बिचरा यस्तो त कसैलाई नपरोस ! सबै टोल बासिले आफ्नो घर आफै भत्काउदै | सेती खोला घर भित्र पस्न लागेपछि

  Рет қаралды 332,600

Mero Sathi TV

Mero Sathi TV

Күн бұрын

बिचरा यस्तो त कसैलाई नपरोस ! सबै टोल बासिले आफ्नो घर आफै भत्काउदै | सेती खोला घर भित्र पस्न लागेपछि
Presenter : Suresh Sunar
Mero Sathi TV is the official KZbin channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on KZbin.
/ @merosathitvofficial
#कृपया_Like_Comment_र_Share_गरिदिनुहोला
For more videos Please visit:
Call Phone :- 061-552007,9804193093
Website :
www.merosathitv...
सुचना विभाग : 2141/077-78
©Friends Online Pvt. Ltd
Registration No .186645

Пікірлер: 342
@sanamshrestha4836
@sanamshrestha4836 2 ай бұрын
नेताहरूले यो गर्छु त्यो गर्छु भने भोट माग्छ । चुनाव जिते पछि ककान थुनेर बस्छन् । अाँखा चिम्लेर चुपचाप बस्छन्
@Vinod_Shrestha
@Vinod_Shrestha 3 ай бұрын
दैवि प्रकोप हो सबैले हातेमालो गरौँ सक्दो सहयोग गरौँ!
@aratibaral9153
@aratibaral9153 3 ай бұрын
सरकार कुर्सीकै खेलमा छन बिचरा जनताकाे वेजाेग
@rinastha6057
@rinastha6057 3 ай бұрын
Kin bejog / 5 _5 barsh ma Masu _ bhat 500 khayr vot Diyko k hunx
@MrDembe
@MrDembe 3 ай бұрын
right​@@rinastha6057
@shankardhamel7974
@shankardhamel7974 3 ай бұрын
Hasne ki rune Kura
@bharatgurung2495
@bharatgurung2495 3 ай бұрын
गाउँ फर्केर आउनुस है सबै जान यो सबै को गाउँ मा घर छ 😅😅
@raisandeb3568
@raisandeb3568 3 ай бұрын
purkhouli jamin xadera sahar bazarma yo abasthama basnu vanda gaunai farkinu baste ?
@KalpanaBiswokarma-k2i
@KalpanaBiswokarma-k2i 3 ай бұрын
गाउँ मा नी पहिरो आएर बिजोक छ यो बेला भनें भनेको त त्यही नेता लाई हो
@gkchamp6480
@gkchamp6480 2 ай бұрын
100%सहि भन्नुभयो
@binodkhaire3078
@binodkhaire3078 3 ай бұрын
त्यो घर त नभत्काउ यार धनराज आचार्य लाई अब तेहि घरमा लगेर थुनेर राख्न पर्छ घर चाहिँ नभत्काउ होला मेयर धनराज आचार्य लाई लगेर राख्ने हो त्यो घरमा
@yozzurai8186
@yozzurai8186 3 ай бұрын
Plz घर भत्काउनु चाहिँ नभत्काउनु नि पछि बाढी बाट सुरक्षित भयो भने फेरि बस्न पर्छ😢😢😢😢
@rambhadurbk6747
@rambhadurbk6747 3 ай бұрын
पक्षि बाडी पिडित हुम भनेर सहयोग लिना लाइ घर भत्काउदै xan
@UserlaxmiShrestha
@UserlaxmiShrestha 3 ай бұрын
Kasto Kura garnu hunxa hjr Pani kaslai aaphno Ghar vatkauna rahar hunxarw vatkayo vanity Saman Kam lagxa ni ta seti le layo vani Ka khojna janu ta
@ghayal1979
@ghayal1979 3 ай бұрын
