हजुर लाइ धन्यवाद हजुर नमस्कार दुर्गा जि हाइहाइ झोले हरु बाइ दुर्गा जि यो देश को प्रधानमन्त्री हुनुपर्छ जयनेपाल जय दुर्गा जि
@BishnuKarki-d8pАй бұрын
डा साब अब जाने कसरी हो पस्टाउनु होस हजुर पनि बिचमै अड्केको?
@khadgajitlama6198Ай бұрын
डा.हार्दिक नमन। नेपालको पढे पढाएको क्षेत्रफल १,४७,१८१ व कि मी हो।जसमा लिम्पीय र लिपुलेक पर्दैन।गुगल म्याप हेरौं।केपी कै पालामा कालापानी चिरेर लगे।मेटमणिले पनि केही आधार लिई बोलेको हो।त्यस अर्थमा मेटमणि ठीक हो।अहिलेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्न सक्दैन र सीमा रक्षा गर्दैन ।चुच्चे र बुच्चे नक्सा बारे ओली बोल्दैन। एमाले न दायाँ न बायाँ।
@prakash_rai169Ай бұрын
ब्रह्माण्ड बाद देशको लागी घाआत्त साबित हुदै आएको देखिन्छ dr Sir
@kumarkoirala4565Ай бұрын
०४७साल मा राज तन्त्र थियो के सी डाक्टर साप हामी ले थाह पाये को त संवैधानिक राज संस्था सहीत को प्रजातन्त्र भये जस्तो लाग्छ । बिद्वान नै यस्ता छन भने मेमरी र यिन मा खासै फरक के छ र ।
@devendraangbo5830Ай бұрын
यस्ताहरुले नागरिक को लागि लड्दै छौ कि कस्को लागि हो थाहा हुदै जान्छ
@bishnudhakal7741Ай бұрын
नेपाल र नेपाली समाज भाडने काम भनेकै यस्तै आफुलाई महान ठान्ने कुलंगार डाक्टर मास्टर नेता कर्मचारी काला कोटे विदेशी को चारो खाएर हल्ला गर्नेको कारण यस्ता घटनाहरु घटन पुग्छ।
@devendraangbo5830Ай бұрын
आचरण, नैतिकता को समस्या हो सहि हो
@RajuShahi-gr7vbАй бұрын
ल धन्यवाद मात्रै न भनौ दुर्गाको बारेमा सहि मुल्याङ्गन गरौ महोदय
@nayanepal7084Ай бұрын
जिन सत्य मा आधारित नभयको जो कोही को नाम दुर्गन्धित संस्कार भित्र पर्छ....
@abinrajaАй бұрын
डाक्टर साब राज दोरोही मेकमनी लाई हजुर ले पनि सेब गने हो त डाडा प कटाउनु पयो
@abhimanyusiddartha2328Ай бұрын
नमन अनि सेल्तुट छ हजुर लाई डाक्टर साहेव❤❤
@bambahadurrai3572Ай бұрын
डाक्टर के , सि , को बिश्लेषन् एकदम् ठिक छ । कहिलेकाही अलि चहि ब्यलोन भरेर फुकाए जस्तो बोलदा गालि पनि खाने गर्छन् ।
@hariramgrgАй бұрын
फुरुक फुरुक उफृदै मलाई कस्ले के गर्दछौं भन्ने दुर्गा आज पर्काउ पुर्जी देख्दा आतिय। अब यिनलाई पनि ॠण को छानबिन गर्छ कि भनेर डराएको जस्तो छ।
@abinrajaАй бұрын
मानमर्दन गरी बोल्नाले यस्तो भयो जय वली बा
@PrabinPradhan-j2yАй бұрын
डा. साब मिठो त सुगाले पनि बोलेका सुनिन्छ। तर
@baijnathmundhara7455Ай бұрын
न डराउनु न बिराऊनू डीपी सर
@mallok3425Ай бұрын
सुड्डोलाइ सुगन्धभन्दा दुर्गन्धनै सहिछ ।
@thakurkoirala388Ай бұрын
स्वार्थमात्र छोडी आचरण शुद्ध कस्ले गरेको छ र? त्यसैले आवश्यक विधि नियम बनाइन्छ नि हैन र? विधि ऐन कानून नाघ्दाका परिणाम त हुन् सबै। जनताको अवस्था विपरीत सिद्धान्तका पोथा भट्याउदा पनि यस्तो अवस्था भयो। विद्वानले राष्ट्रिय चिन्तन उठाउनु पर्यो।
@RATNATAMANG-e7jАй бұрын
नचाइने भिडियो हालेर भिउज नबटुल है पत्रुकार झोले😡सहि जे हो तेहि हाल पर्यो
@AshokTheeng-bx8xgАй бұрын
Go ahead durga prasai jyu ❤️❤️❤️
@ananathsapkota2032Ай бұрын
के,सि,सर नमस्कार 🎉०४७, मा, नफर्कने हो भने, सिक्किम वा, अफगानिस्तान,रुवाङ्गा युक्रेन तिर फर्किनि हो त सर् ?
@DipLama-ds2buАй бұрын
🙏🌻🇳🇵 शुभ दिनरहोस 🙏 जनचेतना जगाउन आवश्यक रहेको छ बेथिति हटाउन सकिन्छ केही समय लाग्छ देश र जनताको हितमा काम गरौं सत्यलाई बुझम बिधिको शासनलाई आस्थापित गरौं महामानब गौतम बुद्ध जन्मेको देशमा रावन का सन्तान हरुले चलाएको सासन ब्यबस्था मा यस्तै त हुन्छ बेथिति बिसंगति नितिगत भ्रष्टाचार गर्ने गराउने हरुको चर्तिकला हेर्नुहोस त 🇳🇵🌻🙏
@KaliBahadur-b9jАй бұрын
राजनितिक बिस्लेसक डा सुरिन्द के सी पनि विश्लेषण होईन चाप्लेसी हो यसको काम छैन