मैले मुल ढोकाको माथी पटि गनेश को फोटो छ अब के गर्ने ?
@dilmaya94182 жыл бұрын
गुरु यक वर्ष सम्म जुठो पर्दा खेरी कसरी घर चोखो गर्ने र जल चढाउन मिल्छ कि नाई भन्दिनुन गुरु
@BimalaPant-xm9cc11 ай бұрын
,,सर उठने बित्तिकै होकि नाइ धोइ पछि गर्ने हो यो काम
@dhanbdrkc14332 жыл бұрын
अादरणिय गुरु महोदय,म हजुरसंग एउटा जिज्ञासा राख्न गइरहेको छु यस्को जवाफ छोटो र मीठो शैलिमा पाउन अनुरोध गर्दछु। मैले घरको सबैभन्दा टपमा हिन्दू धर्मावलम्बि देवताको मन्दिर बनाउन चाहना राखेको छु तर मेरो छरछिमेकिहरुको सुझाव चाहिँ घरको टपमा बनाउन राम्रो होइन भन्ने सुझाव पाएता पनि बास्तुशास्त्रको नियमन अनुशार उचित सल्लाह पाउन अनुरोध गर्दछु। जय गुरु देव भव!
@dineshpaudel88582 жыл бұрын
मेरो घरमा त मूल भन्ने ढोका नै छैन त है । म कुन कोठालाई मूल मान्नु त गुरुजी