आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत रिया खड्का र बिराजको सफलताको शुभकामना
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर मिठो कमेन्ट् को लागि ।। ❣️🙏
@RahulRai-hw7dj5 ай бұрын
Sahi ho babll❤
@GREA.gaming5 ай бұрын
दुबै को स्वर राम्रो छ तर दोहोरि चै परिबार सङ्ग बसेर हेर्ने होस छाडा नहोस कोहि कोहिले सारै छाडा गाउछन् ❤❤❤
@GMEntertainment525 ай бұрын
❣️❣️❣️❣️❣️🙏
@BindramayaMagar3 ай бұрын
Lo all see u❤❤❤❤❤❤❤❤, it e and @@GMEntertainment52
@samjhanapradhan77746 ай бұрын
Biraaj ❤❤👌👌👌 यो भाका को गीतमा कति मिठो सुनिन्छ भाइको स्वर ❤❤😊😊
@GMEntertainment526 ай бұрын
🙏❣️❣️
@binodkc23476 ай бұрын
Ho malai ni sarai ramro lagyo
@abiralshivaduti8016 ай бұрын
आहा! रमाइलो दोहोरी । दुबै भाइ बहिनिको उत्तरोत्तर प्रगतिको कामना। बिराज भाइको यो भका र धादिङ गजुरिमा साह्रै राम्रो सूनिन्छ स्वर।
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर । फेरि dhading गजुरी लियर आउने छौ । ❣️❣️🙏🙏
@आनन्दभुजेल6 ай бұрын
लोक दोहोरी भनेकै हासो ठ्टयोली रमाइलो हुनै पर्छ तेस्तो मन न पराउने ले त गिता रामायण सुने हुन्छ आ आफ्नो कला र खुबी हो त्यो कुरा जस्ले जे भने पनि नेपाल हल्लाउँदै छ बिराज भाइ ले
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर यति मिठो comment लागि । ❣️
@uttamkarki68056 ай бұрын
विराज भाइको सारै मन पर्छ मलाई
@kishansonar4535 ай бұрын
के मनपर्छ
@PrakashSapkoti6 ай бұрын
रियाको स्वर र गाउने तरिका सारै राम्रो लाग्यो ❤❤❤❤
@romanpun99746 ай бұрын
दोहरी मा येत्ति को त रमाइलो हुन्नै पर्छ... 🤗
@AnanyaChhetri-ch6pz3 ай бұрын
मलाई वीराज को आवाज धेर।ई। मन पर छ ❤❤❤❤❤❤
@GMEntertainment523 ай бұрын
धन्यवाद हजुर ।
@prakashmagar99346 ай бұрын
Babal ramailo xa dohori atiko ramailo ta chainxa biraj Vai Lai safalta ko suvakamana my best riya ji ❤❤❤❤love you
@GMEntertainment526 ай бұрын
Thank you ❣️❣️🙏
@jagatjunggc84506 ай бұрын
ई रिया भन्ने नानिलाई फिलिम खेलिउनु पर्यो सुपर टप।
@naiyeerasaleem6 ай бұрын
Niraj bhi thik cha
@GMEntertainment526 ай бұрын
हो है धन्यवाद ।
@RahulRai-hw7dj5 ай бұрын
khelaunu jaruri xa
@nepalserofero94206 ай бұрын
दोहोरि माथिको बल्त्कार भएको छ।#दोहोरि गीत प्रतिस्ठान नेपाल
@mgar106 ай бұрын
खतरा दोहोरी दामी दामी दामी❤❤❤❤
@ShyamKhadgi-re3eg4 ай бұрын
अस्मिता र बिराज को जत्तिको मिलेन जोडी ❤🎉😢😂😅😮
@GMEntertainment524 ай бұрын
❣️❣️❣️❣️😘
@NirmalChhetri-fo5wp4 ай бұрын
Biraj Bhai you are No. 1 entertainer Superb bhai
@GMEntertainment524 ай бұрын
Thank you . ❣️😘🙏
@ZaomOdm-jy6bb6 ай бұрын
Biraj bhaiko gitko shabda sarai ramro chha
@rupakmongol-md8lc6 ай бұрын
गजब छ तर रियाकाे नाईटाेकाे फुली देख्न पाईएन ❤🎉🎉🎉
@GMEntertainment526 ай бұрын
Ho hai hajur thank you .la ❣️🙏
@raijaan41956 ай бұрын
के गर्ने रियाकाे नाईटाेकाे फुलिलाई देखि सकेननत।😏
@kamalmagar64216 ай бұрын
सारै राम्रो छ
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर ❣️❣️🙏
@Janutmg6 ай бұрын
सरल अनि सभ्य तरिका ले प्रसारण गर्नु होला लोकगीतमा र्याप वित्रिनु खासोई राम्रो लागेन र्याप को छुटोई पहिचान्छ पैसाको लागि यसरी प्रसारण नगर्नु होला गाउने हरुले गाय पनि प्रसारण कर्ता अग्रज कार्यकम सञ्चालन कर्ता हरुको ध्यान पुराउन जरुरी छ यहाँ साबोई परिवार बसेर हेर्ने गर्छौ यो भाका मा छाडा पन पनि अलि बढिनोई छ अलिक सरल हुन्छ लोक दोहरी को ठाउमा नकारात्मक प्रविधि नभित्रिओस विरोध गर्यो भनु हुन्छ होला तर होइन आफ्नो आफ्नो सोचाइ हो म पनि यक नेपाली होर नेपाली गीत संगीत लाई मय गर्छु मनमा जे लाग्यो बोली दिए धन्यबाद
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर को comment लाई मध्धेनजर गर्ने छौ । 🙏
@MilanBhudha6 ай бұрын
Sahi vnnu vo
@Janutmg6 ай бұрын
@@MilanBhudha thank you
@tirthashakya67446 ай бұрын
?
@TondeGaming-q1t6 ай бұрын
सहि हो दोहोरी मा रयाप गीत मिसाउन पाइदैन ❤
@Laure-cf6yy6 ай бұрын
सारै राम्रो लाग्यो ❤
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर । ❣️🙏
@bharatsunar21456 ай бұрын
लोक दोहोरी जस्तो नेपालको बिशुब्ध पहिचान भएको नेपालको मुल सस्कृती मा यसरी र्याप मिसाइएको छ,यस्मा लोक गितलाइ माया गर्नेहरुको ध्यानाकर्षण होस्,र्याप पस्चिमा बाट भित्रीएको यस्को छुट्टै बिधा छ,तर यसरी एकदुइ जना टुप्पाबाट पलाएकाहरुले गाउना खोजे भन्दैमा सम्बन्धित ब्याक्तीले यस्मा सपोर्ट गर्नु माहा भुल हो,यस्मा लोकदोहोरी प्रतिष्ठान को ध्यानजावोस्,यि गाउने अनपढ र यस्मा साथ दिनेहरुलाइ जुनसुकै गालि गरेपनी कम छ।
@ritathapamagar14596 ай бұрын
यस्को छादा पन मलाई तँ पहिलयी बाट मन पर्थिन झन् आज भोली के गाको हो यो लाज सर्म ना भको हारु
@susmatamang66526 ай бұрын
Nepali lok dohori chai kaha sudhha xa rw hjr ahile yestai xa j garepani chalxa hamile bhanera hunna everything is weak we can't change just leave it
@KidsAkO6 ай бұрын
Lok dohori la xada banaune lai kada karbahi garnu paryo
@spsharma2626 ай бұрын
Good yll Maile Pani Sabai video ma comment gareko hunxu Ani lokdohiri kalakar Lai Pani vaneko xu but sunuwai vako xina ..... Lastai xada vako xa ajavoli ko dohoru 😢 dukha lagxa
@spsharma2626 ай бұрын
Euta comment man parena hjr ko yo tuppa Dekhi Ra fade Dekhi palako vankwo
@ME-ju6in6 ай бұрын
1:15 यति धेरै तारीफ त चाहिदैन नारी लाई। माया मा त आमा को ठाउँ कसैले लिन सक्दैन तर श्रीमती को साथ सपोट माया आबस्यक छ सफल हुनलाई आमा पछि को आमा नै हुन श्रीमती। मेरो बिचार
@KaushilaPariyar-xq1vh6 ай бұрын
आहा कति मिठो दोहोरी । ❤❤❤❤
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर । ❣️🙏
@dharmsinghparki7696 ай бұрын
धेरै रमाइलो भयो बधाई छ दुबैलाइ
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर ।। ❣️❣️❣️🙏
@GMEntertainment526 ай бұрын
नमस्कार यो मेरो KZbin च्यानल बाट यहाँहरुको मनोरञ्जनको लागि लाइभ दोहोरी लियर आयको छु हेर्न नभुल्नु होला । र GM entertainment च्यानल लाई like share comment र subseribe गरेर जोडिनु होला ।धन्यवाद । 🎶 ..🙏.. र केही सल्लाहा सुझाब को लागि । कमेन्ट छोडनु होला । ❤❤❤❤❤❤
@babugajmer-m4l6 ай бұрын
कति मिठो गित छ भाइ बैनी को
@Mr-Hukumbasi6 ай бұрын
बिराज को कला देखेर अचम्मित छु
@GMEntertainment526 ай бұрын
हो नि । धन्यवाद हजुर ❣️🙏🙏
@रितुबिसि6 ай бұрын
सारै रमाइलो दोहोरी ❤❤❤❤❤❤
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर ❣️❣️🙏
@bejaan666 ай бұрын
र्याप मिसिएको दोहोरी रमाइलो छ नया आगन्तुक भाइ बहिनी हरुलाइ अगाडि बढन सबै ले मद्दत गर्नुपर्छ हल्का उत्शृङ्खल भयो होला त्यस लाई सल्लाह सुझाव दिएर सपार्नु पर्छ अग्रज कलाकार हरुले माफी दिनुपर्छ कसै कसैले यो दुई को दोहोरी लाई रिस गरेको बिरोध गरेको , गाली गरेको देखियो अनि कसरी दोहोरी छेत्र को बिकास हुन्छ यस्तो विषय लाई सम्बन्धित संघका स्रस्टा हरुले मिलाउनु पर्छ नव आगन्तुक दोहोरो गाउने भाइ बहिनि हरुलाइ अगाडि बढ्न साथ सपोर्ट हौसला प्रदान गर्नुपर्छ मेरो बिचार मा 🎁🎖️👏👏
@LalKumarshrestha-c4g5 ай бұрын
यकदम सहि
@Maybe_rajit6 ай бұрын
Malaeta sarai ramro lagx birajko git❤
@GMEntertainment526 ай бұрын
thank yuo hajur ..
@sarunp66626 ай бұрын
गल्ती भनेको हुन्छ सबै बाट तर गल्तीलाई सुधार्न सहयोग गर्नुपर्छ सिधै बहिस्कार गर्न राम्रो नहोला बिराज भाईको र्याप राम्रो छ तर नराम्रो शब्दलाई हटाउनु होला ❤❤❤❤ भाईलाई सफल्ताको शुभकामना व्यक्त गर्दछु 🎉🎉🎉
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर यति मिठो comment को लागि । हजुर को सुझाव लाई मनन गर्ने छौ । ❣️🙏
@Pinkichetry935 ай бұрын
Biraj vai ko awaj kati mitho ho sunda kheri suni rakhow jstai lgxa♥️😊
@GMEntertainment525 ай бұрын
thank you
@raijaan41956 ай бұрын
नाईटाेकाे बुलाकिलाई देखि सकेन कतिपयले।रियालाई हासिखुसि भाकाे देखन सकेन।
@GMEntertainment526 ай бұрын
हो नि है । thank you ल ।
@Satnamsingh-kt2zl5 ай бұрын
Biraj bhai ko voice chai kati mitho ho k hai nice nice nice
@krishnagodar33436 ай бұрын
गित भनेको यस्तो हुन्छ ==== जस्ती आमा उस्तै छोरी नकराना मोरि जोडि परेवा ---
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर । हो नि ❣️🙏
@mohantamang12646 ай бұрын
पहिले बागमती तिर गाउने काठे र असारे राम्रो हुन्थ्यो... कहाँ बाट पश्चिम बाट लोक फोहोरी आएर खतम भनायो नकाचारो र नाचचारी हरुले स्वाहा भनायो
@ramsharanchitrakarchitraka68586 ай бұрын
super riya nanu and biraj bhai subhakamana
@GMEntertainment526 ай бұрын
thank you hajur .
@bairagimanxe43886 ай бұрын
हुदा हुदा दाेहाेरि गितमा पनि र्याप गघुसाईसकेछन मुलाहरुले
@RamMagarvlogofficelyoutubeChan6 ай бұрын
सारै रमाइलो दोहरि💕💕💕
@SunnyBogati6 ай бұрын
धेरै रामरो
@GMEntertainment526 ай бұрын
धन्यवाद हजुर ❣️❣️😘😘🙏
@Birajgandharba-fv8cm6 ай бұрын
नमस्कार सबैजना लाई
@GMEntertainment526 ай бұрын
मेरो भाइ 🙏🙏❣️
@KritikaNewang8 күн бұрын
Tpy ❤
@LavaMine-uj4oo5 ай бұрын
Naitiksharma
@GMEntertainment525 ай бұрын
❣️❣️😘
@SarojGiri-yi8wb6 ай бұрын
We all support 🙏 for biraj bhai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gangathapa74966 ай бұрын
जेगरे पनि सुख छैन मान्छेलाई यस्तो भयन रे उस्तो भयनरे
धरानैको बजारैमा २रुपैयाको साग छ मान्छेहेर्दा सिन्का जस्ती फर्सिजस्तो चाक छ।यो ब्याटल चाई बबाल छ भाइ 😅
@GMEntertainment526 ай бұрын
Thank you ❣️❣️❣️🙏
@MrHomPun6 ай бұрын
ठोक ठोक भाई बहिनी गतिलो रयाप जाबो दोहोरी सँग कारेकर्ताहरु भुक्दै गर्छ रयाप गाएर कानुन ले झेलनेल ठाना लगेर ठानामा कोचार्नु मिल्दैन दोहोरी सँगको कारेकर्ताहरु भुक्दै गर्छ भुक्नुदेउ गाउनु चाहि नछोर्नु
@bodhrajpaudel14666 ай бұрын
राम्रा राम्रा शब्द रचना गरेर दोहोरी गाउनु पर्यो भाइ बैनि हो ।
@SarojGiri-yi8wb6 ай бұрын
Niraj Bhai rock ho jaile Pani
@udayadhami73226 ай бұрын
Look git ma rap chhiraune vai biraj gb ❤❤bro
@GMEntertainment526 ай бұрын
❣️❣️❣️🙏
