No video

Bishnu Majhi | Timro Naya Jindagi Safal Hos तिम्रो नयाँ जिन्दगी सफल होस | Khem Sangeet |Ramu Khadka

  Рет қаралды 835,199

Ramu Khadka

Ramu Khadka

Күн бұрын

Presenting new Nepali lok dohori song Timro Naya Jindagi Safal hos by Bishnu Majhi & Khem Sangeet, penned by Sandhya KC, composed by Ramu Khadka featuring Bimal Adhikari & Niharika Thapa only on Ramu Khadka's official KZbin channel.
Ramu Khadka Presents:- New Nepali lok dohori song 2081
|| Timro Naya Jindagi Safal Hos तिम्रो नयाँ जिन्दगी सफल होस ||
#bishnumajhinewsong
#timronayajindagisafalhos
#bimaladhikari
#ramukhadka
#khemsangeet
#bishnumajhi
#nepalilokdohori
#lokdohori
#musicvideo
#nepalisong
---------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bishnu Majhi
Khem Sangeet
♬ Lyrics:-
Sandhya K.C.
♬ Music:-
Ramu Khadka
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Recordist:-
Rajendra Bajurali
♬ Studio:-
Malashree
♬ Audio | Video:-
Malati Digital Pvt. Ltd.
+977-9849785492
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Madan Khadka
🎬 Cast:-
Bimal Adhikari
Niharika Thapa
🎥 Cinematographer:-
Rajesh Ghimire
🎬 Edit / Color :-
Dipak Vista
🎬 Post Production
Malati Production House
Lyrics:-
Thego Female:- Sadhailai swargebas bhaya timro naya jindagi jindagi safal hos ma nabhaani timi khusi rahe
Thego Male:- samjhi samjhi pardiyau runa bhani gayau jindagi safal hos bako rayo aba pagal huna
1: jun din bhnetheu timile malai kalejima naam chaina mero
Tehi din soche maile bachera ni kam chhaina mero
2:Janele ta gaihalyo chhodi bachnelai bho piraikobhari
Jindagiko janghaar bichama bhayau timi wari ma pari
3:Hat samaudai bhantheu bhanna yakpal pani parai huna dinna
Lekhant ke raichha kunni bhayau aja chhinna ra bhinnna
4:Timro yadama tadpidai ma ta Badhya bhachu ma kaleji retna
Nata pauna sakchu timilai nata sakchu chahera bhetna
5:Thaha chaina chahanale ho ki bahanale timi tadha bhayau
© Ramu Khadka, 2024
---------------------------------------------
Social Links:-
KZbin:- tinyurl.com/Ra...
Facebook:- / ramu.khadka.96
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ramu Khadka. Embedding to a website is allowed.

Пікірлер: 866
@AnjitaRaut-qt8od
@AnjitaRaut-qt8od Ай бұрын
विष्णु माझी दिदीको आवाजमा जति गित सुने पनि धोको पूरा नहुने जति यता हजिर हुनुस् त कि म मात्र हो।❤️🙏
@yogeshsaud6586
@yogeshsaud6586 Ай бұрын
सेम हो हजुर ❤❤❤
@user-jb7pc1li2h
@user-jb7pc1li2h Ай бұрын
Yo geet tw moile 100 ptk sune hola❤
@YagyaDolfin-dy2kr
@YagyaDolfin-dy2kr Ай бұрын
Sabai bhanda thulo fan ma ho bisnu majhi ko
@supriyabohora3170
@supriyabohora3170 Ай бұрын
AAFNO KAMAI KO LAGI MATRA GAUNA AAUNE SWARTHI AAIMAI YEKCHOTI ANUHAR DEKHAKO HOINA
@user-yb4gr9no7s
@user-yb4gr9no7s Ай бұрын
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
बिस्नु माझी दिदिको आवाज मन पराउनु हुने जतिले लाईक गर्नु नबिर्दिनुस है❤❤❤❤❤❤❤
@RabinaRana-nl1ej
@RabinaRana-nl1ej Ай бұрын
😅😅 12:15 12:15 12:15 12:15 😅😅
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
@@RabinaRana-nl1ej 😍😍😍😍
@saraswatisunar2093
@saraswatisunar2093 Ай бұрын
Huss😊😊
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
@@saraswatisunar2093 thanks 🙏❣️❣️💟💟❣️❣️❣️❣️
@YoGurung-984
@YoGurung-984 Ай бұрын
nice
@gulmelikpmc
@gulmelikpmc Ай бұрын
विष्णु माझिलाइ 2 लाख लगानी गराएर ल्याउन सफल यो गितलाइ अरब क्लबमा पुर्याउनु पर्छ है साथीहरू ❤❤❤