​​@@rambhadurbk6747त्यस्तो होईन हो राजा। बाढीले भत्काएर नदि नजिकै आइसकेकोले गर्दा अब त्यहाँ बस्न सुरक्षीत छैन भनेर झ्याल ढोका भए पनि निकाल्न सकियो भने पछिलाइ काम लाग्छ भनेर हो। आफ्नो पसिनाको कमाइले बनाएको घर भत्काएर यो वर्षे झरिमा त्रीपाल मुनि बस्ने कसलाई रहर हुन्छ? "think positive,be positive. "
@AnjilaPun-magar
@AnjilaPun-magar 3 ай бұрын
😂😂😂​@@rambhadurbk6747
@nishasapkota-ob3pl
@nishasapkota-ob3pl 2 ай бұрын
@@UserlaxmiShresthaani ahile saman matra ladga hunthyo ni ta
@bharatgurung2495
@bharatgurung2495 3 ай бұрын
सबै को घर छ धादिङ मा अब आउँदा हुन्छ सेती ले अब छोड्दैन 🙏🙏
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 3 ай бұрын
अहिले शरापेर के गर्नि जब चुनाब आउँछ मासु रक्शि र पैशामा बिक्छाैं मेराे पटि र तेराे पाटि भन्छ अब काे 84 शब मिलेर no votभनुन
@purnashahi8699
@purnashahi8699 3 ай бұрын
गल्ती महानगर को होइन होला जबर्जस्ती बस्ने जग्गा कब्जा गर्न खोजने आफ‌ैहरू नी पहीलै सतर्क हुन पर्ने थीयो यदि गाउँमै भको भय यस्तो हुनेथियन होला अब गल्ती भैहाल्यो सहनुनी पर्योनी बरू अब सबै मीलेर वाहाहरू लाई अस्थायी बसोबास मीलाई दिनुपर्यो मेरो नीवेदन ।
@arjunkumarpun4787
@arjunkumarpun4787 3 ай бұрын
कठै मेरो देश बाडी पहिरो आयो गरिब दुखी लाई भुक्म्प आयो गरिब दुखी लाई जन्ता लाई सास्थी नै सास्थी
@AnandpSah
@AnandpSah 3 ай бұрын
सेती नदी घर मा आएको होइन घर सेती नदीमा गएको हो
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 3 ай бұрын
बिचरा के गर्नु प्रकृतिले बिजोग बनायो बाढी पिडितहरुको बेहाल बनायो जे होस आफु सतर्कता अपनाएर जोगिएर बस्नु होला ! धेरै दु:खद खबर भिडियो !
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d 3 ай бұрын
अब दिखी भोट कसैलाई दिनुहुन्न चोर हरुलाई
@amritpun2656
@amritpun2656 3 ай бұрын
Dherai ramro vot haler
@shyampariyar399
@shyampariyar399 3 ай бұрын
Aatighar jasto thau ma basnus khola le bagauxa vanni dar pani hudina haii plzz khola ko chau ma na basnu hola mero aagra gardaxu 😢😢😢😢🙏🙏🙏🙏🙏
@amitthapa995
@amitthapa995 3 ай бұрын
Jay hos mero desh ka neta haru😢
@beshmayagurung501
@beshmayagurung501 3 ай бұрын
गाउँ काे खेत वारि बाजाे छ गाउँ तिर जाने जाने सबै काे हुन्छ गाउँमा धेरै थाेरै खेत बारी
@pokharanepal193
@pokharanepal193 3 ай бұрын
कटान हुदै गरेको दृश्य पनि देखाउद राम्रो !
@NarChhantyal-o3x
@NarChhantyal-o3x 3 ай бұрын
प्रकृति को खेल कहिले सम्म भोक्नु पर्ने हो नेता हरु को खेल कुर्ची र पद को लागि मात्र छ
@shambushambu7993
@shambushambu7993 3 ай бұрын
कुन नेता लाई भोट हालेको थियो तेसलाइ कठालो समातेर लिएर आउ !
