झुटो कस्म नगर्नुस त पन्णीत ज्यु,,, एस्तै हाएआकथाले हीन्दु धर्म पतन पार्दै हुनुन्छ 🌹🌹🌹❤️❤️🙏🙏🙏❤️
@badripandey66242 ай бұрын
हामी ब्रह्मा विष्णु महेश्वरलाई ईश्वर मान्दछाैं, कृष्णजीलाई विष्णुकाे अवतार मान्दछाै। तपाईंहरु जस्ता पण्डितकाे अपव्याख्याले नै ईश्वरप्रति नै नयाँ पुस्तामा विश्वास घटाउने काम गरेको छ। यसरी कृष्णलाई सर्वेसर्वा नभन्नुहाेला ।
@sombahadurlimbu9821 Жыл бұрын
जय जये श्री राधे
@kamanadhungana112 Жыл бұрын
जय सरस्वती माता कि जय🙏🙏
@mahanilalbhusal6914 Жыл бұрын
सत्यम् शिवम् सुन्दरम् ॐॐॐ 🙏❤️
@menrai7861 Жыл бұрын
Hawa pandit zotma bolx
@jbbagale5499 Жыл бұрын
गुरूजी राधाजीकोहुन कन्यहुनकिशक्ती पिठहु बुझनेगरी ब्यागरीयोसहजुर कोही कृष्णपत्नीभन्छन।कोही कृष्णकीगुरूभन्छनबुझाईदिय आभारीहुनेथियौ।
@hem8987 Жыл бұрын
यो अहिलेकै मानव ले लेखियको गिता को काहानी हो यस्मा हेराफेरी गरिएको छ
@KopilaBhetuwalАй бұрын
Radha Radha ❤❤
@yadavsapkota606 Жыл бұрын
हाम्रा सास्त्र मा बिचित्र का राहेटा घुमाई छन गुरुजि जुन भगबान को व्याख्या छन ती शास्त्र अाफै अाफ ठुला प्रस्नछन त्र जेहोस देबाभि देभ माहादेब को अगाडि अरु कारण सबै अा अाफ्ना ब्यख्याछन ॐ कारेशोर माहादेब सत्य युग मा हुनुहुन्थियो ताकि अरु देब पछि युग अनुसार अबतार भयको पाईन्छ त्यास्तै अाज पनि ढेरै गुरु माहात्म हरुले अा अाफ्नो गुन गुन मिलायको पाईन्छ ताकि मानिस ले जमर्को गरे सोयम अाफै भगबान सरुप हो भन्ने कुरा गिता माह काबब्य मा पनि कतै भेटिन्छ जेहोस तालिम प्रप्ति गुरुजि हरु ले जुन काबब्य को प्रबचन गरेनि ये गाठे साचिकै ईनै त रैछननि भागबान भनेजस्तो लेख भेटिन्छ दुबिदा काहारयो भनी काबब्य लेख एकरुप्ता भेटिदैन जेहोस खुपि माहात्मा हरुमा नै देखिन्छ बिचित्र को निराकार निरन्जन ॐ नै हो तहिबाट साक्षत भगबान ईस्शोर को मिलन पाईन्छ हामिले ज्ञानधुन को अात्म बनाउनुप्रछ बेला बेला मा भगबान अबतारि हुँदै अायक
@purandhojgurung610 Жыл бұрын
यी चतुर हरू ले लाजै नमानी योकला वोकलन नसके नेपाल लाइ आजसम्म अलमल्याउन सक्नी थिएनन्। मुख बाट ब्रमाण,नाभीबाट बिष्णु नारी बाट नारायण के यो कुारा सत्य हो? बास्तबिक् जन्म काहाबाट हुन्छ? श्री कृष्ण स्री हो की पुरूष? ठग को चतुर्याई।
@gyanendraghimimire769 Жыл бұрын
ॐश्री कृष्ण राधेश्याम ॐश्री कृष्ण राधेश्याम ॐश्री कृष्ण राधेश्याम ।पोखरा १४ बाट ।
@khemkhatri5154 Жыл бұрын
ॐ गं गणपत्यै नम ॐ जय माहा सरस्वति नम राधे राधे गुरु
@krishnabaniya7451Ай бұрын