@4GGroupNepal
@4GGroupNepal Ай бұрын
धन्यवाद करोड क्लबमा पुराउने जिम्मा हजुरहरुको
@SubashAditya
@SubashAditya Ай бұрын
1लाख त जादैन्न होला करोड्को कुरा नगरौ होला 😂
@deepbasnet8903
@deepbasnet8903 Ай бұрын
​@@SubashAdityaKina jadaina 1 lakh?? Aba ko weekend ma hernu kati pugxa
@Dearlaxman
@Dearlaxman Ай бұрын
Hunxa k hunxa 😂
@samirghimire4838
@samirghimire4838 Ай бұрын
2 Lakh le manin hola ra bishnu majhi?
@bikiran1214
@bikiran1214 Ай бұрын
यस्तो गित 20/40 वर्षपछि पनि जिवन्त रहन्छन्, अहिलेका नयाँ गायक गायिकाका गित त एक हप्ता मात्रै याद हुन्छ फेरि सुन्न नि मन लाग्दैन, बिष्णु माझी आफै मा एक युग हुन् उनको आवाज मा यस्तै कालजयी शब्द संगित दिने सर्जकलाई पनि धेरै शुभकामना,❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद तपाईंले यो बुझाइ निकै सकारात्मक छ ,आगामी दिनमा पनि यस्तै मायाको अपेक्षा गर्दै । च्यानललाइ subscribe गरि भिडियो share गरिदिनुहोला ।।
@TilakPariyarOfficial
@TilakPariyarOfficial Ай бұрын
Tiktok मा सुनेर भिडियो हेर्न आउनेहरू हाजिर हुनुहोस्। करोड क्लबमा पुगोस् बधाई सहित शुभकामना छ।🌹
@dilliramandangi8748
@dilliramandangi8748 Ай бұрын
Tapai pani aba hamro chokho mayako silsila jastai git lyaunuparyo haita tilak sir
@TilakPariyarOfficial
@TilakPariyarOfficial Ай бұрын
@@dilliramandangi8748 सुझावको लागि हार्दिक धन्यवाद छ, अब गीत संगीतमा निरन्तर हुनेछु।❤️
@PawolOfficel
@PawolOfficel Ай бұрын
hjur ma ho
@SimranBudhathoki505
@SimranBudhathoki505 Ай бұрын
म पनि हो दाइ टिकटमा सुनेर यता हेर्न आउने ❤
@RameshMalla-f3x
@RameshMalla-f3x Ай бұрын
दिमाग खल्बल्याउने गित हो यो मनस पटल नै उथल पुथल बनाइ दिन्छ झन बिमल अधिकारी को अभिनय सुनमा सुगन्ध सम्पुर्ण Team लाई सफल्ताको सुभ कामना❤❤🎉🎉🎉🎉
@unknownuser.2047
@unknownuser.2047 Ай бұрын
विष्णु माझीले आफ्नो पारिश्रमिक को रेट बढाउनु पर्छ ! किनकी आजको सांगीतिक बजारमा अरूले आफूलाई जतिसुकै महान गायिका भनेपनी जन जनको मनमा बास गरेकी सुमधुर आवाजकी खानी,लोक संगीत कि रानी भनेको विष्णु माझी नै हुन् ! उनको तुलनामा अरू सबै फिका हुन् ! मैले एउटा एल्बम निकाल्दै छु 8-10 लाख जति खर्च गरेर ! जसमा गायक राजु परियार अनि गायिका विष्णु माझी हुनुहुनेछ ! मोडेल शंकर बिसी र अञ्जलि अधिकारी !
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
आहा हार्दिक बधाई मित्र
@ramanjan415
@ramanjan415 Ай бұрын
अग्रिम शुभकामना
@Jagadish_Tamang
@Jagadish_Tamang Ай бұрын
अहिलेको अवस्थामा बिष्णु माझि भन्दा शान्ति श्री परियार चलेकि छिन।
@unknownuser.2047
@unknownuser.2047 Ай бұрын
@@Jagadish_Tamang तर पनि विष्णु माझी भनेको विष्णु माझी नै हो ! हामी तन्नेरी हुँदै गर्दा अचानक सांगीतिक बजारमा आएर Back to back super-hit गीत हरू मार्फत हामीलाई मनोरञ्जन दिएकी गायिका,बजारमा आउँदा बित्तिकै छोटो समयमै सांगीतिक बजार कब्जा गर्न सफल गायिका,बीमा कुमारी दुरा,लक्ष्मी न्यौपाने,शर्मिला गुरुङ्ग जस्ता गायिका हरूलाई बिस्तारै आराम गर्न पठाउन सक्नी गायिका विष्णु माझी हुन् ! त्यसैले मेरो पहिलो रोजाई विष्णु माझी नै हुन् ! बाँकी आफ्नो आग्नो विचार हो है...🙏❤️
@champathapa6264
@champathapa6264 Ай бұрын
Agrim badhai sathai safaltako suvakamana ❤
@padampant1559
@padampant1559 Ай бұрын
बिष्णु माझीको स्वर जस्तै उहाँ लाई कहिले देख्न पाइएला है
@user-oi1ve5vb2m
@user-oi1ve5vb2m Ай бұрын
Uhalai dakhnu hamro vagya xina yo sarkar yo midiya la na sakyko kura hamro aashai harayo aba
@birendrakawar1863
@birendrakawar1863 Ай бұрын
हो तडपिएका छाै हामी म हिमशिला है
@yambahadur5925
@yambahadur5925 Ай бұрын
आहाहा लामो समयपछि विष्णु माझीको गीत सुन्न पाउँदा निकै नै खुसी लागेको छ। म चाहन्छु रामुखट्काजीको फेरि पनि यस्तै मिठो भाका फेरि पनि विष्णु माझीसँगै छिट्टै बजारमा अर्को गीत आओस् कामना छ।
