आज भन्दा करिब ५ बर्ष अगाडी आदरणीय दाजु शिब हमाल दाजुको शब्द अनि लय सङ्कलनमा मैले लिड आवाज अनि आदरणीय देवी घर्ति मगर दिदीले सपोर्ट भोकलमा साथ दिनु भाको थियो सोही गीत फेरि अहिले नव प्रतिभा बहिनि रन्जिता बि.क. सङग सहकार्य गरेको छु, जस्मा बहिनि लाइ मैले सपोर्ट आवाजमा साथ दिएको छु, बहिनि रन्जितालाई कलाकारितामा हार्दिक स्वागत सहित बहिनिलाई उज्जल भबिस्यको शुभकामना र बहिनिलाई यहाँ सम्म बाटो देखाइदिने आदरणीय भोजराज थापा प्रति सम्मान🙏
@rajuadhikari7607Ай бұрын
Daju ak patak karim futeko gayer halnu paro k hajur ko sswor ma❤❤❤
@lakshmee3511Ай бұрын
safalta ko suvakamana🎉🎉
@yamunabinayak6578Ай бұрын
मेरो भाइ लाई सफलताको शुभकामना 🎉🎉❤
@fzre5di300Ай бұрын
आहा असाध्यै मन पर्ने गीत त्यसै माथि मन छुने शब्द हरू फेरि पनि उदाउँदै गरेकी बहिनि रञ्जिता को आवाज मा सुन्न पाउँदा खुशी लाग्यो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤🎉🎉
@vumikagaha3524Ай бұрын
सारै राम्रो थियो Bimal vai ko आवाज र अहिले बैनिको पनि राम्रो छ है 💘
@MousamGurungOfficialАй бұрын
आहा नयाँ पन मा गीत असाध्य मन परेको हो ❤❤❤
@Abiralkcvlog-bu9blАй бұрын
हाम्रो अर्घाखाँची को सान बैनी रन्जिता लाई बधाइ छ उत्तर उत्तर प्रगती को कामना। सथै होल टिम लाई बधाइ छ।
@praharnews9136Ай бұрын
आहा बिमल परियार मलाई साह्रै मनपर्ने गायक हुनुहुन्छ। उहाँका गीतहरु उत्कृष्ट छन् पहिले पनि धेरै सुनेको यो गीत फेरि बहिनी रन्जिताको आवाजमा आएछ। यो गीत रेकर्ड गर्दा स्टुडियोमा बिमल परियारसँग भेट भएको थियो साह्रै खुसी लाग्यो। गीत साह्रै मनछुने र अर्गानिक छ सबैले सुनेर साथ दिनुहोला।
@ShantaBhujel-w4yАй бұрын
मलाई असादै मनपर्ने भाका हो यो नानिको आवाज मा जादुनै रहेछ झनै धेरै धेरै सुभकामना बैनि सफलता ले सिखर चुम्नु बधाई छ
@yamkumar2264Ай бұрын
नेपाली लोकसङगितमा अतिनै जमेको आबज बिमल भाइको तेतिनै मिठोआबजमा रन्जिता नानुको योगित पनि मिठोबनेको छ हल्का बिमल भाइको आबज कम सुनियको छ बधाई सफलताको शुभकामना सबै टिमलाई
@Balkot-jo8hrАй бұрын
सर्व प्रथम खोज पत्रकारिता अभियन्ता भोजराज थापा सर लाइ बिशेष धन्याबाद प्रकट गर्दै मर्म स्पर्शी गितमा बिमल सर को सपोर्ट ले भान्जी रन्जिता सफलताको सिखर चुम्दै जानु ल
@deepakbishowcarma4569Ай бұрын
एकदमै धेरै धेरै शुभकामना रञ्जिता बहिनीलाई एकदमै सुपर हिट गीत मेरो त मुटु छोयो र सबै कलाकार टिमलाई धन्यवाद❤❤❤❤❤❤🎉🎉🎉🎉
@amritshahi3981Ай бұрын
Wowa kati mitho geet ho teestai haamri arghakhanchi baini ko jadu moiye aawaj ❤❤
@sangam12329Ай бұрын
बैनिको स्वर प्रति उच्च सम्मान सहित सफलताको शुभकामना!
