नेपाललाई सिपमुलक शिक्षा तथा आधुनिक शिक्षाको जरुरी छ डाक्टर साब 😌🙏🙏🙏🙏
@churamanikunwar18916 сағат бұрын
भने पछि केपि ओलिको कुरा नगरने उसले गलत गरेको छ भने बिरोध गरनै नहुने हो त के पि ओलि लाई कानुन नै नलगने के कानुन भन्दा माथि होर भने पछि के पि ओलि ले जे गरे पनि जनता चुपलागेर बसने देखेर नदेखे बनेर बने हो त केपि ओलिको सम्पति बाट नेपालि बाचेका छन त देश को प्रधानमन्त्री जनताको चौकिदार हो तलव भत्ता दियर राखेका छौ केसि जि
@shovakharpaudel75826 сағат бұрын
उधोगहरु संचालन नभए कसरी देश धनी हुन्छ ? रोजगार सृजना नभए जनता कसरी सम्पन्न साली हुन्छन् ,काङ्ग्रेस र कम्युनिस्टहरुले देश कंगाल बनाए !
@narendrasreshtha5 сағат бұрын
Good voice surendra sir
@gurungsidartha62752 сағат бұрын
बालेन लाइ सपोट गर बुढा यसमै भलाइ छ देश को लागी.
@LokBahadur-q8g6 сағат бұрын
Absolutely correct sir 👍
@infoall10453 сағат бұрын
देशको प्रधानमन्त्री भा छ । मुखबाट मेरो देश मेरो नेपाल मेरो जनता होइन मेरो एमाले,मेरो काङ्ग्रेस मेरो माओवादी 😂😂😂
@infoall10453 сағат бұрын
अनि बन्छ देश, बन्छ ।
@prabhukafle34122 сағат бұрын
Dr saab yauta jeudo Manesh ❤❤
@krishnarai21416 сағат бұрын
कान्तिपुरबारे खड्गे ओली र त्यसका झोलेहरूले कुरा उठाउलान् त?के उठाउथे थररर कामीहाल्छन् नी।
@Suzzanpariyar3 сағат бұрын
Reguler viewer
@udekgurung23145 сағат бұрын
Ramro bisleshan Dr sab, jai Kulman 🎉
@infoall10453 сағат бұрын
अनि बन्छ देश
@infoall10453 сағат бұрын
अनि नेपालको शिक्षा । रुढीबादी शिक्षा । केही केहि केहि काम लाग्दैन । आधुनिक शिक्षाको बारेमा कोई सोच छैन
@DibyaKandel-p9h2 сағат бұрын
यो भाइ गोरखापत्रको प्रधानसम्पादक हुने योग्यता नै राख्दैन,स्नातक त हुनु पर्यो नि!
@infoall10454 сағат бұрын
रोजगारी छैन, ब्यापार ब्यबसायमा नि लगुबित्त र बैकं मार्फत धरासयी बनाईएको छ ।
@sureshlawati76474 сағат бұрын
जस्ले भिडियो ल्यायो उसैले भिडियो को पुष्टि गर्नु पर्छ पुष्टि भयो भने हाँसी हाँसीहाँसी केपिले कानुनी कठघरामा उभिन्नु तयार हुनु पर्छ।
@infoall10454 сағат бұрын
एउटा केस चल्छ अदालतमा तर कसरी भन्दा हतियार बनाएर ।
@infoall10454 сағат бұрын
हि बरै देशको हालत
@chandrapandey35515 сағат бұрын
सुरेन्द्र सर nimb बैकको सीईवले सबै गरी बर्षको ४ करोड हुन्छ रे सर बुझौंन
@dataramchapain20167 сағат бұрын
Jay balen jay durga dai
@baijnathmundhara74556 сағат бұрын
सलाम जय हो
@BhimSooryavanshi4 сағат бұрын
Very interesting
@birendramaskey49176 сағат бұрын
काम गरेर खानुस् न तर काम गर्दै नगरी नखानुस्न भन्ने हाम्रो चाहना हो .. अब कुलमानले खाए दूधले नुहाएको छैन रे.. भन्दा हामीलाई के मतलब भो... अब आएर भोलि बालेनले खाए भन्लान् हामीले के मतलब हुन्छ ..¿ Load shedding अन्त्य नगरेर , बाटोघाटो नबनाएर, पुलहरू नबनाएर, खाएको भए पो खायो भन्न मिल्छ 😊
@infoall10453 сағат бұрын
रुढीबादी शिक्षाको अन्त्य हुनुपर्छ अब । यो घाँडो हो नेपालीको लागि । यस्ले कहिलै बेरोजगारीको अन्त्य गर्दैन ।
@SabinNepali-x9h6 сағат бұрын
U r right
@bunchuaamaa23315 сағат бұрын
कान्तिपुर ले खायेको रैछरत रब लाइ बारम्बार रबि लामीछाने लाइ सडातत्र गरने रैछत मिले भनेकै थिये कान्तिपूर आफै खाको छ तैइभयेर रबि लाइ दोसदिरनछ भनेकै हो आखिरी होत रछ
@infoall10453 сағат бұрын
कृषि मा त फुर्सद नै छैन सोच्ने 😂😂😂
@nancygurung31464 сағат бұрын
❤❤
@prembikramshah81916 сағат бұрын
शीर्षक को बारेमा कुनै पनि छलफल भयन। हावा गफ मात्र लेख्छ ।😊
@uvraj9472 сағат бұрын
@bharatkhatri95906 сағат бұрын
म सुरेन्द्र ज्यु को अन्तरबार्ता हेरि रहन्छु। यहाँ को विचारमा म सहमत राखछु। आब यहाँ सङग कसरी सम्पर्क गर्न सकिन्छ??
