समग्रमा भन्नुपर्दा यो चलचित्र राम्रो बनेको छ । किराँत राई भएर पनि कति कुरा बुझ्न बाँकी रहेछ भन्ने यथार्थ यो चलचित्र हेरेपछि महशुस भयो । आगामी दिनमा पनि किराँत जातिको बारेमा अझै यस्ता थुप्रै चलचित्र निर्माण गरेर किराँत जातिको इतिहासलाई जीवन्त तुल्याउन जरुरी छ । यति राम्रो प्रस्तुतिको लागि सम्पूर्ण बिनायो टिमप्रती नतमस्तक छु । हार्दिक धन्यवाद ! 🌹🌹 र आउने दिनको लागि शुभकामना । 😊😊
@nilamdahal46265 жыл бұрын
पटक पटक मन भक्कानिएर हेर्नै सकिन अत्यन्तै राम्रो छ यस्ता चलचित्रले हो एकाउन्नदिन मनाउनुपर्ने यो टिमलाइ मेरो सलाम दन्डवत प्रणाम मेरो बचपन पनि झन्डै यसैगरी बित्यो
@manikagurung90825 жыл бұрын
ho hajur ma lai ni tastei vayo
@birentamu82626 жыл бұрын
वाह! कति राम्रो फिल्म फिल्म होस त यस्तो।आफ्नो पुर्खाको जिबनी उत्पति सस्कार समेटिएको।हुन त म पस्चिमको गुरुङ ।राई लिम्बुको सस्कृती परम्परा मन पर्छ।गल्ती भए माफी पाउ है लुङा सेवारो।
@swostikatmg39392 жыл бұрын
टिकटकमा देखेर हेरेको सोचेको भन्दा धेरै राम्रो बनेको रहेछ। धेरै ठाँउहरुमा आँसु थाम्नै सकिन निकै मन रोयो। फेरि पनि दोहोराएर हेर्नेछु। धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏
@Rajkirant6 жыл бұрын
सत्य घटनामा आधारित ईतिहास बोकेको यो बिनायो फिल्म अन्तरास्ट्रिय स्तरमा कम्पिटिसन गर्ने हो भने नम्बर एकमा पर्दछ। अतिनै सुन्दर तरिकाले बनेको फिल्म रहेछ कलाकार पनि त्यस्तै पोक्त फिल्म हेर्दा नमज्जाले आँसु आयो तर पनि रुन्चे हुँदै पूरा हेरियो। यहिबाट ईतिहास पनि पढियो। सुनुवार , राई , लिम्बुको यहि कथा सुनेको हु हामी सबैको महान चाड भनेको उभौली र उधौली हो यो चाडले हाम्रो इतिहासलाइ जिबित राखेको छ अहिले सम्म। बिनायो टिमलाइ हार्दिक हार्दिक बधाई ।
@izwarrai63496 жыл бұрын
कालान्तरमा किरातिहरुको जिवन संघर्ष यस्तै थियो र त किराती हुनुमा गर्व लाग्छ । अहिले त्यो समयको कल्पना गर्दा मन भक्कानिएर आउछ । चलचित्र निर्माण राम्रो भएको छ । जितेन बुबु र सबै टीमलाई बधाई र सफलताको शुभकामना । 💔💔 we proud to be kiraati .
@महेन्द्रअर्याल-म3ढ4 жыл бұрын
यो चलचित्र हेरेर सारै आँसु आय आँसु रोक्नै सकिन यस्तो भगवानले कसैको नबनाउन दुखान्त अनि राम्रो चलचित्र रैछ धेरैधेरै धन्यबाद सम्पुर्ण टिमलाई सबैको अभिनय राम्रो छ।
@jeeten3064 жыл бұрын
Heridinu bhayekoma dhanyawad share garidinu hola.
@surenrai10573 жыл бұрын
मौलिक कथा मा आधरित अति नै राम्रो चल चित्र । साहरै मनलाई छोयो । यसरी आफ्नो उत्पती, संस्कृति हेर्न पाउँदा खुसी को सिमा नै रहेन । धन्यवाद। जय किराँत।
@pajiramrai12526 жыл бұрын
धेरै गर्व अनि खुशी लाग्यो हाम्रै इतिहास बोकेको चलचित्र हेर्न पाउदा। सम्पूर्ण टिमलाई बधाई अनि धन्यवाद।
@sagarchhetri3856 жыл бұрын
एकदमै राम्रो लाग्यो कोषिष धेरै राम्रो थियो ।। नेपाली समाज अनि संस्कृति बुझ्ने मौका नयाँ पीढ़ी हरुलाई धेरै मद्त हुने छ ।। तपाइहरुलाई धेरै धेरै धन्यवाद ।
@jeewanshrestha48846 жыл бұрын
सम्पादनमा कहिकतै कमजोरी रहेछ तर ज्यादै मार्मिक छ कथाबस्तु यो फिलिम हेरेर नरुने सायदै नहोलान ! धेरै धेरै धन्यवाद जितेन राई ज्यु पुरानो कला सस्कृती लाई जोगाउनु भएकोमा ।।।।
@kiranad28893 жыл бұрын
💞💞💞
@rameshthapa43192 жыл бұрын
समस्या र परिस्थिति सग जुददेै जीवन जिउनको मज्जा नै साहसिक र दायित्व बाेधले अझै जिम्मेवारी बाेकेकाे कथामा आधारित यस फिल्मले कसकाे मन नछाेला।।।।।।।।
@rodung1006 жыл бұрын
आभार प्रकट !💐 किराँत ऐतिहासिक मिथकमा आधारित मानव उत्पति र तोयामा खियामा रैछाकुलेको सेरोफेरोमा रहेर निर्माण गरियको यो नेपाली चलचित्र बिनायो सांस्कृतिक विविधता भित्रको राष्ट्रिय सम्पदा नै हो । राज्यका सबै जाति धर्म भाषी लिङ्ग क्षेत्र र वर्णले हेरेर थोरै भए पनि सांस्कारिक र सांस्कृतिक ज्ञान लियर यसका सम्पूर्ण पक्षहरुको स्वामित्वो लिन नसके पनि सामाजिक सद्भाव र सहिष्णुता राख्न सकिन्छ । विनायो फिल्मका परिकल्पनाकार,सम्पूर्ण कलाकर्मी र लगानि कर्ताहरुमा अतिनै वस्तुवादी तथा प्रथम ऐतहासिक सांस्कारिक र सांस्कृतिक चलचित्र निर्माण गरेर सिंगो समुदाय र राष्ट्रकै शिर उचो बनाई दिनु भएकोमा सम्पूर्ण दर्शक श्रोताहरुबाट नतमष्तक हुदै मुरी मुरी 💐 आभार 💐 प्रकट गर्दछौ । जय किराँत ! 👏👏👏👏👏👏 Well done!