@Arjunpun-dc8rm
@Arjunpun-dc8rm 3 ай бұрын
Bichara 😢😢😢ghar vathkan tir vanda aafno pariwar rw aafno bichar gari surxith thayu ma pugnu hola😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@rajanchandthakuri3259
@rajanchandthakuri3259 3 ай бұрын
सुकुम्बासी को नाममा खोलाको तिरमा सरकारी जग्गा ओगतेर घर बनाउने हैननी गल्ती महानगर पालिका को हो यो ठाउॅमा बस्ने धेरै मान्छे हरुको कुनै न कुनै गाउमा घर छ हुकुमबासी धेरै छन्
@chhantapandey5259
@chhantapandey5259 3 ай бұрын
फेरि भाेट माग्न आए मुखमा थुक्न पर्छ
@alkapuma9596
@alkapuma9596 2 ай бұрын
Jay ghanti jay surya jay rukh Ajhai Dee vote Bahun lai ani haii Ho
@sanjibsewa1108
@sanjibsewa1108 3 ай бұрын
भोट चाहिँ मासु चिउरालाइ दिने अहिले ग्वा ग्वा रुने अजै देउ भोट बाहुनलाइनै देउ
@lilamaniniraula253
@lilamaniniraula253 2 ай бұрын
सर्बप्रथम त आपतबाट जोगिने काममा सबैले सहयोग गराैँ ।
@himatshrestha5014
@himatshrestha5014 2 ай бұрын
He,parmeswar,pita,rachha,garnuhos
@RasGurung-cg7rb
@RasGurung-cg7rb 3 ай бұрын
हामी शहर पसेर शुखसयल बस्ने सपना बोकेर गाउघर को खेतबारी बाजो राखेर खोलनालाको किनारमा बस्नु पनि अफैले निम्त्याएको समस्या हो कि ?
@YonjanRaja
@YonjanRaja 3 ай бұрын
😢😢😢😢😢😢 अब को पालो नाय अनि पुरानो लाई सेती खोला मा हाल्दिनु होला दिदी बिचरा😢😢😢
@ritathapamagar1459
@ritathapamagar1459 3 ай бұрын
प्रार्किती सगा च्यालेन गरिर गाउँ सोद्दै खोलको किनरामा गयर बस्नु हुन्छ मान्छे हारु आनी यो तँ भै हल्छ नि गाउँ तेर कति जमिन बझो छ गयर बस्नु आनी गरी खानु होस्
@narayanadhikari682
@narayanadhikari682 3 ай бұрын
Durga dai come on p m nepal go 🔙 agent jai shree krishna jai 🕉️ jai durga dai ❤❤❤❤❤
@sumanghising682
@sumanghising682 3 ай бұрын
durga ko as ma po ho bro
@SukuBk-gc5lh
@SukuBk-gc5lh 3 ай бұрын
katii dukha haii..vagwan🙏😔☹️
@durobahadurgiri2568
@durobahadurgiri2568 3 ай бұрын
भगवान् ले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏🙏🙏
@gokultamang8639
@gokultamang8639 2 ай бұрын
आमा रोएको देखेर आँसु झर्यो हजुर आमा लाई ब्यवस्थित ठाउँ मा सार्दिनु होला
@pembatamang7978
@pembatamang7978 2 ай бұрын
Please, stay safe and God bless all of you
@ShaktiSunar-v9j
@ShaktiSunar-v9j 3 ай бұрын
यस्तो बिपदकाे घडीमा स्थानीय सरकारले कमसेकम सशस्त्र ,प्रहरी र नेपाली आर्मी काे सहयाेगकाे अपिल गर्नुपर्ने देखियाे बिचरा महिला दिदी पिडा😢
@uwarajsubedi4889
@uwarajsubedi4889 3 ай бұрын
खोलाको दाएरा घटाएर भन्दा आफ्नो स्थानमा बग्न दिउँ यस्तो आपत आउदैन ।
@muktalamichhane7762
@muktalamichhane7762 3 ай бұрын
सेना पुलिस सुतेर बसी र छ हेर जनताको बिजोक
@deneshworneupane1886
@deneshworneupane1886 3 ай бұрын
घर भतकाउनु उचित नहोला जजसले भत्कायका छन उनिहरुलाइ पछि त्यहां बस्न दिनु हुंदैन
@roshnimagar12345
@roshnimagar12345 2 ай бұрын
हे भगवान् बचाउ 😢😢😢😢😢
@dilkumari-ub5rb
@dilkumari-ub5rb 2 ай бұрын
नभत्काएनि हुनीहो हीऊदमा बस्न हुनि थियो ३ ४ बषॅ अगी पनि यसै गरेका थिए पछि फेरी हीउद मा बसेका हुनहुन त
@ALONE-Universe...