ॐ नम शिवाय ॐ ब्रमाह,बिष्णु र महेश्वर जय राधेकृष्ण
@rabinrayamajhi8303 Жыл бұрын
कति मीठो कथा भन्नुभ्यो गुरु जिलाइ प्रणाम छ
@chandratamang5329 Жыл бұрын
गूरूजी प्रणामछ
@bindachaulagain7129 Жыл бұрын
ॐनमोनारायण राधे राधे
@baburamlamsal6338 Жыл бұрын
ॐ नमो भगवते वासुदेवाय,गुरु 🌼🙏🌼
@himarajgiri5623 Жыл бұрын
गुरु जि , कसरी ब्रह्मा ले छोरी सङ्ह बिबाह गर्नु भयो छोटो रुप मा भ न्नु होस। अती रन्जित रुप मा नजानू होस। स्लोक मात्र नभन्न्होस ।
@RamkumarRegmi-i3e2 ай бұрын
विद्वान जतिका आ- आफ्नै तालका कुरा हुन्छन ! कस्ले भनेकाे पत्याउने कसले भनेकाे नपत्याउने ! अन्ध धुन्ध भक्तहरु सधै अलपत्र हुनेत हाेलानि गुरु जी 🙏
@padamsubba7761 Жыл бұрын
Radhe Radhe Radhe Hare Krishna Hare Rama Radhe Radhe Radhe Guru ge 🕉🕉🕉🕉🕉🕉🕉📿📿📿📿📿📿📿🤲🤲🤲🤲🤲🤲🍎🍎🍎🍎🚩🚩🚩🚩🚩🚩🍎🚩🍎🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🙏🙏🙏🙏🙏🙏🙏.....
लु अब यी पनि धर्म र भगवानको खेति गरेर पेट पाल्न लागेछन ॥ यो चाहि सहि सत्यो बाटो हो हजुरले गरेको ह गुरु हजुरलाई प्रशन मेरो🙏🙏🙏
@GPS_delta-stefansАй бұрын
पुराण अनुसार कृष्ण ,महादेव , ब्रह्मा काे परिचय फरक छ ।त्यसैकाे परिणाम हाे याे गुरुदेव।सर्वोच्च त परमात्मा परमेश्वर नै हुन वेसुकै भनेपनि❤
@hemsohangthalanglimbu-fu2ff Жыл бұрын
कृस्न बाहुन साइतान हो बेस्या साइतान हो ,ब्रम्हा बाहुन बेस्या हो साइतान हो ,बिस्नु साइतान बेस्या हो सन्सारमा शिव मात्र हो एक मात्र इसवर यी माथिको बाहुन साइतानहरु थिएन यो पन्दितलाइ मारी दिनु पर्छ
@cultureandcommunity2573 Жыл бұрын
पंडितजीले कुन ग्रन्थको आधारमा व्याख्या गर्नुहुदैछ ? त्यो पनि खुलाई दिनुभए वेस । सुन्नलाई राम्रो कि केही दर्शानमा आधारित पनि भए वेस ।
@ManishaThapa884810 ай бұрын
हो गुरु जी सत्य बताउनुभयो ❤❤राधे राधे गरे कृष्ण ❤❤❤
@basudevpathak7418Ай бұрын
जय राधे ...राधे.....
@ShahiChandaniBuildersPvtLtd Жыл бұрын
ॐ नम शिवाय🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@siddhantbhandari2225 Жыл бұрын
सत्य युगका शिवलाई द्वापर युगका कृष्णले जन्म दिएको भन्नू भो गुरु , अचम्म लाग्यो ।
@dhirajgurung417 Жыл бұрын
यो भिदियो फेरि ह्र्नुस अनि बुझ्नु कुरा सत्य र द्वापर को होइन यो भौतिक सृष्टि बन्नुभन्दा अगदीको हो जति बेल आध्यात्मिक सन्शार थियो।
@ghimirepramesh1620 Жыл бұрын
malai pani tyastai lageko thiyo , tara golok basi shree krishna ko arkai kahani rahecha. Om nama Shibaya.
