एउटा गाेलामा रानी काेष धेरै छ सर।त्यो घारलाई एउटा रानी काेष दिएर विभाजन गर्न अाटेकाे सर। अनि अर्को घारमा धेरै मौरी छ।याे गाेलामा रानी काेष छैन अघिकाे अगाडि काे गाेलाकाे रानी काेष दिदा कति समयकाे अन्तराल बनाउनाएर अर्को गाेलामा दिनु पर्छ सर।अनि कुन घार पहिले विभाजन गर्दा उपयुक्त हुन्छ।सर।