आमा र स्वास्थ्य

  Рет қаралды 14,664

Binu Pokhrel

Binu Pokhrel

Күн бұрын

GUEST: Dr Nutan Sharma
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital
DRESS : Bipu Collection: Mobile -9843175755
भिडियो भित्र :
भाडाका आमा र शुक्रकिट बरो र टेष्टट्युव बेबी
प्रियजन नमस्कार
हुँ आज हामी महिलाको पाठेघरसँग जोडिएको परिवार, समाज, र समाजको मानसिकता हेर्दैछौं । जहाँ स्त्रीको स्वाथ्यमा हामीले समाजको स्वाथ्य पनि खोजेका छौं ।
तर यो पड्काष्ट गर्दा यहाँ आएका भाडाका आमा, शुत्र,किट बरो गरेर बच्चा जन्माउने टेष्टटुयुव बेवीको प्रसंङ्ग आउँदा पटक पटक हाम्रा शास्त्रमा भएका कुरा हजुरबाले पढेर सुनाउँदा यस्तो नि हुन्छ । मान्छे त मान्छेको पेटमा बन्छ कुनै तसलामा राखेर तसलाले नै छोपेर बनाएर पनि बन्छ कस्तो हावा कुरा लेखेको भनेर ति शास्त्र प्रति घृणा जाग्थ्यो तर आज त टेष्टट्युव बेवी बन्दै छन् त । कतै हामीले उनिहरुले जुन प्रविधिको व्याख्या गरे हामीले बुझेनौ कि ? भन्ने लाग्छ ।
अर्को महाभारतमा भएको प्रसंङग हजुरहरु जानकार हुनुहुन्छ कि महाभारत एक प्रमुख पात्र हुन् राजा सान्तनु । राजा सान्तनु र सत्यवतीको कोखबाट जन्मिएका थिए विचित्रविर्य र चित्राङ्गद नामका दुई छोरा । तीनका श्रीमतीहरु थिए अम्विका र अम्बालीका । तर दुबैका सन्तान भने थिएनन् । राज घरानामा सन्तान नभए त दरवार कस्लाई सुम्पने चिन्ता थियो । अनि सत्यवतीले उनको मनले खाएका ऋषि व्यासलाई बोलाएर उनीहरुसँग सहवास गराउछिन् । जसलाई त्यो बेलाको भाषामा नियोग भनिन्छ । आजको भाषामा भन्दा शुक्रकिट बरो भनिन्छ । हो त्यही नियोगबाट अम्बिकाको कोखबाट धृतराष्ट र अम्बालिकाको कोखबाट पाण्डुको जन्मभयो । त्यहाँ के पनि भनिएको छ भने , नियोग या सम्भोगको समयमा अम्बालिका डरले कामिन त्यसैले पाण्डु रोगी जन्मिए र अम्बिका लाजले आँखा चिम्म गरेकाले धृतराष्ट अन्धा जन्मिए अनि दासी खुसी खुसी सम्भोग गरेकी हुँनाले विधुर जस्ता ज्ञानि बच्चा जन्मिए भनिएको छ । भनेको बच्चा हुनलाई सम्भोगमा रहनेको मानसिक अवस्थाले पनि प्रभाव राख्ने गहिरो अध्ययन पेश गरेको छ ।
अर्को भाडाको आमाको अभ्यास पनि पहिल्यै भएको तथ्य भेटिन्छन् हाम्रा शास्त्रमा । धत् यस्तो नि हुन्छ भन्नुहोला ? म प्रमाण दिन्छु है । ऋग्वेदको दशौ मण्डल, र महाभारतको आदिपर्वमा पनि उल्लेख एक कथा छ । जहाँ पुरुरवा नामका एक राजकुमार हुन्छन् । उनको एक अप्सरा कतै वेश्या पनि भनिएको छ । जसलाई उनले उनको सन्तान जन्माइदिने सर्तमा दरवारमा ल्याउँछन् । तर पछि उनि उवर्सिको प्रेममा पर्छन् । बच्चा जन्माएपछि उवर्सि मेरो कर्तव्य पुरा भएको भनेर दरवार छाड्छिन् तर राजकुमार अब उनलाई छोड्नै नसक्ने भएका हुन्छन् र उनलाई नजाउँ न भन्दै विलाप गर्छन् । यो प्रसंङ्ग धेरै वियोगको घटना मध्येको एक प्रमुख घटना हो ।
