बिदेश जाने तयारी मठु गुरुङको Bhagya Neupane New Video , Mathu Gurung

  Рет қаралды 111,316

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 867
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
सयाद मैले अहिलेसम्मा हाम्रो गुरुङ समुदाय मार्फत यति राम्रो प्रतिभा भएको ब्यक्ती मठु दाईलाई नै देखे।कति राम्रो कला र गला भएको ब्यक्ती दाइ प्रती उच्चा सम्मान छ वहाप्रती जति तारिफ गरे पनि कमि नै रहन्छ भग्या नेउपाने दादाको facebook page,youtube chennal दबै बाटा हेर्दै र सुन्दै आएकी छु।दाइ पनि सिम्रन परियार जस्तै छिटोभन्दा छिटो सफलता मिलोस।र मठु दाईको youtube chennal लाई पनि sabscribe गरेको छु।प्रमोद खरेल दादाको ठूलो फ्यान थिए अब त मठु दाईको पनि बिग फ्यान भए,दाईलाई सफलताको सुभकामना र भग्या दादा प्रती सम्मान।
@madhukarjogi3974
@madhukarjogi3974 Жыл бұрын
Dami
@grgbabu3425
@grgbabu3425 Жыл бұрын
Safalta ko hardik subakamana Dear bhai see you 1x song 🎵 from me from hk
@rasmilapokrel3693
@rasmilapokrel3693 Жыл бұрын
Mero gaule vai
@arjunbahaduradhikarichhetr5201
@arjunbahaduradhikarichhetr5201 Жыл бұрын
bhai yesto partiva lai pardes na pathau bhage nepane bhai
@sombahadur9488
@sombahadur9488 Жыл бұрын
म पनि बिग फ्यान
@fzre5di300
@fzre5di300 Жыл бұрын
आहा अति उत्कृष्ट सुमधुर स्वर लाई स्थान दिनु पर्छ है भाग्य सर ❤❤🙏🙏🙏
@tbgurung1787
@tbgurung1787 Жыл бұрын
भाग्य सर हजुर लाई हिरदय देखी सम्मान र सेल्युट छः हजुर को नाम भाग्य भए पनि मठु गुरुङ को लागी भाग्य न्यौपाने नै भाग्य बनेर आयो मठु गुरुङ जीवन भोरी हजुर को आभारी रहने छः
@sarubrother2709
@sarubrother2709 Жыл бұрын
स्वोर भनेको यस्तो हुनुपर्छ यो स्वोरले साङ्केतिक क्षेत्रलाइ सगरमाथा को चुचुरोमा पुर्याउछ भाइलाइ अग्रिम शुभ कामना keep it up 🎉
@acharyaji7005
@acharyaji7005 Жыл бұрын
मठु भाइको मधुर रस सबैलाई मन्त्रमुग्ध पार्ने स्वर उत्तरोत्तर प्रगतिको र समुज्ज्वल भविष्यको कामना ❤❤❤❤❤
@sayaranigam544
@sayaranigam544 Жыл бұрын
धेरै मिठो स्वर छ भाइ यस्तो मान्छे ले अवसर पाउनु पर्छ कति चलेका कलाकार हरुले त लोक गीत गाउने ले आधुनिक गीत गाउन सक्दैनन् तर मिठु भाइ ले आधुनिक लोक स्वरोठी कौरा जस्तो भने त्यस्तो गीत गाउन सक्ने भनेको धेरै खुबी भएको मान्छे हो धेरै मिठो गीत सुन्न पाइयो धन्यवाद भाइलाई कलाकारिता क्षेत्रमा अवसर मिलोस् शुभकामना मिठु भाइ लाई
@vijayrajgurung7753
@vijayrajgurung7753 Жыл бұрын
अति मिठो भाईको स्वर,कला र गला भयको स्वरको धनी अब भाईरल हुने पालो मठु गुरुंग भाईको 🎉❤🎉❤🎉❤🎉 सफल्ताको शुभकामना भाईलाई🎉❤🎉❤🎉❤🎉
@birsenrajbhandari9741
@birsenrajbhandari9741 Жыл бұрын
