बिहेको रात टिका नन्दसँग सुत्छु भनेपछि यान तनाबमा | Yan Prasad Vs Tika Sanu | Sarangi Sansar Ep.480

  Рет қаралды 468,526

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक यान प्रसाद न्यौपाने र समधुर स्वरकी धनी लोक दोहोरी गायिका टिका सानु बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#yan_prasad_neupane
#tika_sanu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
♪ Orginal Song Credits:
Pale Punya Mare Paap "पाले पुन्य मारे पाप"
➤ Singer - Khuman Adhikari, Bishnu Majhi & Yan Prasad Neupane
➤ Lyrics & Music - Yan Prasad Neupane
• Pale Punya Mare Paap -...
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 480
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ Yan Prasad Neupane
♬ Tika Sanu
Chorus Singer:
♬ Rabindra Sunar
♬ Siddartha Ale
♬ Pratima BK
♬ Ramila BK
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Sunil Bardewa - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 434
@TikaSanu
@TikaSanu Жыл бұрын
नमस्कार म टिका सानु ! आदरणीय दाइ यान प्रसाद नेउपाने सङ्ग गायको आज को दोहोरि हेरेर साथ दिनुभाको मा धन्यवाद । जस्ता को तस्तै सल्लाह सुझाब दिनुहोला है?
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
हाहा !! मलाई यस्तै भाको थियो आज बिहे गरेको ११ बर्ष पुगी सक्यो त्यो दिनको याद आयो। गजबको दोहोरि सारंगी संसारलाई धेरै धन्यबाद !! अब मंगसिर आज १ गते मज्जा आयो। सबैमा मिठो सम्झना मलाई नि सम्झनु होला सहयोग गर्दिनु होला। जय गीत जय संगीत
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
टिका सानु मन पर्ने गायिका बहुप्रतिभाशाली गायिका दंगाली गायिका सधै सफताले संसार चुमोस !!!
@TikaSanu
@TikaSanu Жыл бұрын
धन्यवाद हजुर्।
@bhimprasadchudali3561
@bhimprasadchudali3561 Жыл бұрын
अलि कम हासम है टीका सानु
@madandhami2741
@madandhami2741 Жыл бұрын
अरु ठिकै हाे टीका जि तिमी यति उचाई मा पुगेकि कलाकार अलि छाडा दाेहाेरि नगाउनु अलि जिसृके त ठिकै हाे याे दाेहाेरि अलि बढि नै छाडा भयाे यसतै भयाे समाज मा अरु नराम्रो परभाव हुँदै जानृछृ
@Nosv896
@Nosv896 Жыл бұрын
लु ढिला भइच।😁😀😀यो दोहोरी को भाग -२ ल्याउन परो मजा अायो बिहेको पहिलो रात देखि लिएर नया जीवन को सुरुवात संगै।मजा अायो वाहा!!!!! बधाई सबै टिमलाई😍😍😍😘😘🙏
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
हाहा !! मलाई यस्तै भाको थियो आज बिहे गरेको ११ बर्ष पुगी सक्यो त्यो दिनको याद आयो। गजबको दोहोरि सारंगी संसारलाई धेरै धन्यबाद !! अब मंगसिर आज १ गते मज्जा आयो। सबैमा मिठो सम्झना मलाई नि सम्झनु होला सहयोग गर्दिनु होला। जय गीत जय संगीत
@kajithapa7666
@kajithapa7666 Жыл бұрын
आहा कति रमाइलो दोहोरी,सबैको जय होस टीका सानुले गायको हरेक ठाउमा यस्तै रमाइलो हुन्छ,
@khamale3787
@khamale3787 Жыл бұрын
१८ वर्ष अगाडि बिहे भएको त्यो क्षणमा भुसुक्कै हराएछु ❤️। फेरि तन्नेरी भएर अर्को बिहे गरुम गरुम बनायो यो दोहोरिले मै मोरालाई। राम्रो लाग्यो बधाई तथा शुभकामना 🙏
@nabarajkarki5860
@nabarajkarki5860 Жыл бұрын