@santoshchauhan47692 ай бұрын
श्री कृष्णको बुबा आमा, मामा कन्श आदि चै कहिले र कस्ले सृष्टि गरे होलान ।
@vimalkarki1054 Жыл бұрын
Hara hara महादेव जय हिन्दु सनातन धर्म
@shivarambalami8996 Жыл бұрын
जय श्री कृष्ण जय राधे राधे🌹🙏🌹🙏🌹🙏🌹🥰🥰
@musicloverr95 Жыл бұрын
श्रीकृष्ण प्रणामी धर्मको प्रचार प्रसार गर्नु होला है गुरु यसरी नै ताकी जीवन शुद्ध होस कसैलेकसैको ज्यान खाएर आत्न बुझाउन नपरोस 😢 श्री राधे 🙏
@padampalpali2631 Жыл бұрын
हरे कृषण राधे राधे
@lawahanglimbu3529 Жыл бұрын
आफैं धामी आफै बोक्सी
@durgahariacharya9422 Жыл бұрын
हरे कृष्ण हरे कृष्ण राधे राधे
@blessednepal3887 Жыл бұрын
केही कुराको उत्पति भएको थिएन भने कृष्ण जी को बासुरी कुन धातुले बनेको थियो हजुर ?
@bheshrajneupane1336 Жыл бұрын
धर्म को पार्टी खोल निर्वाचन आयोगमा दर्ता गर ।
@dilarampandey88942 ай бұрын
Jay shree kishna guruji 🙏🏻 ♥️
@nirmal630 Жыл бұрын
जतिसुकै बुझाउनु खोजेपनी हामीले बुजिसके बाजे सत्य कुरा बुजेको छु लुकाउनु पर्दैन हो बाजे
@ZETEX_EDITZ10 ай бұрын
तिमुर जस्तै बाहुन हुन्छौ भने यो देश मा छुवाछुतको भावना अझै पनि कायम हुन्छौं
@vishalkanxavishalkanxa135122 күн бұрын
Buddha religion is best 🎉🎉🎉🎉om Buddha 🎉🎉🎉
@DhankumarMagar-b2tАй бұрын
JAY sarswati mata ki jai 🙏🙏🙏
@nirmalakhadka2721 Жыл бұрын
राधा रानी , राधा रानी राधा रानी, राधा रानी राधा रानी, राधा रानी राधा रानी हरे कृष्ण, हरे कृष्ण ,हरे कृष्ण
@arinapoudel2108 Жыл бұрын
हरेराम हरेराम राम राम 🙏🙏🙏🙏 हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
@raj_jalan6867 Жыл бұрын
प्रभु ब्रह्मा विष्णु महेश्वर त देबि आदि पराशक्ती द्वारा सिर्जित होईनन र ?
ॐश्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम् ।पाेखरा १४ बाट ।
@SitaBhandari-k4t2 ай бұрын
जय होस 🕉️🙏🇳🇵
@bhaktamankarkikshetri1611 Жыл бұрын
पृथ्वी नै सृष्टी नभई गोलोक कहॉबाट आयो ?
@rgir8862 Жыл бұрын
श्रीकृष्णबाट ब्रह्मा,बिष्णु ,शिब आदि उत्पत्ति भयको भय किन फेरि बिष्णु को आठ अबतार हो भनेत देबीभागबत तथा श्रीमद्भागवत गितामा बताइएको छ ।अब भन्नोस यस्तो कथा बाझिने कुरा शास्त्रमा किन लेखियो र तपाइ जस्तो बिद्वानले सबै कुरा प्रष्ट पार्नु पर्छ कि पर्दैन ह !