भगवान छैन जस्तो लागेको थियो।तर आज मैले यो गरिब गाउले मिठ गुरुङको आगनमा इस्वोरको आगमन भएको भान भएको छ।हामी सबैले मद्दत गरुम।धन्यबाद।
@voiceofnepal9915
@voiceofnepal9915 Жыл бұрын
भाइको एति राम्रो प्रतिभाले सङितको जगतमा तहल्का मच्चाउछ 100% यो भिडियो ट्रेन्डिङ मा ल्याउन परो सबैले सेयर गरौ है दाजु भाइ दिदी बहिनी हरु 😍😍😍😍😍😍
@madantaramu7810
@madantaramu7810 Жыл бұрын
आहा,कति मिठो स्वर❤बास्तवमा कन्दरामा फुलेको सुन्दर सुनाखरी जस्तै रहेछन् भाइ,यो आवाज अन्ततः देश बिदेशका करोडौं दर्शक,श्रोता हरु माझ गुन्जिरहोस,सफलताको अग्रिम शुभकामना 💕❤️❣️
@parvatisherpa185
@parvatisherpa185 Жыл бұрын
आहा कती मीठो श्वोर यो गुरुंग भाईको अनि यो भाईलाई खाड़ी मूलुकमा नपठाउनु होला है भाग्य भाई येति मिठो श्वोरको धनिलाई नेपालको ठुलो कलकार बन्नु पछॅ यो भाईको शवोरलाई धेरै घेरै congratulations 🎉🎊 ❤👌🌹🌺❤️❤️
@namuraja3798
@namuraja3798 3 ай бұрын
भाईको प्रतिभालाई सलाम छ।अगाडि बढ्नु भाई शुभकामना छ।अब खाडीमा होइन नेपाल खानु पर्छ।👍👍👍भाग्य न्यौपाने सरलाई धन्यवाद। यस्ता लुकेका प्रतिभहरु ल्याउनु भएकोमा।🙏
@thirsunar1413
@thirsunar1413 Жыл бұрын
बास्तवमा कला भनेको यस्तो हो, शुभकामना मट्ठु भाई धन्यबाद भाग्य जी।
@Samarrai90
@Samarrai90 Жыл бұрын
❤❤❤❤🖒🖒🖒
@suryagorkhali143
@suryagorkhali143 Жыл бұрын
गोर्खाली अग्रज गायक गायिका हरुलाइ सम्मान गर्दै आज सम्मकै उत्कृष्ट आवाज (multi talented ) भन्दा फरक पर्दैन। वाह!! सोल्टी राजा वाह! एउटा चम्किलो ताराको उदय भको छ । शुभकामना छ सोल्टि
@dipeshgurung8353
@dipeshgurung8353 Жыл бұрын
आहा मन नै प्रफुल्ल भयो , मठु भाईलाई अग्रिम शुभकामना वहाको प्रतिभाको कुरा कमेन्टमा जति गरे नि अपुरो नै हुने रैछ नमन गर्छु भाग्य न्यूपाने ज्यूले लुकोको प्रतिभालाई खोजेर उहाको प्रतिभालाई हामिमाझ ल्याउने यो शुभ कार्यको कसरतलाई नमन ।
@KsChaukune
@KsChaukune Жыл бұрын
मठु भाइ को सोर ले मुटु छोयो नेपाल कै टप कलाकार बन्नुपर्छ शुभकामना
@chitraadhikari5473
@chitraadhikari5473 Жыл бұрын
मेरो जीवन मा धेरै सङ्गीत पारखी हरु लाई सुन्दै गर्दा, मठु भाईलाई यस्तो लाग्छ कि उहाँ अलौकिक ब्यक्ती हो भन्ने महसुस भयो।अग्रिम सुभ कामना मत्ठु भाइ।स्याब्बास🎉😂❤
@reshamdhamala850
@reshamdhamala850 Жыл бұрын
धेरै राम्रो स्वर छ। भाग्य न्यौपानेको कारण भाग्य उदाउन पनि सक्ला है।
@Kkcreationnp
@Kkcreationnp Жыл бұрын
सुमधुर स्वर का धनी नव प्रतिभा मिठु जि लाई अग्रिम शुभकामना । ❤️❤️
@rajendrathapa9779
@rajendrathapa9779 Жыл бұрын
simran Sister is my one of the best
@SHREYAGURUNG123
@SHREYAGURUNG123 Жыл бұрын
तिमी जस्तै राम्रो प्रतिभाको खानी रहेछ बहिनी दाइ मठु पनि।
