मलाई मन पर्ने व्यत्तित्व स्वागत नेपाल❤❤❤ विश्व लिम्बु❤❤❤ दामी podcast ❤❤❤❤
@Rbn3318 күн бұрын
म पनि देब्रे हात चलाउँछु।देब्रे र दाहिने हात चलाउने मान्छेहरु एउटै बेन्चमा बसेर लेख्नपनि धेरै असहज हुन्छ।कुरा जायज छ स्वागत सरको।🙏
@puranlimbu24417 күн бұрын
Ma pani ho sangai basera vat khadani kahile kahi vat nak tira janxa thokera😂
@sbrai804818 күн бұрын
प्रत्यक्ष निर्वाचित कार्यकारिणीकाे व्यवस्था हुनुपर्छ ।
@raiakash759617 күн бұрын
धेरै धेरै धन्यवाद छ विश्व सरलाई मन परेको गेस्ट स्वागत नेपाल सरलाई बोलाउनुभएको मा!!!
@KrishnaLimbu89018 күн бұрын
स्वागत नेपालको विश्लेषण दमदार लाग्छ❤❤
@digimongurung616516 күн бұрын
स्वागत बिश्व दुबै मलाई मन पर्ने ब्यक्तितवहरू हुन।स्वागत सरको बिश्लेषण बिचार समर्थन योग्य छन्।
@bishalshrestha795214 күн бұрын
😊
@jasdhojgurung59518 күн бұрын
विश्लेषणात्मक अन्तरवार्ता।
@prashantarai313712 күн бұрын
जसले जे भनुन यी पुरेत नेपाल बा को कुरामा जिरो प्रतिशत पनि स्वार्थ देखिन्न अहिलेसम्मकै अति मलाई मन पर्ने प्रस्त बाहुन हुन,यस्ता पनि बाहुन हामी सङ छन तर केपि बा जस्ता बाहुनको बाहुल्यता ले आज हामी यहाँ छौं,स्विकार्नु भन्दा अर्कोतिर विकल्प छैन ती सन्तान नै नभएका के पि कुमाई बा ले यस्तो सोच्न सके नेपालमा १ महिनामा नतिजा देख्न पाइन्थ्यो ।
@samjhanashrestha381817 күн бұрын
सारै राम्रो ब्याक्तीलाई लाउनु भयो Bisho limbu❤❤
@dipendrarai573218 күн бұрын
एकदमै मनपर्ने व्याक्ति विशेष किसिमले प्रस्तुत गर्नुभयो राम्रो कुराको जानकार गराउनु भयो धन्यवाद 🙏
@rajkumarshrestha68715 күн бұрын
राम्रो प्रतिक्रिया
@ratnarai688318 күн бұрын
नेपालको निष्पक्ष दिगाज व्यती
@bikalmagar616514 күн бұрын
देशभक्ती बौद्धिक ब्याक्ती स्वागत नेपाल ज्यु प्रती सदा नमन 🙏
@santoshgurung279017 күн бұрын
Wonderful program यती positive कुरा हरू गर्नु भो हम्रो स्वागत सर र विश्व जी ले
@indragurung483318 күн бұрын
Very interesting conversation..
@bimalarai221618 күн бұрын
बिश्व र स्वागत दुबै मन पर्छ 🎉🎉🎉🎉🎉🎉
@chandrasingsuryabanshi817718 күн бұрын
Malai man naparne manchhe swagat nepal
@rameshkhadkajhapajila590718 күн бұрын
मलाई मन पर्ने मान्छे स्वागत नेपाल् जिउ
@nareshdhami275917 күн бұрын
स्वागत नेपाल मैले धेरै सुनिरहने मान्छे
@sagarale771112 күн бұрын
उहाको कुरो निकै रमाइलो लाग्छ❤❤❤❤🎉🎉🎉
@GyanendraRai-b4t18 күн бұрын
Wow❤🎉❤🎉. Naman.
@UmeshRaiUmeshRai-l8s15 күн бұрын
धन्यवाद विश्व जि राम्रो पाहुना ल्याउनु भयो
@bindupaudel442416 күн бұрын
sachhikai bidhhwan manchhe swagat sir🙏🙏
@BisowjitRai18 күн бұрын
यो मान्छेलाई अनेकौंले के के अनेकौ तवरले भन्छ तर यो मान्छे को मन चै साचै राम्रो छ। जात , धर्म र पार्टी भन्दा माथी रहेर बोल्नु नै यो मान्छे को कम्जोरी हो । अहिलेको समयमा। तर जन्म पछि मृत्यु अवस्य छ । साचो बोल्नु पर्छ । तपाईंको लागि सधै जुनै मूल्य चुकाउनु तयार।
@DevLimbu-xl4rg18 күн бұрын
Good analysis
@limbuhark366718 күн бұрын
He should be a lawmaker. He is on my third list. After Harka Sampang , Balen and Swagat Nepal. People are saying Rabi. But Rabi is also the same old parties. Corrupted....