@BhimSooryavanshi4 сағат бұрын
अहिलेको चर्चित नाच्ने केटी तमन्ना भाटिया हो डा साब।
@uniquepurnalama23602 сағат бұрын
यो सुरेन्द्र पनि डाक्टर नभै ट्याक्टर कस्तो बोल्नु थाले छ।कुलमान लाई दुधले नुहाएको होइनन् भन्छ खात्त झन्नै गाली मात्र अलि नपुग छोडे चमेली प्रोजेक्ट अरे फेरि चिलिमे भन्नू पनि न आएको पत्रकार ले भनिदिनु पर्ने होईट सुंगुरको डाक्टर ।।लाई के अन्तर्वाता सोध्या होउ।।
@infoall10453 сағат бұрын
राज्यबाटै लुटपाट भैराछ 😊
@ubgamer97386 сағат бұрын
Professor Dr Surendra Kc Sir yo nation KO Pm Vayeko herna monxa malai 🙏♥️
@infoall10454 сағат бұрын
एएएए नेपाली जनता कसरी बाच्याछौ ?
@atomobile21375 сағат бұрын
❤
@Muiyasaima6 сағат бұрын
बालेन परिचालित हो । हेर्दै गर ।
@lalbdrthapa86436 сағат бұрын
Cambodia र वलीबारे केहीबोलेनन
@GHOSTRIDER-ou4bq4 сағат бұрын
Garu dtr
@chandrapandey10637 сағат бұрын
जय बलेन, जय rbi, जय kc sar
@infoall10454 сағат бұрын
भ्रष्टाचार उत्तिकै😂😂😂
@infoall10453 сағат бұрын
कलकारखाना छैन
@bhumlalSenchuri7 сағат бұрын
केसि जि पनि ेभनउ पागलहाेकि डाक्टर केसि हाेलार
@Harkajungsubba7 сағат бұрын
Oops national talkative
@YamPrasadPaudel-xl1cx6 сағат бұрын
Raja purba pashim hudaina
@badribhandari27465 сағат бұрын
Pratyek nagarik le swatantra hunu parxa buddi xa bhane. Nabhaye yo desh gayo gayo
@narayanrajgiri37465 сағат бұрын
Binod Chaudhary and kailash sirohiya Congress uml are varastachari
@ramjichaudhary69626 сағат бұрын
sabae.yahe.daka.harulya.lutyako.honi.sar
@manishvlog80592 сағат бұрын
Dr. Shahable k vanna khojnu vako kulman ji le chodnu ta hudai hudaina te vrastaharu sanga datera ladnu parxa
@BIMALRI4 сағат бұрын
Kura thakai ho
@BabaBaba-i8h1vСағат бұрын
aba janta le bujera chor neta lai ra yo kantipur vane patrika hoina chor haru hun lakgatnu parxa
@PratapTamu50 минут бұрын
Tero pni bolne matra ho kam garna ghr tole adhi thau haru ma ani bancha desh bolera matra hudaina sir
@deenashphuyel72782 сағат бұрын
Timro mukh ko thekana nai chaina ani vanchhan ta…. Timiley sochera ra analyze garera bolnu par6 if you claim yourself as a political analysis Babai??????
@dayaramshrestha83064 сағат бұрын
Yesta jatha ko kura sunne goru haru
@JitmanGauchan5 сағат бұрын
Aba tw har farkaune ho
@jeevanmagar75997 сағат бұрын
Right 👍 kuro Nalayak Chor Yamale Kalo Kangres Nasakiya Samma Nepal Bandaina Good Luck Rabi and Balen Jay Ghanti
@ganeshneupane23516 сағат бұрын
Yo Golkhari just pani Bolcha . BUT TIMRO SIRSAK ? LAGANI .....BUT Paisa Tireko Cha Wa Thagikhane Dhandha ?