@janaklalshrestha5550
@janaklalshrestha5550 Жыл бұрын
तिम्रो पनि त ! स्वर अति नै मिठो छ सिमरन्
@mathugurung07
@mathugurung07 Жыл бұрын
Thank you so much mero pyari boini❤❤🙏🙏
@minasunar5055
@minasunar5055 Жыл бұрын
Simran ko fake I'd ho yo
@prempakhrinyoutubechannel2011
@prempakhrinyoutubechannel2011 Жыл бұрын
यति राम्रो voice मैले आहिले सम्म सुनेको छैन् हजुर हैट आगामी दिनहरु सफलताको शुभ कामना मठु भाई हजुरको जिबन् सुखमय छ बधाई छ भाई❤❤❤
@tankamagar4244
@tankamagar4244 Жыл бұрын
साच्चिकै तारिफ योग्य छ भाईको स्वर भाईको उज्ज्वल भविष्य को कामना
@dhanbahadurbohara710
@dhanbahadurbohara710 Жыл бұрын
अहिले सम्म सुनेको मध्ये उत्कृष्ट स्वर लाग्यो भाईको,सांगीतिक यात्राको सफल शुभकामना छ।।
@dammarmayal1670
@dammarmayal1670 Жыл бұрын
धेरै राम्रो छ स्वर यो आवाज ले केहि धमका मच्चाऊनछ❤❤❤
@padamlimbu4144
@padamlimbu4144 Жыл бұрын
आहा उत्कृष्ट प्रतिभा को धनि हुनुहुन्छ भाई आगमी दिनमा अझै अगाडी बढ्नु भन्दै अग्रिम शुभकामना व्यक्त गर्दछु 😘🙏❤️
@ayushthapamagar482
@ayushthapamagar482 Жыл бұрын
नमस्कार म साउदि अरब देखि आयुष कमेन्ट गर्दैछु भाईको आवाज कता कति हेरेको थियँ तर आज भाग्य सरको च्यानल देखि हेर्न पाउँदा झन खुसि लाग्यो भाइको साङ्गितिक यात्राको भबिस्य राम्रो छ सफलताको कामना छ
@bishalgurung9954
@bishalgurung9954 Жыл бұрын
मठु गुरुङ्ग भाइ को स्वर लाई जति तारिफ गरेपनि अझै कमिहुन्छ । कति मीठो आवाजले आफैं म भरिपुर्ण भरिएको यो भोईस लाई कुन सब्दाले बयान गरुँ म धन्यवाद मठु गुरुङ्ग भाइ मिठो स्वर म आफ्नो कला र गाला प्रस्तुत गर्नु भयो । र मिडिया कर्मी भाग्य न्योैपाने सर लाखौं लाख अगि्रम शुभकामना सामाजिक संजाल म भाइ लाई ल्याउनु भाको म धन्यवाद ।
@Alina-sf7ob
@Alina-sf7ob Жыл бұрын
कति मीठो स्वर रैछ नेपालको नम्बर 1कलाकार भएको हेर्ने धोको छ भाई
@ramrai7120
@ramrai7120 Жыл бұрын
मिठो अति मिठो-सुने जति सुनेपनी सुनिरहु झै लाग्ने स्वर ,भाग्य सर संगको यो अन्तर्वार्ता भाइको लागि turnning point भनोस शुभकामना
@prithvigurung2314
@prithvigurung2314 Жыл бұрын
मठु भाइ प्रतिभा एकदम राम्रो छ 👌👌💐💐♥️♥️लाईभ दोहोरी गाउनु हुने भय अझै राम्रो हुनेथियो धन्यवाद भाग्य न्यौपाने सरलाई🙏🙏💖💐♥️♥️♥️♥️
@Syangtan-qn6ml
@Syangtan-qn6ml Жыл бұрын
सफलताको शुभकामना भाइ छिटै बजारमा सुन्न पयोस ।
@shitaldhamiofficial
@shitaldhamiofficial Жыл бұрын
प्रतिभा को धनि ब्यक्ति ❤❤❤ स्वदेश मै स्थान पाईयोस् अग्रिम शुभकामना हजुर ❤❤❤❤
@janakrai8305
@janakrai8305 Жыл бұрын
मलाई त मठ्ठू भाईको स्वोरले लठ्ठै बनायो, Best of luck Mathu bhai....