अति रमाइलो दोहरी जति सुनेर पनि धित नमर्ने मैले त ६ चोटि दोहोर्‍याए हेरे ,दोहोरी भनेको यस्तो पो हुनु पर्छ। धन्यवाद दुबै जनालाई 😍😍😍😍😍
@kilbishowkarma7972
@kilbishowkarma7972 Жыл бұрын
अति रमाइलो दोहोरी गीत जति सुन्यो झन सुनौ लाग्ने ।सारङ्गी सन्सारको म नियामित दर्शक हु हरेक इपिसोडमा कमल जी को सर्ट को कठालो कहिले दाहिने लुकेको हुन्छ कहिले देब्रे । क्यामेरा मेनको ध्यान किन नगएको होला मेरो जिज्ञासा् ।
@nayakcalculusallinone5034
@nayakcalculusallinone5034 Жыл бұрын
यानले गाएका सबै लोकभाकाहरु एकदम रोमान्टिक हुने हुँदा म सधैं सुन्ने गर्छु। यसको लागि टिका र यान लगायत सम्पुर्ण सारङ्गी सन्सार टिमलाइ धन्यवाद व्यक्त गर्दछु।
@sujanbhandari639
@sujanbhandari639 Жыл бұрын
यान प्रसाद ले हे...भनेर टुक्का उठान गर्न नपाउदै हाँस्न रेडि भैहाल्छु अनि टीका बैनी पनि के कम सबाल को जवाफ ठ्याक्कै फर्काइहाल्ने कस्तो राम्रो प्रस्तुति मलाइ त मज्जा लाग्यो अझै अगाडि बढ्दै जानुस शुभकामना 🙏
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
अहा क्या रमाइलो दोहोरी , दोहोरी सुन्दा मनमनै काउकुती लाग्ने कमेडी पाराको अति रोचक दोहोरी , यान प्रसाद टीका सानू लगायत सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद !!! जय सारङ्गी सन्सार !!!
@narendrathapa7504
@narendrathapa7504 Жыл бұрын
हेर्न सुरु गरियो हेरिसकेपछि कमेन्ट गरम्ला टिका सानुलाइ अौधि मन पराने म पनि एक हो
@sushilaryal3361
@sushilaryal3361 Жыл бұрын
सम्पुर्णमा नमस्कार कार्यक्रम संञ्चालक प्रति आभार, म कोरिया देखी हेर्दै छु सारंगी संसारको नियमित दर्शक हुँ! अतन्त्यै रमाईलो भयो आनन्द आयो गीत सुनेर, हार्दीक बधाई एंव शुभकामना यान दाई र टिका जी आगामी दिनमा थप प्रगतिको कामना ।🙏🙏😍😍
@premcetury1366
@premcetury1366 Жыл бұрын
धेरै राम्रो लोक दोहोरी विगत का याद हरु झल्काउने टुक्का हरुले एकदम मनोरञ्जन दिएको छ best of luck both of you
@chudamanibhusal8873
@chudamanibhusal8873 Жыл бұрын
अाहा यान जि र टीका सानू जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो कडा छ । सारै रमाइलो भएको छ। सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ ।🙋‍♂️🙋‍♂️🙋‍♂️
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
सार्है मन पर्ने कलाकार हरुको दोहोरी खुब रमाइलो लाग्यो दोहोरी धेरै धेरै शुभकामना
@prametamang6734
@prametamang6734 Жыл бұрын
यान दाइको गायिकी अली ढिलो भयो शब्द एकदमै रमाइलो छ।from india
@sanampun7508
@sanampun7508 Жыл бұрын
टीका सानुले जति बाहाने गरे पनि लास्तमा यान प्रसादले सङ्गै सुताएरै छादे सारै रमाईलो लाग्यो दुबै जनालाई हार्दिक बधाई छ 👌🙏❤️❤️
@balbahadurbk6348
@balbahadurbk6348 Жыл бұрын
यान जिको हरेक दोहोरी हेर्ने गर्छु। त्यसैमाथी टीका बहिनीको दोहोरी यानजीले अति नै टिप्पिकल गाउनु हुन्छ।सम्पुर्ण युनिटलाई धन्यवाद ।
@shresthahk
@shresthahk Жыл бұрын
टिका, आज जतिको गितमा खुलेर प्रस्तुत हुन कठिन सायदै भयो होला है ? केटालाई खुल्न गाह्रै हुन्न जात देखाई हाल्ने तर केटीलाई .. तर सुरु देखि अन्त सम्म अति उत्कृष्ठ शव्द चयन गर्नुभयो । म त अति डराएको थिएँ अश्लिलताले गितलाई ध्वस्त बनाउने भयो भनेर डराई डराई पुरै गित हेरेँ सुनेँ अति खुशी लाग्यो ।🙏🏽❤️🙏🏽
