BIHOS NAI VAYA MAH TA 😰😭YATI SAMMA GARI VO MALAI🥺

  Рет қаралды 370,984

Sunita Rai shrestha

Sunita Rai shrestha

Күн бұрын

1.- ... hid=ZDdkNTZiNTM=
2.Like my Facebook
www.facebook.c...
3.Support me Tiktok id - vt.tiktok.com/...
Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
#sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
#viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirecipe

Пікірлер: 993
@AmritaGhale-zn2qx
@AmritaGhale-zn2qx 5 ай бұрын
आफ्नो ख्याल राम्रो सँग राख्नु सुनिता बहिनि हजुरलाई गारो भएको देखेर मेरो आशु आयो उभौली पर्वको शुभकामना 🙏🙏 सेवा
@dipikapunmagar10
@dipikapunmagar10 5 ай бұрын
Czzling नाना लाई पनि देख्न पाईयो 😊कति धेरै रमाइलो हो धेरै धेरै माया अनि मिठो सम्झना छ both प्यारी नाना 😙💋🌷 from India
@Short_Food_Nepal
@Short_Food_Nepal 5 ай бұрын
Hamloi poni maya gareyra subscribe gardinu hola 🙏
@rtheppossup884
@rtheppossup884 5 ай бұрын
आफु एउटा खाट्टी राईको छोरा भएर औधी नाच्ने मन हुदाँ हुदै पनि कामले गर्दा छुट्टी नमिल्दा अफिसमा बसेर भ्लोग हेर्दा, साना साना भाईबहिनीहरुले सभ्यता, सस्कार सिकि त्यसलाई फलो गर्दै अघि बढेर छमछमी नाचेको देख्दा म आफै त्यहाँ नाचिरहेको छु जस्तो अनुभब भयो। आखाभरि हर्षले आशु भरियो। धन्यबाद सुनिता नाना। यस्तो राम्रो भ्लोग बनाउनुभएकोमा। ❤
@ReshmikaRai98
@ReshmikaRai98 5 ай бұрын
❤🙏
@shreestichamling4469
@shreestichamling4469 5 ай бұрын
😍😍
@menukabaral9292
@menukabaral9292 5 ай бұрын
Wau dami
@ranarai1484
@ranarai1484 5 ай бұрын
💮🌼🌸👌👌✅✅🙏🙏
@krishnaBantawarai1957
@krishnaBantawarai1957 5 ай бұрын
सर्वप्रथम त किरातिम्मा चेलिलाई सेवा सेवान्ने हौवा।🙏 आफ्नो संस्कार संस्कृति को बारेमा अहिले को पुस्ताहरुलाई जानकारी हुन निकै आवस्यक छ। आफ्नो संस्कार संस्कृति भने को पुस्तान्तरण हुँदै जाने कुरा हो आज को युवा पुस्ताहरुलाई नै थाहा भएन भने भोलि आउने पुस्ताहरुलाई हामी ले के सिकाउने त्यसैले सबैले आफ्नो रितिथिती कला संस्कार संस्कृतिलाई बुझौ अनि पुस्तान्तरण गर्दै जाउ। आफ्नो संस्कार संस्कृतिलाई बचाएर राखौ मासिन न दिउ है।🙏
@shrinarai5668
@shrinarai5668 5 ай бұрын
कसम यति रमाइलो लाग्यो कि म पनि धेरै पहिला गाको थे यस्तै हुन्छ सधैं happy साकेला सुनिता czzling raini हरुको पावर देखियो तर सुनिता सिस आफ्नो खयाल गर्नु❤❤❤❤❤❤❤
@bhaktimanrai7780
@bhaktimanrai7780 5 ай бұрын
आफ्नो संस्कार ,संस्कृति देख्दा भावुक हुन्छु त्यही माथी मेरो प्यारी दुई राइनी बहिनिलाई संगै एउटै भिडियोमा देख्दा अति खुशी साथै भावुक हुन्छु अझ सिज्लिङ बैनी भावुक हुँदा म झनै भावुक भएँ।अति राम्रो भ्लग आजको तर आफ्नो स्वास्थ्यको खयाल राख्नु है।Lots of ❤❤❤ from sikkim.