@durgabahadur7769Ай бұрын
आहा कति राम्रो गित स्वरकी धनी रन्जिता बैहिनी बधाइ छ नानू अनि स्वरका धनी अनु सासित बिमल भाइ शुभ कामनाछ❤️❤️
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@tammagar4513Ай бұрын
आहा कति मीठो सुरिलो स्वरकी धनी प्यारी बैनी रञ्जितालाई उज्वल भविष्यको शुभकामना पुन बैनीलाई हौसला दिनु हुने बिमल परियार लाई धन्यवाद र लुकेका प्रतिभाको खोजी गर्दै प्रगतीको पथमा साथमा साथ हातमा हात दिदै लक्ष्य प्राप्तिको मार्ग दर्शन गरि दिने भोज राज थापालाई विशेष धन्यवाद।
@reshampurja6996Ай бұрын
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/नव गायिका रन्जिता नानू लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️🌺🌺👏👏❤️👍️👍️
@padamkc1554Ай бұрын
आहा कति मिठो गीत सफलताको सुभकामना
@Sanjubhai508Ай бұрын
आहा कति मिठो गित बधाई छ सम्पुर्ण टिम लाई 🙏♥️
@bimalgurung1482Ай бұрын
रन्जिता बहिनि ले यति मिठो गित गाउन पाउनु नै ठुलो अबसर हो अरु बैनि ले गायको गित दुइ दिन को चर्चा हो तर यो गित भनेको जिबन भर चर्चा हुने गित हो शुभकामना बहिनि लाइ
@Khanal14328 күн бұрын
नेपाली लोक दोहरी क्षेत्रमा सुनमा सुगन्ध थप्ने पक्का छ हाम्रो अर्घाखाँची जिल्लाकै चेली रञ्जिता बहिनी यस क्षेत्रमा सफलता मिलोस, उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना छ ❤❤
@MaGar-LakshirampuNАй бұрын
आहा कति मिठो गित बधाई छ सम्पूर्ण टिमलाई 🙏❤️🇳🇵
@shitalsarumagar4557Ай бұрын
Wow 👌👏❤ kati ramro voice xa.... thanks 🙏
@mahendrabishowkarma2471Ай бұрын
आहा अत्यन्तै सुमधुर आवाजमा सजिएको गित सफलताको अगृम शुभकामना सर हजुर अनि बहिनिलाइ।🙏🎈🌹🎉🌿
@JeetbahadurRamdamАй бұрын
Aa ha ha kati mitho geet. Kati ramro swor. .
@bhubankc4908Ай бұрын
आज सम्म गाउनु भएकाे लयमा भन्दा याे गितकाे लयमा राम्रो आयाे ।।।बाकि गितहरुमा सफलताको शुभकामना ।।साथै बिमल सर लाई नि सफलताको शुभकामना
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@sabinaghartimagar17Ай бұрын
Kati mitho voice best of luck dai ra nani lai ❤
@Devendrapariyar1602Ай бұрын
🎉🎉🎉आदरणीय प्यारो दाजी हजुर को कुनै पनि गीत असाध्यै राम्रो अती मीठास जति सुने पनि धीत नमर्न असाध्यै राम्रो स्वर को धनी प्यारो बीमल दाजी लाई अर्बौ अर्बौं शुभकामना धेरै माया 🎉🎉🎉🎉अब यो गीतले पनि सगरमाथा चुमोस शुभकामना दाइ🎉🎉🎉
@chandrabc1984Ай бұрын
लोकप्रीय गायक मीठो स्वर को धनी ,प्रीय भाउ बिमल,बहिनी रन्जिता लाई औधी बधाई छ,very sweet voice ❤❤❤
@RajuSunamofficialChannelАй бұрын
मीठो गित सफलताको शुभकामना !!