@Sumitgurung201
@Sumitgurung201 Жыл бұрын
मान्छे एक...प्रतिभा अनेक सफलताले शिखर चुमोस् शुभकामना भाई||
@bishalgurung8778
@bishalgurung8778 Жыл бұрын
जादुमय स्वर भाईको सफल्ताको शुभकामना!
@RabinThapa-hp2op
@RabinThapa-hp2op Жыл бұрын
बधाई छ सुमधुर स्वरको धनी मठ्ठु भाइ लाई 😊
@gangaadhi87741
@gangaadhi87741 Жыл бұрын
मठुभाइकाे साेरले मुटु छाेयाे नेपाल कै टप शुभकामना भाई
@sapanasunar123
@sapanasunar123 Жыл бұрын
आहा कति मिठो स्वर् भाइ को स्वर् मा जादु नै छ अब आउनी सागतिक यात्रा अगाडी बडदै जानू आगृम शुभकामना भाइ महिले टिकटक मा नि निकै हेर्थ्य सारै मोन पर्छ जन लोग दोहोरिले त सरै मन छुन्छ ❤❤❤
@nitaraut3710
@nitaraut3710 Жыл бұрын
प्रतिभाको धनी, स्वरको धनिलाई बिदेश पठाउने होइन ठाउँ दिनु पर्छ❤❤❤
@ramgurung5047
@ramgurung5047 5 күн бұрын
क्या स्वोर छ भाई तिम्रो god gift नै हो यो तिम्रो भबिस्य उज्ज्वल छ । Best of luck
@kbdarpanthami7863
@kbdarpanthami7863 Жыл бұрын
अब आउने नेपाल आईडोल तथा भ्वाईस अफ नेपालमा मठु गुरुङको विजेताको पालो।
@sumnimachamling9937
@sumnimachamling9937 Жыл бұрын
हो नि हुन त तर राम्रो लाई प्राथमिकता छैन यो सतिले सरापेको देस हो अन्तिममा पोइसा जो सङ छ उस्ले नि हो जित्ने कला त होस नहोस भोट जिते पुग्छ
@vishalsing-dn7yv
@vishalsing-dn7yv Жыл бұрын
ya ta kala lai hoena paisalai chinxan dai
@CHEF-DEEPAK123
@CHEF-DEEPAK123 Күн бұрын
सन्सार कै प्यारो भाइ मठठु। तिम्रो उज्वल भबिस्य को कामना लब यु यार भाइ।
@DaulatMahakim
@DaulatMahakim Жыл бұрын
उत्कृष्ट अति नै मिठो र सुमधुर स्वर आँहा जति सुन्दै गए त्यतिनै मज्जा दाेब्बर हुदै गयो , मठु गुरुङ जी हजुरलाई सांगीतिक यात्राकाे सफलताकाे कामना गर्दछु , अनि भाग्य सर, हजुरलाई हृदय देखि नै नमन र धन्यवाद व्यक्त गर्दछु ।
@Anjugurung-f9f
@Anjugurung-f9f Жыл бұрын
गाउन त सबै कलाकार हरुले गाउनु नाच्नु हुन्छ तर गाउन नाच्न बजाउन लोक आधुनिक हरेक गित गाउन सक्ने मठु भाइ लाई धेरै नमन😊
@JayaBahadurGhartiMagar-b1w
@JayaBahadurGhartiMagar-b1w Жыл бұрын
मठु गुरुङ भाइलाई विदेश पठाउने हाेइन नेपालमै कलाकारितामा व्यवस्थापन गरी राेजगारयुक्त बन्न सहयाेग गर्नुपर्छ ।
@sushilchhetri6962
@sushilchhetri6962 Жыл бұрын
आहा कति राम्रो प्रतिभा भएको भाइ हुन जुन गित सुन्दा पनि यो मन आनंद हुने भाइलाइ धेरै धेरै धन्यवाद भाइलाइ सदै इश्वर दाइने हुन भाइ को कला ले हाम्रो सगरमाथा चुचुरो जस्तै उच्च समान पाउन ❤❤❤❤❤❤
@pabitrabhandari9164
@pabitrabhandari9164 Жыл бұрын
कति मिठो स्वोर भाइ को कला र गला भयेको भाइ तिमी ठूलो कलाकार बन्नु पर्छ सफलताको शुभकामना छ ❤❤
@यज्ञश्रीस
@यज्ञश्रीस Жыл бұрын
यस्तो स्वर प्रतिभा भएको भाई लाई मेरो १००% भोत आयो !