@rkbchannel9784
@rkbchannel9784 5 ай бұрын
साकेलाको बहिनी सुनितालाई धेरै शुभकामना अनि आफ्नो Health को पनि ख्याल गर्नु होला है । बहिनीलाई मेरो बिशेष अनुरोध कृपया यहि जेठ २५ बाट प्रदर्शन हुने चलचित्र 'गाउँ आएको बाटो' को पनि Vlog बनाइदिनु होला । कस्तो लाग्यो भनेर अनुभव पनि Share गरिदिनु होला । एउटा हाम्रो राई सस्कारमा रहेर बनेको चलचित्रको बारेमा सुनिता बहिनीको Channel बाट पनि सबैमा पुगोस भन्ने चहाना पनि हो । अन्तमा फेरि पनि उभौली साकेलाको सबैमा शुभकामना
@grpun5363
@grpun5363 5 ай бұрын
गर्व छ सदाबहार। सम्मान छ सदाबहार। माया छ सदाबहार। सम्झना छ सदाबहार युवा पुस्ता को लिड गर्नु हुने एक उदाहरण प्यारि बहिनि श्री हेन्सि ज्वाइँ साहाब ज्यु शुभम आशिर्वाद हर पल सदैब आफ्नो हेल्थ को केयर गर्नु हस।
@mingmartamang4953
@mingmartamang4953 5 ай бұрын
सिमेभुमे आकाश पातल सम्पुर्ण जगत नचाउने साकेल नाच देख्दा गर्वले छाति फुल्छ। सम्पुर्ण किरात समुदाय लाइ हृदय देखि नमन सेवारो🙏🏼🙏🏼 आफ्नो कला सस्कृति परम्परा लाइ प्राथमिकता दिउ अरुको परम्परा लाइ सम्मान गरौ।
@BimalaRai217
@BimalaRai217 5 ай бұрын
🙏🙏
@krishnashrestha8479
@krishnashrestha8479 5 ай бұрын
30 बर्षा को उमेर हुदापनि आज सम्म साकेला को बरेमा केही था थिएन सुनेको मात्र थिए हाम्रो गोर्खा तिर पनि राइहरु हुनुहुन्छ तर यसरी साकेला मनाको कहिले पनि था भएन आफ्नो सस्कार सस्कृती को बारेमा हामी माज जानकारी पुराउनु भएकोमा सुनिता बैनी लाई धेरै धेरै धन्यवाद ❤
@SabitaRai-m3s
@SabitaRai-m3s 5 ай бұрын
Gorkha tira Kun khalko Rai rayx tw
@kopilawaiba4590
@kopilawaiba4590 5 ай бұрын
गर्व लाग्छ नेपाली हुनुमा सबैको आ- आफ्नो संस्कार रीतिरिवाज भेषभुषा happy sakela sabai janalai
@kisnakhadka495
@kisnakhadka495 5 ай бұрын
सुजन लाई देख्दा हरेक भिडियो मा धेरै माया लाग्छ आफू पनि छोरा मान्छे भएरा होला सुजन ब्रो बेस्ट
@SrishteeMagar
@SrishteeMagar 5 ай бұрын
सुनिता दिदी को गाला मा लाम्खुटेले टन्न रगत खायर उडेयो भोली गालामा घाउ नै हुने भयो❤❤❤❤
@sabinrai1425
@sabinrai1425 5 ай бұрын
hamro cheli haru ati bujhne ra yeti afno saskar saskritiko bare maya gareko dekhda khusi lagxa hami kam xainau rai haru
@rtheppossup884
@rtheppossup884 5 ай бұрын
कति राम्रो देखेको हाव मेकअप साथै राई ड्रेसमा सबैजना चेलीहरुलाई ❤
@Sureshlamafans10
@Sureshlamafans10 5 ай бұрын
सब राम्रो फास्ट देखि लस्ट सम्म हेर्यो रमाइलो लाग्यो , अनि आज सिजिलिङ लाई कति राम्री देखेको मैले मात्र होकि सबै ले हो लस्ट मन पार्यो मलाई♥️♥️
@gangathapa1311
@gangathapa1311 5 ай бұрын
सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न जति एता हाजिर हुनु ल 🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟 आयो आयो सबै किराती हरु लाई मनैदेखि चलिरहेको यो सकेला उधौली पर्व पर्व भव्य तरिका रहोस् आफ्नो स्वास्थ्य को ख्याल गर्नु ल बुनु 🙄🙄 रमाइलो मान्दै भिडियो हेर्दै थिए तक्क बजु को माया बजु लाई खाना लगि दिँदा ज्वाईं सँग खानु नि भन्दा कसम आँखा रसायो साहेड मैले पनि माउलीआमा को याद पो गर्न पुगेछु यस्तै माया गर्नु हुन्थयो तर.. अहिले सम्झाना मात्र छ 😖😖😖😖😖 आँखा रसायो किन होला 🙄🙄🙄🙄💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 alots of Maya 💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗आजको भिडियो हाँस्दै रुँदै पो हेरियो हौ😂😂😂😂 बहिनी 😂😂
