मेरो पनि इन्स्योरेन्स प्रती negetive Sense थियो तर आज त्यो होइन रहेछ।यसलाई नियालेर बुझ्ने हो भने जीवन बिमाले कुनैपनी दोवाटोमा अल्मलिएर हिंडिरहेको सच्चा नागरिक मात्र नभई सिङ्गो समाजलाई नै सहि वे मा रुपान्तरण गर्ने एउटा भरपर्दो माध्यम हो रहेछ भन्बे महसुस गरेको छु।