@radhheshyam1 Жыл бұрын
Ka xa geetama.gitama ta krishnale ma vanda thulo satya koi xaina manai parambrahm hu vannu vaxa.yeha gurule golokeshwar krishnako kura garnu vaxa.ani bhagwat ma katha xa jaba brahma bimohit vaye tespaxi krishnako estuti gardai vane jal ma sayan garni narayan ta hajur(krishna)ko sirf 1 ansh hunn vanera.
@khimanandakancha80982 ай бұрын
Jaya gurudev
@Drgaulebaldev Жыл бұрын
छोरीसँग बिहा गरेका होइनन्, आसक्त भएका मात्र हुन् र अपराधबोध गरेर देह त्याग गरेका हुन्। ।
@arunsongdel2619 Жыл бұрын
तिमीहरुजैस्तै बाहुनहरुले म ब्रह्महुभन्ने ले सन्ता धर्म बिगारनै
@bhimsaud7584 Жыл бұрын
राधे राधे गोबिन्धाय नम:नम:🙏🙏🌺🌺
@RamBahadurSuwal Жыл бұрын
ॐ राधे राधे
@devidahal6715 Жыл бұрын
जय जय श्री राधेश्याम 😍😍😍💗💗💗💗💗💗💗💗💗💗💗💗💙💙💙💙💙💙💙💙💙💙💙❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💖💖💖💖💖💖💖💖
@shiddantkarnik3989 Жыл бұрын
एस्तै उटीपट्याङ बनावोटी कथाले गर्दा म नी कन्फ्युज छु,, सत्यरा कै छैन ,, हे भगवान हीन्फुधर्मलाइ कसले बचाउने होला
@dipakthapa8988 Жыл бұрын
राधे राधे ! राधे राधे राधाय नमाेनम:
@Hello33318 Жыл бұрын
Jay brahma dev🙏Jay sarswati mata🙏
@rohantim2869 Жыл бұрын
हरे कृष्ण parbuji dandavatparnam
@हेमन्तआलेमगर Жыл бұрын
ॐ नम शिबाय
@sureshtamang3475 Жыл бұрын
धार्मीक सहिष्णुता भएको धरतीमा हामी जन्मेका छौं,कसैले पनि आ-आफ्नो सोच अनुसारको धर्म संस्कृतीमा रम्न पाउनु पर्छ । आफ्नो धर्म/ कुरा अगाडि ल्याउन अरूका धर्म तथा सम्बन्धीत बिषयमा आफ्नो धर्म कर्म नजोडोस आ-आफ्ना धर्म तथा बिषयमा ,आफ्नै भनाई र बिचार होस,तयसो भए कसो होला ?
@dipakdhakal1789 Жыл бұрын
जयश्री राधे कृष्ण राधे राधे
@radhaoli4972 Жыл бұрын
Jaya Shree Krishna 🙏🙏🙏
@RamKrishnaThapa-p3b2 ай бұрын
जयनारायण जयकृष्ण जयराधा माता❤❤
@رشادنيبال Жыл бұрын
राधे राधे राधे राधे
@sarthak.kuikel8585 Жыл бұрын
जयश्री राधे राधे🙏🙏🙏🙏
@gyankunar3770 Жыл бұрын
हरे कृष्न हरे हरे
@samipthapa2446 Жыл бұрын
Hare Krishna Hare Krishna krishna Krishna hare hare hare rama hare rama rama rama hare hare❤❤❤❤❤
@padamlimbu9756 Жыл бұрын
Radhe Radhe Sri Krishna
@shardadewan1621 Жыл бұрын
Radhe radhe krishna krishna hare ram hare ram ram ram hare hare.