@madanthapa7997
@madanthapa7997 5 ай бұрын
आज सम्म साकेलाकाे बारेमा केही थाहा थियन,सुनेकाे मात्रै थिय।आफ्नाे संस्कार संस्कृति काे बारेमा जानकार भय खुसि लाग्याे ।कति धनी रहेछाै रहेछाै त हामी कला र संस्कृतिमा त्यसैले हामी आफु-आफुमा लडाइँ नगरेर सबैजना मिलेर हाम्रो कला र संस्कृतिको जगेर्ना गराै।
@sristikathapa8512
@sristikathapa8512 5 ай бұрын
आयो आयो सुनिता दिदिको भिडियो कुरेर बस्नुहुने हरुको लागि ❤❤❤❤❤😊
@sunitathapa3153
@sunitathapa3153 5 ай бұрын
आहा ! कति राम्रो देखिएको मायालु जोडि 👌 ममीले कस्तो मिठो साकेला गीत गाउनु भयो , सुनिराख्न मन लाग्ने ।सिजिलिङ्ग बुनुलाइ देखेर धेरै खुसी लाग्यो ।धेरै धेरै माया❤❤️❤️
@prastaprai8617
@prastaprai8617 5 ай бұрын
'(पुर्णेको पान दिन पञ्चमी है)2 पञ्चमी है नाचिमा जाऊ है छमछमी।' कुनै समय ढोल यसरी बजाइन्थ्यो कि फुट्ने भन्ने त्रास हुन्थ्यो। दुबै राईनीहरु साह्रै राम्री।❤
@depaaRai
@depaaRai 5 ай бұрын
सुजन जी चाहिँ नेसनल र इन्टरनेसनल भेना पर्नु भएछ है। सुनिता सिस जोगाएर राख्नुस् है। ❤
@SabitaRai-m3s
@SabitaRai-m3s 5 ай бұрын
Aafno culture dekherw.. aile tw ksm kina yeti tada bihe gare kin intercast bihe gare vanerw regret hunx din raat 😢. Aafno maita ani maita ko culture samjerw dekherw runa man lagx 😢 yei sunita nana czling nana ko video batw herna pauda dherai khusi lagyo 😢 proud feel hunx Rai ko xori ho vanna pauda ❤🥹
@ReshmikaRai98
@ReshmikaRai98 5 ай бұрын
❤❤
@dhanuyakha2674
@dhanuyakha2674 5 ай бұрын
कस्तो मन् छुयो रमाइलो साथै आफू बिरामी अन्त्यमा पानीले लुथ्रुकै कान्छीले बर्को निचोर्दा आफूले भोगेका सम्झना बेसरी याद आयो ।।।
@susmikarai-
@susmikarai- 5 ай бұрын
मेरो मनै धेखि धेरै माया नाना सबै भन्दा बेस्ट vlogar अझ यो भन्दा बढि धेरै अगाडि बड्दै जानु होला ❤❤तर हजुर जानु हुन्छ भन्ने सोचेको भए मनि जाने थिए 😢😢 तर धरान मा चै आउनु है नाना भेट्नु पर्छ❤❤
@SantoshMagar774
@SantoshMagar774 5 ай бұрын
back dinus la support gareko xu
@mingmartamang4953
@mingmartamang4953 5 ай бұрын
czeeling बैनु र मेरो fillings मिल्यो । मलाइ पनि भिडियो हेर्दा हेर्दै हर्षको आशु आएको थियो।
@ramarai5894
@ramarai5894 5 ай бұрын
👌 kati Ramri dekhiyeki Sunita नानी. Yo hamro Rai Culture ko dress ma.❤
@mingmartamang4953
@mingmartamang4953 5 ай бұрын
सकेला नाच हेर्दा हेर्दै आफु भित्र एक प्रकारको सकरात्मक शक्ति सन्चार भएको महसुस हुन्छ। यो हो परम्परा यो हो सस्कार भगवान भनेको आस्था र विस्वास मात्र हो तर प्राकृतिक सत्यता हो । प्राकृतिक को पुजा बिना प्राणि जगतको अस्तित्व छैन।
@Anusharai289
@Anusharai289 5 ай бұрын
अ नि मलाइ त सुनिता दिदी लाई देखेर कति धेरै रुनु मन लागेर आँसु थाम्नु सकिन 😢😢 teke care didi🤗😘❤️
@kisnakhadka495
@kisnakhadka495 5 ай бұрын
आफ्नो ख्याल गर्नु होला गर्नी एस्तो छ धेरै काम गर्नु हुन्छ कैले काहीँ आराम गर्नु सुजन सुनिता आफ्नो स्वास्थ्य को पनि ख्याल गर्नु ल धेरै माया सुजन सुनिता लाई धेरै रमाइलो धेरै खुशी लाग्यो आजा को भोलग हेरेरा बिदेश मा भए पनि सुनिता सुजन ले मेरो देश हाम्रो देश को प्रमप्रा देखाइ रहदा धेरै धन्वाद हजुर हरु लाइ
@rodalratna
@rodalratna 5 ай бұрын
५०८४ उभौली पर्बको शुभकामना...... सुनिता नानु र सिजलिङ नानुलाई एकै ठाउँमा देख्न पाइयो खुसि लाग्यो ......