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धेरै धेरै धन्यवाद । आशा गरौ विष्णु माझी संग जोडिएर अझै राम्रो सृजना लिएर आउने छौं कृपया च्यानल subscribe गरिदिनुहोला।।
@yambahadur5925
@yambahadur5925 Ай бұрын
@@ramukhadka6075 धन्यवाद सर ♥️🙏
@MeshanaMusic
@MeshanaMusic Ай бұрын
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤
@4GGroupNepal
@4GGroupNepal Ай бұрын
न्यानो कमेन्टको लागि आभारी छु
@kamalthapa635
@kamalthapa635 Ай бұрын
बिष्णु माझीको फ्यान को को हुनुहुन्छ लाइक गारौ
@samirsir4039
@samirsir4039 Ай бұрын
male version powerful नभए जस्तो feel भयो😢 बिस्नु मेम wow ।
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
सुझावका लागि धन्यवाद । आगामी दिनमा राम्रो गर्ने प्रयास गर्ने छौ ।।कृपया च्यानललाइ subscribe अनि भिडियो share गर्नुहोला
@Narayanpariyar-ly9ek
@Narayanpariyar-ly9ek Ай бұрын
बिष्णु माझी नेपाली साङ्गितिक क्षेत्र को धरोहर अनि नेपाली साङ्गितिक क्षेत्र को ब्रामाण्ड हुन सलाम छ 2 लाख नाइ 10 लाख पारिश्रमिक लिए पनि खेर जानेछैन यो गित को गिकार लाई आहा क्या मज्जा आयो सुन्दा अनि भिडियो हेर्दा आज को पूरा दिन को थकान मेटियो यो हो नेपाली लोक दोहोरी गीत भनेको आज कल दुनिया दारी गरि भाइरल हुन खोज्छन सक्छौ भने यस्तै सृजना गरेर भाइरल बन्नु नि धन्यवाद ❤️❤️❤️🥀🥀🥀🥀🥀🥀🥀
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद तपाईंको यो बुझाइ र गित संगीत प्रतिको माया साच्चिकै गर्व गर्न लाएक छ । आगामी दिनमा पनि हामी यसरी नै राम्रो सृजना लिएर आउने छौ ।।कृपया च्यानललाइ subscribe अनि भिडियोलाई share गरिदिनुहोला ।।
@TaraDigital
@TaraDigital Ай бұрын
लय शब्द अभिनय सारै गजव अनि तेहि माथि बिष्णु माझिकाे स्वरमा 😢 याद अनि भएकाे मायाकाे घाउलाई याे गितले कलेजि काेट्याईदियाे 💔😭साचाे मायामा चाेट र पीडा नै पाउने हाे जाे सधै मुटुमा यादकाे दाग भनी सधै रहनेछ ❤ सफल हाेस याे गितकाे पनि सफल हाेस ❤🙏✍️✍️
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
सहि अर्थ सहित कमेन्ट गर्नु भएकोमा धन्यवाद ।अब च्यानललाइ subscribe गरेर हामी जोडिन चाहन्छौं ।।
@kalerawal2466
@kalerawal2466 Ай бұрын
"माया गर्ने मान्छेले छोडेर जाँदा कहिले सजिलो हुँदैन ..🥺❤🦋
@hariyaligulmi
@hariyaligulmi Ай бұрын
विष्णु माझी नयाँ म्युजिक भिडियो कोको हुनुहुन्छ यता हजुर हुनुहोला best of log all team
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद यसरी नै माया पाइराखु कृपया च्यानल subscribe गरिदिनुहोला
@manojjaisi9302
@manojjaisi9302 Ай бұрын
Badhai xa yo geet banaune tim lai🎉🎉🎉❤
@dhanrajbasnet6011
@dhanrajbasnet6011 Ай бұрын
प्रीय दाजु खिम संगित र बिष्णु माझिको आवाज तिम्रो नया जिन्दगी सफल होस । धेरै राम्रो लाग्यो हार्दिक बधाई साथै सफलता को शुभकामना सम्पुर्ण टिम लाइ 🙏
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@nirmalaoli3712
@nirmalaoli3712 Ай бұрын
धेरै धेरै बधाई छ दाई❤️सधै यसैगरी बिष्णु माझी दिदिको आवाजसङ्गै हजुरको गित सुन्न पाइयोस् शुभकामना🎉❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद आशा गरौ हामी निरन्तर रुपमा आउने छौ , कृपया च्यानलाइ subscribe गरिदिनुहोला
@arjunbc1733
@arjunbc1733 Ай бұрын
धरै पछि बिस्नु दिजु को गित सुन्न पाइयो उतिनै नै दम छ सोर मा जैले रेकर्ड भको भयनि🙏🙏🙏🎂🙏🙏
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद हाम्रो च्यानललाई subscribe गरे जोडिनुहोला अनि भिडियो शेर पनि ल
@hemantbk-so4fc
@hemantbk-so4fc Ай бұрын
यति राम्रो शब्द, संगीत, बिस्नु माझी दिदि को स्वर र बिमल दाजुको अभिनय वा क्या दम्दार प्रस्तुति best of luck all teem❤❤❤❤❤
@basantakhadka879
@basantakhadka879 Ай бұрын
सबैको मन मुटु भित्र रहिरहने छ यो एउटा लोक दोहोरि गित मध्यको अजम्भरी गित बनेको छ सबै कलाकार अभिनय गित लेखन ज्यु लाई बधाई को शुभकामना छ🎉🎉🎉🎉❤❤🎉🎉🎉🎉🎉