@ALONE-Universe... 3 ай бұрын
जै दलाल तन्त्र... नेपाल मा जुन नेता भ्रष्टाचारी, चोर, दलाली, नेपाल र नेपालिभुमिको लागि कामै नगर्ने ब्याक्ती छ, उसै नालायक नेताको धेरै अन्धभक्त मा लिन झोलेहरु छन् र उहीँ झोले हरुले हाम्रा गाउँका सोझा आमाबाबाहरुलाई vote Bank को रुपमा प्रयोग गर्छन् र उहीँ नालायक चोर नेता कै जित हुन्छ...
@ShantaKhatri-z9t
@ShantaKhatri-z9t 3 ай бұрын
घर छोडेर हिन्नु बाडिले बाकि राखे फेरि बस्न हुन्छ
@bikalrai3745
@bikalrai3745 3 ай бұрын
पार्टीलाइ भोट दिनुको नतिजा तै भएर सबै नेपालि युवाहरु सचेत हुन जरुरी छ स्वतन्त्र हुनु जरुरि छ पार्टीको पछि कैले सम्म लाग्ने युवाहरु बुद्धि कैले आउछ??
@meenamaharjan2530
@meenamaharjan2530 3 ай бұрын
God bless you 🙏🙏
@yubakc3529
@yubakc3529 3 ай бұрын
God bless them🎉
@MahendraBista-pw3zm
@MahendraBista-pw3zm 3 ай бұрын
इ सब धादिङ बाट गएर जग्गा कब्जा गरेर बसेका मान्छे हुन सबै को घर जग्गा छ धादिङ मा
@Sudipmagar10
@Sudipmagar10 3 ай бұрын
Ehhh hora guff na dinu hola la
@Amritaalemagar2193
@Amritaalemagar2193 3 ай бұрын
घर नभत्काउदा हुन्थेन बाढी रोकिए पछी बाढिले नलगेको घरमा त बस्न मिल्थियो होलानी 😢😢
@SusmaPoudel-c2p
@SusmaPoudel-c2p 2 ай бұрын
Parkiti le pni dukhi lai nai dukha dincha
@MinaLibang-r4f
@MinaLibang-r4f 2 ай бұрын
सरखार यो बेल्ला एक दम बेस्त छन कुर्सी ताना तान हुदैछ जन्ता को बिजोक का हेर्न भ्याउनेर धन्ना रबि ले भ्याए सम्म त हेर्दै हुनुहुन्छ
@chandrashorrai2723
@chandrashorrai2723 2 ай бұрын
भोट दिने बेला राम्रोलाई होइन्, आफ्नो पार्टीलाई दिनु पर्ने अनि हाम्रो हालत यस्तो नभएर के हुन्थ्यो ?
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 3 ай бұрын
साह्रै दु:खद😢😢😢😢😢
@chandralaldangol4603
@chandralaldangol4603 2 ай бұрын
Sai kura garnu vo.
