बाहिर को फिनिशिङ्ग त देखिन्छ भन्नै पर्छ । भित्रको फिचर मूल्य क्यापसिती रेन्ज पो बताउने हो त यार बहिर को बतायर ताइम पास गर्छ यार
@TILAKRAJ-j6lАй бұрын
ब्याट्रीको लाइफ टाइम कति हो र पछि नया फेर्दा कति खर्च लाग्छ भनेर किन सोद्नु हुन्न? बाहिरको बडित हामिले देखिहाल्छौनी किन समय बर्बाद गर्नुपर्यो चाहिने कुरा सोद्नु छैन वायात भिडियो😡
@Sastriyasangeetnepal5 ай бұрын
मलाई चाहियो सर फाइनान्स मा
@tvs.s.s.sgroup6 ай бұрын
Last price kati ho sir..
@premkandel78218 ай бұрын
Solar panel हुनुपर्ने
@ExcitedBarbecue-vj1ri7 ай бұрын
बेटिरि फेरन कतिखच आछतनी
@nirmalkhatiwada63337 ай бұрын
यो गाडी जस्तो खतम कुनै छैन मैले लग्भग 23000 किल्लो मिटर हाके
@Gobinda-srm27 ай бұрын
Kina k kharabi raixa ra sir maile ne lina khojako xu suggest garnus ta kura k ho
@BhuwanBasyal20115 ай бұрын
किन भाई जी
@mdumaransari2243 ай бұрын
K kharabi raix Malai t KYC bhanda yahi ramro lagyo