@ashishpariyar753Ай бұрын
Best wishes Soltee, this song will go crazy..! 🔥❤️
@PrinzilaPariyarАй бұрын
Wow ❤❤❤❤❤❤🙏🙏
@indrakhati3465Ай бұрын
Wow super nice song ❤❤❤
@lakshmee3511Ай бұрын
kati mitho geet safalta ko suvakamana sampurna teamai🎉🎉❤❤
@kamalrajbam2830Ай бұрын
संधै सुनिरहुँ लाग्ने स्वर आहा !! हार्दिक बधाई छ ।❤❤
@sandeshgurung7523Ай бұрын
ल बधाई छ नब प्रतिभाकी खानी बुनुलाई सम्मान छ आजको भाईरल जुगौजुगको सदाबहार गायिका बन्नु यहीछ मेरो अग्रिम शुभ कामना ❤❤❤❤❤
@prakashAdhikari-sd6jvАй бұрын
Kate mitho song 💖💖💖
@Hemraj.thapamagarАй бұрын
अब यो रन्जिता बिक बैनिले खान्छ नेपाल किनकी यिनको आवाजमा दम छ अति नै मीठो स्वोर बैनिलाइ सफलताको कामना गर्द्छु
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@AnantaSharma-wn2zgАй бұрын
❤❤❤❤❤❤❤❤❤ Very nice song ❤❤❤❤❤❤❤ Congruletion both you 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@BikramPariyarOfficialАй бұрын
Kati Mitho geet❤❤
@grpkonlinecreation3260Ай бұрын
शुभकामना !❤
@rameshagree6226Ай бұрын
आहा एकदमै राम्रो छ गीत
@JamunaSanamOfficialАй бұрын
शुभकामना टिमलाई❤❤
@Anju-BishowkarmaАй бұрын
राम्रो गीत, नमस्कार सम्पूर्णमा 🙏
@GobindaGcGobindaАй бұрын
धेरै धेरै राम्रो 🎉🎉🎉🎉🎉🎉
@mekhgurung1529Ай бұрын
आहा Female version पनि गज्जब लाग्यो सोल्टी Best wishes 🎉❤
@gokarnagnawali865427 күн бұрын
❤सुन्दा नै आनन्द लाग्ने!दशै को शुभकामना सहित हार्दिक बधाई
@bimalgurung1482Ай бұрын
बैनि रन्जिता को अहिले सम्म सुनेको गित भन्दा सबै भन्दा मिठो गित यति मिठो गित मा अबसर दिनु हुने मिठो आवज का धनि बिमल परियार लाइ सम्मान
@subashbogati4225Ай бұрын
❤❤😮 wow
@gautamBuddhiman8555Ай бұрын
आहा कति मीठो स्वर सारै राम्रो लोक भाका सबैलाइ सम्मान छ ।आगमि दिनमा अझै प्रगति होस बैनिको सुभकामना छ। miss u all🙏❤️🙏💞
@laluthapamagar3370Ай бұрын
सफलताकाे शुभकामना !
