मैले पनि रेम्बो ट्राउट माछा पाल्न धेरै कोसिस गर्दै थिए तर निकै चुनौतीका कुराहरू सुनेर हरेस खाए।
@santakumarshrestha1029 Жыл бұрын
❤ good luck
@birendralimbu99152 жыл бұрын
दुखद कुरा तर बन्द नगर्नुहोस बरु सहकार्य गरौला म पनि इच्छुक छु।
@tirtharai6422 жыл бұрын
Keeping it up sir !
@ranjema7032 жыл бұрын
Good job
@chari89512 жыл бұрын
राम्रो छ ।।
@urbanagriculture85882 жыл бұрын
ब्यापारको बिबिधिकरण गर्नुपर्छ सर, होमस्टे, रेष्टुरेण्ट र कृषि पर्यटनको अबधारणा कस्तो होला सर।
@milanmagar35072 жыл бұрын
झोलामा फार्म बोक्नुस .... अनुदान पाउनु हुन्छ । काम गर्नुस् .... कर्मचारीको दुस्मन हुनुहुन्छ । सहि कुरा !
@rambakumal38782 жыл бұрын
Good jab sir
@deepankathariyatharu10232 жыл бұрын
दाना मात्र होइन जलकुम्भी र माटो पनि खान दिनु पर्छ। मेरो नवलपरासी जिल्लामा महिना मा 2 पटक मात्र दाना हाल्छन् बाँकी दिन माटो र जल्कुम्भी र घाँस नै खान्छन् 2,3,4,5 किलो सम्म हुन्छन् 14-15 महिनामा
@harkakarki71732 жыл бұрын
स्वस्थ्यको लागि काम ,तपाईको जोश ,जागर ले प्रस्फुटन गरेको देखिन्छ ,
@chari89512 жыл бұрын
यामलाल लामा 👍️👍️
@prizonfrost1232 жыл бұрын
Suru mai ADB le sahayog garera main capital cost ta usle nai bear garyo, ani operating cost pani uthauna saknu vayeko xaina goji batai paisa halirakhnu vako xa vane tyo sustainable business haina, Dana pani arkaiko bata line, ani machha pani usaile bechne, mehenat garne tapai faida chai arulai diyera kasari ubha lagne sir,