@anishamagar63364 жыл бұрын
पहिलाको घटनाले गर्दा सारै मन दुख्यो तर पछि तीन दिदी भाइको भेट हुँदा र भाइको बिहे हुँदा चाहिँ सारै खुसी लाग्यो वास्तविक जीवनमा पनि यसरी नै बिछोडिएका परिवारको मिलन भइदिए किन रुनु पर्थ्यो होला र भन्ने सोचेर झनै रुन मन लाग्यो फिल्म त साँच्चै राम्रो रहेछ निर्मातालाई प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै आशीर्वाद पनि छ।
दुख मेरो प्यावा रहोस मेैले बाचुन्जेल 💕💕💕 कति मनै छुने प्रस्तुती ।।। निछा र नाना अनी खुसे मैले पनि तै बाल्यकाल सम्झिए ।।। तल्लो घर नाना माथ्लो गरको ठुलो अनि पल्ला गरको कोमा र चुचु ।।। मेरो ठाउ अनि अाफ्नो सबैलाइ सम्झेर एकनास हेरिरहे हेरिरहे 💔💔💔 धन्यवाद यति उत्कृष्ट कथा र बास्तबिक संस्कृति र संस्कार जानकारि गराउने संपूर्ण प्रति अाबार ब्यक्त गर्दछु विशेष स धन्यबाद अाधरिणिय गुरु💔 जितेन राई 💔
@MrChand-fd2bt6 жыл бұрын
So very much
@MrChand-fd2bt6 жыл бұрын
So very much a new filim
@Ashimrai2463 күн бұрын
बिनायोले मन मेरो छिनायो भने जस्तै हुन्छ यो बिनायो हेर्दा. 5.6 बर्ष पछी फेरी पनि 2081 सालमा हेर्दैछु यो बिनायो फिल्म हेर्दा आमा पापा संगै हेरेको थियौ.आमा यो बिनायो हेरेर रुनु भाको थियो. 😥पापा आमा बितेको नि धेरै बर्ष भएछ 😥😥
@villagernepalese48256 жыл бұрын
साँच्चिकै मन छोयो यो मुभिले।वालापन को यादले सतायो।जो जहाँको भएनि यो मन त नेपाली हो।यस्तै नभएनी दुख जेलेर हुर्केको हुँ।सँस्कृतिलाई माया गर्ने म।हरेक नेपालीको दुख देख्दा मन रुन्छ।
@Ramprasad-xq2wv6 жыл бұрын
wssfffa
@hawalchhakirant92435 жыл бұрын
सारै राम्रो .. हामी राई किरातहरुकाे ठ्याक्क ठेट भाषा टिपिकल वर्डहरु.. अादरणीय यश "बिनायाे " का निर्देशक जितन राई ज्यूलाई मुरी मुरी धन्यवाद र बधाई।। कत्ति धेरै पटक हेर्दा नी चित्तै बुझेन र पुनः हेरे।। सारै राम्रो छ। शब्द शब्दमा रुवाउने ।।
@manikagurung90825 жыл бұрын
daju hajur sari ram ro flim dhari patak ruya
@devendrarai4164 жыл бұрын
पौराणिक कथा लाई आधार बनाएर कति सुन्दर फिल्म बनाउनु भएको छ । यस फिल्मका निर्देशक, निर्माता तथा कलाकारहरुलाई बधाई अनि धेरै धेरै धन्यवाद । टुङमा, खूसे र निछाको भूमिका निभाउने सबै कलाकारहरुको अभिनय साह्रै राम्रो लाग्यो अझ ती बालकलाकारहरूका अभिनय त झनै राम्रो लाग्यो । यस फिल्मबाट राई किरातहरू मृदुभाषी, शिष्ट, शिल्पी अनि परिश्रमी हुन्छन् भन्ने बुझिन्छ । यस फिल्ममा सङ्गीत, गीत, गायिकाकी स्वर अनि "सिनेम्याटोग्राफी' अति उत्कृष्ट छ । हजुरहरुको 'टिम'ले फेरि राई किरातहरूको संस्कृति-संस्कार लाई समेटेर आधुनिक कथा बस्तु भएको बिनायो 2 बनाएर हामी भारतबासी राई किरातहरूलाई हेर्ने मौका दिनु हुन्छ भन्ने आशा राख्दछौ । आलाङने, सेवा ।।
@jeetenrai61654 жыл бұрын
dhanyawad share garidinu hola.