@krishnaportel9957
@krishnaportel9957 Жыл бұрын
कति राम्रो प्रतिभा भेट्टनू भएछ कति राम्रो स्वर आहा
@bikramvlogs8320
@bikramvlogs8320 Жыл бұрын
उज्ज्वल भबिस्यको सुभ कामना भाइ धेरै मिठो आवाज फेरि versatile पनि उतिकै।😘
@okilbhujel7746
@okilbhujel7746 Жыл бұрын
आर्गानिक स्वर सार्है मीठो छ मन्त्रमुग्ध हुने स्वर
@AmarjitGurung-x9l
@AmarjitGurung-x9l Жыл бұрын
कति राम्रो स्वर, भाग्य सर हजुर मार्फत भाई लाई नेपाल को न१ गायक बनाउनु पर्छ हजुर हरु दुवै लाई शु भ कामना छा
@Eagle.888
@Eagle.888 2 ай бұрын
Rhteygcguyd
@gyangurung6276
@gyangurung6276 Жыл бұрын
उत्कृष्ट स्वरको धनि भाइ लाइ अघिबढाउनुहोस भाग्य सर ।
@taranathkhanal4636
@taranathkhanal4636 Жыл бұрын
प्रतिभा भएका व्यक्ति गुमराहमा उटपट्याङहरु दरवारमा best of luck brother and Bhhagya ji
@subhashgurung6910
@subhashgurung6910 Жыл бұрын
सायद मैले अहिलेसम्म सूनेको सोर भन्दा धेरै राम्रो छ 🙏 र ऊहालाई हाम्रो सधै यसरिनै साथ र सपोट रहनेछ र भाग्य नेऊपाने दादा जसरि पनि ऊहाको आवाज मा छिटो भन्दा छिटो बजारमा गीत आनूपर्यो सूभकामना छ 🙏🙏❤❤🇳🇵🇳🇵🇳🇵🤟🤟👍💐💐🥀🥀🥀म हाल इन्डिया देखी जय नेपाल ❤❤🙏🙏🇳🇵🇳🇵
@prempakhrinyoutubechannel2011
@prempakhrinyoutubechannel2011 Жыл бұрын
भाइरल हुने अब मठु भाई को पक्का भाग्ये सर उहाँलाई ठाउँ दिनु पर्यो है अब नेपाल आइडलको विजेता भाई नै हो कुनै दुई मत छैन शूभ कामना भाई❤❤❤
@Gstar-sy6nm
@Gstar-sy6nm Жыл бұрын
मेरो मुटु छुने स्वर आउदा दिनको सुभकामना borther🎉🎉
@namlingsonyok3889
@namlingsonyok3889 Жыл бұрын
यति राम्रो आवाज भाको खाडि जानु यो स्वरले न्याय पाउदैन,
@Aavash_Magar2023
@Aavash_Magar2023 Жыл бұрын
हरेक दिन तिकतकको लाइबमा बसेर एक न एक दिन मेरो लागि पनि कोहि न कोहि त एक जना मान्छे भगवान बनेर आउला नि भन्ने गर गर्नु हुन्थ्यो त्यो दिन आज साचैन भाग्य न्यौपाने सर भगवान नै बनेर आज भाईको सपोर्तको लागि आउनु भाको छ त्येसमा भाग्ये न्यौपाने सरलाई मनै देखि उच्च सम्मान को साथै मथु भाईलाई नेपाली गित संगित छेत्रमा आगामी दिनहरुमा सफलतले पाईहरु चुम्दै जाउन आशीर्वाद र धेरै माया सधै सधै!अनि यती धेरै कला गला र प्रतीभा को धनी मेरो भाईलाई कहिलै पनि प्रदेशको मरुभूमिमा कहिलै आफ्नो सपनाहरुलाई चिथर बिथर बनाउन नपरोश त्येसैले मेरो भाईलाई माया गर्ने सबै सबै दर्शक स्रोताहरुले धेरै धेरै माया र सपोर्त सधै गर्दिनु होला मेरो यहाँहरु सम्पुर्णलाई येहि अनुरोध गर्दछु🙏🙏🙏🙏❤️❤️❤️❤️
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
दामी दामी क्या छ भाई तिम्रो यो भगवानको देन उपहार यस कलालाई आगडी बढाउनको लागि भगवान रुपि मिडिया भाग्य जी ले तिमीलाई एउटा स्थान खोजिएकोमा म वहाँलाई पनि धेरै सम्मान गर्न चाहन्छु! ठीक छ सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ❤❤❤