@kalubk8607Ай бұрын
मीठो गीत संगै सुनीरहु लाग्ने आवाज मा कतिमिठास छ।wow
@bishnubishnu2321Ай бұрын
यो आवाज सधै सुन्न पाइयोस् सफलताको कामना रन्जिता बैनि लाइ
@rdgautam41Ай бұрын
बबाल छ रन्जिता बैनी बिमल सर त हुनुनै हुन्छ सफलता को अगृम शुभकामना 💕💕
@nishangurungofficial572Ай бұрын
excellent solti❤❤❤
@PrinzilaPariyarАй бұрын
Akdam ramro❤❤❤❤🙏
@krinjalkhadkaАй бұрын
बिस्नु माझी लाई फलप खुवाउने स्वर, सफलता को शुभकामना नानु
@DeepakBk-ll9jtАй бұрын
Bimal daju ko lagi ani bahini ko lagi pani darai darao naman xa sabaila sath dinu jola bahini lai 🎉🎉🎉🎉🎉🎉🎉
@SijanShrezАй бұрын
Wow❤❤❤
@UttamthapaUttamthapa-f6hАй бұрын
कति मीठो आवज🎵🎵🎵🎵बहिनी सफलताको सुभकामना🎼🎼🎼अर्गाखाचिको सान🎤🎤🎤
@SaritaPokharel-c4xАй бұрын
Aaha kati ramro geet pragati gardaijanu hai❤❤❤❤❤
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@SurajGahireАй бұрын
Wow super nice ❤❤❤❤❤
@santabahadurgurung6284Ай бұрын
आहा सारै राम्रो गित शुभकामना ❤❤
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@Bishu640Ай бұрын
Wooo sound tw lok dohari xetra ma Ramro phadko marne x aka din pakai poni ❤❤❤❤❤❤❤❤
@rajuadhikari7607Ай бұрын
Babal
@surajraskoti4735Ай бұрын
आह कति मिठो गित फेरि सुन्न पाइयो❤❤
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@girithaman5349Ай бұрын
❤❤❤❤❤❤
@pratapsp4345Ай бұрын
आहा कति मिठो ,सारै राम्रो छ।❤️❤️🙏🙏
@lilbahadurthapa9785Ай бұрын
नानी को कंठ मा सरशोती को बास छ अत्यधिक मैले मन परा को गित हो अग्रीम शुभ कामना छ नानी लाई
@Bhimvai99Ай бұрын
ल रन्जिता बहिनी अझै प्रगति गर्दै जानु गीत चाहिँ असाध्यै राम्रो छ। गाउँमा बाख्रा गोठालो जाँदाखेरि सुन्ने गीत जस्तै छ।🎉🎉🎉🎉
@PurnaDarji-wq6iwАй бұрын
Nice voice nani❤❤❤❤❤❤
@baishsunar6799Ай бұрын
नानुलाइ साथ दिनु भएको मा बिमल भान्जा लगायत सम्पुर्ण सहयोगि मन हरुमा सम्मान छ । स्वर अति मिठो छ नानुको साङ्केतिक यात्रामा उज्ज्वल भबिस्यको कामना छ ।❤️❤️❤️
@kinjalsunar2079Ай бұрын
❤❤❤ahaa❤❤nice❤❤song❤❤
@ganeshbaniya4855Ай бұрын
Wow bahini ranjita imazin voice
@sharmaji3474Ай бұрын
आहा कति मिठो गित पहिला पनि सुन्ने गरेको झन राम्रो लाग्यो❤❤❤
@ushabhandari572Ай бұрын
Very nice ❤❤❤❤❤
@dipakmbz2001Ай бұрын
Wow xori super voice❤❤❤
@Hemraj.thapamagarАй бұрын
बिमल परियार भाइ सङ्ग एकदम मिलेकोछ यो बैनिको आवाज अति मीठो आवाजको साथै मार्मिक लोकगित
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@khimprasad7026Ай бұрын
रंजीता ननिको स्वर राम्रो छ 👍❤️❤️🌹🌹
@bishalthapa5190Ай бұрын
हाम्रो जिल्ला बासी बहिनी अवसर दिनुभएको मा धेरै धेरै धन्यवाद छ अनि बहिनीलाई धेरै धेरै शुभकामना छ!
