
@nabinff2600
@nabinff2600 3 жыл бұрын
सम्पूर्ण टिम लाई धन्यवाद
@pgrai574
@pgrai574 3 жыл бұрын
Youtub chanal kata xan,?kin khojdainan
@anujadahal6784
@anujadahal6784 3 жыл бұрын
@@pgrai574 ĥ
@kusumkhanal4811
@kusumkhanal4811 3 жыл бұрын
सारै मनछुने शब्दहरु लेख्नुभाको रहिछ श्याम दाजु बिष्णु माझी दिदिको बारेमा छिट्टै नै सत्य तथ्य बाहिर आओस र देशकै गहना गायिका बिष्णु माझी दिदी लाई देख्न पाइयोस्
@Nsp933
@Nsp933 3 жыл бұрын
अाहाँ कति राम्रो प्रस्तृति श्याम दाजु बधाई छ।
@spsitaa
@spsitaa 3 жыл бұрын
कति मार्मिक गीत गाउनु भयो श्याम भाइ ,हजुर लाई हृदय देखी आभार्❤️❤️❤️🙏🙏🙏🙏
@purbeliraee2708
@purbeliraee2708 3 жыл бұрын
अति नै मार्मिक छ गीत , शब्द लय यथार्थ छ सारै नै मन छाेयाे 👍👌
@shovapariyar5033
@shovapariyar5033 3 жыл бұрын
अति मिठो गित सुन्दै आनन्द प्राप्त हुन्छ मन मा धन्यवाद दाजु एति मिठो गित बनाउनु भएको सारै मन छोयो 😭😭
@rijanvideos8960
@rijanvideos8960 3 жыл бұрын
स्यम जी अति आवश्यक को खोज गर्नु भएको छ धन्यवाद हजुर हरु लाई हार्दिक बधाई टक्र्याउँदछु
@nirumasrangi8578
@nirumasrangi8578 3 жыл бұрын
यथार्थपरक बिषयबस्तुलाई गीत मार्फत पस्किनु भएको रहेछ । बधाई तथा शुभकामना श्यामजीलाई । प्रगति एवं सफलताको शुभकामना ।😍😍😍
@pabitraadhikari688
@pabitraadhikari688 3 жыл бұрын
😦
@dalthapa8107
@dalthapa8107 3 жыл бұрын
राम्रो छ । यस्तै गित गाउदै गर्नु । मुखमा सरस्वती सधै बास गरून् ।
@herobhai8441
@herobhai8441 3 жыл бұрын
गीत ले काठमांडू नै हल्लीयो स्याम जी ❤️💗🙏
@mithuupadhya150
@mithuupadhya150 3 жыл бұрын
इण्डिया पनि हल्लायो ।म इण्डिया बाट
@chandrakalalimbu1126
@chandrakalalimbu1126 3 жыл бұрын
टर्कि पनि हल्लायो 🙏 म टर्कि बाट हेर्दै छु 😳♥♥
@kalpanapathak5185
@kalpanapathak5185 3 жыл бұрын
bishnu baini lai jasari ne aagadi launa paro🙏🙏🙏❤️❤️😰😰
@rajugurung1846
@rajugurung1846 3 жыл бұрын
@@mithuupadhya150 hoho sir 🤣🤣🤣
@panchasinghpanchasingh1210
@panchasinghpanchasingh1210 3 жыл бұрын
अति राम्रो छ यो गीत यो गीत लाई कृपाय रेकर्डिङ गर्नुहोला धन्न्यबाद।
@tikabk8662
@tikabk8662 3 жыл бұрын
बिष्णु माझी दिदी काे जिबनी नै काेरेर ल्याउनु भएकाेमा श्याम राणा दाजु लाई बिशेष धन्यवाद दिन चहान्छु ।हजुरकाे प्रतिभालाई सदा सम्मान छ🙏
@dipendradudhel4064
@dipendradudhel4064 3 жыл бұрын
आहा अति मिठो सब्द पक्कै पनि यो सब्द ले सुन्दर मणि को मन छुन्छ कि यदि सुन्दर मणि मान्छे हो भनी बिष्णु माझी लाई स्वतन्त्र का साथ जिउन दिनु पर्छ
@sobitsunar7921
@sobitsunar7921 3 жыл бұрын
Dami 🥰🥰🥰🥰🥰🥰😍😍😍💋
@SujanBabuTheScienceHouse
@SujanBabuTheScienceHouse 3 жыл бұрын
सुन्दरमणी दाजुको महानता केही समयपछी थाहा पायसङ्गै यहाँले अन्जानमा यसरी राखेको अपमान जनक कमेन्ट प्रती जीवनभर पछुतो पर्ने छ है । त्यो दिन पनि केही बर्षमा आउने नै छ।
@dipendradudhel4064
@dipendradudhel4064 3 жыл бұрын
सुन्दर मणि आफ्नै मान्छे पर्यो कि क्या हो सर
@SujanBabuTheScienceHouse
@SujanBabuTheScienceHouse 3 жыл бұрын
@@dipendradudhel4064 बाबू ! जुन गीत को शब्द, संगीत, Direction, Production पुरै श्रीमानको छ र स्वर श्रीमतिको छ, त्यो गीतलाई नै श्रीमतिको बेदना भन्दै गरेको यहाँ को कुरो मिलेन है । मैले शुरुवातिमा यिनिहरुको एल्वम निकाल्न त्यो बेला सापटी दियको देखि ऐलेको पुतलिको भट्टिको १७ औं शृन्खला सम्म यिनिहरुलाई मज्जाले पढेको छु नि !