कुवाको भ्याकुता कुवामै हो जति भोगे पनि जति कराए पनि स्वागत नेपालको कुरा कसैले विश्वास गर्दैन
@basantadarlami56115 күн бұрын
In nepali politics needful leader Mr. Swagat Nepal he is a great justice as well
@funkbudhaagurung964916 күн бұрын
i like this mans thinking ...jainepal
@gurungsidartha627517 күн бұрын
Swagat sir 👌
@sitarai498716 күн бұрын
Namskar ,sawagat sir 🙏 ra biswa bhai Sarai ramro lagyo aja ko kura. Aba Ram maden sir lai ni leunu paryo biswa bhai please 🙏
@riverrai597010 күн бұрын
Ek matra sojo Bahun… Jo Des ko derai chinta garne manche …
@KamalShahi9918 күн бұрын
साना yotuber हरु हाजिर हौत
@KrishnaLimbu89018 күн бұрын
back gara
@limbusk917417 күн бұрын
100/ sahi ❤❤
@RohitRbc17 күн бұрын
Swagat sir🙏
@LongsingVlogs18 күн бұрын
मन नलागी नलागी लिएको अन्तरवार्ता !😂😂
@bhimbahadurphago707017 күн бұрын
Ety mitho gyan badda sabda lai pni k bujeu tmro
@paldensherpa693117 күн бұрын
Sagwat nepal❤❤
@thirghisingofficial16 күн бұрын
Biswa limbu ko यो pot cast मा अह हुँ true curect हो मात्रै 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
@ashishlimbu957118 күн бұрын
👍👍👍🙏🙏🙏
@khilgurung980018 күн бұрын
मलाई मन पर्ने lawyer.
@saamyokcreation421818 күн бұрын
दक्षिणपन्थी, बामपन्थी छाडौँ नेपाल स्वत बन्छ ❤❤❤
@bivektimilsina819415 күн бұрын
Achham😘
@zunrai665518 күн бұрын
❤❤❤🎉🎉
@ramrai524715 күн бұрын
👌
@nirmalarai11418 күн бұрын
👍🙏Lawyer sab
@pabanraivlogs18 күн бұрын
❤
@sagarale771112 күн бұрын
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@LongsingVlogs18 күн бұрын
आफै म पनि यस्ता पाखण्डीको अन्तरवार्ता लिने विश्व दाइ दु:ख लाग्यो 😢😢😢
@PratimaDong-h9s17 күн бұрын
keep supporting youtube family❤
@romantictripathi277917 күн бұрын
आई एम उइथ सुवागत नेपाल
@limbuharatarah16 күн бұрын
it's too long. still to know him! let's see!!!
@goalloksewa325017 күн бұрын
Im also left...be united Lefty
@चैतन्यपथ18 күн бұрын
जात,धर्म,विभेद,खेल,राजनीति र यो सबै कुरा मा आफू लाई माथी राख्नु पर्ने जसरी पनि जितेर ठुलो हुने महत्वकाक्षा पुरुष प्रकृति को भाषा हो,तर स्त्री प्रकृति बढि सहिष्णु र धार्मिक अनि बढी ठुलो योद्धा,हुन्छ! पुरुष प्रकृति तर्क गणित फाइदा बेफाइदा जस्ता हरु को उत्सुक हुन्छ अर्थात पुरुष हरु को प्रकृति दिमाग प्रदान हुन्छ,तेसैले उ अरु प्रती बधी निर्दयी र कुरुर हुन्छ भने स्त्री प्रकृति हृदय प्रधान हुन्छ, उ तर्क गणित र फाइदा को कुरा मा भन्दा माया प्रेम र सद्भाव र सहन शिल्ता,मा बिश्वास गर्छ!
@gnabmakmanas18 күн бұрын
हजुर हरु दुबै जनामा धेरै धन्यवाद,बिश्व दाई अब एक पटक युवराज सङ्रग्रैला र भारत दाहाल लाई छुट्टाछुट्टै यो तपाईको कार्यक्रम मा बहसको लाई बोलाउन अनुरोध गर्द्छु
@Goodtips55513 күн бұрын
Why you must support him? के हामि जनता बेसाहारा छौ? किन हामिलाई कुनै न कुनै नेता साहाराको रूपमा चाहिन्छ र ? राजनिती तेस्तो होईन र व्यक्तिवादी पनि हुदैन । तेसैले कस्को दर्शन के छ? चुनावको एजेन्डा के छ? कुन कुरा सबैभन्दा अर्थपूर्ण छ ? हामी मूल्याङ्कन गर्न त सक्षंम छौ नी ! होईन र? अतः यी एजेन्डाहरूको पुनःविचार वा अध्यन गरी वुझ्नुहोस्। १: प्रत्यक्ष निर्वाचन २: शक्ति पृथकिकरण ३: अस्वीकार गर्ने अधिकार ४: राइट-टू-रिकल ५ः नि:शुल्क स्वास्थ्य सेवा: आयमा आधारित ६ः नि:शुल्क शिक्षा: आयमा आधारित ७: सबै नागरिक सेना: वैकल्पिक ८: लोकतान्त्रिक कर: आयमा आधारित पहिचान ९: ऊर्जा स्वतन्त्रता १०: मृत्युदण्ड: संगठित भ्रष्टाचारीलाई सोच्नुहोस्, यी एजेन्डाहरूलाई संविधानमा लेखिएर कार्यान्वयन हुने हो भने के तपाईले भनेको सबै समस्याहरूको समाधान हुदैन र?