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद म आभारी छु यसरी नै सधै भरी मायाको आशा राख्दछु ।।कृपया यो च्यानललाई subscribe अनि share गरेर जोडिदिनुहुन अनुरोध छ।।
@birbirendra5138
@birbirendra5138 Ай бұрын
बिष्णु माझीको आवाज सुन्न पाउँदा कान पबित्र मनमा आनन्द कति शान्ति मिल्छ बिष्णु को स्वर जो कसै सङ तुलना गर्न मिल्दैन अमुल्य छ अति उत्कृष्ट सृजना सफलताको शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद । तपाइहरुको माया र आशिर्वाद ले सबै कुरा सम्भब छ हामी सङग जोडिरहन यो च्यानललाइ subscribe गर्नुहोला ।।
@user-jc1nx6gc4v
@user-jc1nx6gc4v Ай бұрын
आहा आवाजको धनी बिस्नु माझि कत्ती मिठो आवाज अनि यो मिठो आवाज संगै मान्छे पनि देख्न पाय कस्तो हुन्थ्यो होला नम्बर १ गायिका बिस्नु माझी अनि नम्बर २ गायिका शान्ती श्री परियार कत्ती मिठो आवाज छ उहाहरुको गित सुन्दा आनन्द महसुस हुन्छ
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद । यसरी नै माया गरिदिनुहोला म सङग सधै जोडिन च्यानललाइ subscribe गरिदिनुहोला
@user-pm5qm3nx6p
@user-pm5qm3nx6p Ай бұрын
यो गित सारै राम्रो छ सबैले हेरिदिनु
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद सबैले यो गितलाइ हेरेर subscribe ,like comment गरेर हामी संग जोडिन अनुरोध छ।
@PathakDeepu-zm9qk
@PathakDeepu-zm9qk Ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊​@@ramukhadka6075
@bharatpariyar1023
@bharatpariyar1023 Ай бұрын
आहा 🎼🎼🙏🙏❤️❤️ कसरी वयान गरू ववाल 🙏🙏 शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@4GGroupNepal
@4GGroupNepal Ай бұрын
यहाहरुको माया र सद्भाव सधै पाइराखु
@honeysingh2053
@honeysingh2053 Ай бұрын
जानेलाई त गैइहाली छोडी,❤ आहा यति राम्रा गितहरु बजारमा आउँदा मनै प्रफुल्लीत हुन्छ । यो गितका सम्पुर्ण टिमलाई हार्दिक बधाई छ ।❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@basu-kc9ol7hj7t
@basu-kc9ol7hj7t Ай бұрын
Bishnu majhi को जस्तो आबाज त कसैको छैन।🙏
@Birendra_Saud
@Birendra_Saud Ай бұрын
प्रेम मा धोका खायर यो गित सुन्ने हरु यता😢😢हामि नया जिबन को सुरुवात गराै 😢😢😢😢😢😢😢😢
@4GGroupNepal
@4GGroupNepal Ай бұрын
एकदम नया जिन्दगी सुरु गर्ने पुराको कुरा बिर्सने
@karnathamiofficial
@karnathamiofficial Ай бұрын
मलाइ त बिष्णु माझीको गित धेरै मन पर्छ मैले त गित download गरेर रात्भरी 5000/- रुपैयाँको स्पिकरमा बजाउदै अनि सुन्दै छु एस्तो मजा नै बेग्लै आउँछ भन्या।❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद यो मायाको लागि अब 5000 साथिलाइ share अनि subscribe गर्न लगाएर सहयोग गरिदिनुहोला
@LoverajPoudel
@LoverajPoudel Ай бұрын
गला होस बिष्नु माझी को जस्तो ,कला होस् निखिल उप्रेती को जस्तो अनि मलम होस त झन्डु बाम जस्तो ,म बिष्नु माझी को big fan
@aashasunar6034
@aashasunar6034 Ай бұрын
😊
@BinodChand-ye1dl
@BinodChand-ye1dl 23 күн бұрын
निखिल रन्डी को छोरा मा चाई के टेलेन्ट छ हो
@RameshBc-uw8yj
@RameshBc-uw8yj Ай бұрын
हामी धेरै भाग्यमानी छौ कि बिष्णु माझी दिदी को मिठो स्वर सुन्न पाएका छौ तर दुभाग्य को कुरा उहाँ लाइ कहिले लाइभ देख्न पाइँदैन but song is really nice love you Bishnu didi❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@Sabin-z8y
@Sabin-z8y Ай бұрын
मैले न्युज मार्फत यो गितको सूचना पाए युटुब मार्फत हेर्नू सफल भए नामै काफी छ बिष्णु माझी ❤अति उत्कृष्ट लाग्छ लाग्छ मलाई बिष्णु माझी को सबै गित एण्ड सम्पुर्ण टिमलाई शुभ कामना 🌹🙏🎉🎊🎈
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
तपाइँहरुको मायाले म यहाँ सम्म छु आशा छ यो साथ सदैब हुने छ कृपया channel लाई subscribe का साथै गितलाइ share like गरि थप हौसला दिनुहुने छ धन्यवाद ।।
@rajukckc1679
@rajukckc1679 Ай бұрын
विष्णु माझीको आवाजमा जादु छ गीत सुन्दैमा मन्तरङ्ग भएर आउँछ। Congratulation❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@manishabhandari2143
