Рет қаралды 12,048
एउटी बिधुवा गरिब आमा भित्रको गुम्सिएको पिडाको त्यो बहाब कस्ले बुझि देला ?
आफ्नो स्वार्थ मात्र हेर्ने हाम्रो समाज एउटा बेरोजगार युवाको मर्म कस्ले बुझि देला ? बर्षौ देखि आफ्नी आमा र परिवार संग बिछोडिदाको त्यो युवाको मन कति बहकिन्छ होला ?
हो यथार्थ र सत्य यहि हो । बिधुवा हुनु ,गरिबी हुनु , बेरोजगार हुनु रहर होइन कुनै पुर्ब जन्म को पाप पनि होइन यो त एउटा जीवन जिउने एउटा प्रक्रिया मात्र हो । जो होस संसार जित्ला तर मृत्यु संग कोहि जित्न सक्दैन त्यसैले घमण्ड किन र के को लागि ??? यस्तै घटना र कथामा आधारित समसामयिक बिषय लाइ समेटेर नेपाली Short Movie''बिधुवाको बेदना '' लियर आयका छौ,आशा छ,यहाहरु सबैले मन पराइदिनु हुनेछ ,माया गरिदिनु हुनेछ 💕🙏💕
हामी सङग सहकार्य गर्नुहुने सम्पुर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गर्दछौ ।
🎬Story:- Niraj Shankar
Director:- D.B.Parajuli
🎬 Cinematographer/Co- Director
Lila Khanal
🎬 Edit | Color:-
Ramesh Bisungkhe
🎬 Media Partner:-
www.sarakhabar.com
www.tuphannews.com
🎬 Cast:-
LIla Khanal
Deepika Khanal
Narayan Giri
Ek Raj Subedi
Ranjin BC
Supriya Shahi
Sabina Budhathoti
Manisha Bhandari
Anisha Karki
Apsara Dahal
Guna Raj Shrestha
Sofee Budhathoki
#SubscriberKasariBadhaune #KZbinTipsInNepali #GetKZbinSubscriberFast #GrowKZbinChannel
#TechnoKD
#technicalview #howtoincreaseview #youtubeviews
Technical View, Krishna Ghimire, Technicalview, krishnaghimire, Technical View Vlog, Technicalviewvlog, how to increase views on youtube, youtube video ma views kasari increase garne, how, to, increase, views, on, youtube, video, youtube nepal, how to increase views fast on youtube