बिदेश जान रोक्दा श्रीमती घर छोडी फरार |श्रीमतीको कारणले श्रीमानले गरे बि ष सेवन |Ganga lama |Goodtv

  Рет қаралды 78,785

Good tv

Good tv

Жыл бұрын

बिदेश जान रोक्दा श्रीमती घर छोडी फरार |श्रीमतीको कारणले श्रीमानले गरे बि ष सेवन |Ganga lama |Goodtv
Host:Ganga lama
Guest : Santosh lama
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #santosh_lama #rina_thakuri_tamang #missing_wife

Пікірлер: 100
@LohvGg-jm1nr
@LohvGg-jm1nr Жыл бұрын
यो पीडा मैले पनि भोगेको छु म पनि बिदेश मैइ थिए मेरो सानो छोरी 14 15 महिनाको थियो त्यसै बेला मेरो श्रीमतीले बिदेश जाने निधो गरेछ तर मैले उसको माइती हरुलाइ सुनाए पासपोर्ट निकाल्न रोके म बिदेशमा थिए 23 महिना भएको थिए फेरि पनि मेरो श्रीमतीले बिदेश जाने निधो बनाएछ त्यस बेला मैले सल्लाह दिए नानिहरु अलिक हुर्कियोस अनि जानू अहिले नै होइना अलिक पछी जानू भनेको थिए तर श्रीमतीले दुई छोरी छोडेर अर्को केटा साङ्गा गयो ठूलो 6 बर्ष को थियो सानो छोरी 32 महिना को थियो हो मैले पनि मेरो श्रीमती लाई बिदेश जान नदिदा नानिहरु घरबार छोडी अर्कै केटा साङ्गा पोइला गए यो मेरो सत्य घटना हो तर म रोइना हिम्मत गरे अहिले मेरो ठूलो छोरी 8 पढ्दै छ सानो छोरी 5 पढ्दै छ हिम्मत गर्नुहोस् धन्यवाद
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Jaslo swosni arko sanga janxa wa jasko budo le arko lyauxa ni uni haru sansarko vaggemani hun jasto lagxa malaii hjr
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
साच्चिकै हो र ?
@somranasomraj2559
@somranasomraj2559 Жыл бұрын
मेरोबिचारमा छोरामान्छे रुयपनि बाहिरदेख्नेगरी रुनुहुदैना १० १२ बर्षमाया गरेरबसेको बुढि छोडेरजान्छे भने नाठोलेलगेको बस्छभन्ने केबिस्वास मायाभन्नेदुबैमा बराबरहुन्छ छोडेरजान्छभने जानादेउ मातियको आइमाइ खुट्टाभय जुत्ता फालाफाल केचिन्तागर्छौँ।? अब बच्चाको राम्रोहेरबिचारगर केटिहरु राम्रोहेरेर बिबाहगर लाखौँछन केटानपायका केटिहरु जोआफुसँग हुन्छउसैलाइ मायागर उसैसँग मायाबस्छ। कालागय गोराआउछिन् गोरागय कालाआउछिन् सबैभन्दा जिउने भनेको मायागर्नेसँगहो।
@LohvGg-jm1nr
@LohvGg-jm1nr Жыл бұрын
@@somranasomraj2559 जाबो बुढीले छोडेर अर्को साङ्गा जाने बुढी लाई सम्झेर रुने केटा हरुको मुखै भत्किने गरि हान्नु मन लाग्छ जाबो तर कुकुररनि आइमाई ले जिन्दगी बिताउनु छैना भने किना छोराछोरी जन्माउनु क्या किना बुढाले दुख गरेर कमाएको पैसा सुन लुट्नु क्या अरु साङ्गा जानू छ भने हलो को फाली तताएर तेस्की मुतुनामा घुसारिदिनु पर्ने नियाम कानुन भएत हुनेथियो
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Жыл бұрын
जिन्दगी जसरि जिउनुपर्छ भाइ छोडने त आफुलाई माया मारेर गै सक्यो तेस्को लागि किन रुनु किन बिष खानु? तेस्तोलाइ त देखाएर पो गरि खानुपर्छ तेस्तो बच्चा छोड्नु सक्ने त पाखण्डीनि नै हो!