@SitaGc-jn6qg
@SitaGc-jn6qg Жыл бұрын
Bhageya Sir ko febret ani ptiya kLakar yo vai Dheraie dhaneyabad ani Suva kaamana bhsgrya Sir vai ko career Ramro xa Dheraie Ramro ani Suva kaamana xa God's bless you la vai ❤❤❤❤❤❤❤❤❤Lovely great Jobs
@jokhbdrrana9668
@jokhbdrrana9668 Жыл бұрын
यति राम्रो प्रतिभा भएको भाईलाई विदेसी भूमिमा पठाउनु भन्दा यही मौका दिएर भाईको प्रतिभाको सम्मान गर्ने की।
@taralaksamlaksam1827
@taralaksamlaksam1827 Жыл бұрын
अत्ति नै राम्रो स्वोर भाई को वा वा सुपर्ब अमेजिग्ङ गायन छेत्र मै भाई को भविश्य उज्ज्वल छ प्रगतिशील रहोस
@sanulama6090
@sanulama6090 Жыл бұрын
@Tulasha:आहा कति सुन्दर अनि विश्वस्त सभ्य सालिन भद्र अभिनय हजुरको हरेक अभिनयमा मेरो लाईक कमेन्ट सेर कपिलिंङ रहने छ सफल भएको छ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙋🙋
@mikekall6961
@mikekall6961 Жыл бұрын
Thank you 🙏🏼 Bhagya neupane sir, yo GURUNG vai lai aafno KZbin channel ma sametnu vayeko ma.
@Minamagar11
@Minamagar11 Жыл бұрын
आहा कति मिठो स्वर धेरै राम्रो। छ है भाइको स्वर अगाडि बढ्नुपर्छ है धेरै धेरै सुभकामना छ ❤👌👌👌👌👌
@ganeshgurung8000
@ganeshgurung8000 Жыл бұрын
भाग्य जी भाईको आधुनिक गीत मै भविष्य उज्वल राम्रो छ जस्तो लाग्छ जसरी भएपनि हजुरको हातमा छ भाईलाई यो सुनौलो अवसर दिनुभएकोमा भाग्य जी प्रति धन्यवाद टक्र्याउन चाहन्छु
@Akkal-SingkoNaati
@Akkal-SingkoNaati Жыл бұрын
भाग्य चम्काउने न्योऊपाने .. सलाम छ ❤❤
@santoshbaram7630
@santoshbaram7630 Жыл бұрын
भाईको स्वर दामि छ हाम्रो गोर्खाली भाईको स्वर धेरै राम्रो अब भाईको गित रेकर्ड भएको भिडियो देख्न मन छ🙏🙏🙏❤❤
@HomBahadur-pk3sr
@HomBahadur-pk3sr Жыл бұрын
सफल्ताको अग्रिम शुभकामना भाई
@Narayanacharya-yx1cb
@Narayanacharya-yx1cb Жыл бұрын
ओझेलमा परेको सुपरहिट प्रतिभा जयहोस्💜💜💜💜💜💜💜सफलताको कामना
@pragatikiranranarana528
@pragatikiranranarana528 Жыл бұрын
भाइ लाई काठमाण्डौ लगेर इन्द्रेणी e नेपाल रोधीघर सारङ्गी संसार र जुनकिरी रोधीघर सम्म पुर्याउनु पर्यो भाइ लाई
@chandramoktan8156
@chandramoktan8156 Жыл бұрын
Good luck Babu उज्जल भबिश्यको कामना” best wishes❤
@subarnagurung4137
@subarnagurung4137 Жыл бұрын
अतभूत बहु प्रतिभा हार्दिक शुभकामना मठु भाइ 👍
@gUrUngVlogs540
@gUrUngVlogs540 Жыл бұрын
समधुर स्वरको धनी मठु गुरुङ ❤😘😘😘
@chandrakalakhatri3120
@chandrakalakhatri3120 Жыл бұрын
अति नै समधुर र जादुमय स्वरका धनि भाइ मठु गुरुङ लाइ देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई/ दिदीबहिनीको माया र आशिर्बादको खाँचो छ कृपया यो भाइको कलालाइ यसै खेर जान नदिनको लागि हजुरहरुसंग हार्दिक नमन तथा विनम्र अनुरोध गर्न चाहन्छु। सहयोगको लागि हजुरहरु सबै जनालाईधन्यवाद।❤🎉