@manishakhatri3579
@manishakhatri3579 3 жыл бұрын
कति मिठो टुक्का मनै छुयो सफलताको शुभकामना 🙏❤️❤️
@Nepaliboy-sw6ut
@Nepaliboy-sw6ut 3 жыл бұрын
आहा कति मिठो प्रस्तुति स्याम भाई बधाई छ
@sitawagle5533
@sitawagle5533 3 жыл бұрын
होइन बहिनी स्वरकिधनि हजुरकताहुनुहुन्छ बाहिर अाउन पर्यो ।
@HKR00
@HKR00 3 жыл бұрын
😁😁
@somkhatri9979
@somkhatri9979 3 жыл бұрын
को आयो फ्याक आइडी बनार
@sirjanagahatraj1348
@sirjanagahatraj1348 3 жыл бұрын
दिदि तपाईं किन बाहिर आउनु भाको छैन्😭😭😭
@Junutheeng1
@Junutheeng1 3 жыл бұрын
Fake id banayera arulai najukau hai mar parlas
@laxmibhattarai7558
@laxmibhattarai7558 3 жыл бұрын
आहा कति मार्मिक यसरी केही नभै कोहि पनि गुप्ता बास बस्दैन जस्को पनि चाहाना हुन्छ खुलेर हिडने , राज्य ले छानबिन गर्नु पर्छ श्याम भाइ लाई प्रगतिको कामना छ,
@pokharelram667
@pokharelram667 3 жыл бұрын
समय सान्दर्भिक पस्किनु भयो श्याम जि धेरै धेरै बधाइ😍😍😍😍😍
@jivanpaudel4065
@jivanpaudel4065 3 жыл бұрын
अव Trending 1 मा आउने पालो यो गितको धेरै राम्रो गित छ🙏🙏🙏🙏
@kausilabista2410
@kausilabista2410 3 жыл бұрын
अाहा जति सुने पनि धित नमर्ने गित बधाई छ स्याम दाजु
@dilsingjali836
@dilsingjali836 3 жыл бұрын
Ati ramro sabda ani Syam bhai ko damdar swar lai sailut garchhau
@deexantakoirala6348
@deexantakoirala6348 3 жыл бұрын
आहा श्याम भाइ हजुर लाई म नमन गर्छु यो गीत रेकर्डिङ गर्नु पर्यो
@bharatipokharel3765
@bharatipokharel3765 3 жыл бұрын
आहा कति राम्रो गीत्👌👌👌👌👌👌👌👌
@diluthapa9128
@diluthapa9128 3 жыл бұрын
धेरै राम्रो छ best of luck all the team 🙏🙏😍😍👌👌
@saraswotilama3402
@saraswotilama3402 3 жыл бұрын
Ho yo record hunuparxa
@shibathapa5372
@shibathapa5372 3 жыл бұрын
Ramro xa garda hunxa
@sitagautam6641
@sitagautam6641 3 жыл бұрын
बिष्णु माझीको बाबा आमा यो संसारमा त हुनुहुन्न तैपनी बाबा आमाको बारेमा पनि थोरै केहि कुरा खुलाएको भए सुनमा सुगन्ध थपिन्थ्यो यो गीतमा 💖💖🙏🙏 anyway salute Shyam ji for sweet song keep it up
@sanjurana3923
@sanjurana3923 3 жыл бұрын
गितमा यथार्थ कहानि छ जस्तो लाग्यो बिष्णु दिदिको श्याम जि!