@offshonthakuri1406
@offshonthakuri1406 Жыл бұрын
नमस्ते सम्पुर्ण कलाकार मित्रहरू लाई कति रमाइलो live दोहोरी हो टीका Miss अनि यान सर ले
@mohangurung1181
@mohangurung1181 Жыл бұрын
अहो यान भाई र टीका बैनीको अत्यन्तै मिठो र ओर्गानिक दोहरी सुनेर हेरेर भरपुर मज्जा लिएँ । डिउटीमा एक्लै हाँसे, मलाई देख्ने कस्टमरहरुले खै के सोँचे कुन्नी ? बैनीको मन्त्रमुग्ध गीत माथि कामुक हाँसो र भाईको चोटिलो उत्तर, हाउभाउ र अभिनयले खुत्रुक्कै मारेर भुतुक्कै पार्यो आज । साँच्चिनै म पनि मेरो बिहेको पहिलो रात सम्झेर रोमान्चित भएँ । कमल भाईको सारङ्गीको धुन सुनेर त म भावनामा चुर्लुम्म डुबेर संसारै बिर्सिन्छु । संपूर्ण टिमलाईनै मुरी मुरी धन्न्यबाद
@birbahadurbc3953
@birbahadurbc3953 Жыл бұрын
टुक्काम माहिर यान प्रसाद अनि हसिली खुसिली सबैको मनमनमा बस्न सफल गायिका टीका सानू दुबैलाइ धन्यवाद आजको दोहोरी नराम्रो बिल्कुल छैन बिहेको पहिलो दिनको पल अनि ती अतितका दिनहरु स्मरण गराउनु भको छ गित मार्फत यो दोहोरी सुन्दा कता कता म पनि आफ्नै सङ्सारमा रमाय एक छिन भयपनि आगमी दिन्मा अझै पनि सारङ्गी सङ्सार रोधी घरलाई सफलता मिलोस शुभकामना छ
@sonusood3395
@sonusood3395 Жыл бұрын
लाइभ दोहोरी मा छुट्टै आनन्द आउने यान सर को गित सुन्दा।
@jennyxettri
@jennyxettri Жыл бұрын
कुनै पनि विषय वस्तु होस तेस्मा डुबेर गाउने क्षमता भएकी गायिका टिकासानु हुन 😍😍😍
@gitashahi586
@gitashahi586 Жыл бұрын
निकै रमाइलो दोहोरी टीका सानुमाया❤️❤️❤️❤️यान दाईलाई हरहर्ति भईसक्यो रे😂😜👌🎼सफलताको शुभकामना ! सम्पूर्ण टिमलाई❤️❤️🙏
@Bkvlogs20114
@Bkvlogs20114 Жыл бұрын
टीका सानुको बिहे मात्र नभको अनुभव र दक्ष नै हुन् 100%
@ramkumaridangi6815
@ramkumaridangi6815 Жыл бұрын
nice song
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
जति हेरेपनि धित नमर्ने दोहोरि यान र टिका जिको
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
यान प्रसाद को हरेक गित रिमान्टिक हुन्छ ।म हरेक गित नछुटाइ हेर्ने गर्छु। र टीका सानू को झन म बिग फेन हु होल टिम लाई सफलताको शुभकामना ।
@kamalkc4047
@kamalkc4047 Жыл бұрын
यस्तो भो होत दोहोरी भनेको बधाई छ बहिनी टीका र यान प्रसाद जी लाई कमल जी यो जोडीको भाग 2 दोहोरी फेरी ल्याउनु पर्यो है कमल सर यो हामी दर्सकको माग हो
@mahanandabhandari3341
@mahanandabhandari3341 Жыл бұрын
अति नै रमाइलो छ लोक दोहोरी ।नया जोडिको याद गराउछ यो गितले
@khadakbahadur4959
@khadakbahadur4959 Жыл бұрын
याम और टिका सानू को रामाईलो दोहरी दान्याबाद सारंगी संसार
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
@achutp
@achutp Жыл бұрын
यान प्रसादको गीतहरू सधै उत्क्रिस्ठ हूँछन । म यानको Fan हो
@indragurung1910
@indragurung1910 Жыл бұрын
ramila nanu paune ketat bhagmani hunchha hola kinki manchhe pani kati ramro anuhar pani lachhami jastai herda pani Anusasan jati kher pani heri raham jasto baru geet dohari gauna chahi aaudainki k ho kahi pani gako dekheko chhain ak chhoti gako herna paum la ramila
@Delje960
@Delje960 Жыл бұрын
यान प्रसाद भाईको गितमा अरुको भन्दा एकदम दम छ क्या सारै शब्दहरुको मिठास छ.