@janawanem5456
@janawanem5456 Жыл бұрын
मठू गुरुङ गीती साँझमा जम्मै हाजीर हौ ।
@rabindrabalal5864
@rabindrabalal5864 Жыл бұрын
स्वर भनेको यस्तो हुनु पर्छ हामी सबैले उहॅालाई सपोर्ट गरौ
@gitapun8855
@gitapun8855 Жыл бұрын
रोधि अनलाईन गुरुप मा सुनेको थिएँ मैले यो भाई को गीत मिठो स्वर संगै गाएको हो है भाई
@bharatgurung2495
@bharatgurung2495 Жыл бұрын
भाई को भबिस्य राम्रो छ नेपाल म केहि सङीत सिक्नु भाई एक दिन जीत हुने छ ❤
@khamlalbhandari9937
@khamlalbhandari9937 Жыл бұрын
अति मीठो सोर भाग्य सर अब गायक बनाउनु पर्छ यस्तो राम्रो सोर भयको मान्छेलाई
@Tigerkumar-g5f
@Tigerkumar-g5f Жыл бұрын
मठु भाइ स्वर ले मेरो मन छोयो हौ 🎤 सफल को शुभकामना छ
@bharatdhamala8852
@bharatdhamala8852 Жыл бұрын
जहाँ गए नी चल्नु पर्ने हो।भाई चली सक्यो। nepal idol,the voice भन्नु मात्र हो। कती धेरै राम्रो प्रतिभा हुने हरू ले कहील्यै टाईटल जीत्दैन। अन्त मा गएर जस्को भोट कीन्ने पैसा छ जस्ले भोट कीन्ने समुह बनाऊन सक्छ ऊही हो बीजेता। यो भाई लाई सँगीत सीक्ने माध्यम भयो भने ४/५ बर्ष मा खारीयर बबाल भएर आऊँछ। Multi type songs गाऊन सक्ने रैछ। तर एऊटा comfort zone लीएर अघी गए सफल हुने १०९% सम्भव छ है। Best wishes bhai.
@diprajhi1351
@diprajhi1351 Жыл бұрын
कति मिठाे गित हाे भाइ काे सफलता काे शुभकामना छ भाइलाई
@प्रदेशीजिन्दगी-घ3ढ
@प्रदेशीजिन्दगी-घ3ढ Жыл бұрын
अब को voice of Nepal को टप पर बन्नु पर्छ । दाजु को voice सारै राम्रो छ ।।
@minasunar5055
@minasunar5055 Жыл бұрын
Paisoko khel hunxa voice of nepalma
@harrymgr8871
@harrymgr8871 Жыл бұрын
दामी प्रतिभा भाईको अग्रिम शुभकामना 👏👏👏
@PadamLimbu-n7s
@PadamLimbu-n7s Жыл бұрын
उहाको स्वर अतिराम्रो छ भबिस्यमा सफल गयक पक्का❤❤❤❤❤❤
@BikashBishwokarma-fi9yi
@BikashBishwokarma-fi9yi Жыл бұрын
🎉❤👌👌अाहाँ निकै मार्मी स्वर उहाँ को स्वर त मैले तtik tok मा लाई मा पनि सुनी रख्थे हेरी राख्थे अाझ झ्पैँ ईऊटुभ मा पनि देखि यो धेरै खुसि लागेयो अग्रमीन सुभ कामना हजुर उहीँ बागलुङ्ग कान्छो हेर्दैँ छ हाल= शाउदी बाट🎉❤🙏🙏
@dhanlohar31
@dhanlohar31 Жыл бұрын
आहा कति राम्रो सोर भाईको सफल्ताको सुभकामना❤❤❤❤❤❤
@KhilMagar-bn6rg
@KhilMagar-bn6rg Жыл бұрын
कला र गला भयकाे भाइ धेरै धेरै बधाइ छ तपाईं लाई , सबै गित हरु अति राम्रो छ तपाइको
@chhandaadhikari3717
@chhandaadhikari3717 Жыл бұрын
Kala ra gala dubai mero gaula saga xa jaslae mahan patrakar vagaya bhae lae lakh lakh salam xa.jasle lukayka partivalae bisso samu layunu vayo.thanku bhae. Patrakar mitra.