@ranarai1484
@ranarai1484 5 ай бұрын
💮🌼🌼🌸🌸👌👌🙏🙏
@Kgfdgg
@Kgfdgg 5 ай бұрын
सुनिता नाना ले सुम्निमा पारुहाङको प्रतिमाको लागि सहयोग गरेको भिडियो पनि देख्न पाउ जय किरात । सायद गर्नु हुन्छ होला धरानको चिन्डे डाडामा बन्दै गरेको प्रतिमा हाम्रो गौराव हो ।
@sirzuraee7821
@sirzuraee7821 5 ай бұрын
👍👍 agree
@SunitaRai-l3x
@SunitaRai-l3x 5 ай бұрын
Agree🎉
@JinaLimbu-eq5mz
@JinaLimbu-eq5mz 2 ай бұрын
Uhale abasyani garnu hunxa tara dekhaunu hunna arule jasto 😊
@kapilRai-lk4cy
@kapilRai-lk4cy 5 ай бұрын
Czzling N Sunita rai DUI ko Karan rai culture dheroi jhalkine abasar mileko xa 2 sis my bigg fan
@kessangbhutia26
@kessangbhutia26 5 ай бұрын
Mo timro sadhai herchu video Tara comments chai kailay gareko theyena tara aju rai ko culture dekherai sarai maan ❤pareo ra comments pne gare hai sunita bainai ❤Love from Darjeeling ❤
@gitabudhathoki9840
@gitabudhathoki9840 5 ай бұрын
सुनीताको ममी लाइ त नौ गेडीले कती राम्रो खुलेको ❤राम्री पनी देखिए छ ❤
@MawalRaiVlogChannel
@MawalRaiVlogChannel 5 ай бұрын
Thanks for 5070subcrubers family🎉😘😘🙏🙏 please keep supporting 🙏🙏😘
@manualemagarni11
@manualemagarni11 5 ай бұрын
lot of maya sunita nana❤❤ all rai family rai culture is love Malai thah thiyo hijoko vlogma czling nanale kaslai vetdai xu ma voli thhah hunxa vnnu vthyo❤❤
@mingmartamang4953
@mingmartamang4953 5 ай бұрын
mumy lai vlogma dekhe paxi good vibes ko mahasus hunxa. sarai ramailo manxe mumy🙏🙏
@kabitatamangwaiba
@kabitatamangwaiba 5 ай бұрын
Video hernu vanda agadi nai comment gareko dubai jana sister lai dherai dherai maya ani kati dherai garnu vako 🎉
@suknillimbu3890
@suknillimbu3890 4 ай бұрын
Suman ra sunitako video herna payo dheri dheri dhanyabath ❤❤❤🎉👏👏
@Pravabantawarai
@Pravabantawarai 5 ай бұрын
सुनिता बहिनी तपाईंको vlogसधै हेर्छाै।रआजु पनि हेरे।राम्रो लाग्छ ।तर तपाईं र सिजिलिड् बहिनीले राई लाई राेहिनीभन्छ।तर राईनी भन्दा के हुन्छ ।म पनि राईनी हाे।तर राेहिनी भन्दा चै बगाली हरुकाे जात जस्तो सुन्छ।बगालीमा पनि हुन्छ राय ,राेहिनी त्यसैले आफ्नो जात राईनी भन्दा राम्रो सुन्छ। नराम्रो नसाेच्नु ल।❤
@anushkarai4772
@anushkarai4772 5 ай бұрын
खासमा सुनिता नाना अलिक अस्वथ जस्तो हुनुभयो नि त्यो कुनै भिडभाडले होइन उहाँको बजु नि झाक्री हुनुहुदो रहेछ त्यसकारण आफ्नो आमा माइती पक्षको कुल देउताले पछ्याको नि हुन सक्छ है, गाउघरको अनुभव भएको हुनाले भनेको है सुनिता नाना।
@Rekhathapa389
@Rekhathapa389 5 ай бұрын
Kati ramro dikheyeko nana ra daii laii❤❤❤❤
@aaroshimakim7341
@aaroshimakim7341 5 ай бұрын
एकदम खुशी लाग्यो साकेला हेर्न पाउँदा lots of maya all of you happy uvauli parba🙏❣️❣️
@manisharai2719
@manisharai2719 5 ай бұрын
Sewa lots of love ❤❤❤hami rainee hamro culture darai dami 🙏🙏