@manishabhandari2143 Ай бұрын
अत्यन्तै मार्मिक गीत यो गीत करोड क्लबमा पुगोस् शुभकामना सबैलाई अहिलेको नयाँ पुस्ताको जीवनमा धेरै मेल खाएको गीत शुभकामना सम्पूर्ण टिमलाई🙏🙏🙏🙏
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद म आभारी छु यसरी नै माया र साथ दिनुहुने छ भन्ने आशा गरेको छु ।कृपया यो च्यानललाइ subscribe अनि भिडियोलाई share गरिदिनुहोला
@ManishaLamichhana
@ManishaLamichhana Ай бұрын
गित अनुसार भिडियो खासै भनेको जस्तो पाइयन 🎉🎉🎉🎉
@reeyaale9844
@reeyaale9844 12 күн бұрын
Honi geet anusar video khallo k napugya jasto ❤
@deepaksingh6663
@deepaksingh6663 Ай бұрын
Sabai janale miler yo geet lai safal banam hae Kina ki 2 Laks ta bishnu maji lai dinu parxa hola hae Geet sarai mitho xa❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यो साथ र मायाको लागि आभारी छु कृपया subscribe , share ani like plz
@churamanidhakal9039
@churamanidhakal9039 Ай бұрын
स्वर त करोड को बिष्णुमाझिको कसम सधैं एकनास को स्वर कस्तो मीठो हो ।।
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
मेरो भगवान रुपि साथिहरुले गितलाइ माया गर्दिनुभएको छ अझै पनि च्यानललाइ subscribe अनि share , like and comment गरि सहयोग गरिदिदिनुहुन अनुरोध छ कृपया।।
@pratapsp4345
@pratapsp4345 Ай бұрын
आहा सारै मिठो गीत जति सुने धित मर्दन हार्दिक बधाई छ सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏 "बिष्णु माझी दिदि "🙏🙏
@ramanjan415
@ramanjan415 Ай бұрын
मन छुने शब्द अनि बिष्णु माझिको स्वर सुनेर कान पबित्र भएको महसुस भयो शुभकामना छ सबैको मन जित्न सकोस
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@karanbishokarma
@karanbishokarma Ай бұрын
आहा कति मिठो मिठो गित बिष्नु दिजु सलाम छ सम्पुर्ण मा सम्मान साङ्गीतिक न्यानो अभिवादन टक्र्याउँन चाहान्छु 🙏🙏🙏🙏
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
मेरो तर्फबाट पनि न्यानो साङ्गितिक अभिवादन तपाई हामी सङसङै रहन मेरो च्यानललाइ subscribe गरिदिनुहोला
@yadabbogati1535
@yadabbogati1535 Ай бұрын
सम्पूर्ण टिमलाई धन्यवाद छ अनि मोडल बिमल अधिकारी दाईलाई धेरै धेरै धन्यवाद छ बिष्णु माझी दिदिको स्वरमा रहेको Congratulations 👏👏👏
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@premdhami8434
@premdhami8434 Ай бұрын
शब्द अनि स्वर साथै बजायन को मार्मिकता सारै राम्रो song ❤❤
@RoyalBikash979
@RoyalBikash979 Ай бұрын
आहा कति मिठो गित 🎉 शफलाताको धेरै धेरै सुकमना 🎉❤
@santoshdawadi6901
@santoshdawadi6901 Ай бұрын
बिष्णु माझि नेपाली संगीतको ब्रान हुन करोडौं शुभकामना रामु सर्🎼🎶
@SHANKARBISHWAKARMA-ck1yg
@SHANKARBISHWAKARMA-ck1yg Ай бұрын
मन छोयो❤❤
@Dhanrajkceee
@Dhanrajkceee Ай бұрын
सपल्ता को शुभकामना सम्पुर्ण टिम लाई🎉🎉🎉🎉🎉🎉
@Kash-we4el9qh7h
@Kash-we4el9qh7h Ай бұрын
आहा साह्रै मिठो गीत हार्दिक बधाई सबैजनालाई
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@user-lz3sp9xg4o
@user-lz3sp9xg4o Ай бұрын
कस्लाइ मन नपर्ला र यति मीठो गित❤❤❤❤हजार चोटि सुन्दा नि मन नभरिने❤❤ धेरै धेरै बधाई छ सबै टिम लाई ❤️❤️❤️
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@nirdoshsandip8833
@nirdoshsandip8833 Ай бұрын
धेरै पछि बिष्नु माझिको स्बरमा गित सुन्न पाईयो जे गरेर पनि बिष्नु माझिलाई गित गाऊन सम्म ल्याऊने स्म्पुणलाई धेरै धेरै धन्यबाद गित करोडौको कल्बमा पुगोस❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धेरै धन्यवाद यो मायाको लागि आभारी छु subscribe ,share ,like को पनि अपेक्षा गर्दछु र साथिभाइलाइ पनि हेर्न अनुरोध गरिदिनु हुनेछ भन्ने आशा छ ,धन्यवाद ।।
@thakurpandit4039
@thakurpandit4039 Ай бұрын
Golden hoina, Diamond voice ho Bishnu ko. No comparison with other singers. Salute.