@dadiram7563Ай бұрын
अति राम्रो गीत सम्पूर्ण टिम लाई धन्यबाद छ
@chitrabahadur5778Ай бұрын
राम्रो छ सफलता को शुभकामना 🎉🎉❤❤
@shivamkc6219Ай бұрын
अबकी सदाबाहार गायिका प्रिय बहिनी रन्जिता नै हुन बहिनीलाई धेरै धेरै माया र आशिर्वाद ❤️💐
@dutrajsarkarofficial2313Ай бұрын
अबको शान्ती श्री हुन रन्जिता बिक यो छेत्रमा भबिस्य धेरै राम्रो देखिन्छ।
@deleepbcАй бұрын
🤣🤣🤣
@bikramadhikari7036Ай бұрын
सार्है राम्रो स्वर दुबै जना को मन छोयो ❣️❣️ ❤️
@dbthapa2007Ай бұрын
आहा यो हो नि त लोक गित को रनक 👌👌❣️🌹
@BijayShrestha-ns1biАй бұрын
एस्तो पुरानो पुरानो भाका हरुको लाइब दोहोरि सिर्जना गर्नु पर्यो ओल्ड इज गोल्ड
@GyanmaniSadashankarАй бұрын
स्वर सुरिलो र उत्कृष्ट छ । सफलताको शुभकामना छ ।
@mallarani11Ай бұрын
आहा कति राम्रो सफलताको शुभकामना बहिनी ❤
@prembdrnepali7497Ай бұрын
विष्णु माझी को वेठो धान्ने रञ्जिता नै हुनेछिन् भविष्यमा
@LaxmanBishwokarma93Ай бұрын
हाम्रो मेहनत लाई माया गरिदुनु होला है अनि नब गायिका बैनी रन्जिता लाई अनि मित्र गायक बिमल परियार अनि सम्पुर्ण टिम😍😍🙏🙏
@MilanBishwokarma-b3wАй бұрын
Mitho geet 🩷🩷badhai xa mero dai ani Ranjita baini
@SangamSunar-ey7woАй бұрын
❤🎉
@user-kb1ug9yf4dАй бұрын
🎉🎉🎉🎉🎉
@sagarbroofficial5248Ай бұрын
जुन मायाको छ महिना म्याद रह्यो अत्यन्तै मिठो शब्द र संगीत र सुमधुर स्वरकी धनी बहिनी रञ्जिता बिक सँगै स्वरका राजा महाराजा बिमल Bimal Pariyar दाजु को आवाज मा सुनौ एक एक फेरा🔥🔥💐💐 दाजुलाइ बधाई छ रन्जिता बहिनी लाई शुभ कामना💐💐
@sunitakaushal5425Ай бұрын
Yo geet ta 10 चोटी सुन्दा पनि धित मर्दैन मेरो त 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💋💋💋💋
@BimalPariyarАй бұрын
हार्धिक धन्याबाद❤️🙏
@BhandariTilak-o2yАй бұрын
राम्रो छ सोर यो गित वा भाईके गाउनु भएको छ जादु मय अवाज लाग्छ वाहाको सोर निकै मन पर्छ
@DineshDarji-df2pzАй бұрын
aahaa kati mitho aabaj baine haamro bimal sir sanga gaunu ek dum tholo vaggy ho saathii ani bainilai dheraidhanny baad
@olxiixuppon7608Ай бұрын
Bahini ko aawaj le nepal 🇳🇵 hallaune vyo
@GaneshPariyar-xp8xpАй бұрын
सारै मिठो गित मन छोयो
@ryanpariyarofficialАй бұрын
रञ्जिता बहिनीको आवाज मन् पर्नी जति यता है ❤
@kamalthapa.magar23Ай бұрын
साह्रै सुमधुर आवाज को धनि मन पर्यो मलाई
@Santosh_bagarАй бұрын
Puraanomaa jasto majjaa aayana malaai.
@bhaktagc3078Ай бұрын
Dherai ramro x best of luck
@Balkot-jo8hrАй бұрын
full soprt xa brother ranjita mero vanji ho full help garnu la