@asmirai5713
@asmirai5713 5 ай бұрын
Nana maile tpi ko vedwo 2 day maaa heriraxu ksm ma birami vko pni ma abo yo hamro kirati ko parba rw ढोल झ्याम्टाको आवाजले म निको भए है नाना कसम vaneko ani arko khushi ko kura roini roini ko vet katy khusi lagyo. Yeiii vedeo herne man parirako थियो khusi lagyo nana haru lots of maya 😊 ❤️
@Ushathapamagr20
@Ushathapamagr20 5 ай бұрын
Miss U czziling Sunita Both sis lots of love from bhojpur❤
@Nabin_sharu_magar
@Nabin_sharu_magar 5 ай бұрын
सुजन दाजुको side effect दामी लाग्छ हो😊😙
@RupaPun-zx5jv
@RupaPun-zx5jv 5 ай бұрын
हाम्रो पश्चिम् तिर त यो साकेलाको बारेमा केहि नै थाहा छैन दिदि हजुरको video हेरेर थाहा भयो ।आज मलाई लाग्दै छ मेरो जन्म किन पूर्वमा भयन भनेर 😨anyway thank you so much sunita didi for This video 🙏❤️lots of love all of you ❤❤❤
@sangeetabhandari486
@sangeetabhandari486 5 ай бұрын
Aaja ta 1mnts banda agi aayou khushi lagyo de❤❤❤
@Remikachamling
@Remikachamling 5 ай бұрын
Proud to be Rai vyer janma linu pauda 😍❤️
@prisu.mukheya7053
@prisu.mukheya7053 5 ай бұрын
1000 भन्दा कम हुने युटुबर साथिहरू यता हाजिर हुम है एक अर्कालाई मिलेर सपोट गरम सँगै अघि बडम💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯💯
@pramilarai2283
@pramilarai2283 5 ай бұрын
Ma chu hai 🖐️🖐️🖐️
@jayalimbuvlog
@jayalimbuvlog 5 ай бұрын
Keep supporting sathiharu
@amitavlogs07
@amitavlogs07 5 ай бұрын
Back dinu la❤
@prisu.mukheya7053
@prisu.mukheya7053 5 ай бұрын
@@amitavlogs07 hjur lai maila paila nai subscribe gareko xu hay💯✅✅
@prisu.mukheya7053
@prisu.mukheya7053 5 ай бұрын
@SangitaSharma6338 hjur lai maila paila nai subscribe gareko xu hay💯✅✅
@RaiRai-ur3hl
@RaiRai-ur3hl 5 ай бұрын
And hajur ko sport candness so sweet thank hijo malai sahanu bhuti dinu vako maa😢❤❤
@Hyyou-i.l.u
@Hyyou-i.l.u 5 ай бұрын
Sunita nana laii manaii dekhi maya garne ra daly vlogs herne jatii jahir sathii haruuu❤🎉😮😢😊
@reegsang.tamang
@reegsang.tamang 5 ай бұрын
So proud of Rai Culture Nana Ekdamai ramroo lagyo Hamroo tirw tw Rai haru le yesari ubauli manako Thai thiyena Tapaiko video herera tha paye yesarii manaudoo raixa vanera Nana dherai Khusi lagyo Wanna experience One Day ❤️ Dherai Maya Nana Love From Kavre,❤️😚
@Preetimagar544
@Preetimagar544 5 ай бұрын
Thank you for 263 subscribe keep supporting me ❤️
@priyanshpuntu
@priyanshpuntu 5 ай бұрын
subscribe 😊
@parbatitimalsina123
@parbatitimalsina123 5 ай бұрын
Malai ni support garddinu hola❤ m ni support garnne chhu🙏
@Bipana_magar3
@Bipana_magar3 5 ай бұрын
❤❤
@DagendraRai-u3z
@DagendraRai-u3z 5 ай бұрын
Nepalko n. 1. Vhalkar Sunita thulung Rai ❤❤❤
@anurai590