@jeetenrai46634 жыл бұрын
हवस धन्यवाद। कोशिश चाहिँ अवस्य गरिने छ बिनायो 2 बनाउने सफल,असफल के कसो हुन्छ अहिले नै भन्न सकिन्न।
@devendrarai4164 жыл бұрын
यतातिर साथी भाईहरुलाई शेयर गरियो सबैले साह्रै मन पराए अनि बिनायोका 'टिम' लाई बधाई अनि धन्यवाद चढाए । विषेशगरी, "मासुङमा" भनेको नेपाली भाषामा के होला ? ठूलो भएपछि निछालाई भेट्न जाँदा र निछासित बिदा भएर फर्किन्दा खूसेले बोकेकी बाँसको ' बास्केट' लाई राई भाषामा के भनिन्छ ? कृपया बताइदिनु होला । आलाङने ।।
@sapanathapa32064 жыл бұрын
More detail information ko lagi dganyabad ekdam manparyo movie
@ukta_rana_magar46033 жыл бұрын
हैट फिलीम भनेको यस्तो हुनू पर्छ ।म मगर भएतापनी किराँत सभ्यता र किराँती समुदायको सलाम गर्छु -अझै किराँत चेली हरू एकजना लेख तिर र एकजना चेलीले औलो तराईतिर आफ्नो घरजाम गरेर किराँत समुदाय विस्तार भएको हो भने सुनमा सुगन्ध हुने थियो -wawa रावा खोला आँसु बनेर बग्दा तावा खोला आँसु बनेर बग्दा शब्द ले मनै छुयो
@suryagurung32114 жыл бұрын
धेरै पछी छुट्टै कथामा movie हेर्न पाइयो।। हिरो को जेठी दिदी को अभिनय ले सारै मन छोयो ।।यस्तो बुजकी दिदी सारै कम होला यो सन्सारमा अनि बाल कलाकार हरु पनि यक्दमै राम्रो
@Sahillama52535 жыл бұрын
आफ्नै जीवनको काथा जस्तो लाग्यो।film हेर्दा हेर्दै मान थाम्नै सकिनँ,आँखामा आँशु परिहाल्यो। मानहरू छुना थल्यो। आँखाबाट आँसुका थोपा पानी जसरी झर्न थाल्यो। यस्तो जीबन्त काथानक चलचित्र आहिले सम्म हेरेको थिएन।
@raimarichaman45896 жыл бұрын
बल्ला बल्ला अायाे याे फिल्म धेरै साल देखि पर्खाइमा थिए धेरै राम्रो लाग्यो सबै बंंशहरुकाे अब्बल अभिनय धन्यवाद HighlightsNepal लगायत सम्पूर्ण बिनायाे टिमलाई ।
@dolakhabhimeshwarmusicpvt.15402 жыл бұрын
यो भिडियो पूरा हेर्दसम्म मेरो आँखा बाट ५ चोटी आशु झर्यो । निकै राम्रो पुरानो पुस्तालाई सम्झेर बनाउँनु भएको रैछ । दुई दिदी र एक भाईको बिछोड् पुर्ण मिलन भिडियोले मलाई रुवायो 💝💝💝
@टुकप्रसादगुरुङ4 жыл бұрын
आजको यो मुभीले रूनसम्म रुवायो (बाल कलाकारहरुले गरेका अभिनय 😘❤)धरै राम्रो मुभी
@rudrarai57525 жыл бұрын
अति नै मार्मिक काल्पनिक नभइ कसै कसैको जीवनमा सत्य कथामा पनि सायद मेल नखाला भन्न सकिंदैन यो सॄष्टिको नियम भित्र पर्ने कुरा हो, धेरै राम्रो लाग्यो र फिल्म हेर्दा आँखाबाट आँशु र मन चाँहि थाम्न गाह्रो हुने रहेछ।
@jerrysampang18995 жыл бұрын
Honi 😥😥😥heart touching movie
@devbudhathoki63884 жыл бұрын
Yo film rai bhasa mai banayera nepali ma tala lekhya bhae jhan ramro hunthyo. Hamro saskriti hamro maulik ani hamro thet nepali jiwan...respect to the concept maker. Love it
@sanjusubba50444 жыл бұрын
Dev Budhathoki Nepalima vako vayera hami lagayat sabai jatjatiko nepaliharule herna lai sajilo vayo 🙏🏻🙏🏻🙏🏻
@devbudhathoki63884 жыл бұрын
@@sanjusubba5044 त्यो त हो! तर.. खास भन्ने हो भने यहि भाषा धर्म हाम्रो भेषभुसा नै त हाम्रो धन हो। त्यसैले राई भाषामा भएर तल नेपालिमा लेखेको भए झन राम्रो हुन्थ्यो कि भन्ने मेरो सोच हो। तर...यथार्थमा राम्रो छ, अझै यस्तै धेरै सिनेमा हामी सबै नेपालीको यथार्थ बोकेको बने देखि हामी सबै नेपाली एक अर्काको भाषा भेषभुषा प्रती जानकार हुन्थ्यौं।
@tarawambulerai75924 жыл бұрын
Dev Budhathoki ji .Rai ko 28 ota bhasa haru xan aba kun Rai bhasa ???
@ghanendrakarki24213 жыл бұрын
कति राम्रो फिलिम महिले त 2021 मा मात्र हेरे मलेशिया बाट राती रुम्मा एक्लै बसेर हेरे कति धेरै आँसु आयो आँखा बाट ती बिगत हरु सम्झेर 😭😭😭 येस्तो फिलिम अब हेर्न पाईन यो जुनि मा यो अभिनय गर्ने नानी हरु अहिले काहा छन होला नि
@ritikabidari82055 жыл бұрын
१ साल पहिले हेर्दा सारै मन रुवाको थियो यो चलचित्रले आज फेरि उसै गरी रुवायो साँच्चै नै अत्ति सुन्दर तरिकाले बनाइएको छ हेर्दा लाग्छ यो सबै चीज मै माथि भइरहेछ जात र संस्कृति फरक भए पनि धेरै कुरा हरु बुझे पटकपटक सुन्न मन लाग्ने मन नै छुने गीत हिमाल पारी 😍😍😍😭😭😭
@hejurai3094 жыл бұрын
😭😭यो फिल्म हेरेर यत्ति धेरै रोएकी म के भन्नु 😭मेरो मन छोयो । सायद कता कता कथा मिलेर होला सायद मैले आफ्नो आँशु थाम्न सकिन😭
@sunnytmg75213 жыл бұрын
Ma poin
@onil15294 жыл бұрын
I am from Philippines (working here in Qatar) , its my first time to watch Nepal Movies.. I was touch of this story...Thanks for the Up loader...hopefully more beautiful family true Story..