@smarika284
@smarika284 3 жыл бұрын
कति राम्रो गीत रच्नुभयेछ श्याम राना ज्युले । बाजा नि राम्रो बजाउनु भएको छ।
@amarrokamagar5550
@amarrokamagar5550 3 жыл бұрын
अति सान्दर्भिक दोहरी श्याम सर बधाई छ सम्पुर्ण टिम लाई
@angjangmuale17
@angjangmuale17 3 жыл бұрын
Maiti baneko yesto hunu parxa you are great person shyama vai hami herna chahanxaui hjr ko didilai
@khumraj5858
@khumraj5858 3 жыл бұрын
कति राम्रो कला र गला स्याम राना को सफलता को शुभकामना
@nishurai8300
@nishurai8300 3 жыл бұрын
Syam sir sarai mon xune git gaunu bhayo mero tw Aakha bata Aashu rokiyena.....sachchai bisnu majhi dd kaha hunuhunxa.....😢😢❤️❤️❤️❤️
@jibankchetri8763
@jibankchetri8763 3 жыл бұрын
धेरै मिठो छ है दाजु Love you always 🇳🇵💖💖💖🙏
@sanjupaudel2347
@sanjupaudel2347 3 жыл бұрын
आहा धेरै राम्रो छ भाई❤️❤️❤️❤️🙏
@gpacharya9815
@gpacharya9815 3 жыл бұрын
श्याम रानाजी तपाई,लगायत सम्पुर्ण टीमलाई मन,मुटुदेखि नै धन्यवाद।बिष्णु माझिको कतीमाया रहेछ।आखिर सबैको मन र मुटु कुटु खायकै रहेछ।स्वदेश,र बिदेशमा बस्ने सम्पुर्ण शुभचिन्तक सबै,सबैले खोजी र चासोको विषय हो।छिटो भन्दा छिटो सार्बजनिक भएको देख्न चाह्न्छन।
@tekrajbhandaribhandaritekr8818
@tekrajbhandaribhandaritekr8818 3 жыл бұрын
नमस्कार म लोक दोहोरी गाएक टेक राज भण्डारी सारै मन छुने शब्द अहा वास्तविक गाएक स्याम दाइ
@ASISHLIMBU-AS22
@ASISHLIMBU-AS22 3 жыл бұрын
😎😎वा/अति नै मार्मिक..... सम्मान छ, सम्पुर्ण साँगीतिक परीवारलाई !
@anjanadahal1904
@anjanadahal1904 3 жыл бұрын
Bishnu bahini lai ne yasari nai hjr haru ko satha ma geet gako hernu man xa dherai ramro gaunu vayo
@kaliprasad640
@kaliprasad640 3 жыл бұрын
स्याम जि तपाईं जस्तो गयाको खाचो छ सलाम छ श्यम राना भाइ
@devmagar6288
@devmagar6288 3 жыл бұрын
धेरै राम्रो सान्दर्भिक सन्देश मुलक गित अनि मेरो मन पर्नी राम्रो गायक हुनु हुन्छ है हजुर्🙏💘
@khimurana5532
@khimurana5532 3 жыл бұрын
यथार्थको गित,,श्यामु हजुर,,शुभकामना !!