@VishnuShrestha-d3e2 ай бұрын
यी बाहुन का सबै बेद झुटा हुन मान्छेलाई ज्ञान होइन कन्फियुज गर्न र आफ्नो रोजिरोटी कमाउन आको हुन भगवान को बारेमा सत्य तथ्य प्रमाण अझैसम्म कतै कहि कसैले फेला पारेको छैन जता पयो उतै भोक्ने बस्ने गर्छन कसैले शिव पिता हुन भन्छ त कसैले विष्णु त कसैले आदि शक्ति देवि भन्छन् त परब्रमह भन्छ सबै बेद पुराण अलग अलग छ अनि यो मान्छेलाई पागल बनाउने खेल होइन त ,
@krishnadhungana7688 Жыл бұрын
🕉Jay ho raadhe mraadhe,raadhe 🇳🇵🌺🌺🙏🏾🙏🏾🌺🌸
@pawankumarshrestha5033 Жыл бұрын
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे💕🙏💕 जय श्री राधे जय श्री कृष्ण💕🙏💕
@gyanthing48 Жыл бұрын
अनादी सनातन देखीका आफ्नो देशका बाैद सब्यत काटुकुट पार्दै छ्योईला बनाएर खाएको थाहा छन ? जहानीया राणा नराबलि दीने बिबेद को कुसासन संस्कार लादे हुकुमी को शासन संस्कृति ले यो देश मा जन्मे जनता कता स्वर्ग छरे स्वर्गमा कोही जन्छन कपुकल्पीत धर्म ले ?
@dandapaniacharya622 Жыл бұрын
राधे राधे !!!!
@Free-fire1-9 Жыл бұрын
Hare Krishna and hare Radhe 🙏🙏
@Abhilasha_Nunu2 ай бұрын
Jay Mahakal🙏🙏
@puranlalshrestha4932 Жыл бұрын
यसुमसिको जयहोस ।
@miganga8344 Жыл бұрын
🕉️नमं शिबाय🙏
@hylaltv2008 Жыл бұрын
येदि हिन्दु धर्म लाई तल्कालै नसुधारने हो भन्ने केही पुस्ता पछि बत्ती बालेर खोज्नु पर्छ /
@ritaroy6375 Жыл бұрын
Ati ramro kura 🙏👌
@kiranbhattarai3919 Жыл бұрын
सरस्वती ब्रम्हा की शक्ति हुन शक्ति को अर्थ पत्नी जिवन साथि हुन पाखन्डी हरु धर्म प्रति खेलवाड नगर
@LaxmanDarai-bt2xh2 ай бұрын
Radje , Radhe , Radhe .
@motilaldc9653 Жыл бұрын
जय श्री कृष्ण 🙏
@gehendrakc19872 ай бұрын
राधाकृष्ण भगवान कि जय
@नेपालीहामी-फ3ठ Жыл бұрын
Radhe Radhe radhe
@gyanendraghimimire769 Жыл бұрын
ॐराधे राधे राधे राधे राधे राधे राधे राधे ।पाेखरा १४ बाट ।
@SaritaDhakal-z8y11 ай бұрын
जय श्री राधे राधे राधे
@bhimmagar8081 Жыл бұрын
Jay Shireen Radha Krishna
@riteshlamichhane9590 Жыл бұрын
राधेराधे
@RameshSharma-cz5yf7 ай бұрын
राधे राधे🌺🌷🙏
@chopendrakhadka3495 Жыл бұрын
Radhe radhe mahashivratri
@DurgaDeviPoudel-v6w2 ай бұрын
Jai jai shree. Radhe Radhe. Krishna
@basantabastakoti5409 Жыл бұрын
राधे राधे जय श्री कृष्ण कन्हैया
@birenchetry8748 Жыл бұрын
Jai Shree Krishna Radhay Radhay.
@RajkumarBhai-t5wАй бұрын
राधे राधे राधे 🙏🙏🙏
@mayasharam6318 Жыл бұрын
Jay jay shree radhe radhe Hare kirshan hare ram 💞💞💕💕💋💋💔💔❤❤❤🎈🎈🎈🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
@umi4158 Жыл бұрын
हरे राम हरे राम हरे राम कृष्ण हरे कृष्ण हरे कृष्ण हरे हरे राम
@netrarana7642 Жыл бұрын
जय श्री राधे राधे🌺👏
@ritrawat5715 Жыл бұрын
Hare krishna hare krishna krishna krishna Hare hare Hare ram hare ram ram ram hare hare❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