Рет қаралды 14,368
बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ साउन २०८१ | Kantipur Samachar
आजका मुख्य समाचार
* रुकुमको आठबिसकोटमा बाढीले बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता/ डोल्पाको सदरमुकाम दुनैमा मध्यरातमा बाढी पस्दा सरकारी कार्यालयसहित एक दर्जन घर डुबानमा ।
* नयाँ आर्थिक वर्ष २०८१-८२ सुरु/ एकै वर्षमा तीन अर्थमन्त्री/ बजेटको प्राथमिकता निर्धारण र कार्यान्वयनमै समस्या ।
* नीति र नेतृत्व अस्थिर अस्थिर हुँदा पर्यटन क्षेत्रमा भएन अपेक्षित प्रगति/ ४५ वर्षमा ४१ मन्त्री फेरिँदा पनि फेरिएन पर्यटन ऐन ।
* अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई अदालतले दियो अर्को राहत/ गोप्य सरकारी कागजात सम्बन्धि मुद्दा खारेज ।
* कीर्तिमानी चौथो पटक युरो कप जितेको स्पेनिस फुटबल टिम स्वदेश फर्कियो/ बधाई दिन सडकमा उपस्थित दशौं हजार समर्थकमाझ ट्रफी प्रदर्शन ।
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd