बिराज भट्ट झुटो आरोप लागेपछि गरे खण्डन, १२ गाउले ५० करोड कमाउदै Biraj And Samir Bhatta Interview kzbin.info/www/bejne/p53bgmhtrZt6bZYsi=ezWTR5oc-u1LrR8M
@PrashantChhetri787 сағат бұрын
अबको नेपाली फिल्म industry को न.१ हिरो हो समीर भट्ट |जय नेपाली सिनेमा १२ गाउँ
@anitashahithakuri68588 сағат бұрын
जसले वे भनाेस १२गाउँ बबाल छ म त बल्ल तल्ल हिजाे टिकट पाएँ हेरेँ❤दाम्मि छ ❤
@SupinGolayOfficial8 сағат бұрын
अब कलिउडको बादशाह बन्ने बाटोमा समीर भट्ट🎉!
@psanishkumarpraja9 сағат бұрын
बलिदानमा भिलेन धेरै राख्नुपर्छ सर 🥰🥰
@Superhomie78 сағат бұрын
LCU Universe jastai banaune plan ma chan balidan lai...Saugat malla pani hunchan jasto cha sequel ma
@NanduRawat-j4h5 сағат бұрын
Kanij koirala pani raakhnu paryo
@Bomthapa-ow1zw6 сағат бұрын
छोरा को प्रगति मा बाउ लाई यसैनी खुसी मिल्छ यसतो छोरा जनमाउनी बिराज भट्ट जि लाई बधाई छ
@sanjay101.27 сағат бұрын
अब हिन्दी भाषामा पनि डब गरेर भारतमा देखाउनु पर्याे। त्यहाँ भएका लाखाैं नेपाली अनि भारतियहरूले पनि हेर्ने छन्।
@chandanayer43786 сағат бұрын
हिरो लाई लाई जति हेरियो त्यति नै राम्रो लाग्न थाल्यो मलाई मात्र होकी अरू लाई पनि हो❤❤ त्यस्तो हुने
@TeknathWaiba6 сағат бұрын
धेरै राम्रो छ मुभी, first day नै होल फेमली गएर हेरेको धेरै राम्रो लाग्यो।
@NanduRawat-j4h5 сағат бұрын
Mero pani
@mohandhital60066 сағат бұрын
मैले ५ चोटि हेरिसक्या छु अझै पनि २ चोटि हेर छु अनि चित्त बुज्छ जय १२ गाउँ❤
@Lalulimbu5557 сағат бұрын
बलिदान झन रामराे छ हाेला
@GitaBista-kk6lq5 сағат бұрын
हाम्रो धनगढीमा 3दिन देखि टिकट नपाएर हैरान छन् 12गाउकाे
@Bomthapa-ow1zw6 сағат бұрын
big congaratulations❤❤ समीर भट्ट बिराज भट्ट अनि सम्पुर्ण टिम लाई बधाई छ ❤❤
@hatimansari15409 сағат бұрын
समीर भटट Mega Star हो
@basantbaba60608 сағат бұрын
लेखेर राख्दा हुन्छ १२ गाउँले सबै नेपाली फिलीमको रेकड तोडेर नम्बर १ नेपाली सिनेमा बन्ने छ र इतिहास रच्ने मा पक्का।।
@SheshmanTamang-d1d5 сағат бұрын
रेकर्ड तोडी सक्यौ सर अहिले सम्म मूवी को रेकर्ड २० करोड को थियो अलरेडी २२ करोड क्रस भइसक्यौ 🥰❤️🙏🙏🙏
@pratikshadiyakoti34633 сағат бұрын
मलाई पनि ऐस्तै लागिरहेको छ❤❤🎉
@birbikramshrestha67285 сағат бұрын
बलिदानमा १२ गाउँको भिलेन बडि बिल्डर दाईलाई पनि राख्नु हाेला