@ranisphabohora92266 ай бұрын
Akdamai ramro xa biraj bhai
@GMEntertainment526 ай бұрын
thank you . 🙏❣️❣️
@dorjeetmz-sw4ef5 ай бұрын
sunita mero budi❤
@shamsermumho23036 ай бұрын
लाेकदाेहाेरिमा बिकृति आएकाेमा दुख लाग्छ
@sabinnepali18406 ай бұрын
Wou biraj vae ko gana saree man parxa
@GMEntertainment525 ай бұрын
❣️❣️❣️Thank you
@Rohanlamax4 ай бұрын
रियाले भन्यो कुठाउमा हानेर😂😂😂
@GMEntertainment524 ай бұрын
❣️❣️❣️😘
@rupalama76636 ай бұрын
Biraj vai very nice ❤❤❤
@GMEntertainment526 ай бұрын
Tq
@Sandeepa_rani-ls1lz5 ай бұрын
Yo pni umlira Ko xe kun din pokhinxe
@CpWaiba6 ай бұрын
Verrrrrrrry Niceeeeeeeeeeee.
@GMEntertainment526 ай бұрын
Thank you ❣️❣️❣️🙏
@Dallivlogs6 ай бұрын
बिराज को tw सधै एउटै रयाप हुन्छ अरु आउँदैन भन्या 😂😂😂😂
@GMEntertainment526 ай бұрын
Bistrai aauxa holaa sikdai gareko naya kala ko saport garau vai
@dmrbgmagar98616 ай бұрын
Sorry comment reply gare yehi rap bat viral vko ho yo rap tww gaunu paryo hoin ra ??
@SumanGurung-gx7pd6 ай бұрын
Ramro. Xa. Vhai. Bhahini. Partiba
@GMEntertainment526 ай бұрын
thank you hajur ❣️❣️🙏
@Mukesh-el3006 ай бұрын
I like Riya smile😂
@LaxmanBudhamagar-uf9sy4 ай бұрын
babal song
@GMEntertainment524 ай бұрын
thank you .❣️❣️❣️
@ZaomOdm-jy6bb6 ай бұрын
Wow biraj bhaii kada aayo hai.
@GMEntertainment526 ай бұрын
thank you ❣️
@dipikagurung85246 ай бұрын
Malai chai murali bajayako sarai man pareyo❤❤❤
@padamtamang19745 ай бұрын
जेल चै यसलाई हाल्नु पर्ने भाे दाेहाेरी गितमा पनि र्याप हान्ने गन्दर्भ
@Sin_Dur_TV6 ай бұрын
यिनिहरुलाई कार्वाहि नहुने होर ।
@hiyubrajbhandari37693 ай бұрын
Dhorahi ramro
@GMEntertainment523 ай бұрын
@@hiyubrajbhandari3769 thank you hajur share garnus haii ♥️🙏
@SujanTamang-ru8mj6 ай бұрын
waw waw kya dami battle love you both
@ReshmaLama-fg6ht6 ай бұрын
I love you biraj
@GMEntertainment526 ай бұрын
thanks you hajur .❣️🙏
@manumagar43996 ай бұрын
लोक गीत तथा कलाकारहरुका समर्थक सबै जना आउनुहोस् यि दोहोरीको मर्म मर्यादा संस्कार संस्कृती नबुझी र्याप मिसाउने कलङ्कहरुलाई बहिस्कार गरौ।। खेद्नु पर्ने झारहरु यस प्रकार छन् १.रिया खड्का २.बिराज गन्धर्व ३.शङ्कर वि.क ४.बालचन्द्र बराल ५.शर्मिला रायमाझी ६.नविना सिलवाल (खुईली) ७.तारा थापा प्रतिष्ठानले पनि कडा Action लिने छ आशा गरौ।।।
@IndraBahadur-bk8uu6 ай бұрын
Aruko ta khubi hunu paroni
@manumagar43996 ай бұрын
खुबि को कुरा कसरी??? खाने ठाँउ बाट खानु पर्छ हग्ने ठाँउ बाट हग्नु ।।। कि त यामा बुद्द भिटेन,लाहुरे अनि जि-बोब जस्तो हुनु पर्छ।।। आफ्नो क्षेत्र के हो कुन हो त थाहा हुनु पर्यो नि