Bonbo nach

  Рет қаралды 18,118

Sanugolphu

Sanugolphu

Күн бұрын

Пікірлер: 13
@Anil_Rana_999
@Anil_Rana_999 8 ай бұрын
मलाइ दुनियाँसंग लड्नुछैन केबल समय र परिस्थीसंग लडेर साधारण जिनबन बनाउँनुछ।
@Tamang...Chyangba..5
@Tamang...Chyangba..5 2 ай бұрын
Wow एकदम राम्रो हाम्रो तामाङ बनबो ❤ जात्रा जानु भएको बेलामा
@sanugolphu4484
@sanugolphu4484 29 күн бұрын
Thank you,
@purnagurung1041
@purnagurung1041 Жыл бұрын
नमस्कार!!बोन धर्म!!🌺🌺🌺🙏🙏🙏कुल देबता!!!
@sanugolphu4484
@sanugolphu4484 Жыл бұрын
धन्यवाद कोम्मेन सँगै लाईक पनि गर्नुस् अनि subscribe पनि गर्नुस् है।
@bijughlan85
@bijughlan85 11 ай бұрын
हामी पनि त्यहिको घ्लान हो है हजुर, हाल चाहिं साँखु, काठमाडौं। हामी चाहीँ ठुलो गुल्फु कदम सिम्लि खेतबाट आएको रे ।हाम्रो ५-६ पुस्ता भयो त्यहाँ बाट आएको। हामी नेमाहोर घ्लान हो भन्छन्। हामी हाम्रो घ्लानको पुर्ख्यौली कुदप सम्म पगेको छाैँ।
@sanugolphu4484
@sanugolphu4484 11 ай бұрын
म पनि त्यहिकै हु। सनुगुल्बु भन्छ खास म मान्छे ले चै सनुगोल्फु भन्छ । सनुगुल्बु नम्सापुरन घ्लान कुताब क्याब 😇😇
@arjuntamang7339
@arjuntamang7339 15 күн бұрын
Very nice ❤❤❤❤
@RajanTamang-o8b
@RajanTamang-o8b Жыл бұрын
Nice 👍
@JitMagar-lo2sj
@JitMagar-lo2sj Жыл бұрын
Nice 👍🙂
@mohan1156
@mohan1156 Жыл бұрын
यो मध्दे दोङ झाँक्री पनि होला हजुर छ भने संपर्क नम्बर दिन सक्नु हुन्छ
@sanugolphu4484
@sanugolphu4484 Жыл бұрын
सबै जना घ्लन हो है दाजु । हामी चै घ्लन छ्यबा ठाउँ बाट हो। घ्लन को बारेमा चै थाहा छ । दोङ को बरेमा थाहा भएँ खवर गरम्ला। दोङ हरु सँग बुझेर है ।
@mohan1156
@mohan1156 Жыл бұрын
@@sanugolphu4484 हस हजुर सूचना दिनु भएको मा धेरै धेरै धन्बाद दोङ नभए मम्बा चिन्नु हुन्छ कि
Maghe sankrati bonbo nach
13:07
Sanugolphu
Рет қаралды 16 М.
兔子姐姐最终逃走了吗?#小丑#兔子警官#家庭
00:58
小蚂蚁和小宇宙
Рет қаралды 13 МЛН
Всё пошло не по плану 😮
00:36
Miracle
Рет қаралды 4,6 МЛН
Sindhupalchok jhakri nach ❤️
2:42
YUNIK THEENG OFFICIAL
Рет қаралды 12 М.
Tamang bombo nach at chhepar dupche...
9:20
Amr lama
Рет қаралды 64 М.
兔子姐姐最终逃走了吗?#小丑#兔子警官#家庭
00:58
小蚂蚁和小宇宙
Рет қаралды 13 МЛН