मतलव शुक्रकिट मागेर र भाडामा कोख लिने जस्ता प्रद्दतिको अभ्यास पहिल्यै देखि भएको देखिन्छ । तर के यो सबै सहि भैरहेको छ ? खासमा पहिलो बच्चा जन्माउने उपयुक्त उमेर कहिलेहो ? आभिएफ भनक्रै के हो, यि सबै प्रकृयाबाट शरीरमा, मनमा, समाजमा कस्तो प्रभाव लिएर आउँछ ? जस्ता प्रश्न हामीमा छ ? त्यसैले यि प्रश्नहरुमा एक मुष्ट जिज्ञासाको जवाफमा पुग्न नै हामील यो पड्काष्टको रेकर्ड गरेका हौं । किनकि पड्काष्टको संवादमा आज हामीसँग हुनुहुन्छ विएण्ड बि अस्पतालकी आइ भि एफ सेन्टरकी प्रमुख क्ष्ख्ँ र प्रजनन् स्वाथ्य कन्साल्टेन्ट, गाइनो रोवटिक ल्याप्यास्कोपी सर्जन ।
म जानकार छु कि हजुरहरु यो संवाद सुन्न आतुर हुनुहुन्छ । त्यसै ढिलो नगरी संवादमा प्रवेश गरौं है ।
bbhospital.com...
/ drnutanivf
www.hamrodocto... www.linkedin.c...
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Пікірлер: 51
@achalasharma3963
@achalasharma3963 6 күн бұрын
बिनु दिदी,हजुरलाई धेरै धेरै धन्यवाद ! हजुरकाे सबै कार्यक्रम उत्कृष्ट छन् तर आजकाे कार्यक्रममा मैले धेरै कुरा सिक्ने अवसर प्राप्त गरे।
@ritashrestha976
@ritashrestha976 9 күн бұрын
डा.नुतन शर्मासँगकाे कुराकानी एकदमै राम्रो सबैलाई काम लाग्ने छ। म पनि उहाँसग उपचार गरेको ब्यत्ति हुँ अल्का हस्पिटलमा उहाँले पाठेघरमा घाउ छ यो पछि क्यान्सर हुन्छ भनेर पाठेघर फाल्न भन्नू भयो म त्यो रिपोर्ट लिएर अप्रेसन गर्न रेडि भएर मलाई पाएक पर्ने हस्पिटल गएँ त्यहाँ मलाई पाठेघर फाल्न दिइएन र बच्चा जन्माउन सल्लाह दिनुभयो पहिला नैएउटा छाेरा थियो त्यो पछि फेरि छाेरा छ ऊ अहिले 12 वर्षको भयो अहिले स्वस्थ पनि छु।
@megsm4024
@megsm4024 7 күн бұрын
Kasle vaneko Dr nutan le patheghar falna
@rajuhumagain3540
@rajuhumagain3540 9 күн бұрын
बिनु जि कतिधेरै कुराहरू सोध्नुभयो सान्दर्भिक छन । धन्यवाद सुन्दर ।
@binupokhrelofficial
@binupokhrelofficial 9 күн бұрын
@@rajuhumagain3540 🙏🙏
@maheshkarki9701
@maheshkarki9701 10 күн бұрын
बिदेश मा छु तर पनी यति धेरै कुरा थाहा थिएन।धन्यवाद दुबै जना लाई