@amardipbantawa57424 жыл бұрын
pare, this is cultural move ,I want to watch philipini cultural movi plz
@googledon12443 жыл бұрын
@@amardipbantawa5742 ।
@biswashchamling35183 жыл бұрын
It’s a Folklore movie of Rai Indigenous People of Nepal
@sudhaparajuli2114 Жыл бұрын
धेरै धन्यवाद बिनायो निर्माताहरुलाई , उत्तरोत्तर प्रगतिको कामना । किरात धर्म र सस्कृतिको बारेमा मैले धेरै ज्ञान हासिल गर्ने मौका पाएँ ❣️🙏🏻🙏🏻
@Mega91175 жыл бұрын
सानो मा आमाले सुत्नेबेला सुनाउनुभयको तायामा,खियामा,भाई, बिनायो र लिम्चिन्बु्ग को कथा। आज हेर्न पाय। सुनेको कथा देख्न पाईयो। धेरैधेरै धन्यबाद जितेन राई 👏👏👏
@jeetenrai46634 жыл бұрын
हार्दिक धन्यवाद छ भाइ।
@hastab.m64205 жыл бұрын
यो फिल्म हेरेर आँखाबात आँशु नझार्ने त को पो होला र अझ सबै भन्दा पनि दिदी बहिनीले फुच्चेलाई मरेछ कि केहो भनेर छाडेर गए पछि फुच्चेले दुःख पाएको देखेर त झन सारै रुन मन लाग्यो। धन्यवाद छ यो फिल्म निर्माण गर्ने सम्पुर्ण निर्माण तोलीलाई र साथमा highlights Nepal लाई😀😀😀😀😀
@adhirajrai84474 жыл бұрын
जिवनमा नेपालि फिल्म यति राम्राे अाज हेर्न पाउदा भन्न मन लाग्याे नेपालि कलाकारहरु कम छैन कथा सग अभयिनय वेजाेड कति पल्ट हेरि सकियाे थाहा पाे छैन ।।।
@ShreeprasadRai-g5n Жыл бұрын
2080 मा पनि हेर्ने कोको हुनुहुन्छ।
@SherbaraiMakpalirai11 ай бұрын
Me
@songplayer809711 ай бұрын
Me
@rosungchharodung998411 ай бұрын
❤❤
@binodsunuwar763510 ай бұрын
गो
@PradeepBantawaRai10 ай бұрын
✋
@खोटाङगेकेटोभन्छन्सबैलेमलाई5 жыл бұрын
यो movie को कथा म 10/12 बर्ष को हुदा खेरी सुनेको थिए तर सुनेको भन्दा केही फ्रक पाए movie एक दमाई राम्रो रैछ।
@euroasiaranasangpang60106 жыл бұрын
It is Sad Story...Du:kha lagyo I could not hold my tears mero janmeko Gau ko Yad pani Aayo. I am watching this movie from Mero Karma Thalo UK ko chiso sahar Bata.. I do miss my village's life. I am from Bhojpur Originaly I knew about this Binayo Movie by Alisha she told me about Binayo Film #-mero vet Alisha sanga 2014 ma Vet vayeko thiyo KTM Mall ma Alisha Sakela nachna Aayeko thiyexa ktm tudikhel ma Alisha lai Rai Dress ma Binayo sanga Sagiyeko so beautiful dekhe ma pani Hamro Army ko kam ma Nepal tour one month ko lagi Aayeko Thiye.. Ma Yeuta sathi sanga KTM Supping Mall ma ghundai thiye ani Alisha Sanga vet vo Rai's Culture ko Dress ma Dekhda she was so beautiful I took an interviw She said me about Binayo Film ma kheleko xu ani dherai choti youtube ma yo binayo film Herna khoje sakina perhaps KZbin full movie load thiyena ki...Umm balla balla Aaja herna Paye 2018 Malai khusi lagyo..story interesting and so sad story Papa Mama Nai Mareko..I couldn't hold my tears because I have seen live when I was Gau ma... awesome film... keep continue Part -2 pani... Thank you..so much for Binayo film ko all team members .. Yes le history lai Samjhauw xa... ani Bibaha ma Alik Dherai Manxe haru Nacheko Vaye Jhanai Ramro hunxiyo ki...?
