एत्तिका पोडकास्ट इन्टरभ्यु हेरियो, बिनु पोखरेलको तुलना कसै सँग हुँदैन । स्वामी आनन्द अरहतको त्यो दिव्य उत्तर र व्याख्यामा बिनु पोखरेलको त्यो फिलिँग्स,त्यो स्विकारोक्ति, त्यो भावुकता प्रकट गर्ने शैली हेर्दा यस्तो हुन्छ कि प्रशँसाका कुनै शब्द छैन । वाह क्या केमिस्ट्री मिलेको । पुन: पुन: अरहत जी लाइ बिनुका साथमा सुन्न पाइयोस यसरि नै । मँगल होस् । ❤❤❤❤❤❤
@dhayanpream4 ай бұрын
❤❤
@Maya3399-w2w4 ай бұрын
अति नै सुन्दर सम्बाद! हसाइ हसाइ जिबनको गहिराई सम्म पुर्याउनु हुने गुरु देब र बिनु पोख्रेल लाई सत सत नमन!❤❤🙏🙏
@lunarijal446213 күн бұрын
आहा! कति सुन्दर प्रस्तुति । यती धेरै जानकारी र ज्ञान दिनु भएकोमा हजुरहरु दुबै जनालाई हार्दिक धन्यवाद छ।🙏🙏
@lalitaoli16694 ай бұрын
आनन्द आयो बिनु मा र अहर्त स्वामी ज्युलाई नमन🙏🙏💝💝💝💝💝
@ramabhandari482416 күн бұрын
जिवनका लागि दुर्लभ कुरा बाड्नु भएकोमा धन्यवाद ❤ फेरि फेरि जीवनका कुरा सुन्न पाँउ 🌺 अतिथिलाई गहिराईमा लगेर प्रस्तुति दिने तपाईंको कला प्रति हार्दिक नमन 🙏
@maheshkarki97014 ай бұрын
आनन्द स्वामीको अहिले सम्मकै उत्कृष्ट आयो अरु सगको पनी हेरियो अन्तरवार्ता तर यतिको प्रत्येक सब्दमा बाणी आएको थिएन । सायद ध्यान गरेर शुरु गरेकोले होला अबको सबै कार्यक्रम ध्यान बाट शुरु गर्नुस। शुरुमा highlights अनि म्युजिक सगै ५/१० सेकेन्ड ध्यान गरेको आओस। ध्यान समन्धि यतिको कुरा आएको थिएन कसै बाट यहाँ क्षदम ध्यान भैरहेको छ।
@kathmandunursery80924 ай бұрын
स्वामी अर्हद 🙏🏿
@jiwanpoudel8984 ай бұрын
वा वा विनुजी तपाईंको कारण यस्ता योगि को कुरा सुन्न पाइयो।तपाईं मेरो लागि धन्य हुनुहुन्छ।गुरुजीको जय होस्।
@kethakahani4 ай бұрын
वाह..... वीनु जी धन्यवाद तपाईंको टीमलाई यो संम्वादको लागी🙏🙏🙏
@KalpanaDahal-e4s4 ай бұрын
जय होस दुबैको ।🙏🙏
@prithividahal25634 ай бұрын
वास्तविक सम्यक संवाद, निरन्तर ता को लागि शुभकामना ।
@BalramPARIYAR67794 ай бұрын
धेरै धेरै धन्यवाद छ यो पोटकास्ट को लागि जय होस 🙏
@laxmirajbaral23444 ай бұрын
आहा कति सुन्दर कुराहरु । मिठास पनि उत्तिकै राम्राे
@pabitra624 ай бұрын
अतिसुन्दर, अहोभाव! धन्यवाद।
@yogitasubedi62094 ай бұрын
सुन्दर सुन्दर अति सुन्दर सम्बाद धन्यवाद हजुर हरुमा❤❤
@karunasubedi12224 ай бұрын
आहा अहो कस्तो मिठो वाह सादर नमन दुवै जनालाई 🙏🙏❤️❤️
@superman-wq7jrАй бұрын
जय होस् तपाईं दुई जना लाई !