@anurai590 5 ай бұрын
Thank you so much 69 subscriber😊 keep supporting🎉❤
@parbatitimalsina123
@parbatitimalsina123 5 ай бұрын
Malai ni support garddinu hola🙏
@Bipana_magar3
@Bipana_magar3 5 ай бұрын
❤❤
@asmifoodlover9817
@asmifoodlover9817 5 ай бұрын
Hijo czlling le Vanda malae doubt lageko thyo Sunita sanga vet hudae x vanera ❤❤❤❤❤ good to see you both❤❤❤❤
@gyanuadhikari628
@gyanuadhikari628 5 ай бұрын
Thankyou so much 263 youtube family keep support me love you all❤🥰
@Ritasunar243
@Ritasunar243 5 ай бұрын
Palo palo support garum sis
@MemosMomma
@MemosMomma 5 ай бұрын
Keep supporting
@jayalimbuvlog
@jayalimbuvlog 5 ай бұрын
Back dinula sathi sabeile
@parbatitimalsina123
@parbatitimalsina123 5 ай бұрын
Malai ni support garddinu hola m ni support garnne chhu🙏
@pramilatamang3777
@pramilatamang3777 5 ай бұрын
support plz
@minamukhia2443
@minamukhia2443 5 ай бұрын
Baini Ani cizzling baini ko mitup sarai ramro llagxa .❤❤❤
@Deurammahara777
@Deurammahara777 5 ай бұрын
Thank you so much for 380 members 🥰🫶😘🙏❤❤❤
@amitavlogs07
@amitavlogs07 5 ай бұрын
Keep support ❤
@anjalrai6655
@anjalrai6655 5 ай бұрын
Back plz
@Ritasunar243
@Ritasunar243 5 ай бұрын
Support me
@Subarnakhadka2080
@Subarnakhadka2080 5 ай бұрын
Me
@jayalimbuvlog
@jayalimbuvlog 5 ай бұрын
Back dinula sathi sabeile
@subalarai....5342
@subalarai....5342 5 ай бұрын
Baine ko boju Lai dhekda kasto Kushi lagxa malai ani mero deema Lai dherai miss garxu Jo Hami Lai chodrera janu vako 6 years Vai sakeyo boju Lai dherai dherai Maya ❤❤🎉
@Bijay_Gurung24
@Bijay_Gurung24 5 ай бұрын
सुनिताको घाटिमा गर्मिको यलर्जि होइन है त्यो सुजनको यलर्जि हो😂😂😂😂❤
@MinbahadurThapa-ot5iw
@MinbahadurThapa-ot5iw 5 ай бұрын
कती रमाइलो संग मनाउनु भाको हो के उभौली पर्व को धेरै धेरै शुभकामना ❤ form surkhet
@sushmitabantawarai4221
@sushmitabantawarai4221 5 ай бұрын
Rai is hami always dami❤️🤗 Happy sakela(sakenwa) ❤️❤️
@pramikahingmang2414
@pramikahingmang2414 5 ай бұрын
Thank you so much Sunita Didi , hjr KO vlogs ley Garda derai culture haru barey thaha hudaixa, Infact culture KO barema sodda Sunita Didi KO vlog Hera Vanna paiyeko xa 💗💗
@sunarvlog1479
@sunarvlog1479 5 ай бұрын
Thank you so much all for 1k subscribers ❤🙏🏻🙏🏻
@Khumbuwa.123
@Khumbuwa.123 5 ай бұрын
Support me plz 🙏 😔
@Ritasunar243
@Ritasunar243 5 ай бұрын
Palo palo support garum vai
@MemosMomma
@MemosMomma 5 ай бұрын
Keep supporting
@Subarnakhadka2080
@Subarnakhadka2080 5 ай бұрын
Support me
@MinaMagar12
@MinaMagar12 5 ай бұрын
Keep support guys plz 🙏
@pujashrestha3819
@pujashrestha3819 5 ай бұрын