@rajendras.m.4535
@rajendras.m.4535 3 жыл бұрын
आहा कति मिठो समधुर आवाज मा सुन्दर सब्द राखेर गाउनु भएको आदरणीय बिस्नु माझि दिदी लागि 😭 😭😭😭 दाजु सारै मन पर्यो यो गित रि रेकर्ड गर्नु पर्यो है दाजु
@sarmilachetri9354
@sarmilachetri9354 3 жыл бұрын
मत यति रोया यओ गित सुनेर हो रेकर्डिङ गर्नु परेयो 🙏🙏🙏🙏🙏
@shantathapa1885
@shantathapa1885 3 жыл бұрын
श्याम भाई अँती उत्कृष्ट शब्द स्वर उतिकै मिठो जति सुन्य पनि धित मर्दैन।सफलता को सुभ कामना
@mayaMaya-ww2jq
@mayaMaya-ww2jq 3 жыл бұрын
कस्तो मेरो त मन रोयेर आयो सरै राम्रो मेरो सबै लाई मेरो मनै भित्र बाट सम्मन बेयाक्त गर्न चाहान्छु बिस्नु माझी सिस्तर लाई मेरो l miss you 🙏🙏🙏💞💞✍️✍️✍️✍️✍️✍️😭😭😭😭😭😭😭😭😭😭😭😷😷😱😱😰😰
@movieandmusic9994
@movieandmusic9994 3 жыл бұрын
Same here
@srijanabhattarai4792
@srijanabhattarai4792 3 жыл бұрын
Dherai khusi lagyo So happy with the whole team😊🙏🏻
@khadakmagarmagar9903
@khadakmagarmagar9903 3 жыл бұрын
अति सान्दर्भिक प्रस्तुति ल बधाई छ स्याम सर लगायत सम्पूर्ण टिमलाई 👏👏👏👏🎤🎤🎤
@menumoktan9239
@menumoktan9239 2 жыл бұрын
सारै मन छोयो हजुर स्याम राना जि खोजी गर्नु पर्छ शोर का धनी हाम्री चेली लाई 🙏
@bharatbc8240
@bharatbc8240 3 жыл бұрын
कठै न कति रुवाउछाै अझ पनि आज यो श्याम राना दाइ लाइ सलुट गरे यति राम्रो गित गाउनु भएको छ धन्यवाद
@22WCLM10
@22WCLM10 3 жыл бұрын
Bishnu dd ko lagi gaunu vaye chh sabaijanalai dhannne bad प्यारा दाजु तथा दिदिवहनि भाईवहिनिहहरु माझ आउदै हुनुहुनछ लिजेन्ड स्वारकि धनी स्वार कि महारानि विष्णु माझि दिदी तालि वाजा वजाएर स्वागत गरौँ दिदी धेरै सम्झिरहेका छु😘😘😥😥
@yadavsunar9954
@yadavsunar9954 3 жыл бұрын
सारै भावुक बनायाे याे गीतले। याे गित सुनेर सुन्दर मनीले छिटाे भन्दा छिटाे बिष्णु माझिलै हामी दर्सक सामुु ल्याउनु हुनेछ भन्य ठुलाे अासा राख्दछाै।
@hjdjjdjdjdjdj2717
@hjdjjdjdjdjdj2717 3 жыл бұрын
श्याम भाइ को लोक दोहोरी सारै मन पर्छ 👍️🙏🌷
@jitbahadur2651
@jitbahadur2651 3 жыл бұрын
सारै राम्रो छ भाई
@BhanuG.5
@BhanuG.5 3 жыл бұрын
सबैको मनको कुरा हजुरले खोल्नु भयो श्याम जि😍😍
@विमलन्यौपाने
@विमलन्यौपाने 3 жыл бұрын
धन्यवाद श्याम राना जी। विष्णु माझीको वारे सुमधुर गीत सृजना गरेकोमा।।।पाल्पा पूर्व खोला वाट क्वामी (ससुराली: डोटेल समाज ) जादा खोरिया घाट वाट धेरै पटक हिडेको छु। तपाईको शुभचिन्तक। । हाल अमेरिका।
@parshurambaraili3178
@parshurambaraili3178 3 жыл бұрын
विष्णु माझी भनेकी नेपालीहरूकी सच्चा चेली हुन। always we love her.
@kamalaadhikari7047
@kamalaadhikari7047 3 жыл бұрын
स्याम भाई लाई कोटी कोटी नमन छ हजुर लाई मुरी मुरी आर्सिबाद 🌻🌻🌻🌻🌻🍎🍎🍎🍎🍎🔥🔥🔥🔥🔥🔥🌹🌹🌹🌹🌹
@sharmilakarki5577
@sharmilakarki5577 3 жыл бұрын
स्याम भाइले बिस्नुमाझिको बारेमा सार्है राम्रो गित रचना गर्नुभयो खै किन हो यस्तो गुमनाम बिस्नु बैनि🙏🙏😭😭🙏🙏
@bijayabaral6966
@bijayabaral6966 3 жыл бұрын
श्याम भाइ सार्है राम्रो छ , तारा बैनिलाइ गाउने चान्स दिएकोमा खुशी लाग्यो । यो तारा बैनिमा पनि राम्रो पतिभा देख्छु म । धन्नेबाद
@ramapariyar1114
@ramapariyar1114 3 жыл бұрын
Kati ramro , thank you whole team.