@subashrai42246 жыл бұрын
नेपाल मा यतिको फिल्म बन्नु भनेको धेरै राम्रो हो,मैले नि धेरै पटक दोहोराएर हेरे,कुनै अङ्ग्रेजी फिल्म भन्दा कम छैन,,,अब येस्तै कथा मा आधरित दोस्रो फिल्म जरुर बन्नु पर्छ,यो त सुरुवात हो,हाम्रो किरात समुदाय भित्र यस्ता अनेकौ कथा को भाग हरु,धेरै छ्न,यस्ता लुकेर रहेका हाम्रो सस्कार अनि सस्कृती लाई ,फिल्म मार्फत हुबहु प्रस्तुत गरि संसार भरी चिनाउनु पर्छ ! आलङ्ने सेवा,सेवारो,जदौ,
@dhankumarrai72996 жыл бұрын
मेरेा मनछेायेा
@jeetenrai61655 жыл бұрын
हार्दिक धन्यवाद छ।
@jeetenrai61655 жыл бұрын
हार्दिक धन्यवाद छ प्रतिकृयाको लागि।
@97gamer013 жыл бұрын
Saroi ramro lago hajur,❤❤tapai haruko yo movie hereko pachi ta ekdamai man khusi vayo... Thanks for all
@debinzemmy31654 жыл бұрын
नहेरुम भने हेर्न मन लग्छ हेर्यो भने मन रुन्छ साच्चिकै मन छुन्छ यो फिल्म ले जति पटक हेर्दा पनि नपुग्ने।
@zooraison67225 жыл бұрын
यो फिल्म मन पराउने हामी को को छौ त
@bishalmedical27873 жыл бұрын
Moxu
@pratikkhadka28723 жыл бұрын
Med
@kailashrai17393 жыл бұрын
Dhilo here ajaa tra molai yo filim dherai man paryo Ani dherai ramro Kahani pni xa
@hamsafarzindagi80543 жыл бұрын
I from India but this movie is very heart ❤️ touching my life
@ramvilassahani73323 жыл бұрын
Me too also 😌🥺🥺😭😭😭😭🙅😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😘😭😭
@Simana2315 жыл бұрын
दोस्रो चोटि हेर्दै छु। झारालई केभा केभा आप्छुवारी।सेमुम्ने,सेवा , हौवा🙏🙏🙏
@ChamlingmaRaini2 жыл бұрын
हाम्रो किराँती पुर्खा को हरु को सृष्टी यसरी भएको थियो हरूहाङ र सुम्निमा ले सधैँ आशिर्वाद दिएको कारण ले आज हामी छौँ जय किराँत🥰🥰🥰
@khasskhass5 жыл бұрын
एउटा अलग धार र निर्दिष्ट उदेश्यको चलचित्र रहेछ बिनायो। किराँत सॅस्कृति, भेषभूषा र भाषाको ज्ञान दिन निर्मित यो चलचित्रले नेपालमा मौलिक बिषयबस्तुको अभाव छ कसले भन्छ? चलचित्र हो, अलिकति नाटकीय र अस्वाभाविक त छ नै। तर, नेपालभित्रको भाषा सॅस्कृतिको प्रबर्द्धन र ज्ञान दिने यो चलचित्र णलाई असाध्यै प्रभावित लाग्यो। यसबाट अन्य चलचित्र निर्माताले पाठ सिकुन् भन्न मन लाग्यो।
@narendrabasnet15304 жыл бұрын
अत्यान्तै सान्र्दभिक र सत्य कथा लाग्ने चलचित्र,धेरै चोटी रुन बाध्य बनायो । यहि समुदायको बाहुल्य क्षेत्रमा हुर्किएको र यो संस्कार र संस्कृति सँग परिचित भएका कारणपनि होला चलचित्रले मन छोयो ।
@jeetenrai46634 жыл бұрын
धन्यवाद छ।
@druknepalientertainment79932 жыл бұрын
😪😪😪❤
@prakashxantyal19496 жыл бұрын
हेर्दाहेर्दै आखाबात आँसु ताल परेछ मेरो यक्दम राम्रो कथा बोकेको मोभी रहिछ बिनायो बिनायोले मन मेरो छिनायो सनो भाइ देखि थुली थुली नाना हरुलाइ सलाम छ वल्दबेस मेरो फेपेरेत हिरोइन यलिसा राई आइ लोबियु
@divyabantawa40343 жыл бұрын
राम्रो फिल्म बनेको रैछ आज हेर्ने मौका मिल्यो यस्तो फिल्महरु बेला बेलामा बनिरहनु पर्छ
@pranislimbu16376 жыл бұрын
वास्तविक जीवनमा आधारित फिल्म साच्चै राम्रो रहेछ (बिनायो) ।
@rajendrakarki82534 жыл бұрын
अत्यन्तै मार्मिक !! गाउँ घरको वास्तविक जिन्दगी को कथा । मन रोयो सार्है भावुक बनायो ( हेच्छा कुप्पा को कथा जस्तो लाग्यो ) ।
@chonangrodung98134 жыл бұрын
हेच्छाकुप्पा, खोप्चिलिपा एउटै व्यक्ति हुन् ।
@kirathistory78224 жыл бұрын
@@chonangrodung9813 रैछाकुले पनि एउटै होला है?