@romancenepal5206
@romancenepal5206 Ай бұрын
आहा ❤❤ कति मिठो गीत "तिम्रो नयाँ जिन्दगी सफल होस" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@DlkMistaryamraj
@DlkMistaryamraj Ай бұрын
धेरै राम्रो गित
@BadalThapamagar-um4mh
@BadalThapamagar-um4mh Ай бұрын
याे गित सुनेपछि मुटुदुखेर हक्नपनि गाराे भयाे यार सलाम छ बिस्णु माझि
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धेरै धन्यवाद यो मायाको लागि आभारी छु subscribe ,share ,like को पनि अपेक्षा गर्दछु र साथिभाइलाइ पनि हेर्न अनुरोध गरिदिनु हुनेछ भन्ने आशा छ ,धन्यवाद ।।
@SewaMusicTv
@SewaMusicTv Ай бұрын
सबै भन्दा मन परेको गीत मलाई सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@saroojkhanal6246
@saroojkhanal6246 Ай бұрын
धेरै पछि बिस्नु माझी दिदी को गित सुन्न पाइयो आहा❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@kpb-com3469
@kpb-com3469 Ай бұрын
अडियो जस्तो मिथो छ टेस्तै भिडियो देख्न पाइयन बधाई सबैलाइ🎉🎉🎉🎉
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@tankrilal3967
@tankrilal3967 Ай бұрын
❤❤अति उत्कृष्ट गित बिस्नु माझीको गित जति सुने पनि धित मर्दैन बधाई छ सबै टिम लाई ❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@user-yt3ny5bt2v
@user-yt3ny5bt2v Ай бұрын
आहा क्या दामि है दिदी याद जिवन काे सबै घटनाकाे अासय पाए😢❤
@user-sd1bh9jw2q
@user-sd1bh9jw2q Ай бұрын
धेरै पछि बिस्नु माझी को गित आएछ बल्ल खुसि लाग्यो ❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धेरै धन्यवाद यो मायाको लागि आभारी छु subscribe ,share ,like को पनि अपेक्षा गर्दछु र साथिभाइलाइ पनि हेर्न अनुरोध गरिदिनु हुनेछ भन्ने आशा छ ,धन्यवाद ।।
@SureshSuRuSureshSuRu-ij2jj
@SureshSuRuSureshSuRu-ij2jj Ай бұрын
बिस्नु माझी दि दि लाई ह्रिदय सम्मान गर्छु ❤❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
एकदम हामी सबैले सम्मान गर्नु पर्छ धेरै धन्यवाद यो मायाको लागि आभारी छु subscribe ,share ,like को पनि अपेक्षा गर्दछु र साथिभाइलाइ पनि हेर्न अनुरोध गरिदिनु हुनेछ भन्ने आशा छ ,धन्यवाद ।।
@ganeshprasadupadhyay7419
@ganeshprasadupadhyay7419 Ай бұрын
अहिलेसम्मकै राम्रो गित शब्द सङ्गीत ले देश खाने भयो
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धेरै धेरै धन्यवाद आगामी दिनमा पनि यस्तै मायाको अपेक्षा गर्दछु साथै च्यानल subscribe गरिदिनुहुन समेत अनुरोध छ
@rawatrajan1996
@rawatrajan1996 Ай бұрын
साह्रै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामाना विष्णु माझीको ठाउँमा अरूले लिनै सक्दैनन् नी ❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यो मायाको लागि आभारी छु । मेरो च्यानललाई subscribe गरिदिनुहोला , धन्यवाद ।।
@premg.m9190
@premg.m9190 Ай бұрын
खै के जादु छ qaeen दिदी बिष्णु माझी काे स्वर मा ढिलाे आउँछ केहि फरक पर्दैन तर बजार तताउने गित आउन पर्याे good luck didi❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यो अथाह मायाको लागि म अभारी छु यसरी नै च्यानललाइ subscribe share ani like गरि हामि संग निरन्तर जोडिनुहुने छ ।।
@khimrajhamal3080
@khimrajhamal3080 Ай бұрын
बधाई छ रामु जि यो गित अरब कलब मै पर्छ ❤❤❤❤❤❤❤स्वरकी स्म्राट रानी बिष्णु माझी हजुर छिटोभन्दा छिटो बाहिर सार्बजनिक हुनुहोस हामी करोडौं हजुरका फ्यानहरु आत्तुर भैसकिम
@user-pc1yh3zi1j
@user-pc1yh3zi1j Ай бұрын
बिमल दादाको अभिनय गरेका हुन् चलचित्रमा अभिनय
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@comedy_man_572
@comedy_man_572 Ай бұрын
गीत अत्यन्तै मार्मिक छ ।सम्पुर्ण टीम लाई बधाई अनि शुभकामना ❤️🙏