@gomabista9819
@gomabista9819 3 ай бұрын
सरकारलाई कुर्सी खोसाखोस छ जनताको बिजोग
@sumitrayonjon2082
@sumitrayonjon2082 3 ай бұрын
घरमा आवश्यक धेरै सामन हुन्छ ।के गर्नु बिचरा ।
@franklin102
@franklin102 3 ай бұрын
सरकारले र नगरपालिका गाउँ पालिकाले सरकारी जग्गा या खोला नाला क्षेत्रमा बसोबास गर्ने दिन भएन र बस्ने हरू पनि आफु र परिवारको ख्याल गर्नु पर्यो ज्यानै जोखिममा पारि नबसदा धेरै राम्रो।
@dilbahadurroka4760
@dilbahadurroka4760 3 ай бұрын
He bhagawan Aba kaha jane ho bichara
@magarpun8919
@magarpun8919 3 ай бұрын
हाे तेहिभयर सरकारले सचेत गरेकाे ठाँउँमा जब रफजस्ति बस्नेहाेईन के सकेत आँफैपनि जानेर देखेर बुेर न बस्ने हाे हाे यसरी खुख पाईन्छ
@rojinathapa305
@rojinathapa305 3 ай бұрын
Tm dhani ko mukh bata aru sabda ko asshai xaena
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td 2 ай бұрын
जबर्जस्ति खोलाका छेउमा घर बनायसी यस्तै हो
@RUMIOffi
@RUMIOffi 2 ай бұрын
तैले दे‌ न त जग्गा राम्रो ठाउँमा
@Sudipmagar10
@Sudipmagar10 3 ай бұрын
Baki vako dhoka jhyal lagirako ho ghar vatkauna lako hoina😢😮
@sabitrastha1776
@sabitrastha1776 3 ай бұрын
भगवान रक्षा गर्नु 😢
@laxmisunar1925
@laxmisunar1925 3 ай бұрын
God bless you all ❤❤
@nikitathapa8684
@nikitathapa8684 3 ай бұрын
उफ !!
@anupghale7815
@anupghale7815 3 ай бұрын
Hami sabai nepali ek jut hunu parxa sathii hoo. Hamile saknii sahayog garam hai.sathii haruu.
@Asmitagharti123
@Asmitagharti123 3 ай бұрын
1:11 1:14
@KrishnaGhimire-xq8ix
@KrishnaGhimire-xq8ix 3 ай бұрын
Krishna Ghimire😨😨😱😱😐😭😭🙏👍
@rameshdhakal7035
@rameshdhakal7035 3 ай бұрын
यस्तो देख्दा त नेपालमा सरकार पनि छ र जस्तो लाग्छ
@umarai8042
@umarai8042 3 ай бұрын
👏👏👏👏😭😭
@roshangurung2318
@roshangurung2318 3 ай бұрын
Waha haru ko pariwarlai Shakti dinu hoos bhagwan
@shivapariyar3655
@shivapariyar3655 3 ай бұрын
Bichara😭😭😭😭
@sonikapandey7871
@sonikapandey7871 3 ай бұрын
सुरछित ठाउँ अपनाउनु ठिक हो तर घर नभत्क्याउनु पर्नी हो
@ShankarBastakoti-m8s
@ShankarBastakoti-m8s 3 ай бұрын
Netaharule bigareko desh ma sojha janata lai sasti xa he Bhagwan bachaunuss Nepali harulai
@RoshaniPokhrel-vz4ez
@RoshaniPokhrel-vz4ez 3 ай бұрын
Please god keep everyone safe😢
@krishnagurung1851
@krishnagurung1851 3 ай бұрын
Ahile ghar ta abhatkaye huntheyo badi ghateyo bhaney basnu milcha holani
@nabarajgautam4773
@nabarajgautam4773 3 ай бұрын
😂मरेकाे नेताहरू भएकाे देशमा जनताकाृे बिजाेकमा पनीसाथछैन।
@nitaraut3710
@nitaraut3710 3 ай бұрын
भगवान रक्षा गर
@rumitakhatri853
@rumitakhatri853 3 ай бұрын
bichari amai kati pir 😢😢😢
@ChandraBasnet-dl2ef
@ChandraBasnet-dl2ef 3 ай бұрын
Bichar yesto kasai lai nahos
@SomBahadur-n8y
@SomBahadur-n8y 3 ай бұрын
सरकार जति सबै कमाउन तिर छन हामी गरिब हरुत सबै यस्तै हो
@anilthapa5279
@anilthapa5279 3 ай бұрын
🌊पानी बग्ने ठाउ सांघुरिंदै गएको छ अनि मानवले नै प्रकृतीलाई चुनौति दिंदा प्रकृतिले मानवलाई नै बर्षायाममा आफ्नो रूप देखाएर बारम्बार हानी पुराएको बिजोग दृश्य दोहरिरहेको छ 🌊⁉️कृपया सजक रहौं*🚨 अव यो बाहेक के नै लेखौं बुझ्नेलाई श्रृखण्ड 🙏🏻 अव त मापदण्ड बारे गम्भिर बनौं 🙏🏻🌊ज्यान भन्दा ठुलो के नै छ र ⚠️🌊
@jeevankc6968
@jeevankc6968 3 ай бұрын
Afno Gau sama Jane Gadi ko bewasta ra kehi Mahina lai khane sabai kura milaiduni hola
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 3 ай бұрын
Sad news
@Himes2244
@Himes2244 3 ай бұрын
अाफ्नाे घर अाफै किन भत्काउनु ,बाडि राेकिए पछि त फेरित्यहिअाएर बस्दा हुन्थ्याे त???