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
यान प्रसादको कडा दोहोरी आज भेटे हैट सुरु बाट लास्ट सम्म हँसायो यार 😁😁
@yanprasad4942
@yanprasad4942 Жыл бұрын
नमस्कार म यान प्रसाद न्यौपाने म अनि टिका सानू ले गायको यो रमाइलो दोहोरी कस्तो लाग्छ हेरेर जस्ताको तस्तै पर्तिकृया पनि दिनुहोला है
@karanoli5048
@karanoli5048 Жыл бұрын
Sarai ramailo vayo I really enjoy
@nayakcalculusallinone5034
@nayakcalculusallinone5034 Жыл бұрын
ए वान प्रस्तुतिको लागि धन्यवाद
@rameshpaudel9043
@rameshpaudel9043 Жыл бұрын
Kasto ramilo
@sushilaryal3361
@sushilaryal3361 Жыл бұрын
नमन दाई🙏😍
@khemmayapokhrel
@khemmayapokhrel Жыл бұрын
Therai ramro chha dohori
@ShivaBhattarai-bt6jl
@ShivaBhattarai-bt6jl Жыл бұрын
सुहाग रात बैनिको रोल नराख्दा अलि राम्रो हुन्थियो।
@gyanendrabhandari3546
@gyanendrabhandari3546 Жыл бұрын
कुन शब्दमा सम्बोधन गरम खै थाहा छैन यन दाईको शब्द नै काफि छ
@ratanbk8327
@ratanbk8327 Жыл бұрын
जहाँ टीका तेहा रमाइलो हुन्छ सबै हाेल्ड टिम लाई शुभा कामाना छ
@kashirampanday423
@kashirampanday423 Жыл бұрын
टिका सानुलाई से उसी भन्दा मन परेन हो यान प्रसाद
@bhagrathidhami8928
@bhagrathidhami8928 Жыл бұрын
रमाईलाे दाेहाेरी , सम्झना दुबै जना मेरा मन पर्ने कलाकार
@vijayprativabudhamagardang5818
@vijayprativabudhamagardang5818 Жыл бұрын
मलाई त विहे गरेको रातभरको यादआयो।असाध्यै राम्रो छ अझै प्रगतिको शुभकामना दुबै जनालाइ।
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
लास्टमा मनाएरै छोड्यो यान प्रसाद ले 😁😁
@ritumagar1418
@ritumagar1418 Жыл бұрын
Yan newpane le Alik cahdha ghaye ko CX ki na ki tika lhai aptyro vayo ysto naghanu holha
@narendratimilsena9554
@narendratimilsena9554 Жыл бұрын
सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकारहरूलाई विशेष धन्यवाद यो कार्यक्रम पस्केकोमा कमल दाइलाइनी धन्यवाद
@rukamayasunuwar9886
@rukamayasunuwar9886 Жыл бұрын
katti hasaune dohori .😄😄😄😄👌👌🙏🙏
@maniramthapa6117
@maniramthapa6117 Жыл бұрын
Naya dula dulai ko tyo rat kasari biteyo hola aarko bhak pani sunna pam sangai ta suteyo tika sanu aani ratvari k vayo Hola teshko utter chaeyo hai
@homgurung3662
@homgurung3662 Жыл бұрын
B
@padambiswakarma7386
@padambiswakarma7386 Жыл бұрын