@dayaramshrestha9032
@dayaramshrestha9032 Ай бұрын
गीत साह्रै नै राम्रो मार्मिक गीत रहेछ विष्णु माझी को सबै गीतहरु अति नै सुमधूर छन जति सुने पनि धित मर्दैन यो गीत पनि सुपर हिट होस सम्पुर्ण कलाकार हरुलाई हार्दिक मँगलमय शुभ कामना छ
@mohd-qb6mk
@mohd-qb6mk Ай бұрын
बिष्नु माझि संग सुहाउने स्वर राजु परियार कै हाे
@user-us8fm8vt5j
@user-us8fm8vt5j Ай бұрын
Nirdeson vayana hai yo geet ko😢😢😢😢😢😢😢
@GyanSingali
@GyanSingali Ай бұрын
आहा कति मिथो आवाज बिस्नु माझिको
@user-tb9zv6wt5u
@user-tb9zv6wt5u Ай бұрын
दामाइ छ भिडियो
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@Silasirjana
@Silasirjana Ай бұрын
बिमल अधिकारी र सारिका के सि मोडल भको भए सुनमा सुगन्ध हुने थियो ❤❤❤❤🎉🎉🎉🎉
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@bikrambc7917
@bikrambc7917 Ай бұрын
बिष्णु माझी को स्वर नै काफी छ्त❤️💥
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद chanel subscribe ,share like गरि सहयोग गरिदिनुहोला
@RohitChhetri-gt7dm
@RohitChhetri-gt7dm Ай бұрын
आहा हार्दिक शुभकामना सम्पुर्ण टिमलाई👏👏🎉
@user-fo8my6vp5j
@user-fo8my6vp5j Ай бұрын
Ma jastai 1 dinma 10 patak sunne yo git aaru koi xata❤️❤️
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@user-pm5qm3nx6p
@user-pm5qm3nx6p Ай бұрын
सारै मिठो गित सफलताको शुभकामना 🎉🎉
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धेरै धन्यवाद यो मायाको लागि आभारी छु subscribe ,share ,like को पनि अपेक्षा गर्दछु र साथिभाइलाइ पनि हेर्न अनुरोध गरिदिनु हुनेछ भन्ने आशा छ ,धन्यवाद ।।
@punvlog982
@punvlog982 Ай бұрын
आहा मलाई पहिले देखि नै मन पर्ने गित ❤
@PrasadDigitalMusic
@PrasadDigitalMusic Ай бұрын
शुभकामना मिठो गित
@kumargurung458
@kumargurung458 Ай бұрын
Bishnu majhi Didi KO geet dherai din ma aayo dherai ramro❤❤🎉🎉🎉
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
तपाईंहरुले देखाउनु भएको माया साच्चिकै सराहनीय छ । अझै पनि तपाईंहरुको सहयोगको अपेक्षा गर्दछु ,कृपया यो च्यानललाइ subscribe अनि share ,like ,comment गरि हौसला
@argunpandit7082
@argunpandit7082 Ай бұрын
म पनि बिष्णु माझी दि को ठुलो फ्यान हो ❤❤❤❤❤❤❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@chandrabohora9454
@chandrabohora9454 Ай бұрын
बिष्णु माझी दिदि काे आवाज ले सारा नेपाली काे मनटुटु छुन्छ मेराे मन पर्ने सिरेस गित ♥️♥️♥️♥️♥️🥀🥀🥀
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
धन्यवाद हानी अझै यो भन्दा राम्रा गित ल्याउने तयारिमा छौ कृपया च्यानल subscribe गरिदिनुहोला
@PawolOfficel
@PawolOfficel Ай бұрын
हामी सानो सानो युटुबर हरु यक अर्का मा हेल्फ गरागर गरेर अघि बढ्नु पर्छ विदेशी च्यानल हरु छिटो ग्रो हुनुको कारण यक अर्कामा हेल्प गरागर गर्छ र छिटो अघि बढ्छ❣️
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@BhubanMagar-rd8oe
@BhubanMagar-rd8oe Ай бұрын
Bishnu majhi ko voice nai kati mithas xa ❤❤❤ safaltako subh kamana sampurna teem lai🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@shivasharma5158
@shivasharma5158 Ай бұрын
गित र भिडियो को अल्लि तालमेल मिलेन कि अल्लि दमदार भयन कि जस्तो लाग्यो सफलता को सुभकामना
@user-vx3ez9xu2c
@user-vx3ez9xu2c Ай бұрын
Bisnu majhilai herne dhoko pura navyar janxki jindagi kin yasto mitho voice vyako manxe gumgam😢
@arjunbc1733
@arjunbc1733 Ай бұрын
आहा मिथो गित बधाई छ्🙏🙏
@RidamBabu-mb6kw
@RidamBabu-mb6kw Ай бұрын
Wow bbl xa🎉nice songs❤