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
सबै कुरा सुने पक्कै परपुरुषको संगतमा परेर 😮 बुढालाई धोका दिने केटीको मनस्थिति देखिन्छ🤔
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
भाईको पीडा सुन्दा मनै छुयो जाछउ कन्टनयाकमा आऐर छुडदा हुन्थेयो त भाइ हिम्त नहारनुस खुटा भये जुता जति पनि भेटिनछ गट टिभी गंगा मय्म सलाम छ
@lppptl1937
@lppptl1937 Жыл бұрын
एउटा जादैमा केही हुदैन भाइ किन यत्रो चिन्ता गरेको तिमिले जानेलाई जान दिनु
@reyuglimbu8263
@reyuglimbu8263 Жыл бұрын
भालु आइमाइले गर्दा छोरा मान्छेको जीवन अन्योल हुन्दो रहेछ यार समाल्नुहोस दाइ
@ejtamang
@ejtamang Жыл бұрын
कुरा सुन्दा पोइलो गैसकी जस्त्यो छ हामी पर्देशी को प्राय सबै को यस्तै हुन्छ ।बाध्य ता हो
@mohansingjalimission_10
@mohansingjalimission_10 Жыл бұрын
प्रस्तोता चाहि किशोर श्रेष्ठ र गंगा जस्तो हुनुपर्छ है । युट्युब पत्रकारहरु 🙏
@negijonmilan534
@negijonmilan534 Жыл бұрын
Absolutely...
@dhimalkapil8945
@dhimalkapil8945 Жыл бұрын
भाइ को दुख सुनेर आँसु आयो बीचर नानी बाबू को माया तह लाग्नुपर्छ है
@bhagwangiri9467
@bhagwangiri9467 Жыл бұрын
पोइला जाने आइमाइ लाइ घरमै बसेपनि रोक्न सकिन्न अब तेसलाइ डिभोर्स दिएर अर्को घरबार गर्दा हुन्छ भाइ
@Rana-Magar7
@Rana-Magar7 Жыл бұрын
एक पटक छोडेर गाको केटी कैले आफ्नो हुँदैन।नेपाल मा जति पनि पाइन्छ केटी हरु। किन तनाव।
@janukabhattarai4117
@janukabhattarai4117 Жыл бұрын
राम्रो श्रीमान परे नराम्रो श्रीमतिपर्ने 😪😪😪 अनि नराम्रो श्रीमान परे राम्रो श्रीमति पर्ने😥😥 श्रीमती ले आफ्नो जीवन नै उस्को लागि सुम्पेको हुन्छ्भने अबुझ श्रीमान पर्ने 😥😥 अनि श्रीमति बालबच्चा भनी दुख गर्ने श्रीमान को दुख पसिना नबुझ्ने श्रीमती यी सब कुनै काम को हुदैन😥😥😥😈😈😈छि जीवन
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
पक्कै Game खेल्दा-खेल्दै परपुरुष सँग सल्केर घर छोडेर गएको होकि जस्तो लाग्यो 🤔 खैर जहाँ जस्तो अवस्थामा भएपनि चाँडै सम्पर्कमा आओस्😢 त्यसको दिदीलाई समाए सबै थाहा हुन्छ
@Khagigrg
@Khagigrg Жыл бұрын
12:44 bichara bau xora kasto maya lagyo
@user-rq9eo8df1v
@user-rq9eo8df1v Жыл бұрын
परम नारि शीत पुरुस पार परपुरुस शीत नारि लागेसी हुने र गर्ने बानी यहि हो महिला लाई सुख र ...लाई घिउ पचदैन भनेको यहि हो ।
@user-zq7qh4rq4y
@user-zq7qh4rq4y Жыл бұрын
@laxmidangi6240
@laxmidangi6240 11 ай бұрын
😍😍
@user-is9on9om4x
@user-is9on9om4x 9 ай бұрын
🥰🥰🥰
@user-oh5wo3ln7z
@user-oh5wo3ln7z Жыл бұрын
सबै को तेही हो बैनी यती धेरै माया गर्ने श्रीमान् पाउन गाह्रो छ सबैले आफ्नो फाइदा को लागि मात्र प्रयोग गर्छन तेसैले बिचार गर प्रेम गरेर बिवाह गरेका रहेछौं पहीलो बिवाह जस्तो दोश्रो कहीले नी हूंदैन,,,मिलेर बस एकदिन संसार छोडेर सबै जानुपर्छ धन, सम्पत्ति, आफन्त,सबै छोड्नू पर्छ शंसारीक नियम यही हो जे गर आफ्नो देशमै गर 😢😢