@chiranjibighimire794
@chiranjibighimire794 Жыл бұрын
विदेश हाेईन देशमा नै वस्नु पर्छ यस्ताे प्रतिभावान व्यक्ति सवै कलाकारकाे अावाज दुरुस्तै अाधुनिक तथा दाेहाेरि कुनै पनि छेत्रमा दखल पाईयाे
@sushilkunwar3131
@sushilkunwar3131 Жыл бұрын
भाईको आधुनिक भन्दा पनि दोहोरी नै राम्रो लाग्यो मलाई अग्रिम शुभकामना भाई
@BinodpulamiMagar-j6d
@BinodpulamiMagar-j6d Жыл бұрын
म मठु गुरुङजिको ठूलो फ्यान स्वरको तारिफ गरेर साध्य छैन।अग्रिम शुकामना ।।
@prembeecee5712
@prembeecee5712 Жыл бұрын
मठ्ठु भाइ लाई काठमाडौं लगेर गित रेकर्ड गराउनु पर्यो भाग्य दाई
@rambahadurlimgheli1179
@rambahadurlimgheli1179 Жыл бұрын
म पहिलापनी सुनी रहन्थे यहाँ को गित अति मिठो छ स्वर पक्कै ठाउ पाउछ यो स्वरले
@premthapa5238
@premthapa5238 Жыл бұрын
Aha kati mitho bhai ko voice suno suno lage rahni yesto Maltitalant vako bhai li sabeili sath saport garnuo parxa nepal music industry ma pakka leno parxa bhaili best of luck xitti bhai ko gite record vako sunna paum good luck special thanks bhagy dada
@sachinarai223
@sachinarai223 Жыл бұрын
Kasam lastai ramro voice xa dai ko😘🙏kehai ma pani kami xaina❤❤❤
@tankeshwarirai1795
@tankeshwarirai1795 Жыл бұрын
समानछ भाईको मीठो श्वर कला कलाको।सफल्ताको शुभकामना।
@sanulama6090
@sanulama6090 Жыл бұрын
@Tulasha:आहा कति राम्रो भिडियो बनाउनु भएको रहेछ हजुरको उत्कृष्ट प्रतिभालाई उच्च सम्मान गर्दै सफलताको शुभकामना 🥰🥰🥰🥰🥰🥰❤️❤️❤️❤️
@चेन्जेन्न्लुंङकिरात
@चेन्जेन्न्लुंङकिरात Жыл бұрын
भाग्य जि उहाँलाई बिदेश जान रोक्नुपर्छ र हजुरले साथ दिनु पर्यो। उहाँलाई देशमा नया चम्किलो तारा बनाउनु पर्छ। एस्तो प्रतिभासाली ब्याक्ति नेपाल आमालाई खाचो छ। सब नेपालीले यो गाउले ठिटो लाई सहयोग गरौं । बाबू तपाईंको भबिस्या राम्रो छ। प्रगतिको अग्रिम सुभकामना।
@gursinghranagsrana694
@gursinghranagsrana694 Жыл бұрын
Bhaile bidesh janu bhanda Aafnai deshma git gayera tahalka pitnu parchha hai bhai . Koshish gardai janu hai bhai .ati ramro sor chha bhaiko . God bless you every time .
Хаги Ваги говорит разными голосами
0:22
Фани Хани
Рет қаралды 2,2 МЛН
번쩍번쩍 거리는 입
0:32
승비니 Seungbini
Рет қаралды 182 МЛН
Хаги Ваги говорит разными голосами
0:22
Фани Хани
Рет қаралды 2,2 МЛН