@umaniroula5424
@umaniroula5424 5 күн бұрын
मैले बिनु सिसको पोडकास्ठ सबै हेर्ने गर्छु सारै मन पर्छ ।एस्मा त झनै मलाई रोचक लागेको प्रसग बयस्क उमेरको डिम्ब स्टोर गरेर राखेर मन लागेको बेला बच्चाजन्माउनु चाहि रोचक लाग्यो।नयानया कार्यक्रम ल्याउनु भएकोम बिनु सिसलाइ धेरै धेरै धन्यवाद ।🙏
@mohantamang1528
@mohantamang1528 10 күн бұрын
DR Nuton TQ for Good News Man & Women , you are Great DR Nuton
@nirmalabista5692
@nirmalabista5692 4 күн бұрын
Ati ramro 🎉🎉🎉❤❤❤❤❤
@Just_me900
@Just_me900 9 күн бұрын
बिनुजी को presenting दमदार छ । तर मेरो बिचारमा कहिकतै expression र हासो बढी नै भएको जस्तो लाग्छ त्यसमा सुधार भए धेरै राम्रो हुने थियो । यो episodeमा धेरै कुरा जान्न् पाईयो धन्यवाद बिनु जी ।
@Maya3399-w2w
@Maya3399-w2w 10 күн бұрын
सुन्दर अनि ज्ञानवर्दक सम्वादका लागी धेरै धेरै धन्यवाद हजुरहरु दुवैमा।❤❤🙏🙏
@laxmibhattarai4539
@laxmibhattarai4539 6 күн бұрын
जानकारी मुलक भिडियो प्रस्तुत गर्नुभएकोमा दुबैजना लाई धेरै धेरै धन्यवाद ।
@GyanuPoudel-j2d
@GyanuPoudel-j2d 9 күн бұрын
अत्यन्तै ज्ञान् बर्दक कार्यक्रम धेरै धेरै धन्यवाद दुबै जना लाई
@mayadevidhakal3227
@mayadevidhakal3227 6 күн бұрын
अति राम्रो कार्यक्रम 🎉🎉🎉❤❤❤
@pujasunar5340
@pujasunar5340 10 күн бұрын
More crucial & informative Hardik Naman!🙏🏼💚🕉️ Thank you
@neetafutureambani5751
@neetafutureambani5751 10 күн бұрын
Dherai jankari paeau thank you hjrlai 🙏
@kabitarai77
@kabitarai77 7 күн бұрын
कस्तो राम्रो र महत्त्वपूर्ण कुराकानी
@rubyshresthapokhrel1808
@rubyshresthapokhrel1808 6 күн бұрын
Really informative episode for everyone
@rajesworimaharjan783
@rajesworimaharjan783 10 күн бұрын
Binu sis❤️🙏dr nutan jankariko lagi dhannebaad🙏
@gyanurai8035
@gyanurai8035 7 күн бұрын
राम्रो लाग्यो । धन्यवाद 🙏
@shantarai6363
@shantarai6363 8 күн бұрын
चाख लाग्दो र महत्त्वपूर्ण विषय बस्तुको उठान राम्रो लाग्यो।
@haribhadari214
@haribhadari214 10 күн бұрын
Herdai chhu hai ❤❤❤❤❤❤❤❤❤❤❤❤
@DinanathPokharel
@DinanathPokharel 9 күн бұрын
जानकारी मुलक
@anantabhattarai8893
@anantabhattarai8893 10 күн бұрын
निकै जानकारीमुलक पोडकाष्ठ
@kulkumarithapa1476
@kulkumarithapa1476 9 күн бұрын
Very useful information .Thank u Binu ma'am.
