अस्ताइसकेको नेपाली सिनेमा जगतलाई जगेर्ना गर्ने एकमात्र डाइरेक्टर रियल हिरो @Nishal Basnet ❤️🙏
@SHREYAGURUNG12311 ай бұрын
my favourite director,actor nischal brother.favorite journalist biswa dada
@omsharma741911 ай бұрын
मेरो पुस्ताको अब्बल कलाकार,अझ अब्बल निर्देशक,जसले अबको पुस्ताले चाहेको चलचित्र दिन सक्ने क्षमता राख्छन्,अझ भन्दा नेपाली चलचित्रलाई अन्धकार युगबाट बाहिर निकाल्ने निर्देशक,❤❤
@bharatlimbu982911 ай бұрын
देशको बारेमा यतिको धारणा हुनु अत्यन्तै राम्रो लाग्याे।कम्तिमा आफ्नो देशप्रतिकाे कर्तव्यबोध छ।निश्चल नाम जस्तै स्वच्छ विचार रहेछ।फिल्म राम्रोसँग चलाेस शुभकामना।❤❤
@bikashnachhiringrai942511 ай бұрын
आज चाहिँ मज्जा आयो इन्ट्रभियु हेर्न
@starraivlog274511 ай бұрын
Wow Nischal brother ta khatra talent po raixa ❤❤🎉🎉🎉 best wish xa film ko lagi