Wow aaja feri czzling Didi sanga aksath dekhna pauda akdam dherei khusi lagiraxa Malai🤗 kati ramri ramri dekhinu vako hok hajur haru lots of enjoy ❤❤ good bless you lots of love 😘
@himalrayy8772
@himalrayy8772 5 ай бұрын
हाम्रो दिदी सधैं भरी राम्री हुनुहुन्छ र राम्री नै रहिरहनु हुनेछ ❤❤आज को सम्पूर्ण पारुहाङ सुम्निमा हरु सरै राम्रो राम्रीहरु हुनुहुन्थ्यो 🙏🙏पारुहाङ सुम्निमाले सबैको रक्षा गरून् 🙏🙏अनि सिजिलिङ लाई चै भरै उतै गएर कमेन्ट गर्छु 😂😂
@Grgseeni_lxmee85
@Grgseeni_lxmee85 5 ай бұрын
Loved your makeup ❣️❣️ 2 jana raini ek youtai frame ma dhakda khushi lagyo
@RaiDipak-m5j
@RaiDipak-m5j 5 ай бұрын
Kirati 2 chele harule hamro kalchar Lai sarai ramro sagga dekhaunu vayo sarai khusi lagiyo
@shreestichamling4469
@shreestichamling4469 5 ай бұрын
Thank you so much for 271 KZbin family ❤❤keep support guys❤❤
@Sumanlimbu2
@Sumanlimbu2 5 ай бұрын
Thank you so much for everyone 657 subscribers ❤🎉🎉 आशा र विश्वास गरेका छु कि अझै साथ र सपाट र्गेनु हुने छ भन्ने love you all 😘😘
@parbatitimalsina123
@parbatitimalsina123 5 ай бұрын
Malai ni support garddinu hola❤ m ni support garnne chhu🙏
@ElishathamiraiOfficial2526
@ElishathamiraiOfficial2526 5 ай бұрын
Back gardinu hola maile subscribe gareko xu hai❤❤
@Raju.kharka
@Raju.kharka 5 ай бұрын
सेवा नमस्ते जोजोलाप्पा 🙏 दुई जना रोहिणी मिलेर यतिको रमाइलो चाहिँ गर्नुपर्ने हुन्छ है फेरि,सिन्कौली सेउली सेलेले नाँचीमा जाऔं है फेलेले☺️ २०८१ उभौली पर्व, साकेला को धेरै-धेरै शुभकामना🙏❣️Woow both are looking so amazing so beautiful in your traditional dress 👗😍 Lot's of maya from Sikkim namchi❤️❤️
@JivanRai-u1q
@JivanRai-u1q 5 ай бұрын
सेवा नमस्ते , उभौली साकेला को सबैमा शुभकामना 🎉❤️🙏आजत कसम सुनिता बैनिको भ्लग हेर्दै गर्दा खुशी को आसु खस्यो !प्यारि बैनिहरुलाई साकेला मा सङ्गै देख्न पाउदा धेरै खुशी छौं ! क्युटि दिदि र नुमा बैनि छुटनु भए छ आज्को साकेला मा ❤️❤️❤️🙏🙏🙏
@RabinaRajdhami
@RabinaRajdhami 5 ай бұрын
Kati ramai lo nana m ta vandi na Kai pni nana hajur laeRai chai hunu parne Kiya nana hami pni ❤❤❤❤
@nitapakharin9122
@nitapakharin9122 5 ай бұрын
Hjr harule jasari enjoy garnu vayo ❤maele Pani Ghar Mai basera tesari nai enjoy gare ❤ bbl enjoy vayax hai nana alik aafuno Pani khayal garnu hai Nana
@sonurai4379
@sonurai4379 5 ай бұрын
Kashto ramailo malai pani herna nachna katti derai man chha hope so ek din Sunita Bahini sangai sakela nachne samay milchha vane aasha rakheko chhu❤❤❤
@YanjiVlogOfficial
@YanjiVlogOfficial 5 ай бұрын
लास्तै खुसी मिल्छ यसरी साकेला नाचेको देख्दाअब आफुनो गाउँ चादै आउन छ 🙏🙏र साकेला नाच्नु chh🙏🙏❤️❤️
@SamirRai-hn7ey
@SamirRai-hn7ey 5 ай бұрын
धेरै धेरै धन्यबाद नामा हजुर को भिडियो हेरेर मलाई साकेला याद आयो सेवा 🙏🇳🇵🥰❣️😍🇸🇦
@Sonika__pradhan.