@Niroj204617 күн бұрын
बल्ल आज कहाँ बाट लिम्बू लुङाले बाहुन पाहुना बोलाएछ हौ?🤔
@DeepchhayaPhotoStudioSauPharsa18 күн бұрын
तपाईंको को पोदकास्त हेर्ने आतुर सधैं हुन्थे तर यस्ता को कुपात्र वकिको हेर्दिन। कलन्क वकिल।
कुन लिङ्गको मान्छे हो थाहा भएन कमसेकम नेपाली त राम्रोसँग लेख्न सिक्नु अनि पो विरोधकोपनि अर्थ हुन्छ।लामिछानेको झोला बोक्ने अनि वकिलको कलङ्क भन्ने?😀🤭
@bimalarai221618 күн бұрын
तिमी जस्ता तुच्क्ष मानसिक्ता हरु ले बोल्ने नै एस्तै हो स्वागत नेपाल भनेको सत्य तथ्य आधारित बोल्ने मान्छे हो
@Thewibe9915 күн бұрын
5 ota swasni MCC KO dalal . sahakari thag tmro LAGI ramro patro hola
@puranlimbu24417 күн бұрын
ma pani left hand ho sangai basera khana lekhn sarai apthero
@prajitrai289318 күн бұрын
New day new vlog please please please 🙏
@TaraLimbu-v5q16 күн бұрын
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
@Waiba_RKY17 күн бұрын
तपाई वकील हुन भने वकील कै काम गर्नु होला आफ्नो दायर भन्दा बाहिर खुट्टा हाल्दा डुङ्गा दुर्घटना हुन सक्छ। राजनीति र तपाईंको कार्य क्षेत्र लाई तुलना गर्दा फरक छन् संयोजन गर्दा कहाँ छु भनेर आफूले आफैलाई पाउन नसकेको यथार्थता चित्रण हुन्छ, त्यो तपाई मेल देख्नु हुन्न हामीले देखेका छौं।
@bijayshrestha396415 күн бұрын
Bichara jholy
@KIRANKC-m4n14 күн бұрын
त रास्वपा होस!
@Waiba_RKY12 күн бұрын
@@KIRANKC-m4n मज्जा ले हो त , त जस्तो देश बेची खनेको झोले हैनौ,,?
@DOLESHWOR-17 күн бұрын
Malai man porne manchhe ho street forward man
@swarajthapa579816 күн бұрын
Yesto daka lai ke bolayeko hola
@bijayshrestha396415 күн бұрын
Miya Khalifa leunu parene ho
@KhemKumari-p8d17 күн бұрын
Sowagat nepal ko sowcha parchandra baburam ko jasto chhaina atibad baunbad chhaina Malai think lagchha
@Chandra_tamang2717 күн бұрын
पागल विद्वान्को कमि छैन मेरो देशमा😂😂😂
@sanyagurung-x4w18 күн бұрын
tauko ma dhaka topi daura suruwal lagaudai maa ma matra desh premi ani jun NEPALI rojgari ra pariwar ko sunaulo bhabisya ko lagi pardesh ma aadha jiban bitayera aafno desh baauchu vanera desh ko maya ley farkeko NEPALI chai desh drohi bideshi agend vanney tapai jasto buddhi brasta manche ra purano party ko neta ma kehi farak chaina desh ko maya mukh bata hoina chati ma huncha pahila tyo buj SWAGAT NEPAL
@TankbirRai-q5e16 күн бұрын
भाइको चेतनाले स्वागत नेपालको चेतनालाई मुल्यांकन गर्ने हैसियत पुग्दैन बाबू।
Tmro LAGI sahakari thag 5 ota swasni rakhna vagwan
@bharatrajneupane810313 күн бұрын
Rip both yasle pani sala yo chorlai ?
@mankumargrgAilu18 күн бұрын
Biswa jeee tapai le yo manchee chai alik wrong choose garnu vayo... he is against dharma nispakchya... he is for hindurastra and bullshit.... yo manchee ko niyattt thik chaina jasto lagcha hai malai chai... maybe I might be wrong ... hope ma galat hooouuu but as far as I know he is after hindurastra and king....
@rabinlimbu301318 күн бұрын
rabi thak ko jhole pakhandi haru pani amale congress ko jhole vanda kam ko xaina raixa sahi galat naxutyai gali hanne toit