@rakeshbanzara7485
@rakeshbanzara7485 3 жыл бұрын
आति राम्रो गीत अनि लय,शब्दमा। श्याम भाइको आवाजमा एउटा हराइरहेकी चर्चित लोक गायिका बिष्णु माझी प्रतिको खोजि नीति।
@yashodaneupane329
@yashodaneupane329 3 жыл бұрын
H t
@ganeshrana78
@ganeshrana78 3 жыл бұрын
आहा कत्ती मिठो गित अनि शब्द मन पनि छोयो मुटु पनि छिया छिया परिदियो गितले सम्पुर्ण टिम सलुट अनि समान्न गर्न चाहान्छु,3 करोड नेपाली सुनै पर्ने रहेछ
@sushmaaryal6466
@sushmaaryal6466 3 жыл бұрын
Ramro xa Bishnu majhiko barema albamma lyaunu parne khalko👍🙏
@parshurambaraili3178
@parshurambaraili3178 3 жыл бұрын
स्याम सर अति मीठो गाउनु भयो ।धन्यवाद ।
@anjalkc5023
@anjalkc5023 3 жыл бұрын
Jati geet sune Mero aakha ma aashu rokiyana. Thankyou dai❤️❤️
@barciniaa5006
@barciniaa5006 3 жыл бұрын
धेरै राम्रो गित छ छिटो बिष्णु माझी लाई सबै कलाकार ले बाहिर लेनु परो आँशु झरो मेरो त यो गीत ले
@harigurung6780
@harigurung6780 3 жыл бұрын
Wow.😟Derai derai dandebat6 sathai suva kamana6.aaba gaule cheli xitai aagadi dekhnu pau6 vani🌻🌹🌼🙏
@aashupawan4450
@aashupawan4450 3 жыл бұрын
अत्ति राम्रो समय र हल्ला अनुसार को गित लेख्नु गाउनु भयो स्याम जि बधाई छ दाजु
@kamalathapa7123
@kamalathapa7123 3 жыл бұрын
साह्रै राम्रो लाग्यो भाई अझै प्रगति साथै पुर्ण सफलताको कामना🌷🌷
@magarsanugaha6086
@magarsanugaha6086 3 жыл бұрын
आहा कति राम्रो स्याम रानाको शब्दमा अति नै मिठाे गित गाउनु भए छ
@saraswatitamang3985
@saraswatitamang3985 3 жыл бұрын
आहा कत्ती मीठो मनाई छुने
@ghimirekamal1440
@ghimirekamal1440 3 жыл бұрын
आहा कति मिठो गित जति सुन्यो उति सुनुम सुनुम लाग्ने साहै मन पर्यो र मनै छोयो बधाई छ श्याम जि प्रगतिशील को सुभकामना
@sukt3166
@sukt3166 2 жыл бұрын
Nikai marmik mitho shot hajur KO dai
@tukbahadurthapa7468
@tukbahadurthapa7468 2 жыл бұрын
.
@anilbhai4741
@anilbhai4741 3 жыл бұрын
श्याम दाईको गीत गाउने शैली साह्रै मन पर्छ मलाई.
@sanamkeshi9969
@sanamkeshi9969 3 жыл бұрын
kasai ko man ko betha lai bahira layara ujagar gareko ma gayak saym rana lai dherai dherai badhai xa
@samir-mamba1389
@samir-mamba1389 3 жыл бұрын
धेरै सन्देशमुलक शब्द चयन रहेछ श्यामु जि 😍😍😍😘😘😘
@sangampandey4958
@sangampandey4958 3 жыл бұрын
Uw U Uy Oaistaff
@sushilasharma7307
@sushilasharma7307 3 жыл бұрын
Shyam bhai tapailai dhari dhanyawad xa tapai r bisnu bhai mahan r sahasi bahadur
@dayaramshrestha3872
@dayaramshrestha3872 3 жыл бұрын
अति राम्रो मर्मिक मौलिक गीत गाउनु भएको छ हजुरहरु ले धन्यवाद छ तपईंहरुलाई
@laxmansunar3807
@laxmansunar3807 3 жыл бұрын
स्म भईले अतीनै।राम्रो गाउँ नु भएको छ धन्यवाद 😭😭
@bhojkshetri1281
@bhojkshetri1281 3 жыл бұрын
आहा कति राम्रो तीजको गीत भनेको यस्तो हुनु पर्छ ।👌👌👌 स्याङ्जा हाल - साउदी अरेबिया
@amritapandey3977
@amritapandey3977 3 жыл бұрын
शब्द बिच को यथार्थता अनि भावानत्मक संयोग को मिश्रण ❤️
@sumitkhadka1547
@sumitkhadka1547 3 жыл бұрын
Shyam Rana Magar Bhai Lai ( Samman ) Chha ( Salute ) Chha ! Mutu Chhune Shabda Wow ! 🙏👍👌🤝🌷💐🥀🌹🌺🌸🌼🌻🏵️❤️💯🌈🇳🇵!