@user-ld1ru8vo7r
@user-ld1ru8vo7r Жыл бұрын
I x❤
@jaumayahitang8470
@jaumayahitang8470 Жыл бұрын
Yati sojo budo hamlai kin pardain yar
@Rbn33
@Rbn33 Жыл бұрын
विवाह भन्ने संस्था नै गलत हुदैछ नेपाली समाजमा।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Abako 40 /50 barsa paxi dherai desh batw noi harauxa b he vanne abaid sambandha haru ani living together ma desh chalxa hjr
@SANJAYLIMBU-zx7ct
@SANJAYLIMBU-zx7ct Жыл бұрын
यो भाइ को सोच बिचार 100% सहि
@DDAvlogs1234
@DDAvlogs1234 Жыл бұрын
I know how you are spending your time now brother. It is sad to see such women who leave their families and indulge in lies and fake world.😢😢
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
नेपाली समाजमा अपराध बिकृतिले कलियुग जुद्व हुदैछ , देशैभरि तमासै भएकैछ, सकभर खोजेर लेउनुहोला र मिलेर बस्नु ,
@thulokanchhalama8470
@thulokanchhalama8470 Жыл бұрын
Jaya Mongol my Nepal
@MadanBhattarai-xv5ct
@MadanBhattarai-xv5ct Жыл бұрын
अरु केटा सङ माया प्रेम भए पछि यस्तै हुन्छ
@kumaryonzan3670
@kumaryonzan3670 11 ай бұрын
यस्तो सोजो केटालाई धोका दिएको हेर 😢
@user-nu3fu3xx7w
@user-nu3fu3xx7w Жыл бұрын
Bichara Bhai ko kura sunda sari dhuka lago
@kalibc9416
@kalibc9416 Жыл бұрын
Gagan mam
@harisharma7327
@harisharma7327 Жыл бұрын
Kastw dukha laagxo Maya grni le dukhoma Saath dinxo Maya grthino xodyo
@krishnagrg776
@krishnagrg776 Жыл бұрын
gamga sis ajkal pidak ko Ankha ma kina patti lagayeko ho nabujeko kura
@leeltamang1780
@leeltamang1780 Жыл бұрын
Heat yo bhai lastai sojo raixa .vai khutta vayasi juta kati kati siz siz ko pauxa vai Raja don't worry beautiful beautiful manxe vetinxa
@prosoyethapa6958
@prosoyethapa6958 Жыл бұрын
बिचरा कति सोजो यो दाइ तेस्तो केटी लाई नसक्झिनु अब छोरा हुर्केको छ किन चिन्ता लिनु हुन्छ जाबो केटी जति नि पाइन्छ पिर नलिनु अन्तर जाती बिबाह नगरेकोइ राम्रो बरु मलाइ त तेस्तै लाग्छ आमा ले त लता छोदी छोरा को मुख हेर्नू 😢😢😢😢
@pinkysubba960
@pinkysubba960 Жыл бұрын
Game ma kt KO aawaj sunera makha napara hai daju Vai haru
@anishatamang5141
@anishatamang5141 Жыл бұрын
Yo tik tok le sabai bigareuu.. kati ko ghar baar bagareuxa banda garnu parxa
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Dukha ma attine ani sukhama matti ne Jo sukkai hos kasaiko ni jindagi safall hudaina tesaile harek samay paristtlai bujher thanda dhaire santa dimagle socher agadi badnu parxaa
@dhanlaltamang6061
@dhanlaltamang6061 Жыл бұрын
Bhai antar jaati bibaha kina gareko?