Boys and girls, it's too much chhada, not appreciated to listen and watch your videos. Same shameless chhada like our desh bechuwa netas
@dharamrokaya661
@dharamrokaya661 Жыл бұрын
यान दाजु ले गित गनतब्य मा पुगाऊछन टिका सानू को चाई लास्ट मा १ टुक्का मा मजा आयो ऊन ले मानीन
@yubrajshrees5203
@yubrajshrees5203 Жыл бұрын
सर्ब प्रथम नमस्ते सारङ्गी संसार टिमलाई मैले सुर्खेतबाट हाल काठमाडौँ देखि सुन्दै हेर्दै छु र मलाई धेरै मनपर्छ हजुरहरूको प्रस्तुति समय मिलेसम्म हेर्ने गर्छु हजुर हरुको प्रोग्राम धन्यबाद।
@rakaha712
@rakaha712 Жыл бұрын
धेरैधेरै बधाईछ टीका र यानसरलाई योगितसुन्दा खुसिलाग्यो
@babagurung8557
@babagurung8557 Жыл бұрын
Yan prasad ra Tika ko ramailo dohori subha kamana xa
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Жыл бұрын
मङ्सिर महिना लाग्यो भाई बैनिहरु।कतै यस्तै त हुदैन बिचार गरम है्।जति हेरेपनि धित नमर्ने दोहोरि।यान जिको कला, अभिनय एकदमै राम्रो।टिका जिको हासो दामि छ।
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 Жыл бұрын
देरै राम्रो दुबैजनाको पर्तुती बदाइ बाइ र बैनिलाइ अज महिनेत गर्दैजानु होला !
@HariKumar-xg7kd
@HariKumar-xg7kd Жыл бұрын
टिका शानु लाई फुर्सद मा बनाऐका हैछन भगवान ले
@dipakrasailee5820
@dipakrasailee5820 Жыл бұрын
यो दोहोरी प्रस्तुत गर्ने बेला गायक गायिकाले भाङ खानुभएछ के सब्द प्रबाह गरे भन्ने पनि याद छैन बिसुर पुरै छाडा यस्ता खालका दोहोरीले के सन्देश बोक्छ र दिन्छ होला,मैले टिका सानुको जतिपनी गीत सुनेको थिए यस्तो छाडापन कहिलेपनि सुनेको थिइन यो गीत सुन्दा सारै दुख लाग्यो,रमाइलो मनोरञ्जन दिने छाडा शब्द प्रयोग गरेर हैन सब्य तरीकाले पनि रमाइलो मनोरञ्जन दिन सकिन्छ,बस यति भन्न चाहन्छु आफ्नो इज्जत,इमानदारिता,चरीत्रलाई हलुँगो बनाउने काम नगर्नुहोस,अहिलेसम्म दुख गरेर बचाएको इज्जत,मान प्रतिष्ठा,चरीत्रको हत्या नगर्नुहोस,यान प्रसाद जी बिबाहित पुरुष टिका सानु जी अविवाहित टिका सानु जिको शब्द प्रहार त बिबाहित महिलाको भन्दा कम छैन बिबाहित महिला बाट तालिम प्राप्त गर्नुभयो कि,कि आफै सक्षम भयर गाउनु भयो मलाइ जहासम्म लाग्छ यो शब्द प्रहार आफैले गर्नुभयको हो यो भन्दा धेरै नबोलौ जे भनेनी हाम्रो केनै लाग्छ र यस्तो खालको गीत नगाउनुभय हुन्थ्यो भन्ने हाम्रो चाहाना।
@shyam61magar64
@shyam61magar64 Жыл бұрын
Wow nice dohori tika bahiniko haso chahi akdamai man parxa key malai