@Yoyoasian4 ай бұрын
आहा कति आनन्द आयो।❤❤❤ नमन् दुबैमा अनि अरहत स्वामी जी धेरै माया प्रेम भाव ❤
@harikalaacharya96064 ай бұрын
अति सुन्दर
@rekhashrestha19044 ай бұрын
उत्कृष्ट पाेडकास्ट
@mishanlama42664 ай бұрын
सुन्दर अति सुन्दर
@gunjabdrthapa65204 ай бұрын
❤❤❤excellent swamijyu Binu maam❤❤❤
@kirati244 ай бұрын
नमस्कार 🙏यो अत्यन्तै आध्यात्मिक कार्यक्रम जुन भाव बाट नै हुन्छ्🙏🙏🙏
@sitabasyal69014 ай бұрын
❤❤❤❤❤Radhe Radhe
@sushmitakarki92824 ай бұрын
Heart touching knowledge, Thanks for providing beautiful knowledge.
@saradanyaupane4 ай бұрын
कति आनन्द❤❤❤
@ramabharadwaj27634 ай бұрын
दिब्य छ, यो साक्षातकार! सारै प्रभावकारी । I love it❤
@bandananeupanae55184 ай бұрын
Ati sundar guru ji nice satsang
@RamilaMadhikarmi-st6ef2 ай бұрын
मन है मनुष्यनम कारण बन्धन मोक्ष भने को त्यही भयेर हो जय shree कृष्ण !!!
@Tshsujeel2 ай бұрын
Nepal ko podcaster haru ma sabai vanda intelligent binu ji nai lagyo malai…. Kati dherai spiritual knowledge raixa tapai sanga …… great work…. Naam jap ko barema ra hamro sanatan dharma ko barema ajhai dherai podcast aaos vane chahana xa
@riverzone31144 ай бұрын
🎉🎉 बिनुको छनोट ... बिचार बिमर्स क्या बात ,मन टच गर्यो !
@bikkygrg42084 ай бұрын
Naman Sw ji 💕🙏💕
@kabineaupane19814 ай бұрын
Om santi Om❤ 👏👏
@rajesworimaharjan78317 күн бұрын
Om om om🙏🙏🌹🌺
@samyamkc44154 ай бұрын
सुन्दर आहा आहा आहा ओशो नमन⚘️🙏🏻⚘️⚘️⚘️❤️❤️❤️
@yashodakhatiwada51424 ай бұрын
कार्यक्रमबाट आनन्दानुभूती प्राप्त।
@nevalivefree74714 ай бұрын
प्रणाम कोहलपुर हृदय नमन् स्वामी जी
@krishnaprasadlamichhane72353 ай бұрын
आहा धेरै राम्रो तर मले बुज्न गारो भयो राधेश्याम जय होस भाइ बैनिको
@BhimNirakar4 ай бұрын
Swami Ji lai dherai patak sune. Please invite him to podcast countless times 🙏🙏🙏🙏🙏
@ENTITY_SENSAI4 ай бұрын
यति राम्रो कुरा लियौनुहुन्छ बिनु दीदी तो हाउभाउ अली कम गर्दा अझै राम्रो हुन्थो🙏
@ShantaGhimire-z7h4 ай бұрын
ओहो सब्द छेइन म सङ🙏🙏🙏🙏🙏
@swamiparamanandaChandrashresha4 ай бұрын
kasto mitho satsang.
@tularambasnet66744 ай бұрын
ओशो प्रेम नमन ❤🙏💖🙏
@ambikadhungana70914 ай бұрын
🙏lots of gratitude 🙏
@yogitasubedi62094 ай бұрын
जय होस शुभ होस्❤️
@dhayanpream4 ай бұрын
प्रेम नमन❤❤
@radhikabasyal-eh1ez4 ай бұрын
आहा सुन्दर podcast हार्दिक अहोभाव , 🙏🙏🙏😍😍
@rajesworimaharjan78317 күн бұрын
Binu sis❤️🙏bidwan Ananda 🙏🌺
@sushmathapa95174 ай бұрын
om shanti
@sitaadhikari18194 ай бұрын
❤❤❤Ati sundar❤❤❤
@beastbaby780Ай бұрын
Ati dhyan diyara sunna payu naman dubaema
@taraadhikari47254 ай бұрын
Pranam Swami Ji ❤❤❤❤
@ramadulal4 ай бұрын
Thank you both of you for the wonderful conversation about DHYAN !!Jai Osho !!!!♥♥♥
@mandapaudelvlogs17074 ай бұрын
अत्यन्त सुन्दर अन्तर्वार्ता❤
@VoleBaba-lz6lk4 ай бұрын
सुन्दर सम्बाद ! हजुर हजुरहरु प्रति हार्दिक धन्यवाद ❤❤
@brindapradhan21454 ай бұрын
Thank you so much both of you for your information about Dhyan.