@gitaranamagar1987
@gitaranamagar1987 Жыл бұрын
कति महिला श्रीमान नभएर बिदेसिनु परेको छ भने कति लाई बिदेश मा पैसा काे बोट हुने जस्तो गरेर बिदेश जानु रहर कहिलै कही आफ्नो बुढा बुढी मा ठ्याक थुक त भइहाल्छ नि घर छोड्नु पर्ने बच्चा को माया पनि हुनु पर्ने कस्तो खालको??
@upendratimilsina3444
@upendratimilsina3444 Жыл бұрын
यो च्यानलको सम्पर्क नम्बर पाउन सक्छु ?? कृपया दिनुसन plz
@govindalimbu792
@govindalimbu792 Жыл бұрын
Jane loi jana dinu prxx roknu hunn kinki jaba timile vaneko nmani janxx vane timi prati usko biswas nhunu ho .timi prati maya nhunu ho.ahile usle janu vnda deroii time aagadi usle timiloi xoder jane decide garisker mtra yesari xoder gayeko hunsakxx.
@BikashThapa-sv2wr
@BikashThapa-sv2wr 22 күн бұрын
yo kt haru lie love vanni kura tw aauta sanga matra hoina 10 jana sanga gardo raexa ani jun dhani paissa wala xa ani tesai ko paxi lagdo raexan tara yo kura sabai kt haru lie vaneko chi hoina hae 100% ma 60% kt haru khatam xan hamro desh ma
@ompariyar3540
@ompariyar3540 Жыл бұрын
त्यासै मैले जार काट्न पर्छ हैन समुनया पर्न मन लाग्छ
@krishnalamawaiba8394
@krishnalamawaiba8394 Жыл бұрын
केटिको गल्ती छ है,यसमा तेस्तो गर्न नहुने हो,के हो के हो हाम्रो देशमा😂😂😂
@meeginmagar2063
@meeginmagar2063 Жыл бұрын
ए भाइ तिमी कति साह्रै ग्वाचे किन रुनछौ तेस्तालाइ सम्झेर
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Astai ho aafaile aafailai chinna bujhana nasake sii
@dambarkarki947
@dambarkarki947 Жыл бұрын
Kt ko bf bides ma x kinki u aafno budako salla bina passport banako rax tesaile bolar ya gati aja dekhiyo
@sumitkuwar5573
@sumitkuwar5573 Жыл бұрын
किन खबर गर्नु हो उसको निजि जिन्दगी हो उसको खुसिले जिउन पाउनु पर्छ कसैले हस्तछेप गर्न पाइदैन ।
@sanjurani9184
@sanjurani9184 Жыл бұрын
Sake samma miler basnu bro natra chhutiyra basnu
@minbahadurgurung3511
@minbahadurgurung3511 Жыл бұрын
thikxa vai usle maya marxa vane vulidinu aba arko sanga gharjam garnu ra xora ko ramrari care garnu, kura bujhda arkai sita lageko hunu parxa,,,,,,.