@yamchhetri1965
@yamchhetri1965 Жыл бұрын
दुख लाग्यो कि बिबाह को दिन टिका बैनि आफ्नि नन्द शङ्ग सुत्छु भने पछि झनै यान भाइ लाइ कस्तो भा होला?😅😢❤
@hemuthakuri6986
@hemuthakuri6986 Жыл бұрын
Please aru chuti chij gurung chaiyo please ❤️❤️❤️❤️❤️❤️❤️
@dalbdrbajimaya5467
@dalbdrbajimaya5467 Жыл бұрын
मलाई त लाज लाग्यो है , दोहोरी सुनेर ।
@sumitrashrestha1774
@sumitrashrestha1774 Жыл бұрын
बिहे नगरे पनि बिहेको अनुभव भयको जस्तो गरि गायककोमा धन्यवाद बहिनीलाई
@padambhat9247
@padambhat9247 Жыл бұрын
अति राम्रो लाग्छ टीका बैनि को दोहोरी समपुर्ण टीमलाई सुभकामना छ
@yadabkc8603
@yadabkc8603 Жыл бұрын
रमाइलाे दाेहरि दुबैजनाकाे प्रगतिकाे कामना सारङ्गि सनसारका सबै परिबारलाइ।
@bhupashrestha5001
@bhupashrestha5001 Жыл бұрын
Nepali dhori
@ramesh1970
@ramesh1970 Жыл бұрын
टीका बैनी लाली लागेको यो पोशाक नै कति सुहाएन । कसम ,तिमी टीका सानु नै होर भिडियो हेर त आफैले फेरि एक चोटि
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
जस्ताको तस्तै भन्नु पर्दा खुबै रमाईलो गरे मैले चहि हेरेर सुनेर ❤❤❤❤❤ आफै लाटो जस्तो हासेर पनि 😂😂😂
@indupariyar2671
@indupariyar2671 Жыл бұрын
sarai ramro dohori ekdam samsamayik!! savya sabdama yan jee ra tika bainilai dherai safaltako suvkamana❤️❤️
@poudelkrishna2852
@poudelkrishna2852 Жыл бұрын
बधाई छ सम्पुर्ण टिम्लाइ विशेष टिकुलि
@prembhojpure2077
@prembhojpure2077 Жыл бұрын
दुबैजना सब्दका खानि हरुले शब्द सब्दमा समुन्द्र को पानी बगेझै बगेर खेल्नु भयो असाध्यै राम्रो लाग्यो दुबै जनालाई उत्तरोत्तर प्रगतिको कामना ।
@ritumagar1418
@ritumagar1418 Жыл бұрын
Ki na ki temi merich ho tika an merich
@tejendra1839
@tejendra1839 Жыл бұрын
यान प्रर्शाद दाजु गित सबै हेर्नी कोको हुनु हुन्छ ❣️❣️❣️❣️
@gangasharma1495
@gangasharma1495 Жыл бұрын
अतिनै मिठो रमाइलो यम प्रसाद को एक्स्प्रेसन चै साह्रै राम्रो लाग्छ दुवैको शब्द मा खप्पिस हुनुहुन्छ बोल्ने ठाँउ नै छैन
@abisekmagar8959
@abisekmagar8959 Жыл бұрын
ल कति रमाइलो दोहोरी तिका सानू र यान
@rambhaktabhattarai6710
@rambhaktabhattarai6710 Жыл бұрын
अति रमाईलाे लाग्याे । दाहाेर्याएर हेरेँ अानन्द अायाे । शुभकामना यान र टिकासानुलाई।
@hamrosolukhumbu6428
@hamrosolukhumbu6428 Жыл бұрын
Kamal dai tapai kunthau basnu hunxa sarangi sikaunu hunxa ho?