@brindathapa1336
@brindathapa1336 5 күн бұрын
🙏🙏
@gyaneethapa4309
@gyaneethapa4309 10 күн бұрын
सराेगेट सम्बन्ध मा मलाई अझै धेरै काैतुहल छ तर याहा एकदमै थाेरै प्रशउत्तर भयो यश सम्धमा , ।मलाई साेध्नु छ कि यदि सराेगेट मदर हुने अामा गैरकानुनी हाे भने बाबु के हाे ? के दुवै पक्ष गैरकानुनी हाे भने त्यसरी जन्माउने मान्छे खुलेअाम छन् किन छन् र पनि कार्वाही भन्दा बाहिर छन् ??
@lotus7036
@lotus7036 9 күн бұрын
Wonderful information👌👏✌️thankyou you both of you🙏
@mohantamang1528
@mohantamang1528 10 күн бұрын
Good knowledge
@parbatikarki-q1d
@parbatikarki-q1d 9 күн бұрын
धन्यवाद विनु जी, ❤❤
@testlaif9576
@testlaif9576 10 күн бұрын
❤️👌
@yashodapaudel8263
@yashodapaudel8263 8 күн бұрын
Good information binu ji
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 9 күн бұрын
यी कुराहरूको जानकारी नभएर धेरै जना त्यतपकै अलमलिएका छन् ।
@mohantamang1528
@mohantamang1528 10 күн бұрын
Im from UK bata
@Sanumagar2
@Sanumagar2 10 күн бұрын
❤❤
@krishnarai3480
@krishnarai3480 10 күн бұрын
❤❤❤❤
@saraswatikhanal2644
@saraswatikhanal2644 9 күн бұрын
Really nice 🙏🙏🙏❤️
@17RobenPrajapati
@17RobenPrajapati 10 күн бұрын
omm binu dd
@thapabinod218
@thapabinod218 9 күн бұрын
Nice🎉
@DurgaDhakal-p6n
@DurgaDhakal-p6n 10 күн бұрын
🙏🌼🌼🌼🌼🙏
@pujakc3118
@pujakc3118 4 күн бұрын
Hi 🙏ma USA bat sundae xu hjur harulae sabae jankari ramro xa abd I have questions dr nuton sit ra ma 40 years ko ho I want baby but mero patheghar ko ovary ma sa sana foka xa re yadi testo huda baby basxa ki nae please 🙏
@sangitakhadka8397
@sangitakhadka8397 9 күн бұрын
❤❤❤🙏🙏
@BidhyaLamichhane-u5s
@BidhyaLamichhane-u5s 10 күн бұрын
🙏🙏🙏🙏🙏
@laxmankhadka251
@laxmankhadka251 10 күн бұрын
Bachha nahune aama haruko Bhagwan lai dekhna,sunna paiyo 🙏
@LalBahadurTamang-x6r
@LalBahadurTamang-x6r 7 күн бұрын
Binu kati style pareka boleki katti nasuhako...
@ayamakushinda6884
@ayamakushinda6884 9 күн бұрын
❤😂🎉
@bhaskardc9979
@bhaskardc9979 9 күн бұрын
family balance छोराछोरी बराबरी बनाउन सक्ने बैज्ञानिक विधि बारे छलफल भएन कि....
@jagatkhatri240
@jagatkhatri240 6 күн бұрын
it's depends by luck 😊
@MB.New1836
@MB.New1836 9 күн бұрын
आयुर्वेद ले बिहान दूध नखानु रे एलोपेथिक ले दूध बिहान खादा हुन्छ रे के हो बिनु जि
@kumargiri4163
@kumargiri4163 9 күн бұрын
🙏🙏🙏👏👏👏👍👍🇳🇵🇳🇵🇳🇵💓💓💗💗💕💕💯💯🙌🙌✨️✨️😊😊🎊🎊☺️☺️☺️🙂🙂
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
So Cute 🥰 who is better?
00:15
dednahype
Рет қаралды 19 МЛН
Devastated by Cancer
19:51
Sanjay Silwal Gupta
Рет қаралды 53 М.
Why Death ? || Dr.Yogi Vikashananda @ManokrantiCentre
31:00
Manokranti Centre
Рет қаралды 75 М.
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46