@reshmathaquree
@reshmathaquree Жыл бұрын
ठकुरिको छोरिलाई लिएर घर बस्दा नि झापड हान्ने वाहिर जाँदा रुदै खोज्ने कहाँ गएर बस्ने हामी छोरी मान्छे बिदेश जाँदैमा नराम्रो हुन्छ भन्ने कुबुद्धिले गर्दा यस्तै हुन्छ बुढा बिदेश गएर पैसा नकमाएसि घरखर्च नि नपठाएसि बिदेश नगई नकमाई कहाँ जाने बुढाबुढि मिलेर बिदेश नि गएका हुन्छन कुनै कुनै तिमी जाँठा पोईहरुो हैकम अलि बढि नै हुन्छ
@kabitarai5695
@kabitarai5695 Жыл бұрын
जान्दछौ बुझ्छौ भने हुदा छदा को आफ्नो घर परिवार बाल बच्चा लाई आसुमा डुबाउने काम नगर चाहे लोग्ने होस चाहे स्वास्नी आफू खुसी गर्छौ तर त्यो बच्चाहरु लाई कति अक्सर पुग्छ बाउ आमा को कारण ले यो कुरा बुझ तिमीहरू
@ishworitamang2454
@ishworitamang2454 Жыл бұрын
बाएक को नबर पनि छ तियो कसको बाएक हो हेर्नु न नाना
@nialiam2946
@nialiam2946 Жыл бұрын
BEAUTIFUL RAI XIN B CHARI CHUKCHUKCHUKCHUKCHUK FROM JAPAN 🐒🐒🐒🐒🐒🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
baka eskebe
@tseringyz2086
@tseringyz2086 Жыл бұрын
Tik tok bandha garnu parcha dherai ko gar bikreo
@yatramunk
@yatramunk Жыл бұрын
Nepal government le ladies haru lai totally ban garnu parxa
@sherbahadurb.k3338
@sherbahadurb.k3338 Жыл бұрын
Haami pardeko pida yastae ho . Paisha napathay utae moj garyo vanxan.. Paisha pathay . Aafu pidak ( kangal) vainxa .. 😭
@suryabahadurtamang5983
@suryabahadurtamang5983 Жыл бұрын
😂😂😂😂😂😂😂
@manbahadurtamang9010
@manbahadurtamang9010 Жыл бұрын
बुढी पनि दुवाईतिर गयो होला कि?
@missionbam6987
@missionbam6987 Жыл бұрын
Bato ma veteko jasto lagyo ho
@ghayalraju3387
@ghayalraju3387 Жыл бұрын
बुडा लाई न सोदि कसरी पासपोर्ट दियको सरकार ले
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
उमेर छनी भाइ किन मोर्नु हिम्मत राख बच्चालाई हुर्काउ जाबो आईमाई लेत लोग्ने पाउछ भने तिम्ले पनि हर्को पाउछ
@binodbomjan7224
@binodbomjan7224 3 ай бұрын
मेरो पीडा सेम रैछ यो भाई को मोपानी मलेशिया हुदा मेरो बुडिले मलाई थाहा नाई अदिकाना पस्पोट बनाए र मेरो ६ बर्ष भएको छोरी लाई काठमाडौ बौद्ध टुसाल्को कोठामा छोडेर गरेको थियो अहिले १५ बर्ष भयो मेरो बुडि संग भेटोको छैन मेरो रेल घटना हो भाइ कालो जन्छ गोरो आउछ बिर्सनु भाइ तेस्ता पागल आइमाई लाई तेस्को आगाडी केही गरेर देखाउ किना तेस्ले तिमिलाई सम्जी धुरु धुरु रुना परोस् पछि
@sajan8504
@sajan8504 Жыл бұрын
Ye vahai budile afno khusi nagari afu sanga salla garera bidesh janu khojxa ta janu dinu parxa chetinxa bidesh puge paxi ra ,afule pani kamaune ho ,ruyera namarda hune hoina dukha hunxa sabailai ,tara dukhalai jitne aatgarnu parxa ,aba xora xori k kati xa yek thauma rakhera afno bato lagne ho xora xoriko vabisayko lagi ,ruyera bejat nagar vhai camau aba
@rajendrabhandari2179
@rajendrabhandari2179 Жыл бұрын
Namarda...Kalo Gaye goro AAU. Cha...kina runu paryo...laat marera hidne lai kamayera dekhau na...mareu bhane jhan timi haare Ko hune Chau....