@nayakcalculusallinone5034
@nayakcalculusallinone5034 Жыл бұрын
यो रोधिघरमा राजु र टिकाको प्रतुती हेर्न मन
@rudrabista406
@rudrabista406 Жыл бұрын
यो गित जति सुनो उति सुनिरहनु बेस्ट अफ लक दामि दामि
@chhabilalbhandari5534
@chhabilalbhandari5534 Жыл бұрын
यान प्रसाद जी को दोहरी मलाई बहोत राम्रो लाग्छ
@karanoli5048
@karanoli5048 Жыл бұрын
Sarai ramailo lagyo bihe ko rat 2 ni chai xittai
@gummagar6172
@gummagar6172 Жыл бұрын
यम र टिकाले त काम बिगार्न आत्तिएका रैछन बै🤣🤣🤣🤣
@nanjitatamang1638
@nanjitatamang1638 Жыл бұрын
Wow very nice song love you all singers n beautiful tika g💯❤❤
@rambhaktabhattarai6710
@rambhaktabhattarai6710 Жыл бұрын
शब्द चयन अनि शिलशिला अति राम्राे छ बधाई छ यानजी र टिकासानुलाई।
@miradhakal3825
@miradhakal3825 Жыл бұрын
Dubai janako geetko vabma mithas xa
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Жыл бұрын
Aaj pani nikai ramailo hola jasto chha hai, Tika vs Yan bhaye pachhi ta... ! Best of luck Kamal sir thanks
@chandrakhadka867
@chandrakhadka867 Жыл бұрын
Yan vs sanu ko kati ramro romantic hjr hrulai badaixa sager ko tuppo le chummi raho jai nepal
@thakurprosad5704
@thakurprosad5704 Жыл бұрын
Sandesmuluk.dori.biyavayasi.mailale.aderai.nagaranu.siriman.vaneko.paramesorhun.tikale.diyako.sandes.teiho.ramaro.jati.gapgare.pani.lat.machaine.ta.sirimanho.tesaile.bujanuhola
@deepakadhikari1111
@deepakadhikari1111 Жыл бұрын
यान प्रसाद दाइको फ्यान जति हाजिर हौं
@dhankumari2306
@dhankumari2306 Жыл бұрын
sarangi sansarka sampurna timlaisuvakana 🙏🙏⚘⚘👍👍❤❤
@दुर्गेघताने
@दुर्गेघताने Жыл бұрын
निकै रमाईलो ल बधाई छ सम्पुर्ण टिम लाई
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
Aha kati ramailo garaunu vo tq Tika sis Yan bro n all Sarangisansar lai
@prakashsunar7538
@prakashsunar7538 Жыл бұрын
Yan prasad ramailo gayko kalakar tika sanu ko jati tarif gare pani kam hunxa dohori dherai ramailo lagyo 😍🙏
@tulasithapa9122
@tulasithapa9122 Жыл бұрын
जान्ननि के बिधि जानेको यान भाइले धेरै धेरै मनोरन्जन दिनु भयो आगामि दिनको शुभकामना धन्यवाद सम्पुर्ण टिमलाइ
@bhubangurung
@bhubangurung Жыл бұрын
Very exciting dohori song newly married couple but Bichhara Yam Prasad no honeymoon.
@nimalsharma3363
@nimalsharma3363 Жыл бұрын
Ati ramro prstute dhannebad shmpurn teem lai
@prabinprabin8332
@prabinprabin8332 Жыл бұрын
टीका जि नमस्कार छ है हजुर लाई यो परदेसिको सादसमुन्द्र पारि बाट हजुरको सबै prastuti hru railo lagxa hajur lagayet sampurna sarangi tim lai sapaltako suva kamana!जये नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@fbbgb1825
@fbbgb1825 Жыл бұрын
Aaha tikuli bhay paxi tesai ramailo
@kulgurung2645
@kulgurung2645 Жыл бұрын
आज चै झ्याम पार्ने भो बिहेको पहिलो रात शुभकामना दुबै जनालाई
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
माटोक्नी यो गितले त मलाई बिहे गरम गरम भो त 😁😁😁 ज्यानै सल्बलाउने शब्द हरु के ! 😁😁😁
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
एक पल्ट कि 2 पल्ट हजुर बिहे गरम गरम भएको
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n Жыл бұрын
@@thakurbhusal8569 yehi sahi pqch choti hunx hajur jammai.liyo arkai.lagdinx😁😁
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
@gokulkatuwal8277
@gokulkatuwal8277 Жыл бұрын
हैन हो गितत ठिक छ तर अलि खैके खैके भको छ कि हलक। सुध।र हो ल। कि यसतै हो सर मिस गुट लक
My daughter is creative when it comes to eating food #funny #comedy #cute #baby#smart girl
00:17
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 1 МЛН