@dineshchhetri.6366
@dineshchhetri.6366 3 жыл бұрын
Salaam xa yo geet sabda rachanaa lai Ma poni MAJHI ko xoro ho. Khojne haisiyet navae poni yo geet le dherai man xoyo
@geetalamsal1964
@geetalamsal1964 3 жыл бұрын
अाहा स्याम रानाको गितले काठमाडौ हल्लायो यो होनि तरिका ।राम्रो छ गित।।
@dipakdahal1864
@dipakdahal1864 3 жыл бұрын
स्याम राना लाई मेरो सलाम छ।उहाको बोल्ने शैली सारै राम्रो।अनि त्यो अन्तर बार्ता सारै चोटिलो लागो
@ranjanaadhikari9999
@ranjanaadhikari9999 3 жыл бұрын
राम्रो छ गित रेकर्ड हुनु पर्ने खाल्को रहेछ ।सम्पुर्ण टिम्लाइ
@madanopff794
@madanopff794 3 жыл бұрын
Yuh
@shreerambhandari985
@shreerambhandari985 3 жыл бұрын
Shyam Rana sir / daju malai sarai man parchha akchhoti bhetna man chha tapailai Mt bidhes ma chhu Aile
@bishnukunwar2801
@bishnukunwar2801 3 жыл бұрын
कति मिठो स्वर आज सम्म कहाँ थियो यो स्वर म गुल्मी देखि ईन्डिया बाट हेरदै छु उहाको स्वर म पहिलो पटक सुन्दै छु
@kanchinepal353
@kanchinepal353 3 жыл бұрын
g m pób..
@darjaathing4079
@darjaathing4079 3 жыл бұрын
आहा कति मिठो शब्द स्याम राना जि बधाई छ करोड कल्ब पुगोस धन्नेबाद अरू शब्द पाइन मैले wow mind blowing
@kanchansubba3518
@kanchansubba3518 3 жыл бұрын
एक दमै मार्मिक शब्द हरु चैन गर्नु भएछ सारै मन छोयो।
@sarusharma7213
@sarusharma7213 3 жыл бұрын
Dhari ramro x sayam sir jasari ne bishnu majhi lie khojanu paro sabi jana mealare
@ritudesi5217
@ritudesi5217 3 жыл бұрын
राम्रो अनि मोठो शब्द बधाई छ साच्चै यथार्थ जीवन मा आघारी त गित बनाउनु भको मा बधाई अनि सुभ कामना 👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏👈️👈️
@binodpokhrel5065
@binodpokhrel5065 3 жыл бұрын
आहा कतिमिठो सब्दमा गित बनाउनु भएको बिस्नु माझी बैनिको बारेमा ! गित बाटै भएपनी बिस्नुमाझिलाइ खोजी गर्दिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुर लाई बिस्नु बैनिको मन कमजोर भएपानी उत्साहा बढोस आत्माबल बढोस सुनेको थिए राम्री छैन भनेर बाहिर नाआएको , मानिस राम्रो कला,ब्यबाहारले हो त्यो सबै बिस्नुबैनिमा छ कस्ले बिस्नुमाझी को मन कमजोर बनाएको छ ? सायद उनले युटुभ पनि हेर्न पाएकी छन या छैनन
@samirtamang2736
@samirtamang2736 3 жыл бұрын
यति मिठो गित त सायद पहिलो चोटी सुनेको होला हजुरको 🙏🙏उत्कृस्ट लाग्यो
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 611 М.
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 79 МЛН
Part 5. Roblox trend☠️
0:13
Kan Andrey
Рет қаралды 3 МЛН