@TikaRam-i6p
@TikaRam-i6p 3 ай бұрын
😢😢💔💔
@AMITABHANDARI-y6f
@AMITABHANDARI-y6f 3 ай бұрын
Aru ayera basxa vanera bhtka ko hola hukum basi le😂
@soniagrg1678
@soniagrg1678 2 ай бұрын
Pray for our Nepali people 🥹🙏chor khate neta haru kasailai vote Hoina laath dinu parxa.mr Balen justo king lai dinus please.hami sab jana jagnu parxa😡2/4jana masu paisa ko loav ma chakari garne neta ko dalal haru pani aakha kholnu natra kunai din Afno palo aauna sakxa.please stay safe and vote Mr Balen 🙏
@SingrajGurung-d8g
@SingrajGurung-d8g 2 ай бұрын
😢😢😢
@bishwastanahunge5378
@bishwastanahunge5378 3 ай бұрын
भत्काएको चाहिँ किन होला?? नभतकाएको भए त पछि बाढीले नलगे आएर बस्न हुन्थ्यो नी
@RUMIOffi
@RUMIOffi 2 ай бұрын
लगिसकेको छ हजुर घरहरू
@balaramtiwari3259
@balaramtiwari3259 3 ай бұрын
Vote deena Aunuhai.
@miss-zq9yp
@miss-zq9yp 3 ай бұрын
बिचार साह्रै दुख लग्यो ।
@SitRoka
@SitRoka 3 ай бұрын
अब आउने ८४ मा भोत बहिष्कार गरिनु ल पिडित हरुले
@suryaalinentertain
@suryaalinentertain 3 ай бұрын
😢😢😢so sad 😞
@santoshpakhrin4248
@santoshpakhrin4248 3 ай бұрын
🎉🎉🎉🎉
@chandrika-et1dd
@chandrika-et1dd 3 ай бұрын
❤️🙏🏻🌈🇳🇵
@rameshgtrameshgt8842
@rameshgtrameshgt8842 3 ай бұрын
बिचरा अब के गर्ने होला ।हाम्रो गु खानाने सरकार
@AnjulaGaramja
@AnjulaGaramja 3 ай бұрын
बादिले लगेए लान्छ घर त नभर्काको भय हुनि हो
@nawarajbhandari9403
@nawarajbhandari9403 3 ай бұрын
Saman dhokara naniskera
@giripokhrel2761
@giripokhrel2761 3 ай бұрын
हाहैगरिबकाे अबस्ता चाेर नेताहाे काठमाण्डौकाेआलिसानजिबनबिताएर तिनैगरिबकाे खिलावमा राजनितिगरिराछौ हैन गतिछाडाहाे।
@KrishnaBagale-v2z
@KrishnaBagale-v2z 3 ай бұрын
घर भक्तकायर के फाइदा हुन्छ र मैले न बुजे को कुरा
@tracking_travels
@tracking_travels 3 ай бұрын
He hod bless them
@simranrai8667
@simranrai8667 3 ай бұрын
Omg Please GOD Help 🙏🙏
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 272 МЛН
GIANT Gummy Worm Pt.6 #shorts
00:46
Mr DegrEE
Рет қаралды 117 МЛН
Every parent is like this ❤️💚💚💜💙
00:10
Like Asiya
Рет қаралды 20 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 18 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 272 МЛН