@manojaxaami79734 жыл бұрын
nepaliharuko man xune movie ma dherai nai vabuk bane suru dekhi antimsamma aasuka dikaharu aakhavari rasairahyo yo honi movie vaneko malai dherai dherai man paryo dhanyabad xa producerlai tatha sampurna kalakarharulai
@akshayrai94058 ай бұрын
प्राय सबै कमेन्ट पढियो । ९९.९५ %राम्रै प्रतिक्रिया देखियो । एक दुईले कथा अलि नबुझेको जस्तै लाग्यो। उनीहरूको लागि थोरै लेखे हुन त मलाई पनि केही थाहा छैन अलि अलि सुनेको मात्र यो खासमा किराँतीहरुको कथा हो। बिशेषगरी दुई दिदी एक भाइ गरी तीन जना पात्रलाई मात्र आधार मानेर बनाइएको छ। सुनेको पनि तीन दिदीभाइकै कथा थियो। त्यसैले सुरुमै बा-आमाको मृत्युलाई देखाएर तीन पात्रलाई जोड दिएको छ। र अहिले केहि देश विकासित भए पनि केही समय अघिको अबस्था यस्तै थियो । अझै पनि कतिपय क्षेत्रहरुमा यस्तै जनजीवन छ। शहरीयालाई अनौठो लाग्न सक्छ। टाढा किन जानु मेरै घरमा पनि बजु खालिखुट्टै हुनुहुन्छ, सबैकुराको सुविधा आएपनि
@pahadiketo10186 жыл бұрын
कमेन्ट गर्न् मन लागेको बिनायो चलचित्र माथि {१} बिनायो भाग एक, दुइ, तिन, एवम तरिकाले बनाएर किरातीहरुको सम्पूर्ण कुराहरु सस्कार हरु देखाइएका भए अझ राम्रो हुन्थ्यो कथाबस्तु फितलो छ सानो निछा को अभिनय दमदार छ ठुलो निछा को अभिनय जिबन्त भएन खुस्ये हरुको अभिनय एकदम राम्रो छ र अन्त्यमा मैले बिनायो चलचित्र राम्रो लाग्यो त्यै लागेको भएर नै अझ यस्तो होस् भनेर कमेन्ट गरेको कसैलाई असर पर्न्न्न गए क्षमा प्रार्थी छु :) धन्यवाद :)
@kumarbaniya8246 жыл бұрын
जितेन राइ सर लाई सर्बपर्थम धेरै धन्यवाद “बिनायो”चल्चित्र निर्माता संगीत पारी कल्पना को लागि तेस्मा रोशन राइ सर को neर्देशका लागि मणै लोभिएको रमणियमन् भक्कनीने मनोरम् देर्श्य, आफ्नो बाबा आमा को आन्त्य पछि ३ सन्तान् को सङ्हगर्श पुर्न जिवन् बालक् पान् को कठोर यत्रा र अन्त मा चेलि आफ्णो घर् फर्किणु पर्च भन्ने चलन प्स्ठ पर्र्नु भयको मा मनई देखी नमन् 🙏 really heart touching flim im really thankful who suggeast to watching, this flim thank you my love ones,
@kirathistory78224 жыл бұрын
येस्तो हुनुपर्छ फिल्म ।खान नुयाङ।अब बिनायो 2 पनि ल्याउनु होला ।
@niruthapamager22622 жыл бұрын
म टिकटक बाट हेर्न आकाे सारै मन छाेयाे धेरै रुहायाे best move
@bhumirajrai62764 жыл бұрын
हामी किरातीहरुको इतिहासलाई समेटिएर पुर्ण रुपमा झल्काएर निर्माण भएको बिनायो फिल्मका सम्पुर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद । बिशेश धन्यवाद आदरणीय गायक जितेन राईलाई।🙏
@researchtips61354 жыл бұрын
Dhanyawad share garidinu hola
@jeetenrai46634 жыл бұрын
हार्दिक धन्यवाद छ है।
@रावाखोलेराई6 жыл бұрын
यसरी नै हाम्रो सास्कृति भेष भुसा रितिरिवाज लोप हुन बाट बचाउनको लागि सबै किराँत मुन्धुम झल्काउने फिल्म बनाउदै गरौ ।।
@binnambantawarai83666 жыл бұрын
रावाखोले राई ekdamai sarahaniya kura rakhnu vo sir..
@रावाखोलेराई6 жыл бұрын
Binnam Bantawa Rai हो नि सर आज धेरै खुशिको साथ हेर्दै छु म पनि ।।
@manahangrai90856 жыл бұрын
मुन्दूम अझै राम्रो😊 आलाङ्ने सेवा 🙏
@sarojlangchhong70656 жыл бұрын
रावाखोले राई sahi vannu vo hajur
@jeeten3066 жыл бұрын
सबै सबै महानुभावहरुमा हार्दिक आभार प्रकट गर्न चाहन्छु मीठो प्रतिक्रियाको लागि, तपाईहरुको सद्भाव सधैं शिरोपर रहोस मेरो।
@remanrai70785 жыл бұрын
i never seen such a kind of movie......OMG my heart touch. iam the luckiest Man! maile yo movies herna paya. aaba aaune dina haru ma yastai moive bandaii jaous hamro maan nai dekhi kaman xa.....haii lungna,nana,nicho,aapa,aama...
@brishabrai43285 жыл бұрын
Hami rai haru talented hunchanta haina ta bro
@remanrai70785 жыл бұрын
@@brishabrai4328 bujina bro
@brishabrai43285 жыл бұрын
@@remanrai7078 hainaw abo hamro rai haru talent lae bhoreko acting dami bhaneko bro
@देशभक्तपाण्डे3 жыл бұрын
याे हाे मेरो देश दुख छ पीडा छ अभाव छ अनिकाल पनि छ तर कुनै गुनासो र दुखमनाउ छैन त्यसैले हामी वीर छौं जय नेपाल जय हाम्रो राई लिम्बू आमा बुबा
@bhimrai4676 Жыл бұрын
Ye❤😊
@netrasuhang40 Жыл бұрын
1:32:51
@sagarsamarpan38035 жыл бұрын
यो फिल्म हेर्दा मेरो आँखामा आँसु कहिल्यै सुकेन।🇳🇵 बिनायो🇳🇵को सम्पूर्ण परिवार अनि कलाकार हरुलाइ मेरो हृदय देखि नै सलाम छ्🇳🇵🇳🇵🇳🇵🇳🇵
@jeetenrai46634 жыл бұрын
धन्यवाद छ।
@lokendratamu23435 жыл бұрын
मन भक्कानिएर आँसु थाम्नै कति गाह्रो भयो एक्लै रुदै हेरियो नि खुस्य हरुले आराखा चै सारै कडा लेको रैछ आग्गो नै झररर बल्यो
@prashannachhetri5484 жыл бұрын
आशु नै झारिदियो😭😭😢 सिनेमा जस्तै नलागी साच्चै जस्तो लाग्यो र बेचबिचमा मनले भन्थ्यो छिट्टै नै भेट होस तिनै जना को ।
@jeeten3064 жыл бұрын
Dhanyawad share garidinu hola
@namratachettri80593 жыл бұрын
Dhamiiii thanks for making such kind of movie 😘😘😘😘
@amleshsah88175 жыл бұрын
Very heart touching movie Thanks to entire production team and the artists.This movie much more inspirational than those high fie glamorous movie of Bollywood or Hollywood.plz preserve these Kirat culture And do some support.