@MeerapremKC
@MeerapremKC Ай бұрын
विष्णु माझी दिदी को गीत जति सुन्यो उति सुन्नु मन लाग्ने❤❤❤❤❤
@Nareshsapana47
@Nareshsapana47 Ай бұрын
बिष्णु माझी दिदिको अावजमा धेरै पछि यो मीठो गित सुन्न पाईयो ❤❤❤❤❤
@gitakhanal1249
@gitakhanal1249 Ай бұрын
यति मिठो स्वरकि खानिलाई किन होला लुकाएको बधाई तथा शुभकामना
@4GGroupNepal
@4GGroupNepal Ай бұрын
नमस्कार म रामु खड्का धेरै वर्ष पछि विष्णु माझि र खेम संगीतको आवाज अनि मेरो संगीतमा "तिम्रो नया जिन्दगी सफल होस "गित लिएर आएका छौ सबैले पहिला जस्तै माया गर्दिनुहुनेछ भन्ने आशा छ ।।
@dilliramandangi8748
@dilliramandangi8748 Ай бұрын
Kholi kinar unko sano ghar paxi ramu khadka ko utkrista madhyako git❤
@user-sr2ki7dr2w
@user-sr2ki7dr2w Ай бұрын
दाजि हजुरकाे मठुलाेफेन तर दाजिहजुरकता हराउनुभाकाे यतिधेरैपछिआउनुभयाे त? सफलताकाे सुभकामन अल टिमलाइ❤❤❤❤
@Nareshsapana47
@Nareshsapana47 Ай бұрын
hjr lie dherii dherii धन्यवाद dai bishnu dd aawoj ma geet ligyoo ko ma❤❤❤
@nimmigurung1834
@nimmigurung1834 Ай бұрын
Kya jab timi na ho 💚🌹 🤠💞😢ho
@nimmigurung1834
@nimmigurung1834 Ай бұрын
Milan Kam huko pyaar nahi sg 🌹😘🤠❤🪂🙄 timi haar mano hum nahi puku ji Sanu timi ko hu timi sanu 😌 ko ok
@hemantagmgr6329
@hemantagmgr6329 Ай бұрын
गित जति मीठो छ त्यति भिजलमा देखिएन तर पनि बधाई अनि शुभकामना छ
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
सुझावको लागि धन्यवाद । आगामि दिनमा सुधार गर्दै जाने छु । मेरो च्यानललाइ subscribe ,share ani comment गरि सहयोग गरिदिनुहोला
@kbvlognpl
@kbvlognpl Ай бұрын
Aaha kya song .voice xa badhai xa all team
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@LokPakheri
@LokPakheri Ай бұрын
नमस्कार म गायिका अनुजा कटेल बिस्णु दिदिको आवाज मा रहेको गीत धेरै राम्रो छ सबै टिमलाइ शुभकामना 🙏❤️❤️❤️
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
हजुरको पनि साङ्गितिक यात्रा सफल रहोस कृपया यो गितलाइ share ani subscribe गरि सहयोग गरिदिनुहोला
@BhujaLalpoudel
@BhujaLalpoudel Ай бұрын
रामु खड्काको सङ्गीत सुन्दा मनै आनदित हुन्छ धेरैमा सुन्न पाइयो? अब निरंतरता दिनुहोला ?तपाइको संगीत अनि बिष्णु को स्वर अरु केही चाहिदैन??अडियोले नै बजार तताउछ
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@Yubarajalemagar
@Yubarajalemagar Ай бұрын
❤❤❤aaha mitho❤❤❤
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@sushilbairagi9241
@sushilbairagi9241 Ай бұрын
स्वरकी धनी बिष्णु माझीलाई दुबायो सुन्डरेले 2 लाख बात सीधै 6 लाखमा ब्यापार हुन्छत
@dhanrajbasnet6335
@dhanrajbasnet6335 Ай бұрын
Congratulations dear daju khim derai maya Ani derai samjana
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf Ай бұрын
बिष्णु मांझी दिदीको स्वरैले गित मन पर्छ बधाई छ सम्पूर्ण टिम लाई 🎉🎉🎉
@ramukhadka6075
@ramukhadka6075 Ай бұрын
यहाँहरुको माया अमुल्य छ ,आशा छ यो साथ निरन्तर पाइराख्ने छु र यो पनि आशा छ मेरो channel लाई subscribe गरिदिनुहुनेछ अनि यो गितलाइ share , like comment गरेर सहयोग गरिदिनुहुने छ भन्ने आशा राखेको छु धन्यवाद ।
@user-px3eb2sm7t
@user-px3eb2sm7t Ай бұрын
राम्रो छ sis को गित जति सुने पनि सुनी रौ जस्तो लाग्छ
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 27 МЛН
Whoa
01:00
Justin Flom
Рет қаралды 34 МЛН
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 17 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 3,6 МЛН
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 27 МЛН