@Sonika__pradhan. 5 ай бұрын
Sunita nana Lai nana ko culture dress ma Kati ramri dakhiyako beautiful nana 💜🥺 lot's of maya ❤️
@PuspaTamang-y7z
@PuspaTamang-y7z 5 ай бұрын
Sunita sis KO vlog ma arko vloger czzling sis li pane dakhna paiyo khuse layo ❤❤
@minnalimboo8890
@minnalimboo8890 5 ай бұрын
Sunita nana afanu khyal rakhnu take care nana lost of love both nana ❤❤❤❤❤
@NirmalaRai-p4h
@NirmalaRai-p4h 5 ай бұрын
Tpi haru lai vetnu payam di derai khusi lage,❤❤❤❤
@GaneshRai-qf5bb
@GaneshRai-qf5bb 3 ай бұрын
सबैले नाचेको देखेर म मलाइ पनि नाचन मन लागो❤❤
@santoshrai5248
@santoshrai5248 5 ай бұрын
Ayeu ta vlogma pathri basi haru😅❤ sewa nana sunita + czzling nana
@himlalbhandari4593
@himlalbhandari4593 5 ай бұрын
My favourite vlogar Sunita rai shrestha and czzling rai and Laxmi Shrestha and Anil Sunar ❤❤❤
@chamlingshovag5211
@chamlingshovag5211 5 ай бұрын
Bone ma all kinds of vegetables halera soup banayera weeks ma 2 times khaanu ani almond beluki bhijaunu ani morning ma khanu thik hunxa 👌
@user-anjali9999
@user-anjali9999 5 ай бұрын
Thank you so much for 209 subscribers keep ❤❤❤😢😢supporting please
@hoxalihoreppayahoxa
@hoxalihoreppayahoxa 5 ай бұрын
यसपाली को सकेला यस्तेई भयो अब 4 बर्षा पछि संगै सिलिमा नाचैला है त happy sakela❤❤❤🎉🎉
@pramilalohani4350
@pramilalohani4350 5 ай бұрын
lu lastae garo vaea x😢❤❤ra pani strong ho manxe ❤😊ma ta khusi lagyo❤sakela herer
@rojitarai6985
@rojitarai6985 5 ай бұрын
Thank you so much for 95 subscriber my you tube family ❤keep supporting me ❤️❤️
@sumirai104
@sumirai104 5 ай бұрын
Plz support me🎉
@rojitarai6985
@rojitarai6985 5 ай бұрын
@@sumirai104 ok support me also
@sumitrarana7562
@sumitrarana7562 5 ай бұрын
Roini roini dekherw khusi lagyo😊❤ Tarw maxetley dhanai hajjr lae bhako 😅
@bindurai2274
@bindurai2274 5 ай бұрын
आबो सितापुरी साकेला चोक मा नि आउनु हस् बहिनी जुवाइ न ओल बहिनिको माइतीघर फेमलि❤❤❤❤
@Supriya.khadka.
@Supriya.khadka. 5 ай бұрын
Thanks for 93 subscriber ❤ keep supporting me 💐💝
@nanumarai5825
@nanumarai5825 5 ай бұрын
dherai maya 2bai jana boini lai.aafno suwasthea ko ni cear garnu hola. Gala ma chai machedle 🐝 maya gariraxa.
@elishadumirai
@elishadumirai 5 ай бұрын
नाछुङमा बोजुप्रती उच्च सम्मान सहित धेरै माया 🙏 जय 💛🏹❤ Happy उभौली 🌿 Yettiko dui kirati cheli vayera sakela chei nachnei parne hunxa hei feri 👌👌 39:39 Czzlling sangei roye hei ma pani 🫂😰 ( It is a pure feeling towards our ritual culture ❤)
@PrakritiTamang739
@PrakritiTamang739 5 ай бұрын
Sunita nana ley feri sakela nacheko dekhda dherai khusi lagyoi ❤ Love youhhh 🎉❤
@KritiRaiyamphu-qo4ji
@KritiRaiyamphu-qo4ji 5 ай бұрын
Mero Sathi dd haru le nana vena Lai veteko dekhda Maile na vateko dekhda tw xukxuk lagyo hau...sarai ramailo vayex haii nana ❤️‍🩹😚
HOLI LA JANNDAYI JIYAN GAYO Ta😳😭!!
55:42
Sunita Rai shrestha
Рет қаралды 865 М.
BUDA BUDI ATI RAMRO VAYARA KATA KO YATRA ??😍❣️
33:35
Sunita Rai shrestha
Рет қаралды 57 М.
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 43 МЛН
FOREVER BUNNY
00:14
Natan por Aí
Рет қаралды 26 МЛН
Ayyappa swamy ambhalam puja❤️‍🔥🙏🏻 naidu guru swamy#bajan #ayyapa #kerala #ayyapanswamy #song
4:49
Naidu guru swamy VSP శ్రీ ధర్మశాస్త
Рет қаралды 47
UNKNOWN DISH CHALLENGE 😃 || FULL ENJOY DRY PICNIC 😍❣️❣️
46:56
Sunita Rai shrestha
Рет қаралды 409 М.
NEWARKO XORALAI SAKELAKO ANUVAB❣️
14:09
Sujan Shrestha
Рет қаралды 105 М.
BIRTHDAY SURPRISED CELEBRATION 🎊 SASU MOMMY❣️SABAI FAMILY EKSATHA🥰
46:18