@ganeshraisankhuwasabharai85866 жыл бұрын
हामी किराँतीहरुको रियल स्टोरीमा बनेको अतिनै राम्रो फिल्म 😍😍😍
@marthatheweirdlyawesomenes64606 жыл бұрын
GANESH RAI SANKHUWASABHA Rai .
@kirathistory78224 жыл бұрын
आज सम्म हेरेको सबै भन्दा रियल अभिनय देखेको यहि हो एउटा फिल्म
@jeetenrai61654 жыл бұрын
Dhanyawad share garidinu hola.
@leeladahal76215 ай бұрын
2081 मा हेर्ने चाहीँ को को हूनूहून्छ नी?
@shakuntalaale8845 жыл бұрын
यो फिल्म मा फुचचे लाई सारै माया लागदो फुचचे को दुख हेरनै सकीन रूदा रूदा भयो 😢यो फिल्म बनाउने लाई धैरै धैरै धन्यवाद
@Sahillama52535 жыл бұрын
यस काथाका पात्रहरु काल्पनिक हुन्। भनिए पनि तर यो मानिसको जीवनम मेल खाना जन्छ।यो फिल्म नभएर एउटा सत्य कथा हो।
@nawahangrai9295 жыл бұрын
Couldn't stop my tears throughout the movie...so touchy..I've been through many such instances in my real life during my childhood...the movie depicts the true life style and culture of our Kiranti tribe and how our ancestors used live and make a everyday living. I really feel proud to be one of their descendants! Jay Sumnima and Paruhang !!
@ramrirai59583 жыл бұрын
Tfw
@salonrai3472 жыл бұрын
यति दुर्लब अनि सुन्दर फिल्म बनाउउने सम्पुर्ण टिमलाई मेरो हृदय देखि नै धन्यवाद छ।
@tamangbimala2722 Жыл бұрын
❤
@pabitrachettri34314 жыл бұрын
सारै बालक पन को याद आयो घेरै रुन मन लागो धेरै रहे सोगिया बा आमा लाइ समझेरअनि मेरो गाउको याद आयो
@fremtanrai21035 жыл бұрын
यो मोभिले ईतिहास लेखेको छ, कालन्तर्सम्मपनी निर्जीव नै रहनेछ तेसैले कथा लेखन तथा निर्देसक जिउहरुलाई धेरै धेरै धन्नेबात विशेष गरि राई कल्चर र इतिहास लाई समेटियेको मोभी हो बेस्टओफ लक
@setochaya11615 жыл бұрын
Numafung hernu hola
@jeetenrai46634 жыл бұрын
धन्यवाद छ।
@bikramtamang78136 жыл бұрын
मैले हेरेको अहिलेसम्मको फिल्महरु मध्ये सबैभन्दा राम्रो लागेको फिल्म यहि नै हो।
@ramvilassahani73322 жыл бұрын
Me too also hjr
@MagarBaujaa32733 жыл бұрын
सार्है मनै छुने गाउँले किरात समुदायमा आधारित .....
@comedytiktok43666 жыл бұрын
कसरी प्रसंशा गरु कुन सब्दले गरु वास्तविक इतिहास देखिन्छ यहाँ मनभित्र बाट मनपर्यो । अरु पनि यस्तै चलचित्र हेर्न पाइयोस् ।
आँसु थाम्नै नस्किन्ने साच्चिकै रुवाउने फिल्म आसु नै थामिएन, मेरो पनि बालापन एस्तै बित्यो यो एकदम जिबनमा मेल खाने फिल्म मेरो त आसु नै रोकिएन😢😢😭😭
@raijalpa6 жыл бұрын
घरमा लगेर आमा बुवाहरुलाई पनि देखाऔ शायद फेरी दोहोराउन लगाउनु हुन्छ होला ।
@jhamansinghsunar67023 жыл бұрын
लास्टै मन पर्यो यो मो movie जुन जातिको भएपनि आखिर नेपाली नै त हो , नेपाली मन ❤️ , डाको छोडेर नरोए पनि , आँखा बाट यत्तिकै आँशु बगिरहेछ 😭😭
@sandeepgurung4569 Жыл бұрын
Cbncउxkdgcv घूस हभथ,
@SandelaRai-pq3xl Жыл бұрын
Raiko ho
@krishnaviswakarma26244 жыл бұрын
जिन्दगिमा पहिलो चोटि मेरो मन र आँखा धेरै रोयो😭😭😭
@k9N7p4 жыл бұрын
sico
@madhavsharma71006 жыл бұрын
फ़िल्म राम्रो छ सायद यो किराती संस्कार होला, यति राम्रो संस्कार, भासा ,सभ्यता हामी नेपालिको अफ्नो जाती अनुसारको छ यसलाई जोगाएर राख़नु पर्छ। अफ्नो पहिचानको संरक्षण आफै बाट गर्नु पर्छ । हाम्रो पूर्खाले जोगाएका थिए र हामिले देख़्न पाएउ र हामिले जोगाए हाम्रो सन्ततिले देख़्न पाउच। कोहिको परलोभनमा नपरि अफ्नो धर्म ,संस्कार र संस्कृतिको संरक्षण गरौ
@manmagar12196 жыл бұрын
rV
@kiratiyalambar45115 жыл бұрын
धेरै राम्रो मुभी बनेको रैछ अरूपनि किराँती मुभी बनाउनुपर्यो
@December19914 жыл бұрын
हाम्रो किराँती पुर्खौली पुरानो चलचित्र यो भन्दा पहिले तीन बर्ष अगाडि हेरेको आज पनि हेरियो ❤️👍🙏👍👍
@kumarrai71956 жыл бұрын
Really heart touch movie tears are dropup upto edge of eyes love to see again like this movie thanx a lot for entire team specially the roll of maiti raza Neeche his act was cute innocent and both the cheli Tungma, Khusee was awesome enough. Hats off the legendry singer janawad Jeeten dada.