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
बुडाको सल्लाहा बिना बिदेश जान्छु भनेर घुर्कि लगाउने आईमाई गतिलो होईन त्येस्को नाठो बिदेशमा थियो होला त्यई भयर बिदेश जाने योजना बनाई त्यो आईमाई घर छोडेर हिडि जस्तो लाग्यो😜
@kalpanarai77M
@kalpanarai77M Жыл бұрын
kasto khalko aaimai ho 😡kam se kam chora ko ta maya huhu parne
@manjutamang9570
@manjutamang9570 Жыл бұрын
😂Khana dena launa dena hola aru k rw acel tw yo chora manxe roko ni Hasiutchq
@ganeshsunar9547
@ganeshsunar9547 Жыл бұрын
गङ्गा बहिनी पिडक को आखामा पट्टि नलगाउदा राम्रो हुन्छ ।
@pabinamagarpabinamagar7061
@pabinamagarpabinamagar7061 Жыл бұрын
Kin lagaunu patti chai hjr
@tseringdorjee3651
@tseringdorjee3651 Жыл бұрын
Khutta vaye Jutta jati pani paucha Bhai
@preetinepali19
@preetinepali19 Жыл бұрын
Bike number plate bat thaha hudaina ra
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Жыл бұрын
Pardeshi ko budi haru lai paisa ni chaine buda ni chaine k garam budi sangai vasam vne ghar family lai aruko xori lai bokai hola vane soch hunxa bidesh tira hiniyo vane budi le xora xori lai xodera aru sang moj masti gardai hinxa kasri chai chalxa ta jindagi mula ahile ko aaimai lai biswash garnu ra Kukur lai bahat dinu usto ustai buda ko dukha nabujne aaimai le kina bihe garnu😏😏
@yanjihyolmo1754
@yanjihyolmo1754 Жыл бұрын
Tara hat chahi halnu hunna hai kta ho Afno budi gf lai hat haleu vane chahi tyo gayo kya basne manxe pani Janxa
@dambarpun7847
@dambarpun7847 Жыл бұрын
Keti ko 100% galti xa,vulideu bhai testa nakachchari aaimai laai.khutta vaye jutta mula kati ho kati
@meenameena9523
@meenameena9523 Жыл бұрын
K saro hau yo aaemae haru nani ko pap le Gudai kira parlau hai dimag bigreko aaemai haru
@sanjurani9184
@sanjurani9184 Жыл бұрын
Nepal ma baser arkako budi takne nago lai tesko turi katnu parxa ab
@prashantpun6202
@prashantpun6202 Жыл бұрын
पचण्ड को मुरा रागो ले लगयो जस्तो छ 😂😂😂😂😂😂
@kanchansubba7047
@kanchansubba7047 Жыл бұрын
Thuiya bacha haru vayesi kina chi bigrera hednu parne haw 😡😡
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
ma pani chhu hai lungwa
@ghayalraju3387
@ghayalraju3387 Жыл бұрын
कुकुर ले न पाको दुख पाउछ भा लु ले
@aashishgurung6390
@aashishgurung6390 Жыл бұрын
कुन चाहिँ बोकाले घरबार बर्बाद बनाईदियो यो भाईको ।
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Ghar ko boka gattilo na vasi astai ho hjr
@sajan8504
@sajan8504 Жыл бұрын
ta jatha gatilo chai hoina raxa tero kura sunera patalagiyo vhai ,budi kutne jatha haru gatilo hudaina ,ra timile bidesh ma ghatiko pani 80 hajar kamaunu parxa xora xori bau ama lai herdai basne le ,ani matra bachat ra afno dukha kam hunxa timi kamaune 40 hajar ani katako ,pugxa ta ,tesaile budile bidesh jane nirnaya garexa ,yesma kutnu parme jaruri thiyena ,buda budimilera camauda hune kura ho
@saralamagar3489
@saralamagar3489 Жыл бұрын
Xodai best farkayara lauda ni gayarai xadx vai
@user-rt5wo4sr3o
@user-rt5wo4sr3o Жыл бұрын
बिचरा 😂😂िज दगि
@navinrai6079
@navinrai6079 Жыл бұрын
Sale nalayek kt ho thukka
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 44 М.
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 29 МЛН
Cool Items! New Gadgets, Smart Appliances 🌟 By 123 GO! House
00:18
123 GO! HOUSE
Рет қаралды 17 МЛН