विष्णु माझी लाई राष्टिय लोक दोहोरी प्रतिष्ठानले ध्यान दिनु पर्ने देखिएको छ किन भने सुन्दरमणि ले नी बारम्बार यौटै कुरा गर्दै आएको हुनु हुन्छ । भारत बाट वा नेपाल मै यौटा राम्रो टीम बनाएर टुँडिखेल वा रंगशाला मा विष्णु माझी एकल दोहोरी साँझ गरियो भने सार्वजनिक एक पटक गर्छु भनेर बनेको छ किन राष्टिय लोक दोहोरी प्रतिष्ठानले चासो दिएको छैन यो आवाज राष्टिय लोक दोहोरी प्रतिष्ठान की सदस्य रिता थापा मगर ले नी उठाउनु पर्ने थियो कोही कता गए लोक दोहोरी प्रतिष्ठान का सम्पूर्ण सदस्य हरु किन चुप चाप बसेका छन् किन विष्णु माझी एकल दोहोरी साँझ गर्न। चाहेको छैन किन पैशा न भएर होर तपाईं हरुलाई हामी जनता ले चन्दा उठाए र भएपनि तपाईं हरुलाई सहयोग गर्ने छौ यो कुरा राष्टिय लोक दोहोरी प्रतिष्ठान सम्म पुगोस् र रिता थापा मगर ले नी चासो दिनु पर्यो अब ❤❤
@PrashantDhami-t3s3 ай бұрын
Right ❤
@KalpanaNepali-ik7ub3 ай бұрын
Sahii ho chaso de lok rastiya
@mgsku48543 ай бұрын
Bisnumajili anaya vako xa khoi sarkar boleko kukursanga 😢😢
@LoknathBhusal-j2j3 ай бұрын
धेरैजसो बिस्नु माझी दिदी हजुर को गित सुन्दा छुट्टै प्रकार को आनन्द आउँछ हजुर पर्ती विशेष आभार प्रकट गर्दै आझ सफलताको सिखर मा पुग्दै जानू दिदी धेरै माया अनि मिठो सम्झना दिदि🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@RamPrasad-pv2zv3 ай бұрын
सुपर छ 😭😭😭😭😭😭🙏🙏🙏🙏👍️👍️👍️
@nirmalaoli37123 ай бұрын
आहा बिष्णु माझीको गित सुन्दा कति आनन्द आउछ❤️
@BaukoXoro3 ай бұрын
Purano git ho❤❤❤ dherai su eko
@Royalpaschim3 ай бұрын
प्रदेश सहरमा हुने हरु एता आउ ❤❤
@AayushKunwar-t8h3 ай бұрын
Very good nice ❤❤❤❤🎉🎉🎉🎉👌👏👍👍
@amazingworld60153 ай бұрын
First view and comment 🥰😍
@chandradhami35323 ай бұрын
Congratulations 🎉🎈 Bishnu majhi diju sari ramro parhatuti ❤❤❤
बिष्णु माझी र मेरो दाई को आवाज मा रहेको यो गीत लाई सबै ले माया र सपोर्ट गरि दिनु भएको मा हिर्दय देखि नमन गर्द छु
@rajpun14263 ай бұрын
Very Nice song ❤❤❤
@khimrajhamal30803 ай бұрын
सारै राम्रो गित छिटोभन्दा छिटो बाहिरी सन्सार ल्याउ सरकार बिस्नु माझिलाइ
@bibasgauli17793 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@RakeshB.K-ud7hh3 ай бұрын
very good nice❤❤❤
@shahidhushain95423 ай бұрын
यो दिदी सार्वजनिक हुनु पर्यो हामी लाई हजुरको स्वरको जादुले मात्रै पुग्दैन हामी जसरी हजुरको आवाजको प्रतीक्षामा रहन्छौ त्यसैगरी हजुरलाई प्रत्यक्ष देख्ने रहर औधी भो
@PremPoudel-v7f3 ай бұрын
बिष्णु माझी दिदिलाइ ❤जति 🎉सक्दो😊बाहिर😮निकाल्नु 😮😅पर्यो 😊😅
@DikendraGhimire-ef8ki3 ай бұрын
🎉🎉🎉❤❤सारै मन छुने गित जादु मय स्वर को छुट्टै आनन्द congratulatoins बिष्णु माझी दिदी लाई 🎉🎉
@BirTamang-bh3gq3 ай бұрын
La hai Bishnu Majhi ko yo Git pani ramrai lagyo, & "Bimal Adhikari Officail" ni KZbin Subscribe gare hai & Million Views ko lagi Best of Luck👍💐👍🌻👍🙏🙏🙏🌹🌹🌹👍💐👍🌻👍🙏🙏🙏🌹🌹🌹