@Anjalmaga2 жыл бұрын
टिकटकमा देखेर हेर्न आको कति राम्रो रहेछ फिलिम
@Romilimbu2342 жыл бұрын
Same ma pani tiktok ma harara aako
@Born2Brave Жыл бұрын
यो बिनायो हेरिरदा आखामा आसु रसाइरहयो, मुटु कटक्कै खायो। आफ्नो स्वर्गबाशी बाबा आमालाइ सम्झे, चेलीबेटीलाई सम्झे,आफ्नो गाउघर र बिगतलाइ सम्झे 😥😥 कति भावपुर्ण, कति जीवन्त अभिनय,कति गहकिला कथाबस्तु। "बिनायो" मा जोडिनुहुने सम्पुर्ण कलाकार साथै सम्पुर्ण टीमलाइ नै यति सुन्दर सृजनाको निम्ति एक मुस्ठ हार्दिक धन्यवाद। 🙏 विशेष गरि तुङ्ममा नाना र खुसे नाना प्रती मेरो शिर निहुर्याइ सेवाढोग छ जस्ले मेरो दुइ नानाहरुको झल्झली याद दोहोर्याइदिनुभो। म सानो हुदा नानाहरुले मेरो खुशीको खातिर सधै मलाइ प्राथामिकतामा राख्नुहुन्थ्यो। आज तिनै यादहरुले सारै धेरै आशु झर्यो।😥😥
@SherbaraiMakpalirai11 ай бұрын
😢😢
@parsatatamang22025 жыл бұрын
आखा बाट आशु रोक्छु भन्दा भन्दै खस्यो आसु 😭😭😭😭😭😭
@dikshantraiofficialchannel10185 жыл бұрын
Ramro hola hai ab m ni hernu paryo
@avishekrai6914 жыл бұрын
Nice voice and bro. I Love miss YOU too
@krishnarai66214 жыл бұрын
Mo pani herinjel nai roye
@kirathistory78224 жыл бұрын
बास्तबमा यो फिलिम ले हो अवाड पाउनु पर्ने।मेरो तर्फबाट 100% सहमती छ अवाड्को लागि
@researchtips61354 жыл бұрын
dhanyawad, share pani gridinu hola plz
@greatvision48083 жыл бұрын
म त अर्कै दुनियाँमा पुगेछु ! कृपया यस्तै खालका अरु चलचित्र पनि बनाइयोस। तिघ्रा देखाउने , नाङ्गै नाच्ने चलचित्रहरुले समाजमा धेरै विकृती फैलिरहेको छ। म यस्ता चलचित्रहरुलाई मात्रै हृदयले समर्थन गर्छु।
@praladrai39573 жыл бұрын
पटक,पटक मन भक्कानिएर अायो फिलिम सकिन्न नै गार्हो भयो😭जिन्दगीको बालपनका संघर्षहरु संम्मझिए।।।
@koshrajshrestha91596 жыл бұрын
अरु पनि यस्तै फिल्म पस्कन यो टिम सफल होस , शुभकामना !
@aditlapcha6 жыл бұрын
akdm damix ramro ... aru film bat vnda ysto film bat hamile jiwnma kehi sikxau
@sushilarai3372 Жыл бұрын
केही कमिकमजाेरी भए पनि मलाई साह्रै मनपर्छ मैले ३ पल्ट हेरीसके सबै कलाकार हरूलाई हादिक नमन🙏🙏
@bhupendraadhikariofficials65776 жыл бұрын
Movie yekdam ramro lagyo. Aphno culture ani bhesbhusa ani saskar pani movie maa sameteko rahexa ani gau thau ni ramro. Malai ta real documentary hereko jasto lagyo. Huna ta ma xetry pare tesaile tapai haru ko aphno culture ani beshbhusa ra saskar ko barema tetti gyan xena but tyo bhanda pahila ma yek nepali Hu ani hami sabai nepali hau hami sabai jat jaati milera basnu prxa kinaki hamro janma bhumi ta yehi nepal ho. Malai Sarai khusi ani ramaelo lagyo yo movie herera ani gau ghar ko sano bela ko yad ayo. Sabai jana le ramro acting grnu bhako x aba 2/4 ota kura haru ta jun movie ni ghatbhat bhaehalxa.. .movie yekdam heart touching x ra ysto ramro type ko movie haru nepal maa kamai banxn jasto lagyo . yo movie direction ani production grne ani yutube maa upload grne sabai lai dhanyebad bhanna chahanxu. Yo movie ko part 2 ni xittai herna paeyos tehi x mero echheya.
@jeetenrai61655 жыл бұрын
प्रतिकृयाको लागि हार्दिक धन्यवाद छ।
@chandramagar89586 жыл бұрын
सारै मन रोयो मेरो त साच्चै पहिलेको मानिशले धेरै दुख पाऊनु भयो
@itsmepratee42446 жыл бұрын
Such a beautiful story❤️i love watching these kind of movies rather than bollywood
@tarawambulerai75922 жыл бұрын
सम्झना आउँछ नि मनमा बेसरी यो जीवन दिनेलाई बिर्सु कसरी...पापा😓मेरो पापाको याद आयो!
@karnayakharai35104 жыл бұрын
Life ma 1st time ruye moh how emotional heart touching movie ever ❤️❤️💕 Zindagi ma koily poni ruko thina moh. Best ever movie.
@researchtips61354 жыл бұрын
Dhanyawad share garidinu hola.
@shrijanachhetri69086 жыл бұрын
Yo vedio li 10000000.....tym like garna mildina .. Mali yo sano vi sarai maya lagyo😢😢😢😭